छ्याजालो , सेवारो 🙏म पश्चिम को गुरुङ म पुर्वको लिम्बु भाषाको गित त बुझ्दिन तर पनि यो गितको लय शब्द संगित अनि कलाकारहरुको स्वर र अभिनय एकदम मन पर्यो र आफ्नो भाषा कला संस्कृति को संरक्षण गर्नुभएको देख्दा खुसी लाग्यो साथै सम्पूर्ण टिमलाई शुभकामना।👏👏
Dhanyabad xa hai hajur lai hamro purbeli bhasa Ani sankriti lai Maya gari dinu bhayeko maa Hami sabaile aa-aafni bhasa sankriti lai jogai rakhnu parxa hai
" लिम्बू गीत सङ्गीतमा एउटा इतिहास " 1M views पुग्न सफल भएकोमा यो गीत का सम्पुर्ण सर्जकहरु मा धेरै धेरै बधाइ छ। हाम्रा मौलिक भेष भुसा, भाषा लगायत संस्कार संकृती यसरी नै गीत सङ्गितको माध्यम्बाट विश्वमाझ गुन्जायमान भैरहोस। र अझै सशक्त प्र्स्तुतिहरु हेर्न र सुनिरहन पाउ।
म सुदुरपश्चिमको खस, म पुर्वको लिम्बु भाषाको गित त बुझ्दिन तर पनि यो गितको लय शब्द संगित अनि कलाकारहरुको स्वर र अभिनय एकदम मन पर्यो र आफ्नो भाषा कला संस्कृति को संरक्षण गर्नुभएको देख्दा खुसी लाग्यो साथै सम्पूर्ण टिमलाई शुभकामना। नेपली Subtitle का लागी धेरै धेरै धन्यबाद।
आसेवारो ईङगा उदय फाबेन फागो आत्ति राम्रो लाग्यो मलाई हाम्रो लिम्बू गीत म जहाँ रहे पनि जो कसैले तँ के जति हो भनेर सोध्दा म लिम्बू हो भन्न पाउदा मलाई गर्व लाग्छ लिम्बू हुनुमा नोगेन सेवारो ,, । 🙏❤️❤️❤️❤️❤️
Hi..!! It's me HANGKHIM LIMBU OKHA-@- NAGALAND(INDIA) Glad To watched-# SUNITA THEGIM's videos. Specially... i mostly like to KHEPSEMBE KHEPSEMBE video song. YORIK-YORIK NWUGEN...!!! for making LIMBU community's Proud full. 💐💐💐👌👌👌💐💐💐👌👌💐💐💐💐
thank you diliprai for bringing china to nepal. we really appreciate diliprai vision. diliprai always wanted a strong tie and relationship with china as early 1990. today we see the fruit of friendship between nepal and china. thank you diliprai for saving telling us to save our culture.
hangpal angbuhang lunga ज्यु को अतिनै मार्मिक सब्दामा सजिएको लिम्बु साम्लो ब्रबिम लुङ्गा र सुनिता लुङा लगायत सम्पुर्ण unite आदाङ्बा आदाङमा मा हार्दिक बधाई तथा शुभकामना छ।
अब चाहि हाम्रो याक्थुङबाहरुमा पनि यो भिडियो र अतिनै मार्मिक लिम्बु गीत सुनेर ल्याउदा त अब चाहि हामिमा पनि केहि बिकास भएको अनुभव गरियो..! जेहोस् अतिनै मार्मिक लिम्बु गीत लिएर आईदिनु भएकोमा सम्पूर्ण युनिट टिमलाई बधाई तथा सफलताको कामना गर्दछु 🙏🙏🌺🌺🙏🙏
लिम्बू गित र सङ्गीत ले र सबदले बल पालो पाउला जसतो लक्षण लयाको अनुभअभ भयो लिम्बू हरू मा उझलो झोति छायो लिम्बू वन को शब्द हरू ले भने किरात अब उझलो मा नच ने र गाउने हो शब्द र सगित लाई सालुट छ सबै टिम लाई 🙏🙏👍️👍️👌👌💖💔💛💚💖💖🌹🌷🇳🇵
म आभार ब्याक्त गर्दछु ।। सम्पुर्ण प्रतीकृयाहरु हाम्रा निम्ति आशीर्वाद हुन ।। पक्कै पनि पछिल्लो बर्तमान अबस्थामा लिम्बू सङ्गीत क्षेत्रको प्रभाव बिस्वसामु पेचिलो हुँदै गएको छ ।। आ आफ्नै ठाउबाट योगदान गर्नु आजको हाम्रो कर्तब्य / दायोत्व हो 🇬🇧🇬🇧 अहिले म युके बाट ब्रबिम ।। Misss you all ... नुरिकाङ वयेम्मो 🙏🙏🙏
यो गीत र भिडियोमा संलग्न महान मनहरु नेपाल, सिंगापुर, युके र हङकङतिर छरपष्टै छौं। मैले पनि सम्पूर्णलाई 🇸🇬देखि धेरै - धेरै सम्झेको छु। यो हाम्रो सहकार्यलाई सम्पूर्ण दर्शक एवं स्रोता वर्गले धेरै मनपराइदिनु भएको छ। हामीलाई यस्तै अमुल्य माया र हौसलाहरु मिलिरहोस्! हार्दिक धन्यवाद! 🙏🙏🙏
२०७८ शालको वडा दशैँ हामी समस्त नेपाली हरु को घर आँगनमा प्रवेश गरिसकेको पुनित अवशरमा देश एवं विदेशवाट मसंग जोडिनु भएका मेरा अत्यन्तै प्रिय एवं अनन्य मित्रहरू सवैमा वडादशैँले यहाँहरु मा सुख, शान्ति , संबृद्धी एवं खुशी ल्याउँन सकोस हार्दिक एवं मंगलमय शुभकामना अर्पण गर्दछ.!🌹🙏☺️🌾
धनबाद साथै आभार ब्याक्त गर्दछु सम्पुर्ण लिम्बु सङगीत प्रेमि लुङाहरुमा 💞✌️🌷🙏 सबै मानिसका मान्यता र आस्थाको समान सम्मान राज्यबाट हुनु पर्दछ चाहे युरोप भनौ , चाहे अस्ट्रेलिया ,एसिया , अ्मेरिका ,अफृका भनौ ... जुन देशमा जात , धर्म र समुदायका मान्यताका आधारमा राज्यले भेदभावको निति अबलम्बन गरेको छ । ति देशहरुमा शान्ति छैन अधिकारको द्वन्द छ । बिकास र शान्तीको मुख्य बाधक द्वन्द हो । द्वन्दको शृजना भेदभाव बाट हुने हो । कैयौ मित्रहरुले अहिले नेपालमा ब्यापक रुपमा उठेको पहिचानको प्रश्नलाइ जातिय भनेर भास्य निर्माण गर्न खोजिरहेका छन । त्येस बुझाइले द्वन्दलाइ थप बढावा दिन्छ । तर अब सबैले बुझ्न जरुरि छ पहिचान को मुद्धा भनेको समानताको मुद्धा हो साथसाथै देशको शान्ती र बिकासको आधार निर्माण को मुद्धा हो । साथमा यो नया कोसेलिपनि 🌷🙏👇 ua-cam.com/video/-t6eDYlAtlQ/v-deo.htmlsi=AkgADGMJsPj_JJSt
छ्याजालो , सेवारो 🙏म पश्चिम को गुरुङ म पुर्वको लिम्बु भाषाको गित त बुझ्दिन तर पनि यो गितको लय शब्द संगित अनि कलाकारहरुको स्वर र अभिनय एकदम मन पर्यो र आफ्नो भाषा कला संस्कृति को संरक्षण गर्नुभएको देख्दा खुसी लाग्यो साथै सम्पूर्ण टिमलाई शुभकामना।👏👏
Onloy union
thaku
Ehhombbmllnncxjknnmb
Dhanyabad xa hai hajur lai hamro purbeli bhasa Ani sankriti lai Maya gari dinu bhayeko maa
