आहा! एक्लो हजुरआमाको घरमा पाक्यो तिजको दर || Heart touching video || Rabilal Poudel

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 2,3 тис.

  • @poudelrabilal
    @poudelrabilal  5 років тому +814

    नमस्ते, के तपाइले कम्तिमा आफ्नो ३ जना साथिलाइ हाम्रो च्यानल संग जोडिन आग्रह गर्न सक्नु हुन्छ? तपाइहरु को सहयोग ले हामिलाइ हौसला मिल्छ । धन्यवाद

    • @yug293
      @yug293 5 років тому +11

      Maile hajur KO hareka bhidiyo herxu sarai khusho pani lagxa ra dukha pani lagxa aaj ta aasu pani aae ta sar hajur laai dhaire dhaire Shane dad

    • @shadaowoflove3910
      @shadaowoflove3910 5 років тому +6

      Tpae ko video dherai MN prxa sr

    • @bhaskarthakuri9474
      @bhaskarthakuri9474 5 років тому +13

      मनै देखि सम्मान छ दाजु hjr

    • @khimshrestha3426
      @khimshrestha3426 5 років тому +11

      रबि सर भगवान श्रीकृष्ण ले भन्नू भको भाग्य मा भयको मात्र पाइन्छ रे ,,,आज आमा लाई देखेर पनि यस्तो लाग्छ ,,बिचरी आमा हिजो को दिन स परिवार हुँदा यो खुशी मिलेको भय ,,,,,तर कर्म को फल त हो रबि सर ,,,खुशी लाग्छ हजुरको यो काम देखेर ,,प्रगति गर्दै जानू भगवान ले हजुर को बाटो सधै सफा गदिउन

    • @srijanalama9664
      @srijanalama9664 5 років тому +5

      Thank you so much daju aamai ko video ko lagi😙😙😙

  • @thuldai7706
    @thuldai7706 5 років тому +147

    बिचरा सुरुमा त आमालाइ ठम्माउनै गारो पर्यो चिनिसक्नु भएसि त कति खुसी हुनु भएको आमा

  • @शिव-स2झ
    @शिव-स2झ 5 років тому +91

    आमाको पैताला मुनि स्वर्ग हुन्छ...जहाँ जहाँ आमाको पाइला पर्छ त्यो स्वर्गभुमी हो...Miss u mom..respect mom always ..आमालाइ माया गर्नु ल रबि दाइ

    • @spain817
      @spain817 5 років тому +1

      हो नि त

  • @mohangiri1135
    @mohangiri1135 5 років тому +143

    दाइ यी आमा को साहारा बन्दिनु भाको मा धेरै धेरै धन्यवाद

  • @lizzamagar4195
    @lizzamagar4195 5 років тому +1

    कुन शब्दले बयान गरुम दाइ तपाईंलाई i really salute you

  • @kesharkeshar5443
    @kesharkeshar5443 5 років тому +1

    मुटु छुने कथा जस्तै आमा को story .. धन्यवाद पत्रकार दाजु हरुलाइ जति खुशी तपाई हरुको तर्फ बात आमा ले लिनु भाको छ त्यो भन्दा बदि खुसी र सन्तुष्टि तपाईं हरुलाइ मिलोश आमा को आशीर्वाद ले always

  • @abisekmagar8959
    @abisekmagar8959 5 років тому +110

    हजुरले गरेको काम लाई सम्मान छ सर
    साथै अझै सफल मिलोस हजुर लाई ताकी दुखी को मलम बन सक्नुहोस तपाई

  • @shivapandey2916
    @shivapandey2916 5 років тому +40

    भएको सबैले बाडेर खानी हो!आमा को महान बिचार लाई सम्मान छ्😘🙏

  • @bhaskarthakuri9474
    @bhaskarthakuri9474 5 років тому +180

    तपाईं लाई दुवै हात जोडी सम्मान गरे दाजु hjr

    • @morangtetariya2325
      @morangtetariya2325 5 років тому +1

      ani hjr aama lai sarai dukha rayexa anI lai midia sir haru le kuna birda aasram ma lagera xodi dinu yar dharmai milxa

