अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : काभ्रेको पनौती शोकमा | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको बेपत्ता प्रकरणमा स्थानीय प्रहरीले ममताका पति नरेश भट्टलाई पक्राउ गरेको छ । तर, प्रहरीले ममताको स्थिति अझै औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यता, ममताको माइती काभ्रेको पनौती भने शोकमा डुबेको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ •