राजु परियार र टिका सानुको अहिले सम्मकै कडा रमाईलो दोहोरी | Raju Vs Tika | Sangeetmala Live Dohori

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024
  • #rajupariyar
    #tikasanu
    #sangeetmala
    #livedohori
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Song Video Link :- • Jane Lai Jana Deu Maya...
    Official Song : Janelai Jan Deu Maya
    Vocal : Raju Pariyar and Babita Gurung
    Music : Jay Kumar Priwar
    Word : Raju Priyar
    =======================================
    Live Dohori Singer
    ★ Raju Pariyar
    ★ Tika Sanu
    _____________________________________________
    Musician Team
    ★ Kulendra Bk - Keyboard
    ★ Pramesh Ghimire - Harmomium
    ★ Dinesh Pariyar - Flute
    ★ Kumar Lamichhane - Madal
    ★ Govinda Pariyar - Madal
    ★ Dipak samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    ♬ Pawan Bishwo
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    UA-cam:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 158

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 5 місяців тому +8

    आहा लोक स्वर सम्राट राजु दाइ को फोटो देख्नसाथ हरेक प्रस्तुती मा मनै लोभियर आउछ।झन लोकप्रिय गायिका टिका सानु ज्यु को मिठो साथ मौलिक भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध लाग्यो। आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती हरु हेर्न सुन्न पाउ हजुर हरुको भन्न चाहन्छु 🙏🙏👍👏❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 5 місяців тому +8

    असाध्यै मीठाे लाेकदाेहाेरी । "जानेलाई जन देउ माया, बाटैमा राेकेर काम छैन..." आहा भाका पनि मध्यपश्चिम क्षेत्रकाे झ्याउरे गीत जस्तै बिछट्टै मीठाे ! दाेहाेरीका शब्दहरूकाे के कुरा गराै, दाेहाेरीका सिद्धहस्त हस्तीहरूका समुधुर श्रृङ्गारिक रसले भरिएका टुक्काहरू सारै मीठा र दाेहाेराई तेहेराई हेरिरहुँ, सुनिरहुँ झैं लाग्ने । याे मिठासै मिठासले भरिएकाे प्रस्तुतिकाे लागि दुबै आदरणीय एवं प्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।

  • @ChandraBhai-um2id
    @ChandraBhai-um2id 5 місяців тому +11

    राजु र टीका सानू भए यस्तै पनि रमाइलो हुन्छनै तर आज सम्मकै सबै भन्दा जांगरिलो र रमाइलो दोहोरी प्रश्तुती को लागि धन्यवाद सबै टिम लाई अझै राम्रो प्रश्तुतिको आशा छ

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 4 місяці тому +2

    आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के मेरो प्यारो सानिले ल बधाई छ सानि र दादा राजु ल गाएत संगीत माला टिमलाई धेरै सफलताको शुभ कामना छ अझै राम्रो होस् कार्यक्रम है सानि ❣️❣️❣️

  • @ritabika767
    @ritabika767 5 місяців тому +6

    टीका बैनि राजु सर दाेहाेरि निकै भकाे थियोे नसुने काे आज टीका बैनि काे युटुब मा सुन्न पाईयाे ई जाेडिलाई देखिय नाचु नाचु लागछ

  • @amitgurung4074
    @amitgurung4074 5 місяців тому +16

    टीका जि को दोहोरी नहेरी निदाउन मन लाग्दैन मेरो अत्यन्तै मन पर्नी गायिका टीका जि ,,राजु सरलाइनी त्यतिकै सम्मान छ,,❤❤

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx 5 місяців тому +5

    राजु टीका जाह
    गीतको मजा त्याह।।
    हरेक एपिसोड मा रमाइलो को टुक्का हुन्छ हासेर नै गीत सकिएको थाहा नै हुदैन।।

  • @durgabahadur7769
    @durgabahadur7769 5 місяців тому +5

    योपो होनि अृगानिक दोहोरि सारै राम्रो गित स्वर सम्रठ बासा राजु भाइ स्वरकी धनी टीका बैनि सबै जाना शुभ कामना❤️❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 5 місяців тому +8

    आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वकी धनी अनु सासित हसिली रसिली टीका सानू बैहिनी जय गित जय सङ्गीत सन्मानछ❤️❤️❤️

  • @jamalarai8383
    @jamalarai8383 5 місяців тому +19

    वाउ प्रखाईमा❣️❣️म पुर्बकाे हु तर म यसरी लाेक दाेहाेरी काे एडीक भयकी राती नीन् टुट्दा पनि तेही दाेहाेरी नया कुन कुन मा आयाे भनेर खाेजी खाेजी हेर्ने लतबस्याे अझ राजु भाई ,टीका बहिनी,मधु बहिनी,मन्जु बहिनी,मिलन लामम भाई,सीला बहिनी,टीका पुन,रेसम भाई ,जिच भाई याहाहरूकाे त म एउटै दाेहाेरी १० पटक सम्म सुन्दा हेरदानी धित मर्दैन याे बिदेसी भुमीमा १२ महिना २४ सै घण्टा असारकाे १५ नै चली रहन्छ😢हप्तामा शएक दिन छुट्टी दाेहाेरी सुन्दै हेर्दैसकिन्छ छाेरा छाेरी सितनी बाेल्नै बिर्सादिन्छ।गीत संङ्गितमै आन्द छ❤प्यारी बहिनी टीकाेकाे टिमला सफल्ताकाे धेरै धेरै शुभकामना❣️❣️😘🙏