    • @ramananeupane7153
      @ramananeupane7153 5 років тому +1

      Aama le namaner ho aasram Jan rabi daile paila ni vannuvatyoo

    • @sharmilashrestha5567
      @sharmilashrestha5567 5 років тому

      guud jop

  • @okdboy464
    @okdboy464 5 років тому +1

    मेरो ठुलो छोराको नोलो गिजा सेतो दात😭😭कठै आमाको मन छोरो मरेर गएपनी अँखा मा झल्झली देखि रहन्छ्न आफ्नो सन्तान को यो सब्द्ले मेरो आँसु रोकिएन,#रबिलाल सर हजुरलाई यी आमा हरुको आशिर्वाद अबस्य लाग्ने छ!

  • @laxmi9822
    @laxmi9822 5 років тому +1

    हजुरहरुलाइ धेरै धेरै धन्यवाद है भुवचिदिबाट आएेरपनि कति सयोगगर्नुभो भाइ तपाइहरुहो माहान आमाको छोरा 🙏🙏🙏🙏🙏🙏🌺🌺🌷🌷🌷🌷🌷💕💕💕💕😻😻

  • @rihanathapa2071
    @rihanathapa2071 5 років тому +41

    यि बुढी आमै लाई बेला बखत यसो सन्चो बिसन्चो सोधीराख्नु है रबिलाल सर?बेला बेला मा मौका मिलाएर भेट्न नि गईरहनु हजुर लाई बुढी आमैको जुनि जुनि सम्म को आशिष लाग्छ!बिचरा आमै मन को कति सफा हुनुहुन्छ🙏🙏😢😢❤️❤️

  • @binitaanil1058
    @binitaanil1058 5 років тому +93

    धेरै राम्रो काम गर्नु भो दाइ हजुरले अामा रुदा मेरो पनि आसु झर्यो बिचरा आमा

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 років тому +115

    आमा को मन ठुलो छ यस्ती आमा लाई भगबान ले किन ठगी गर्छ्न कुनि

  • @satighising2291
    @satighising2291 4 роки тому

    अामा भन्ने शब्द रवि भाईकाे कति मिठाे सुनिन्छ।gud blesd you अामाले भातकाे टिकाे लगाउने भन्दा हासाे नि लाग्याे।

  • @santoshranasantoshrana8747
    @santoshranasantoshrana8747 5 років тому

    रबिलाल सर लाई कुन उस ले बरण गरु कुनै निकास र शब्द नै छैन सर तपाइ को जय जय हो

  • @rajuraju-kp7gz
    @rajuraju-kp7gz 5 років тому +92

    यो आमा एक किसिमले भाग्यमानी l तपाईहरु जस्तो छोरा पाएर l

  • @girijakhadka3623
    @girijakhadka3623 5 років тому +32

    पौडेल दाइ हजुरको बोलिमै भगवानको बाँस छ। हजुरले (आमा) भन्दा हाम्रो मन सार्है खुसी भयो दाई

  • @deepaknepali1553
    @deepaknepali1553 5 років тому +53

    सलाम सर यसरी नै गरिब दुःखी पिडित लाई सहयोग गर्नु❤ आमा❤❤

  • @soniya388
    @soniya388 5 років тому

    धेरै रामरो काम गरनू भाछ भाइ देरै रामरो लागो आमा को आसिरबाद अनी हामी शबै को आसिरबाद हजूर लाई सेवा नै शबै भनदा ठूलो धरम हो 👍👍👍🙏🙏

  • @rajtirtha2909
    @rajtirtha2909 4 роки тому

    मेरो अतित अनि वास्तविकता।सारै रोए। भागवान पसुपतिनाथ को कृपा सदैव रहोस

  • @sabitasabita3625
    @sabitasabita3625 5 років тому +83

    हजुर कति महान हुनुहुन्छ हजुर लाई भगवनले सधै रछ्या गरुन😍😍😍😍😍😍

    • @meelagurung709
      @meelagurung709 5 років тому

      मिस यु दाइ हजुर लाई सधै भगवान ले यसरी नई साथ दिईरहाेस र हजुर काे मनकामना सबै पुराहाेस 🌺🌺🌺🌺

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 років тому +68

    Realy you’re great 👍 rabi sir
    रबि नाम नै काफ़ी छ

    • @Yubrajbhandari71
      @Yubrajbhandari71 5 років тому

      Aba ko desh bhaneko ravimaya desh ho jay hosh

  • @jerushagurung9576
    @jerushagurung9576 5 років тому +267

    हजुरआमा रुनु भएको देखेर मन थाम्नै सकिएन दाई 😥😥😢😢

    • @nunbahadurbhai2529
      @nunbahadurbhai2529 5 років тому +1

      Thank you. Rabi dai

    • @rajibchhantel5324
      @rajibchhantel5324 5 років тому +1

      साराही राम्रो लाग्यो ह्जुर को भिदियो देखेर दाइ बुधी आमा लाई गर्नु भयको यो शयोग ले

    • @kisanshreemal
      @kisanshreemal 5 років тому

      Sahi bhannu vo...

  • @smritisanu3403
    @smritisanu3403 5 років тому

    कठै आमा रुदा त मेरो आँखा बाटै आँसु आयो।।।मलाइ नि सहयोग गर्न मन छ यी आमालाइ।।।।प्रणामा तथा ढोग छ आमा💖💖💗

  • @sakurablossoms9387
    @sakurablossoms9387 4 роки тому +1

    Bhai vedio sarai ramro lagyo great job.

  • @pardipanzan2593
    @pardipanzan2593 5 років тому +69

    बाबू अायाै याे शब्द ले अाशु नै झर्याे मेराे हजुर अामा काे याद अायाे तर याे संसार मा हुनुहुन्न ।

  • @asmitakrishna1503
    @asmitakrishna1503 5 років тому +21

    ए बाबू आयौ😂😂😂😂😂 मन रोयो सम्झिय हजुर आमालाइ ///

  • @dipenmgr8265
    @dipenmgr8265 5 років тому +109

    अर्को जन्म मा हजुर आमा रानी हुनु होला सुभकामना।।

    • @poozalymboo8659
      @poozalymboo8659 5 років тому +1

      Wow.thaNkyou.HajUrr.Laii😘😘😘😘

    • @dipenmgr8265
      @dipenmgr8265 5 років тому +1

      @@poozalymboo8659 😘😘😘😘

    • @jellybalika7443
      @jellybalika7443 5 років тому

      humm kta.manxe vayerapani yasto ramro coment garnu vako sarai khusi lagyoo auta nariko pidaaa dukha bujidinu vakox

    • @dipenmgr8265
      @dipenmgr8265 5 років тому

      @@jellybalika7443 mata raamro cmnt maatra garxu kya hajur..

    • @minagurung2764
      @minagurung2764 5 років тому

      Khushi gurung😘😘😘😘😘😗😗😗😗

  • @prakashkc1975
    @prakashkc1975 5 років тому +1

    आखिर नेपाल आमा को हजुर सच्चा छोरा हो रबि दाइ

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 років тому

    बिचरा बुढी अामाको एक्लो जिबन देखेर भावुक बनायो बुहारी नातिनातिना हुनुपर्ने जेहोस् अामैलाई सुस्वास्थ र दिर्घायूको कामना म चितवने प्रकाश हाल साउदी अरेबिया बाट ।

  • @shreeschakra7206
    @shreeschakra7206 5 років тому +31

    बेसाहरा आमा लाई सहयोग गर्नुहुने रविलाल सर र हजुरको टिम लाई धन्यवाद हजुर हरुको जय होस्

  • @sudinlama2803
    @sudinlama2803 5 років тому +8

    मैले यो बुडि अाँमा को पहिलेको दुई वटै भिडियो हेरिसकेको छु सर र अव अहिले पनि यो भिडियो अनि हजुर र मनकारि नेपालि दाजु-भाई दिदि-बैनि को सहयोग अनि बुडि अाँमा लाई हेर्दै छु सर।

  • @प्रदेशिकोपिडा-च4द

    बिचरा आमालाई सधै साथ र सहयोग मिलोस अनि नजिकको आफन्तले सधै रेखदेख गरून् के था मान्छेको जिन्दगी कति खेर के हुन्छ आमा जस्तो सन्सारमा महान कोहि नि हुदैन love you aamaa😍😍😍

  • @safvlogs7959
    @safvlogs7959 4 роки тому +1

    Kasto runu maan lagyo esto dekhera. Mero pani hajuramma hoisincha kei dukha chaina teini sadhai complain garisincha . YO herera po dekhiyo pida😭

  • @jayamahara
    @jayamahara 5 років тому

    काम गर्नेले यसरी गर्नुपर्छ कसैलाइ दाेष लगाएर नी हुदैन र खाने मुखलाइ जँुगाले छेक्दैन you are really great

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 5 років тому +60

    रबि दाइ भगवान को रुप लिएर जन्मनु भएको रैछ ।कुनै शब्द छैन हजुर लाई तारिफ गर्न

  • @ramajain2861
    @ramajain2861 5 років тому +34

    रविलाल जी आज का विडिओ देखकर मेरा दिल बहुत खुश हुआ मां तो मां होती है । एक उदास चेहरे मे रोनक लादिया god bless you

  • @laxmanpun8244
    @laxmanpun8244 5 років тому +29

    साथी देबिराम पर्ती पनि विशेष आभारी छु। तिम्रो त्यो क्यामेरा सधै यस्तै राम्रो काम पर्ती तेर्सियोस।😍

  • @chandraregmi5450
    @chandraregmi5450 4 роки тому

    एक्लो गिन्दगिको पीडा त्यसै माथी बुढेसकालमा
    सयोगी हातहरुलाइ धेरै धेरै धन्यवाद

  • @dipeshbohara694
    @dipeshbohara694 5 років тому +28

    धेरै धेरै राम्रो काम गर्नु भएको छ लाख लाख धन्यवाद दिन चाहन्छु रबि लाल पौडेल जि हजूर। सेवा नै धर्म हो good bless you

  • @mountainavillagelife3977
    @mountainavillagelife3977 5 років тому +7

    नमस्ते रबि दादा हजुरले गर्नु भयेको काम प्रती सदै सम्मान छ ! हजुर गरिब दुखिको मलम बन्न सक्नु भयेकोछ हजुरलाई अझ सफलता मिलोस येहि मेरो शूभकामना..!!

  • @kamigham4471
    @kamigham4471 5 років тому +15

    TQ रविलाल जी आज पनि आमा लाई भेट्न जानु भएछ यति यति भात टीका लाउने होर😭😭 यो शब्द ले मनै छोयो मेरो आमा ले पनि यही भन्नु हुन्थियो आफ्नो आमा यो संसार मा न भय पनि यो आमा को बोली सुन्न पाउँदा आमा को झल्को मेटाउन पाएको छु मिस यू आमा

  • @सरोजघर्तीमगर
    @सरोजघर्तीमगर 5 років тому +15

    रबिलाल दाई हजुर आमा को लागी भगबान सरि बन्नु भो एस्मा हामी धेरै खुसी छै भगबान मन्धिर मा होईन हजुर को मन मा छ Miss आमा N ..Robilal dai lai pni धेरै बदाई ।।

