Nepali Serial Juthe (जुठे) Episode 178 || Oct 16th - 2024 By Raju Poudel, Marichman Shrestha
Вставка
- Опубліковано 15 жов 2024
- Nepali Serial Juthe (जुठे) Episode 178 || October 16th - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in UA-cam at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode178 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
जुठेको अभिनयलाई करोडौं को सलाम छ। how deep love😭
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
आज जुठेको एक सब्दले मन छोयो गरिबको मन हुदैन सारै दिल छोयो अनि तपाई हरुको चाहिँ छोयो कि नाइ
धेरै राम्रो लाग्यो ,जुठे टीम सबैजनालाई न्यानो माया❤❤❤, आजै उन्नति प्रगति होस
यो जुठे को आमा छोरा लाई कति हेपेका हो गरिब को पनि मन हुनछ यो टोपे होकि भनाउदो ले जुमलको पुछार बनेर हिडेको छ अनि तो सिरधर कति खान नपायको जिमल मरनु परने हो सकुन तलाले ठिक गरिन अजै दुख दिनु परछ तेसलाई अनि जुन किरि र जुठे को बिहे गरदिनु परछ
जुठे भाग नछुटाई हेर्ने कोको हुनुहुन्छ हाजिर हुम है अनि जिम्बललाइ मोसो दलेर चारपाटा मुडेर गाउ निकाला गर्नुपर्छ यो आफुले आफुलाइ ठुलो सोच्छ
म पनि हो है जुठे नछुट्टाइ हेर्नी मा
Ma
Mero ni tehi soch ho❤❤❤
Mapani xuhii
कथा कहानी हो के को मोसो दल्ने?
सबैको आफ्नो समय हुन्छ, दिन सुर्यको हो, रात जुनको हो, आज तिम्रो हो, भोलि मेरो हुनेछ ।❤
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
जुठे सँग जुनेको बिहे होस् भन्ने जतिले यता हाजिरी हुनु त❤म लाई like गरौ
2 ओता बिहे गर्न हुन्न हजुर ,नेपाल मा कानुन लाक्छ 😁😁😀
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
Ma xu hjr ❤❤
आउनुस हामी सबै मिलेर अगाडि बडम 1k भन्दा कम साथिहरु
होइन जिम्मल को र सकुन्तला को सत्य कुरा सबै ले थाहा पायर ,जुने र जुठेको बिहे हुनुपर्ने भन्ने कोको हुनुहुन्छ साथीहरु
Me
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
गोथ र जुठे को फ्यन को को हुनु हुन्छ यत हजिर हुनु त लु❤
जीबाल लाई बला ठिक पार्न लाई आइले आएकी जीबाली ले पर्छ आफू मात्र राजा हुम भने जीबल 😂
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
जुठे र जुनकेरीकाे बिवाहा हुनुपर्छ । 👌👌👌👌👌👌👌👌
समय न मिले पनि समय मिलाई मिलाई हेर्दै छु मलाई कलकार र किकेट खेल प्रति सम्मान छ ❤❤❤आई लव यू जुठे
ओ ,जिमुवाल खुरुक्क सिन्दुर हालेर कान्छी स्वास्नी बनाउनु ।
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍👍👍🥰❤
जुठे सिरियललाई मनपराउनु हुने जति सबै हाजिर हुनु होस् ♥️🇳🇵🙏
support me
M pani❤
Ma Pani xu haii
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
जिम्माल साब को के हो sakuntala संग जिम्मालनी लाई था हुनू पर्छ
टन्न भात खाई हातपखाली मुख पनि चुठे
एकछिन सुते फेरि जुठे हेर्नलाई उठे ।हाम्रो धर्म ,संस्कृति र परम्परालाई झल्काउने नेपाली टेलि सिरेल हो जुठे।❤❤❤❤
पशुपतिनाथले सबैलाई रछ्या गरुन ❤😊
संसार भरी छरेर बसेका सारा 🇳🇵नेपालिलाई🇳🇵 ताप्लेजुङ्को 👉️पाथिभरा माता👈️ले
जुठे धनी भाको हेर्न मन छ है
अब भाउजू लाई नलिये हेरिदैन😊😊😊
जुठे र जुने को बिहे हुनु हुदैन भन्ने जति एता लाइक गर्नु हुन त सबै फ्यन हुनु हुन्छ तर म चाइ बिग फ्यान😂
