मैले नबुझे नि आफ्नो भासा भेस्भुसा संस्क्रिति लाई माया गर्छु। सारै राम्रो छ सुनिरहनु जस्तो। भ्युज संग सरोकार नराखौ है यस्ता गित हरु लिम्बू समुदायको लागि योगदान हो।
विभिन्न ठाउ मा अवस्थित याक्थुङ मौलिक पालामका भाका हरु लाई विशेष समेटदै यो रोमाञ्चक गित निकै नै राम्रो लाग्यो । सबै टिम लाई हार्दिक बधाई तथा सफल्ताको शुभकामना ।
सुनिता लिम्बु सोल्टिनि नै सारै राम्री हुनुहुन्छ voices पनि सारै मन पर्छ अन्लाईन टिभि मा अन्तरबार्ता देखेर आएको राम्रो छ बिकास लिम्बु को पनि पहिलो लिम्बु song भए पनि राम्रो छ तर लिम्बु भएर आफ्नो भासा चै सिक्ने कोसिस गर्नु पर्छ
Sewaro! What a wonderful song; the English subs were very helpful too. Bikash Limbu has done a commendable job, best wishes to him. Definitely, looking forward to seeing more of him in future esp. in his Limbu songs. Nugen for sharing.
Wow great and nice song sunita dee❤❤❤❤congrats to all entire team yesarinaii sadhaii hamilai manoranjan deno vayekoma delaii bata dhanneyabaad xa haii sabailaiii ❤❤❤❤
गायक Bikash Limbu Tumbapo पहिलो लिम्बू गित गायिका सुनिता थेगिमसँग भाषालाई न्याय गरेर गाएको रहेछ । बधाई तथा शुभकामना छ । आगामी आउने दिनमा थप भाषिक गितको प्रतीक्षामा हुनेछु । भ्वाइस अफ नेपालको फाइनललिस्ट देखिको मेरो प्रस्ताव पूरा गरेकोमा गर्व महसुस भएको छ । यो अवसर प्रदान गर्ने सम्पूर्णमा लुङ्मेदिङ नोगेन । मिम्जिरेन मिम सम्पूर्ण युनिटलाई बधाई तथा शुभकामना व्यक्त गर्द्छु । 💐💐💐
म लिम्बु भएर पनि आफ्नै भाषा शब्द आधीसोर बुझ्दिन र पनि दैनिक सुन्ने गर्छु । खुशी छु हाम्रो भाषाको गीत यसरी सुन्न पाउँदा । यस गीतका सबै स्रष्टाहरुमा एकमुष्टै नुइत्छो वारो नोगेन सेवारो अन्तमा च्यानल SUBSCRIBE आलोपालो गरौं है सबै श्रोता दर्शक तथा युटयुवरहरु
सृजना अत्यन्तै राम्रो । शब्द उच्चारण मा पनि खाट्टि लिम्बू लिम्बूनी को लवज आएको छ । सायद गीतकार भाइ ताप्लेजुङ को पर्नु भएर होला उहीँ को लवज ले मलाई साह्रै छोयो । नोगेन ! अब यसको भिजुएलाईज् यति मै सिमित त पक्कै पनि होइन होला । छिट्टै हेर्न पाईयोस । यसो भन्दा यो भिडियो मा गायक र गायिका लाई यो गीत अत्यन्तै सुहाएको त छदैछ है । ! लाङ्चाङ्नु चाङ्नु, तगि लाम्लो?मा मेल्लेत्ते ओ ! नुशा !🙏🙏🙏
मैले नबुझे नि आफ्नो भासा भेस्भुसा संस्क्रिति लाई माया गर्छु। सारै राम्रो छ सुनिरहनु जस्तो। भ्युज संग सरोकार नराखौ है यस्ता गित हरु लिम्बू समुदायको लागि योगदान हो।
वाह !सुनिता बहिनी को भोइस जाती सुने पनि सुनिरहु लाग्ने सम्पूर्ण टीम लाई शुभकामना ।
राम्रो छ सुनिता बैनी बिकास भाई हरुलाई धन्यवाद मिठो गित गाएकोमा
विभिन्न ठाउ मा अवस्थित याक्थुङ मौलिक पालामका भाका हरु लाई विशेष समेटदै यो रोमाञ्चक गित निकै नै राम्रो लाग्यो । सबै टिम लाई हार्दिक बधाई तथा सफल्ताको शुभकामना ।
जादुमयी आवज को धनी बैनी सुनिता थेगिम अनि सफल गायक बिकास लिम्बु को स्वरमा सजिलो को याक्थुङ Song उत्कृष्ट लागो 🌹🌹 Best of luck all team.
Congratulations 👏 Diju 🙏 and bubu🙏sewa sewaro 🙏
नबुझे पनि राम्रो लाग्यो मलाई यो गित किन हो किन 🔥❤️❤️👌👍
Hora
Nbujhe pani sarai ramro lagyo song.jhan sunita ra bikashale gaunu vako
हार्दिक शुभकामना !!!