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 5 років тому

    तपाईको काम साच्चै राम्रो छ । मैले हजुरले वनाएका सबै भिडियोहरु नछुटाई हेर्ने गरेकी छु । काफल बेच्ने नानीहरु, यी बुढी आमालाई सधै हेर्छु । सलाम छ हजुरको यो कामलाई ।

  • @gitauperti949
    @gitauperti949 5 років тому

    भाई हजुर को मन यस्तै बुडाबुडि र अामा बुवा हरु मा दायाँ लागिरहोस म भाइ को कार्यक्रम धेरै मन पर्छ सबै हेर्छु बुढि अामा को बोली वचन पनि कति मीठो रैछ

  • @shantikc3526
    @shantikc3526 5 років тому +7

    Aama ko man ni daju ko jastai dayalu chha dherai aasu aayo yo video herera thankyou so much daju 🙏

  • @ओईमगरकोछोरोहुछोरोहु

    रबि दाई हजुर गरिबको लागि त भगवान नै हुन हरेक दिन प्रतिदिन तपाईको कामहरु सफलता होस दाई

  • @ECHER_GOD_DARK
    @ECHER_GOD_DARK 5 років тому +11

    बुढी आमा को मन कति ठूलो रहेछ बिचरा ,,,, सारै मन भक्कानिएर आयो

  • @ydtgamingofficial7335
    @ydtgamingofficial7335 4 роки тому +3

    Malai sarai mero dadai ko yaad aayo hajur aama lai herera yo video ley ta malai rulaayo. Mero dadai yo duniya ma aaj hunuhuna tar mero zindagi ma hamesha rahanuncha. Luv u dadai, miss u dadai. Luv u hajur aama.

  • @milankumarsunar6904
    @milankumarsunar6904 5 років тому +2

    सलाम छ मिडिया साथीहरू काहाको काहाको दिर्से देख्ना पाईन्छ

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 років тому +22

    हजुरकाे हरेक भिडियाे हेर्छु भाई मनि साेचछु यस्तै हुन्छहाेला मेराे पनि जिन्दगि पछि भनेर अाखा हरु रसाउछ हजुर काे काम धेरै राम्राे लाग्छ

  • @lamichhanefan7951
    @lamichhanefan7951 5 років тому +33

    असाध्यै मन छोयो यस्तो कार्यकोलागि सलाम छ तपाईंहरुलाई यदि छन भगवान भने अबस्य यहाँ हरुको कल्याण गर्नेछन्😘😘😘😘😘😘😘😘

  • @rajubk7248
    @rajubk7248 5 років тому +23

    हजुर आमा रोय को देखेर मेरो आँखा बाट आँसु झरै धन्यवाद

  • @samitarai1002
    @samitarai1002 3 роки тому

    अामाको जीवन हेरेर अाफुले अाफुलाई भाग्यमानि ठाने अनि खुसि लाग्यो।

  • @padamraj5005
    @padamraj5005 5 років тому

    धर्म गर्न गयाकासि जानू पर्दैन यस्ता बुढा भका बाबू अामा काे सेवा गर्नु भकाे छ याे जस्ताे ठुलाे धर्म अरु के हाेला र सारै खुसि लाग्यो दाजु तपाई ले गर्नु भएको याे काम देखेर अामा काे अासिस लाग्याेस भगवान ले रक्षा गरुन

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 років тому +44

    बिचरा आमाको कति ठूलो मन सलाम छ आमा हजुरलाई

    • @nabarajgurung9740
      @nabarajgurung9740 5 років тому

      तपाईंको यो राम्रो महान काम गर्नु भको छ दाइ खुशी लाग्यो

  • @akarhythmkarki7783
    @akarhythmkarki7783 5 років тому +44

    Rabi dai
    Thank you so much
    I love all your videos
    Please help garnu tyo aama lai
    Ani aru sabai nepali harrulai
    We are here for you
    Please continue this job