Hami sabaile aa-aafni bhasa sankriti lai jogai rakhnu parxa hai
ᤕᤖᤡᤰ ᤕᤖᤡᤰ ᤏᤥᤃᤣᤴ ᤘᤠᤖᤥ ᤀᤠᤏᤡᤃᤣ ᤛᤠᤰᤌᤡᤶ ᤛᤠᤶᤗᤥ ᤗᤢᤱᤔᤠᤁᤣᤍᤢᤰᤋᤢᤒᤠᤀᤥ॥
" लिम्बू गीत सङ्गीतमा एउटा इतिहास " 1M views पुग्न सफल भएकोमा यो गीत का सम्पुर्ण सर्जकहरु मा धेरै धेरै बधाइ छ। हाम्रा मौलिक भेष भुसा, भाषा लगायत संस्कार संकृती यसरी नै गीत सङ्गितको माध्यम्बाट विश्वमाझ गुन्जायमान भैरहोस। र अझै सशक्त प्र्स्तुतिहरु हेर्न र सुनिरहन पाउ।
म सुदुरपश्चिमको खस, म पुर्वको लिम्बु भाषाको गित त बुझ्दिन तर पनि यो गितको लय शब्द संगित अनि कलाकारहरुको स्वर र अभिनय एकदम मन पर्यो र आफ्नो भाषा कला संस्कृति को संरक्षण गर्नुभएको देख्दा खुसी लाग्यो साथै सम्पूर्ण टिमलाई शुभकामना। नेपली Subtitle का लागी धेरै धेरै धन्यबाद।
सेवारो झोर्ले म मगर तर गित त त्यति बुझदैना बिदियो हेरेर गजाब अनि स्वर दामी लाग्यो जोगै राखौं हाम्रो सस्क्रीति।😍😍😍✋ सेवारो लुङ्ग अल तिम।😍😍
Sewaro! Thank you.
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
1000 choti ta maile nai wach gareko chu yo video lai ati nai ramro limbu song ❣❣
composer ko tarfabata Sampurna darshak shrota haruma yeti dherei maya ko lagi millions thanks 🙏
आसेवारो ईङगा उदय फाबेन फागो आत्ति राम्रो लाग्यो मलाई हाम्रो लिम्बू गीत म जहाँ रहे पनि जो कसैले तँ के जति हो भनेर सोध्दा म लिम्बू हो भन्न पाउदा मलाई गर्व लाग्छ लिम्बू हुनुमा नोगेन सेवारो ,, । 🙏❤️❤️❤️❤️❤️
सारै नै उत्कृष्ट नबुजे पनि सङित र स्वर ले तानो यो मनलाइ। ब्रबिम जि र सुनिता जि को आवाज भयेसि नमिथो भन्ने चिज नै हुदैन।
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
आफ्नो भाषाको गीतहरु यसैगरी हीट हुँदा गर्व लागेर आउँछ। हाम्रो भाषाभेषभुषा र समाज प्रतिनिधित्व गर्ने यो गीत हरेकले सुन्नैपर्छ।
लिम्बु गीत सङ्गीतले पनि डिजिटल दुनियाको स्वाद चखायो, पक्कैपनी यो राम्रो सङ्केत हो!! साह्रै राम्रो भिडियो अनि शब्द, सङ्गीत,स्वर त्यतिकै उत्कृष्ट छ!!
लुङ्मेन्दिङ् नोगेन रो।।
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
Subtitle chani kungba
यरिक नुबा वा हाऊ याक्थुङबा सामलोमान करेक नोगेमेलो सेवारो ।💌
लुङ्मेन्दिङ् नोगेन।
Nabuje Pani malai chai dherai man Paryo geet Mero wife limbuni ho i love this song ❤️❤️🙏❤️
Fist time limbu song suneko sachee nai kasari prasansha garum yo geet lai OMG. Keep it up
Thank you.
सेखासाङ्ग नुवा साम्लोइन लो।।।केरेक नोगेन्लो आदाङ्बासे,आदाङ्मासे। इलाम आल्लो मलेसिया नुरो।।।सेवारो।
लुङ्मेन्दिङ् नोगेन रो आदाङ्बा!
Hi..!!
It's me HANGKHIM LIMBU
OKHA-@- NAGALAND(INDIA)
Glad To watched-# SUNITA THEGIM's videos.
Specially... i mostly like to KHEPSEMBE KHEPSEMBE video song.
YORIK-YORIK NWUGEN...!!! for making LIMBU community's Proud full.
💐💐💐👌👌👌💐💐💐👌👌💐💐💐💐
🙏
एकदमै मिठो गीत मनै प्रसन्न भयो। ❤️❤️❤️ पहिलो अन्तराको liric केटा र केटीको मिस्सिएको रहेछ। गाउनलाई सिक्ने बेलामा अति नै झुक्किराको।👍️🙏
thank you diliprai for bringing china to nepal. we really appreciate diliprai vision.
diliprai always wanted a strong tie and relationship with china as early 1990. today we see the fruit of friendship between nepal and china.
thank you diliprai for saving telling us to save our culture.
hangpal angbuhang lunga ज्यु को अतिनै मार्मिक सब्दामा सजिएको लिम्बु साम्लो ब्रबिम लुङ्गा र सुनिता लुङा लगायत सम्पुर्ण unite आदाङ्बा आदाङमा मा हार्दिक बधाई तथा शुभकामना छ।
तपाईलाई हार्दिक धन्यवाद।
Wow culture ... language ....sanskar ... Limbu Padang ....anii melody .....Saab kura nugan...houu...sir hajur...
Its just going to next level..Mausam limbu (fulende jo bau) keep up..amazing voices..
उत्कृष्ट भिडियो डाइरेक्सन बिदेशी भुमिमा पनि नेपाल कै झल्को दिने कलात्मक शैली अभिनय पनि अत्यन्तै राम्रो लाग्यो। सम्पुर्णलाई बधाई तथा शुभकामना।।।
तपाईलाई हार्दिक धन्यवाद।
good
M views पुराउनु भको मा सब टिइम लाई हार्दिक बधाई तथा सुभ दिपावाली धेरै धेरै सुभ कामना सम्पुर्न टिइम लाई 💞💞🙏🙏
Congratulations for one million views Limbu songs...🎸🎤
हप्ता मा दुई पटक अनिवार्य यो गित हेर्छु।।।सेवारो
Nepali ma pani aunu paryo yesto sumadhur geet haru!!
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
Sarik ponuba Ani yakhthung samlo yarik nogen sewaro 🙏👌
Nabujeni video heriyo ramailo vayo.limbu song ko jay hos sewaro.
Thank you.
Hau lakhe hai fulendeko bhau t yata tir 😀😀😀 nikai ramailo limbu song supop
Thank you.
yo geet le limbu geet pani utkrista hunx bhanne prasta pareko x well done whole team....
Thank you.
जहिल्यै हेर्छुधेरै पटक भैसकेको छ तर धित मर्दैन 😘😘😘😘😘 everything is perfectly made 🤗🤗🤗
Woowwww Beautiful Song!! Love from Kerala, India❤❤❤
aaja herda poni pahilo patak ko jastoi ramailo lagne.Jati herda poni waaka nalagne khalko video yugal dai le direction garnu vako xa yugal dai🙏🙏👏👏👏
👍 Thank you.
लु चारिक नुबा साम्लो यसरी नै हाम्रो भासाको गीत सुन्नु पाउँदा साह्रै खुसि लाग्छ आम्फा मन देखि सबैलाई टिमलाई धन्यवाद आसेवारो!!
हार्दिक धन्यवाद!
Bb"
अतिसुन्दर शब्द रेश्मा बहिनिको अभिनय जिवन्त लाग्यो 😍
Thank you.
One of my favorite Limbu song ever😚♥️
हैट,कति गजब को किल्प हाउ,
सेवारो है सबै मा।
अब चाहि हाम्रो याक्थुङबाहरुमा पनि यो भिडियो र अतिनै मार्मिक लिम्बु गीत सुनेर ल्याउदा त अब चाहि हामिमा पनि केहि बिकास भएको अनुभव गरियो..! जेहोस् अतिनै मार्मिक लिम्बु गीत लिएर आईदिनु भएकोमा सम्पूर्ण युनिट टिमलाई बधाई तथा सफलताको कामना गर्दछु 🙏🙏🌺🌺🙏🙏
thanks
semihang singak ज्यु यहाँलाई पनि यरिक यरिक नोगेन सेवारो 🙏🙏
तपाईलाई हार्दिक धन्यवाद छ है ।
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
२०७९ मा गित क कस्ले हेर्दै हुनुहुन्छ ।।सुपर हिट लिम्बू गित
ᤀᤡᤱᤃᤠ᤹ ᤂᤣᤵᤛᤢᤱᤗ ᤘᤠᤀᤠᤖᤥ॥
लिम्बू गित र सङ्गीत ले र सबदले बल पालो
पाउला जसतो लक्षण लयाको अनुभअभ भयो लिम्बू हरू मा उझलो झोति छायो लिम्बू वन को शब्द हरू ले भने किरात अब उझलो मा नच ने र गाउने हो शब्द र
सगित लाई सालुट छ सबै टिम लाई 🙏🙏👍️👍️👌👌💖💔💛💚💖💖🌹🌷🇳🇵
हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
म आभार ब्याक्त गर्दछु ।। सम्पुर्ण प्रतीकृयाहरु हाम्रा निम्ति आशीर्वाद हुन ।। पक्कै पनि पछिल्लो बर्तमान अबस्थामा लिम्बू सङ्गीत क्षेत्रको प्रभाव बिस्वसामु पेचिलो हुँदै गएको छ ।। आ आफ्नै ठाउबाट योगदान गर्नु आजको हाम्रो कर्तब्य / दायोत्व हो 🇬🇧🇬🇧 अहिले म युके बाट ब्रबिम ।। Misss you all ... नुरिकाङ वयेम्मो 🙏🙏🙏
यो गीत र भिडियोमा संलग्न महान मनहरु नेपाल, सिंगापुर, युके र हङकङतिर छरपष्टै छौं।
मैले पनि सम्पूर्णलाई 🇸🇬देखि धेरै - धेरै सम्झेको छु।
यो हाम्रो सहकार्यलाई सम्पूर्ण दर्शक एवं स्रोता वर्गले धेरै मनपराइदिनु भएको छ। हामीलाई यस्तै अमुल्य माया र हौसलाहरु मिलिरहोस्! हार्दिक धन्यवाद!
🙏🙏🙏
Dherai ramro Limbu git I love Limbu society and culture 🥰😍
अति मिठो गित सम्पुर्ण टिमलाई बधाई छ 🙏🙏
धेरै राम्रो सबै नबुझे पनि केही चाहिँ बुझे।😀
Thank you.
Ati marmirk limbu get sachinaee ramro xa. Barbim vai ra sunita baeni ko ugl get sabai ramrai 6. Jati sune pani pugdaina
Ma Rai kk xora tra limbu git man parxa😍🤩🥰🥰😭
आफ्नो भासा लिपि सधै जोगाउ हार्दिक बधाइ & सुभकामना मङगल कुमार आङ्देम्बे पाँचथर हाल कुवेत
सारिक नुबा लिम्बू भाषाको साम्लो(जुहारी दोहोरी )
सबै टिमलाई बधाई छ।
तपाईलाई हार्दिक धन्यवाद।
chemjong limbu 2
आहा।।कति राम्रो है।।जति पटक हेरे पनि चित नबुझ्ने ।।।
I’m just getting into my culture ♥️
Proud to be one ♥️
na buje poni ramro lago beautiful song sewa sewaroo😘😘🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️
best limbu song ever! good job all, so beautiful technically
Thank you.
wc
Wow 1M + views , 1st record hola limbu geet le 1M views paaeko , always best sunita&brabin both of you
Wow.. sarai ramro xa... jati sune pani napugnee😍😍😍
Beautiful song💖💖💖 Kati सुन्यो उति सुनु सुनु लाग्छ 💖
One million complete views congratulations of all🙏😍
This Limbu song very beautiful song thank you all team😍🙏
लिम्बु गितले पनि राम्रो बजार पाउँदा खुशी लाग्यो ।
Dherai man parx mlai limbu songs.and sunita thegim bahiniko voice t jhanai man parx..malaysia .