Glad to be a part of this wonderful song😍😍😍
सुनिता लिम्बु सोल्टिनि नै सारै राम्री हुनुहुन्छ voices पनि सारै मन पर्छ अन्लाईन टिभि मा अन्तरबार्ता देखेर आएको राम्रो छ बिकास लिम्बु को पनि पहिलो लिम्बु song भए पनि राम्रो छ तर लिम्बु भएर आफ्नो भासा चै सिक्ने कोसिस गर्नु पर्छ
आहा अति राम्रो बनेको छ सम्पुर्ण टिमलाइ बधाई छ
Dami xa sunita bahini ko voice ko thulo fans ho ma also bikas vaiko ni fan nai ho ....dami xa hai hajur
नबुझे नि सारै राम्रो गित लाग्यो online tv देखि हेर्ने आको मत
Congratulations dai sewaro ramro xa limbu geet
साह्रै राम्रो 😍😍😍😍
सारै राम्रो लाग्यौं लिम्बु गित सफलता को शुभकामना छ भाइउ र बहिनी दुबै जना लाई 💐
Sewaro! What a wonderful song; the English subs were very helpful too.
Bikash Limbu has done a commendable job, best wishes to him. Definitely, looking forward to seeing more of him in future esp. in his Limbu songs. Nugen for sharing.
अत्यन्तै सुन्दर लाग्यो romantic love limbu songs 💗💗💗💗💗💗💗💗💗 wowowo miss you sunita & bikash bro ,, अग्रिम शुभकामना 👌👌👌🙏✌️
Nice sweet Limbu language song👌👌
सुनिता ज्यु कोत सधै अब्बल हुन्छ गायकी।बिकास ज्यु को पनि दामी लाग्यो।।।।
bikash limbu g good luck ajhai ramro gardai januhos subhakamana
Aasewaro मलाइ धेरै मन पर्यो सुभकामना छ 🙏🙏🙏
Wow great and nice song sunita dee❤❤❤❤congrats to all entire team yesarinaii sadhaii hamilai manoranjan deno vayekoma delaii bata dhanneyabaad xa haii sabailaiii ❤❤❤❤
सारिक नुबा वारो साम्लो हार्दिक बधाइ सम्पुर्ण टिमलाइ
गायक Bikash Limbu Tumbapo पहिलो लिम्बू गित गायिका सुनिता थेगिमसँग भाषालाई न्याय गरेर गाएको रहेछ । बधाई तथा शुभकामना छ । आगामी आउने दिनमा थप भाषिक गितको प्रतीक्षामा हुनेछु । भ्वाइस अफ नेपालको फाइनललिस्ट देखिको मेरो प्रस्ताव पूरा गरेकोमा गर्व महसुस भएको छ । यो अवसर प्रदान गर्ने सम्पूर्णमा लुङ्मेदिङ नोगेन । मिम्जिरेन मिम सम्पूर्ण युनिटलाई बधाई तथा शुभकामना व्यक्त गर्द्छु । 💐💐💐
गजब छ सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि सफल रहोस् शुभकामना ❤️❤️🙏🙏🙏
Wow n bujheni derai ramro lagyo sunita sis i like yours voice💕💕🙏🙏🙏
Wow .....sachhi nei sarik sarik nuba samloo waro❤️ 😇👍🏻
बिकाशलाइ देखेर राम लिम्बुलाइ भोट गर्नेहरु आज पछुदैछन। we love bikash
राम के गाको गाना चल्ल्नु पनि परो नि यो कुरा उस्लाइ पनि राम्रो सग था छ। बिकास जस्तो राम्रो गाउन सक्नु परो नि
Beautiful song beautifully sang such melodious voices Good luck to the entire team
"Why singing so softly? I mean, why hidden-voice-sound by both of them?" Musically, I born with it, like it, such a melodious.
अत्यान्तै सुन्दर रोमान्टिक गीत लाग्यो यहाँ हरु सबैलाई बधाई छ 🙏🙏👌👌💗💗
always my favourite singer sunita and bikash lots of love and best wishes all team lai...😍😍
बधाई छ मिठो गितको लागिम
Sunita Thegim is my favorite Limbu singer. I listen to all the Limbu songs she sings and I always wish her the best of luck.
Geet ramro chha badhai sunita baini ra bikash vai lai
अत्यन्तै मिठो सब्द सङ्गीत स्वर बधाई छ सम्पूर्ण टिमलाई 🙏
Nabuje pni mitho lagyo song
Due to English subtitles made me easier to understand the words….
Sweet vocal and hearing also like the same.
ATB!!
राम्रो छ भाइ अझ मुन्धुमी शब्दहरु मज्जा आयो
Mitho ramro lagyo sunita bikas lai badhaichha.
Wow ekdamai ramro song sabai timlai dhanyebad
Wow what a melody!!! Awesome 👍👍👍
Wow great lyrics and music too😊huge congratulation fupaju👍️🙏😊
राम्रो लाग्यो रोमान्टिक लिम्बू गित😍😍😎
अति राम्रो सिर्जना बधाई छ सबै टिम लाई 💘💘👍👍🙏🙏
Wow..