  • @धन्दुकारीगुमाने

    पुण्य कमाउन मन्दिर धाउन पर्दैन ! सेवा गरे उत्तम

  • @प्रेमखनालखनाल
    @प्रेमखनालखनाल 5 років тому +21

    तपाईंको उच्च प्रगति रहोस् बुडि अामालाई निकै सहयोग गर्नु भाछ

  • @dipaghimire6192
    @dipaghimire6192 4 роки тому

    येक्दम मन पर्यो आमाको video,next video पनि xito देख्न मन लाग्यो

  • @Villagenepal113
    @Villagenepal113 5 років тому +68

    A बाबू आयौ कसम मनै रोयो यार

  • @mayasharma6017
    @mayasharma6017 5 років тому +62

    सबैभन्दा राम्रो त तपाईले वहाको घरमा खाना खानू भयो यो भन्दा ठुलो सम्मान केही छैन।

  • @deepamagar7088
    @deepamagar7088 5 років тому +34

    बिचरा आउदै गर्नु भन्नू भको छ छोरासरह नै मान्नु भएछ आमाले

  • @sunilgurung9637
    @sunilgurung9637 5 років тому

    दाजुकाे हजुरकाे video ले मन छुयाे,,,,यी बुढी अामाले अशिरबादले सधै यसरी नै सत्कर्म गर्ने अवसर छटाेस,,, मेराे कामना

  • @minbam297
    @minbam297 5 років тому

    सेवा नै धर्म हो ।।।
    ह्जुर लै सोलुत छ दाइ

  • @bijaythapamagar7798
    @bijaythapamagar7798 5 років тому +27

    आँसु र हाँसो दुवै मिलेको कस्तो राम्रो video happy dar khene din to funny grand mother

  • @jagatsitoula449
    @jagatsitoula449 5 років тому +371

    यो डिसलाईक गर्ने कस्तो मानिसहरु होलान दया र माया बिनाका जन्तु होलान ।।। सहि कामको कदर गर्न न जन्ने ।।।

    • @sanusanu2350
      @sanusanu2350 5 років тому +7

      Thanku bhai raja..aama lai sayog garnu vako ma vagwan le tapai ko har ixa pura garun god bless you

    • @गाउलेभाइ-फ4द
      @गाउलेभाइ-फ4द 5 років тому +11

      बादर ले आफ्नु घर पनि बनाउदैन अरुले बनाको पनि डाहा गर्छन् भत्काउछ

    • @sasithulung9518
      @sasithulung9518 5 років тому +2

      ramro kam vai

    • @tikaramkhanal8638
      @tikaramkhanal8638 5 років тому +6

      यो dislike गर्नेले चै एत्ति भनिदिएहुन्थ्यो video मन नपर्नुको कारण चै के रैछ त सारै मन पोलिराको छ हौ dislike देखेर ,,

    • @parsuramkhanal3386
      @parsuramkhanal3386 5 років тому +2

      Jagat Sitoula dislike garne janawar bhanda pani tallo isthar ko ho

  • @तिमीरम
    @तिमीरम 5 років тому +9

    अरे वा तपाई त दिन दूखीको लागि भगवान हुनुहुन्छ ।।दाई धेरै राम्रो काम ।।।।।❤❤❤

  • @manojtamang8773
    @manojtamang8773 5 років тому

    तपाईं को यो कार्य लाई सलाम है यहा को यो सहयोगी मन लाई दैबले नि सधै भर साथ दिने छ यहाको बाकी समये सुभरहोस

  • @santoshbhattarai7979
    @santoshbhattarai7979 5 років тому +1

    Waa amazing old is gold aamako yad ayo bedegsh bata relley vedio.