Thank you.
Wow such a beautiful song and fulandeko babu awesome looks ❤️❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏
Sabra pratham t sampurna unit lai bises dhanyabad yo sons ko sabai pakxya ramro 6 really my heart touching for the video
Thank you.
Kati mitho song all Team Harulai Congratulations xa
Thank you.
ब्रबिन नुसा नु सुनिता थेगिम रे सम्लो खेम्सा तेङ कोत्ना🙋
आरे ....लक कुजेक्किन खर्सिक लेक्से हाउ तेङ्बेन तरेबेन ग ।
😀 thank you.
सेवारो सारै राम्रो गित अनि भिडियो पनि तरेमाको त झन कुरै नगरुम्😆😆😆
अहो कस्तो रमाईलो भिडियो,फु?लेन्दे को बाउ!!
Thank you.
I'm watching so many times and I'll watch it always, loved this song🙏
के भान्नुर आज सार्है मीठो गाना सुन्नु हेर्नु पाइयो हौं,,,,,टिमको मेहनतलाई "सेवा" सेवारो,,,,,,!!!
🙏 हार्दिक धन्यवाद।
Saraii ramroxa vaka ahni ganako sanrachana ahni sabdaharu ra videokota kuraii nagarumm its really awsome
Thank you.
Both of you voice 🎤🎤🎤🎤👌👌👌👌
Kalakaar haru ko Avinay 😱😱😱😱👏👏👏👏👏
Thank you.
फुल्दे कुम्बा ले गर्छ केही
Bhachan Raj g garxa matrai hoina gari sakyo hau😀😀😀😀
it is the best Visual with sweet Yakthumbu song .Thanks for the 1440p HD song
सारीक नूबा साम्लो खेप्से खेप्से केलबा...😍😍😍
Thank you.
wow dherai ramro abhinaya aafno culture jagara garnu parchh
लु बधाई तथा शुभकामना छ,अति राम्रो भिडियो💋💋💋
dai nogen tapai haru lai pani
तपाईलाई हार्दिक धन्यवाद छ।
बिदेशी भुमि मा रहेर पनि भिडियो राम्रो निर्माण भएको रहेछ सम्पुर्ण टिम लाई शुभकामना !! गजब !!
हार्दिक धन्यवाद।
One millions congrates all limbu team💕💞
फेरि दोर्याई हेर्ने सुन्ने म मात्रै कि अरु पनि छन ? 💜
सर हजुर लाई हार्दिक धन्यवाद!
अरु लाई पनि देखाई दिनु होला ल!🙏🙏
Nice video mausam bhai..
Hait fulendeko bau po 😍😍😍
Sarik nuba 👌👌👌
Thank you.
Congratulation all crew team bises hangpal sir,semihang sir,and ofcourse brabim&sunita...Realy nice ..Like it...
Thank you very much.
सारिक नुबा पनुनुबा साम्लो आनि पान आनि लाजे सधै भरी यसरी नै जोगाउदै जाउ येस्तै येस्तै मिठो गित सङ्गीत अजै सुन्न पाउ नोगेन।।।
यरिक नोगेन रो।
राम्रो लाग्यो गीत ! हार्दिक शुभकामना छ
Sewaro dherai ramro x song one million views kataunu parx hai😍🥰
Lunga one million pugyo badhai xa
Dharai choti doryaudai sunxu yo geet bujdin tara aati man parne geet ho 🙏🙏
Tik tok बाट सुनेर आको गित खोज्दै खोज्दै बल्ल आज आइ पुगे
धन्यवाद ल हजुर!
अरु लाई पनि देखाई दिनु होला ल!😘🙏🙏
गीत राम्रो छ' छायांकन र डायरेक्शन त कुरै छोडौ 💪💪💪💋💋💋💋💋❤❤❤
Thank you.