आज बत्ती गएर अलि ढिलो हेरियो नमस्कार है हजुरहरु जुठे सिरयलका म जस्तै फ्यान सबैजनामा श्री पशुपतिनाथले रक्षा गरुन ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
मलाई पनि त्यस्तै लागेको थियोे
यी ठूला भनाउदा हरू अरूको जवानी देखेसी मन थाम्न नसक्ने
अनि नाटक गरि गरि
जिम्मेवारी लिन बाट पन्छिन खाेज्छन्
यो काजि लाइ सजाय दिनै परछ भने कोको हुनुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
Mhle gareko xu mhlae ne garnu hae
🙋♀️🙋♀️🙋♀️
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
नाटक परेर मात्र न त्र मनि जिम्मलको विपक्ष मा नै उभिन्थे
नमस्कार नमस्कार नमस्कार नमस्कार जोजोल्पा 🙏🙏याहु!! याहु! 💃💃 हामी सबैलाई यकदमै यकदमै मन पर्ने अर्को टेलिचलचित्र जुठे को नयाँ भाग प्रसारण भयो" हामी सबै परिवारजनकै मिलेर हेर्दै छौनी हश... 🙏🙏💃💃💞💞💗💗💗
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाइ र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
😂😂 यत्रो गर्छ रक्षा
जिम्वालको दशै संगै दुलही पनि हुन्छ कि भनेको त भएन त साईत जुरेन यो दशैमा पनि ।
सकुन्तलालाई संतानको लागि तयार पार्नु पर्छ ।
छोरो पाउन को लागि बिहे गर्नै पर्छ ।
सबैजनाहरू सानो युजरहरू एकआपसमा सपोर्ट गरम🎉🎉
जुठे हेर्ने जति यात हाजिर हुमा त
आउदै गरेको शुभ दिपावली को हार्दिक शुभकामना सुपा देउराली माताले रक्षा गरुन् 🙏🙏🙏
जिम्मुवल ले कन्चि बुदि लाइ जिम्म लिनु पर्च भन्ने ले मलाइ लाइक गर्नु होल
Sala
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
सबैले एक अर्कालै सपोर्त गरुम है❤❤
सबै जना मिलेर एक अर्को लाई साथ सपोर्ट गरम है साथीहरु 😊❤
Mhle gareko xu mhlae pni garnu lo
Sahi vanu vayo ,,👍👍
❤
Ok
Ok
धेरै राम्रो लाग्छ नि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤,,
जिमाल सधै जिम्माल भयको भै हुनु पर छ
🌺सम्झना❤अटुट❤मायाँको❤सौगात❤बोकर❤हजुरकोभिडियो❤सम्म❤आएको💟छु❤हजुरको❤कला❤प्रतिभालाई❤उच्च❤सम्मान❤गर्दै❤सफलताको❤ शुभकामना❤❤❤
Keeep going सपोर्ट साथी हरु❤❤😂😂🎉🎉😢😢 सबै अगाडि बढ्ने है साथी हरु🎉🎉🎉🎉
❤❤😂🎉
❤😂😂🎉🎉
@nwrupeshshresthavlog
Gyh
❤❤😂🎉🎉🎉
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू ❤
👍👍👍
❤
subscribe bake garnu la
मो लाई नि
मलाई नि गर्नु पर्यो है।
अब के होला 😂😂
जुठे सीरियलमा साबित्री भाउजु चाहियो फेरी आउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र जुठे सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 178 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त र यों सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 🙏।
Yes
ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wZQqIUqd3sWezPlI
जिम्वाल को axting😅😅😅
😂😂😂
My favourte juthe❤❤
Happy dhasain to all juthe team lai...💐💐💐💐🙏🙏🙏🙏🙏ma hal saudi Arabia bata herdai xu
Shabitri bhauju Aaunu paryo Gusy ❤❤❤❤
Vauju poni kata harunu vayo dai poni harunu vayo
Juthe ko abhinay next lebal❤
My Favorite Seriyal Juthe ❤❤
Ka ha vai thakai xa jimal KO kanchi budi
ua-cam.com/video/8ynAr-R9xg0/v-deo.htmlsi=14kJTG5eW6e_EEnH
Ma pani malesiya Bata ho😊
Namaskar
कुरा सहि हो😀😀
साना साना UA-camrs जति एक आपसमा सहकार्य गर्दै अगाडि बढुङ है साथीहरु
Ok mhlae pni garnu lol
,👍👍