  • @Thapa__kajii
    @Thapa__kajii 5 років тому +72

    आमा ले पकाएर को खान मालाई पनि खाना मान लग्यो रबि लाल जि मालाई पनि खाउ खाउ जस्तो लग्यो रबि लाल जि तपाईं धेरै मन करि हुनु हुन्छन सचिकै

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому

      आमा नेपाल आयर हजुर ले पकाको खाने हो मैले पोनि ।।

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +1

      आमा को माय छोरा हरु माथी

    • @baequeen6794
      @baequeen6794 5 років тому

      rabilal g ko karma dekhera yo mutulai sarai aananda milxa aagami dinharuma pani yastai karmama nirantar lagnu hola ....

  • @milanrana6955
    @milanrana6955 5 років тому +9

    यस्तो काम लाई सम्मान गर्नु पर्छ हेर्ने मन छ् भने राम्रोसँग हेर्नू किन dislike गर्नु धर्ती को बोझहरु

  • @rinakhadka6500
    @rinakhadka6500 5 років тому +49

    धेरै राम्रो काम ।भिडियो मात्र बनाउछन् यसरी सयोगपनि गरेपो हुन्छ ।धेरै खुसि लाग्यो यो भिडियो हेर्दा

  • @एक्लोमुन्चे
    @एक्लोमुन्चे 5 років тому +1

    आमा रोएको देख्दा मेरो पनि आँसु झर्यो । धन्यवाद रबि लाला सर यसरी आमा लाई सहयोग गर्दै जानू होला

  • @sujagiri1784
    @sujagiri1784 5 років тому +1

    हजुर को युबटुब च्यानल हेर्दा येक्दमै रुवाउनु हुन्छ यी बुद्ध बाबा आमा को आशिर्वाद लागोस हजुर को सिर मा मत धेरै रुये आमा लाई देखदा😭😭😭😭😭😭

  • @mandiramagar5092
    @mandiramagar5092 5 років тому +9

    हे मेरि आमा😍😍बिचरा लास्तमा चिन्नु भयो खुशी लाग्यो आज नि बुधि आमालाइ देख्नु पायो।।

  • @tulsirai7282
    @tulsirai7282 5 років тому +4

    हे प्रभु ,,,,,आँखा नरसाएका कहाँ हो र,,बाबू आयौ,,,यो शब्दले मेरो हृदय तार तार भयो,,,रबी भाइ तिम्रा हरेक पाइला हरु मा खुशी र सुख होस,,,

  • @quteequeen7365
    @quteequeen7365 5 років тому +17

    सायद अामालाई सहयोग गरेको देखन नसकेर र होला डिसलाइक गरेको रबिलाल दाइ हजुरको यो पो्गरम अति मन परछ सधैं हेरछु all best

  • @nanithakali8161
    @nanithakali8161 5 років тому

    कति मिठाे हाँसाे अामाकाे ।सेवा नै धर्म हाे ।

  • @laxmiparajuli5640
    @laxmiparajuli5640 5 років тому +1

    Dari dhanbad xa hjr li vai aama li dari maya hranu vo

  • @jaygharti2682
    @jaygharti2682 5 років тому +9

    Kya ramro video lagyo malai ..sadhai herney garchu ma tapai ko video..... manparcha malai...

  • @BhRaMGaming-l6t
    @BhRaMGaming-l6t 5 років тому +13

    हुन त म दार्जीलिङ मा बस्छु तर नेपाललाई धेरै माया छ।🤗

  • @rupeshgurung4101
    @rupeshgurung4101 5 років тому +9

    दाइ हजुर भगवान रूपी हुनु हुन्छ हजुर को म कुनै भिडीयो छुटाउदैन धेरै राम्रो लाक्छ

  • @ranamagar5706
    @ranamagar5706 5 років тому

    मनदिरमा भेटी चढायर केही मानछे मात्र मोटा हुनछन दिन दुखी बुडा बुडी लाई सहयो गरे ठुलो पूणे प्रापत हुनछ धेरै राम्रो काम सर

  • @dalbahadur197
    @dalbahadur197 3 роки тому

    Rabilal सर नमस्ते अारामै हुनुहुन्छ सर हजुर काे भिडियो धेरै राम्राे लाक्छ सर

  • @pathakpaaru7812
    @pathakpaaru7812 5 років тому +47

    हजुर लाइ धेरै धेरै सम्मान गर्न चाहान्छु दाजु बुडि आमाको साहारा बन्नु भाको मा 🙏🙏🙏🙏🙏

  • @prizmalamichhane2795
    @prizmalamichhane2795 5 років тому +27

    अामा नरून हई पिलिज रबिलाल सर पनि हजुरकै छाेरा त हाेनि

    • @sanusanu2350
      @sanusanu2350 5 років тому

      Ama lai garo vako bela ma..ani lasta ma kasle herxa hola 😭😭

  • @बुद्धभुमिकपिलवस्तु

    यस्ता बृद्ध आमाहरु एक्लै भएका लाई यसो लगेर घरमा राखे पनि हुन्थ्यो नि

  • @mountainevrest2501
    @mountainevrest2501 5 років тому

    रबि दाई एउटा मन कति चाेटि गाठाे पार्दिनु हुन्छ हाे। भगवान हाे रबिलाल सर कुन शब्दले सम्बाेधन गराउ सर तपाई लाई

  • @deepakmagarartist874
    @deepakmagarartist874 5 років тому

    Hjr को काम देखेर धेरै खुशी लाग्यो दाइ म hjr प्राय सबै Vidio हेरिराको हुन्छु Good luck दाइ 👍️👍️🙏🙏

  • @sabinnepal3024
    @sabinnepal3024 5 років тому +5

    दु:खीहरुको भगवान नै रबिलाल सर हो।

  • @parisyaarbishal8248
    @parisyaarbishal8248 5 років тому +119

    यस्ता वृद्ध आमा को हात बाट चिया त के पानी मात्र पिउन पाए पानी मर्दा स्वोर्ग जानू पाइन्छ तर रबि भाइ र हजुर को टिम त भाग्यमानी हुनुभयो आमा को हातले बनाको खाना समेत खान पाउनु भयो

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 років тому +1

      धेरै धेरै बधाई छ बाबुहरुलाइ अामाकाे अाशिर्बाद लागाेस

    • @pratibhamane8648
      @pratibhamane8648 4 роки тому

      I am proud of you Bhaiya

    • @pratibhamane8648
      @pratibhamane8648 4 роки тому

      God bless you n Grandma

  • @jesikasunarpyaronepal1294
    @jesikasunarpyaronepal1294 5 років тому +9

    ह्जुर साचि नै महान हुनुन्छ रबिलाल पौडेल दाजु....... हजुरलाई एक पटक भेटेर हात जोड्ने मन छ

  • @birugomjatmg646
    @birugomjatmg646 5 років тому

    आमाको आशीर्वादले तपाईको सिर चूमी रहोस

  • @omthapa3859
    @omthapa3859 5 років тому

    बिचरा हजुर अामा,,कति ठूलो दिल छ,,कठै हजुर अामा भक्कानिदै रोयो मेरो मन,,,,

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 років тому +12

    धेरै राम्रो काम भाइ सेवा नै धर्म हो आफू सङ्ग मन छ धन छैन के गर्नु

  • @Fitmin1992
    @Fitmin1992 5 років тому +17

    Rabilal Dai I’m speechless while seeing this video 😭. You are really great daii. I will do something to grandmother. Soon visit you daii🙏🙏🙏

  • @ale_dnu3833
    @ale_dnu3833 5 років тому +17

    रबिलाल दाजु हजुर लाई मन देखि नै सम्मान छ।

  • @laxmiraj808
    @laxmiraj808 5 років тому

    सुदूरपश्चिमको दार्चुलाबाट आमालाई कोटीकोटी प्रणाम गर्दछु साथै पत्रकार मित्रहरूलाई हृदयदेखिनै सलाम गर्दछु !!