Karek k asewarooo lungwa lungwama samlo Sarik nubaaaa wah roo 😍
Really very very beautiful song and really sweet vedio 🙏 sewaro 🙏 (from Darjeeling)
Thank you adangba.
२०७८ शालको वडा दशैँ हामी समस्त नेपाली हरु को घर आँगनमा प्रवेश गरिसकेको पुनित अवशरमा देश एवं विदेशवाट मसंग जोडिनु भएका मेरा अत्यन्तै प्रिय एवं अनन्य मित्रहरू सवैमा वडादशैँले यहाँहरु मा सुख, शान्ति , संबृद्धी एवं खुशी ल्याउँन सकोस हार्दिक एवं मंगलमय शुभकामना
अर्पण गर्दछ.!🌹🙏☺️🌾
पनोनोमान तरेमान सेख्खासे सारिक नोबा साम्लो गीतकार संगीतकार एरेन्जर मोडल मोड्लिङ सम्पुर्ण टिमलाई पुर्ण सफलताको हार्दिक बधाई तथा शुभकामना कुर्दा कुर्दै म्युजिक भिडियो हेर्न अनि सुन्न सफल भैइयो सोलुङ्मा सहिम 🌹🌹🌹💕💕💕🌹🌹🌹
thank you
तपाईलाई हार्दिक धन्यवाद छ।
हजुरलाई याङ्मो आङ नोगेन 🌹🌹🌹
Sawaro aani Kerek kerek yakthungba yakthungma wohse Aanga chain India lamba ro 👏
Congratulations all of you..🙏🎶🎼♥️😍👌panunuma 😍👌
Thank you.
Thank you
२०८१ मा फेरि एकपटक ।।सेवारो❤❤
आनिवाबान सुसुरो कन साम्लोइन + भिडियो ले यरिक यरिक नुगेन याकथुम् गित संगित को मिठास नै बेगलाई छ ! ❤
thank you
तपाईलाई हार्दिक धन्यवाद छ।
पनुनुबा साम्लोरो आदाङमा आदाङबासे 🙏🙏
very beautiful limbu cultural song i really love it
Thank you.
सेखा साङ लुङ मा पहिम साम्लो
धनबाद साथै आभार ब्याक्त गर्दछु सम्पुर्ण लिम्बु सङगीत प्रेमि लुङाहरुमा 💞✌️🌷🙏
सबै मानिसका मान्यता र आस्थाको समान सम्मान राज्यबाट हुनु पर्दछ
चाहे युरोप भनौ , चाहे अस्ट्रेलिया ,एसिया , अ्मेरिका ,अफृका भनौ ... जुन देशमा जात , धर्म र समुदायका मान्यताका आधारमा राज्यले भेदभावको निति अबलम्बन गरेको छ । ति देशहरुमा शान्ति छैन अधिकारको द्वन्द छ । बिकास र शान्तीको मुख्य बाधक द्वन्द हो । द्वन्दको शृजना भेदभाव बाट हुने हो ।
कैयौ मित्रहरुले अहिले नेपालमा ब्यापक रुपमा उठेको पहिचानको प्रश्नलाइ जातिय भनेर भास्य निर्माण गर्न खोजिरहेका छन । त्येस बुझाइले द्वन्दलाइ थप बढावा दिन्छ ।
तर अब सबैले बुझ्न जरुरि छ
पहिचान को मुद्धा भनेको समानताको मुद्धा हो साथसाथै देशको शान्ती र बिकासको आधार निर्माण को मुद्धा हो ।
साथमा यो नया कोसेलिपनि 🌷🙏👇
ua-cam.com/video/-t6eDYlAtlQ/v-deo.htmlsi=AkgADGMJsPj_JJSt
नुबा साम्लो केरेक तरेबा तरेमा सेवारो नेगेन 🌹🌹🌹
Thank you.
kon samlo wa saricka nuba enga lakgoj lo...
We want more in future too adangba adangmasi...
Congratulation all those team who contribute for this.....
Thank you.
One of the my best song of life 🙏 sarikai nuba samlo🙏 ,,, sewaro 🙏 aadangme aadangbe( from Darjeeling)