@@babitarai6553👍👍
ua-cam.com/video/8ynAr-R9xg0/v-deo.htmlsi=14kJTG5eW6e_EEnH
मलाई पनि गर्नु हैं
Happy dasai juthey siriyal team Dubai bata herdai xu haii❤❤❤
Hii
सकुन्तलालाई भुँडी बोकाईदिनेहो भने जिमुवाल लाई च्वाट्ट संचो हुन्छ क्या ।
डराउनु पर्दैनु कान्छी जिमुवाल्नी हुने बेला आएको छ नि त सकुन्तला।
हेल्थपोष्ट परम्पराबादी हुनु पर्नेमा आधुनिक भयो ।
sabai jana miler 1 m pugaau how sathi
बबालै राम्रो👏👏👏👏
ढिलो आयो दुख लाग्यो
जुठे सेरेल को को ले मन परानु हुन्छ
योसिधरलाई काजीगो चिम्चा
अतिसोयछहै
सानो सपोर्टर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 🙏👍❣️👍🥰❤❤❤
❤
Me 😢😢
😂😂😂😂
जुठे धानी होस भने जति यात हजिर गरुम है
सावित्री भाउजू लाई ल्याउनु परेयो अब 💥जिम्माल लाई धेरै नाटक आउने यार्🤣🤣🤣
सत्य कहिल्यै लुक्दै भनेको यहि हो सबैको पोल खुलेरै छोड्छ 😂😂😂❤❤❤❤❤❤
कथा धेरै लामाे भयाे अब जुठे र जुनकिरी काे बिहे गनु पछ जसरी भयनि
अब सावित्री नआए हेरिदैन जुठे 😢😢😢
AK arkalai support garam hai guys 🙏☝️❤️❤️
Done 😊hajur pani mero subscribe garnun plz😊
malai ni sahayog gari dinu hola sabae janale plz❤❤❤❤
यो जिम्मल भनौदो ले कहिले सम्म झुक्याउंछ परिवारलाइ अनि कतिलाइ दुख दिन्छ यसलाइ त सजाए दिनु पर्छ जिम्मल्नि खुब मै हुम भन्थि त अहिले बुडोको कुरा बुझ्नु पर्दैन
कार्की ले नि पनि ठिकै भन्यो अब जुठे लाई झुटो बोलेर दिन टोलेको नि थाहा हुन पर्यो
बबाल राम्रो छ धेरै धेरै धन्यवाद सम्पुर्ण कला कारलाई
Jhuta sirel meleshiya bata haren KO KO hux ni hjur yata hajer hum ta sathi haru ❤❤❤
यो जुठे काे
राेल जात अनुसारको
सानो साेच
सत्य असत्य छुट्टाउन सक्दैन
सबै पात्र ठिकै लाग्छ तर जुठेकाे पात्र चाहिँ साच्चिकै दलितको पनि कु छ के कहिलेकाही त कलाकार त साच्चिकै जुठे नै जस्तो लाग्छ
हेरौ सबै जान हसौ
अब हेरिन्छ😊
जँडियालाई त कुनै पनि सिरियलको पात्रलाइ देख्न नपरोस।किनकि जडियाले धेरैको जिन्दगी खाएको छ।भन्नी कुरा त रक्सी नखाइकन भन्नुनी जुठेले । यस्ता खाले अभिनय त झन जँडियालाइ उत्साही बनाँउछ।
के खाले डाक्टर हो 140 देखाउदा पनि पेसर लो भन्छ त 😂
जुनेचाईयो जुठेलाई किनआसदे
खाउने जुठेलाई🎉🎉🎉❤❤❤
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊🎉
मुस्ताङ मुक्तिनाथ १०८ धाराले हजुरहरूको आमाबुवाको रक्षा गरुन् साथै सानो सानो युटुबर साथि हरु सपोट गरम होइ
साना युत्युबर साथिहरु आउनुस एक अर्कालाइ सपोर्त गरौ।
जिमल को पुछर सिर्दर लाइ नजिक भय राम्रो धुलाइ दिन्थे😂
प्रतीक्षा मा छु
जिमलले कान्छि जिम्मलनि भित्र्याए कि कया हो
Support gharam hiii
जिम्मावाल को नाटक ले जोगिन खोज्दै छ तर शकुन्तला ले यसको नाटक पत्ता लगाएर छाला काड्नु पर्छ
bageshowri mata ley sabai ko rakshya garun
Sabai lai dashain tihar ko subhakamana 🎉🎉❤
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमी तथा दशैको टिकाको हार्दिक मङगलमय शुभकामना !
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
Jimalko actinglai chahi mannu parxa😂
Wow jinkiri lai ta yo dress ma ta kasam apsara nai dekhiyo cute junkiri❤
जुठे खल्लो भयो बुहारी नभएर
सकुतलालाइ जिमलले स्वास्नी हाे स्वीकार गर्नुपर्छ
बधाई छ सबै जनालाई 🎉🎉🎉🎉❤❤❤❤❤
एक आपसमा मिलेर अगाडी बढौ हो साथीहरु