Thank you for this beautiful creation. ❤
हाङ्पाल क्वाए सेवारो! कन सम्लोन खेप्सुङ्ङेल्ले आसे:न आङ्गा? आयाम वेन्देल्ले हुप्तुङ्बा मिम्जिन आल्लोथेम्बा? कुहिङ्वेत वा?बा कुसिकल?। मिम् नु मिम्जिसाहा? सेक्खा आजुनी मेहिङ केल?बा इङ कन साम्लोले पक्सुरो।
म लिम्बु भएर पनि आफ्नै भाषा शब्द आधीसोर बुझ्दिन र पनि दैनिक सुन्ने गर्छु । खुशी छु हाम्रो भाषाको गीत यसरी सुन्न पाउँदा ।
यस गीतका सबै स्रष्टाहरुमा एकमुष्टै नुइत्छो वारो
नोगेन सेवारो
अन्तमा च्यानल SUBSCRIBE आलोपालो गरौं है सबै श्रोता दर्शक तथा युटयुवरहरु
Wow... Ajhai banaunu paryo yesto geet...
Sunita Baini ko voice sarai man parcha manche pny tettikai rammri 💐🙏
Love you both 💝🦋 proud to be Limbu 💝😍
Wow astoi git hru lewnu hola alik modified garnu parxa kunai kunai limbu song hru so we enjoyed this song keep it up both are my best singer
वा उधुमै राम्रो लाग्यो बधाई छ
Amazing song ❤
But Music Video could be much better.
Lots of support 🙌
A Beautiful song; what a talent you have
! daju…Huge Congratulation & Best wishes👏👏.
साम्लो नुबा चोक हार्दिक बधाई छ
रोमान्टिक भाषिक साम्लो गीतकार हाङ्पाल आङ्बुहाङ आदाङ्बा ज्यु गायक गायीका समस्त टिमलाई हार्दिक नोगेन सेवारो।🙏🙏🌺🌺🎶🎶🎧️🎧️
👍👍👍👍👍👍👍👍👍👍👍👍सबै राम्रो लाग्यो तर अलिकति यो सागु त लिम्बु भासा होइन जस्तो लाग्यो नि मलाइ लुङ्ङा
Wow yarik yarik nuba ❤️❤️❤️❤️❤️❤️very nice👌👌👌👌👌👌👌👌
I don’t understand limbu language but I enjoy the Music.
Keep shining like sparkling Diamond.God always bless your entire team.
Big fan de n da .. 💗💗💗 .. lots of love from Sikkim ❤️❤️❤️
sunita thegim always my favourite singer..❤️😘
Its outstanding mero chyama and bikash bro big congrats💓💓
Melodious.. Song.. Congratulations.. To all lyricist and singers..
सृजना अत्यन्तै राम्रो । शब्द उच्चारण मा पनि खाट्टि लिम्बू लिम्बूनी को लवज आएको छ । सायद गीतकार भाइ ताप्लेजुङ को पर्नु भएर होला उहीँ को लवज ले मलाई साह्रै छोयो । नोगेन ! अब यसको भिजुएलाईज् यति मै सिमित त पक्कै पनि होइन होला । छिट्टै हेर्न पाईयोस । यसो भन्दा यो भिडियो मा गायक र गायिका लाई यो गीत अत्यन्तै सुहाएको त छदैछ है । ! लाङ्चाङ्नु चाङ्नु, तगि लाम्लो?मा मेल्लेत्ते ओ ! नुशा !🙏🙏🙏
Beautiful composition !! Best wishes to entire team 🙏❤
Kati mitho song nabujeni😍💕
Limbu language nabuj pani dherai ramro x
Nice lyrics with wonderfull voices😍...
Keep entertaining us❤️
Wow nice song❤️❤️
Nice to see you all the best love from sikkim
Sewaro 🙏🙏👌👌👌👌
Amazing song🎵.. Best wishes both of u
online tv bata,,, sewaro sabai team lai,,
Wow,nice and sweet song.keep it up
Nuba👌🎼🎼🎶🎶 thegim baini
सारिक नुबा साम्लो 💜💜
Best of luck all tim🙏❤
Feels something different. Ramro lago
wow what a lovely limbu song ❤❤❤
Music is really awesome 👌👏🙌😎😍
I love it and I love my culture😎😍
Superbbb song Niceee Jodi Bikash n sunita
Wow wow Wonderful song 🔥❤️❤️👌
दाजु भाषामा म अलि कम्जोर भएनि गीत एकदम मनपर्यो । Best wishes …❤️
Wow nice.... Sarai mitho....
Ho.ho ho dami xa thank you
Nugen sewaro
Sewaro ❣️ cute voice
हार्दिक बधाई छ
lo akdam rmro xa hai limbu song hjur
So sweet song congratulation both of you
If you know the language of music then you don't need to understand other language. On this song, everything is perfect.
Yo geet ko line haru bujda dherai dami cha
Yo pali ko' chashok Tongnam'ma chai Bikash da pani awnu parcha hai Sikkim...✌
सारिक् कुजाके़नुॽबा साम्लो रो॥
Beautiful song ❤️ ..plz try to share the written lyrics also ..we could also learn it ❤️
Wow its sounds ..........
Lop it.....
Babballl❤️