  • @malbsunar1239
    @malbsunar1239 5 місяців тому +6

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक आजा निकै रमाई लो गित प्ररसुतुत गरनु सुनेर रमाई लो लागयो धन्यवाद कलाकार राजु र टिका लाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @bhawanis8000
    @bhawanis8000 5 місяців тому +5

    राजु भाई र टिका बैनी भयो तेसै रमालो हुन छ धन्यवाद छ अल टीम लाईं

  • @suryagole8262
    @suryagole8262 5 місяців тому +6

    आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। स्वर सम्राट गायक राजु परियार र स्वरकि धनी संगीत माला सन्चालिका टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr 5 місяців тому +6

    एक दम रमाइलो सर्‍र्‍र राजु दादा टीका बहिनि

  • @karenkumar3896
    @karenkumar3896 5 місяців тому +4

    टीका बहिनै को दम्दार प्रस्तुति र सोर सम्राट राजु परियार को मीठो लयम असाधै राम्रो भयको छ 3 पटक सुनी सके अझै सुन्न मनलागछ यसैगरी सदैभरि सुन्न पाइयोस धन्यावाद संगित माला टिम लाई

  • @gitashahi586
    @gitashahi586 4 місяці тому +2

    आहाँ! कति राम्रो दोहोरी आदरणीय स्वर सम्राट राजु परियार दाईसँगै मेरि प्यारि टीका सानुको💞💓💓💓💓💓🎵🎵🎶🎶🎼🙏सफलताको शुभकामना!🎉🎉🎉🎉

  • @ashusunar9782
    @ashusunar9782 5 місяців тому +9

    सर्ब प्रथम संगित माला कार्यक्रम प्रस्तुता सानू हजुर मा हार्दिक 🙏❤️नमन गर्दछु यति राम्राे स्वर सम्राट राजु सर दाेहाेरि कि रानी सानू मापनि सफलता काे धेरै धेरै सम्मान छ❤️❤️👌👌👌👌👌

  • @rupkhatri3361
    @rupkhatri3361 5 місяців тому +3

    आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🍒🇳🇵🇳🇵

  • @PradeepParajuli-b2l
    @PradeepParajuli-b2l 5 місяців тому +7

    M pani adhi Jeevan bacheko xu pura life bacheko xaiena mero pyaro Raju daju Jay desh Jay ghanti 🔔🔔🔔🔔

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 5 місяців тому +7

    आज भने बल्ल गायक र गायिका एकैसाथ देख्न पा ए ।❤❤❤ खुशी लाग्यो ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 місяців тому +6

    ❤आहा सारै राम्रो दोहोरी धेरै लङ टाइम पछि पो आयो त सँगितमाला मा दोहोरी धुलो आयो कडा आयो भनेको जस्तो रहेछ दोहोरी स्वर सम्राट माननिय लोकदोहोरी छेत्र को गुरु राजु परियार लाई उच्च सम्मान त छदैछ र उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी ❤️🎤 लाई सम्मान छ लाईभ दोहोरी कि नाइका भन्दा फरक नपर्ने गायिका टिका सानु लाई फेरि पनि उच्च सम्मान छ र सारङ्गि सँसारका हिरो कमल कुमार बिश्वकर्मा लाई सम्मान छ धन्यावाद ❤❤❤❤❤❤❤❤❤❤र बाद्देबादक हरु बिसेष त हुनेनैभो सबैलाई समान छ ❤️❤❤❤गित पनि राम्रो छ दोहोरी हरु हेर्न र सुन्न मा गित पनि मन पर्नु पर्छ त्यसमा यो गित पनि एक हो है❤❤❤❤❤❤

  • @PradeepParajuli-b2l
    @PradeepParajuli-b2l 5 місяців тому +4

    M ta sansarni choder janxu mero pyaro Raju daju aru kohie Jana pardiena mero pyaro Raju daju Baru unko sadievari unnatie r Pragati hudie jaos hoiena Mero pyaro Raju daju Jay desh Jay ghanti 🔔🔔🔔

  • @PradeepParajuli-b2l
    @PradeepParajuli-b2l 5 місяців тому +8

    Janelie Jana deyou Maya vane geetle mero Mann ekdum choyouko xa mero pyaro Raju daju hajur prati mero redyadekhini namann ani sathdandbod xa daju hajur Jay desh Jay ghanti 🔔🔔🔔

  • @choplaldhamala2913
    @choplaldhamala2913 5 місяців тому +18

    सगितमालामा कमला घिमिरे र राजु परिवार दाईकाे दाेहाेरि हेरनि काे काे हुनुहुनछ हाजिर गरमत सगितमाकाे फेनले

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 5 місяців тому +8

    आहा राजू परिवार र टिका सानू नामै काफी छ
    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 5 місяців тому +8

    हजुर हरु धेरै नै मन पर्ने कलाकार र सम्पुर्ण कलाकार टिमलाई नै धेरै धेरै सम्मान छ मनोरञ्जन को माध्यम बाट निकै नै आत्मा सन्तुष्टि अनि रमाइलो गराइ दिनु हुने हजुर कलाकार हरु लाई

  • @divasdulal7643
    @divasdulal7643 5 місяців тому +9

    निकै उत्कृष्ट बधाइ अनि सफल्ताको सुभकामना ❤❤❤❤

  • @bishnusanthury6852
    @bishnusanthury6852 5 місяців тому +6

    Mitho geetko lagi bisesh dhannebad raju dada ra tika baini sampurna team lai naman xa ❤️ 💖 💓 🎉

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od 5 місяців тому +6

    आदरणीय लाेक साेर गायक राजु दाई र दाेहाेरीकी रानी टीका सानु दिदि धन्यवाद ❤❤❤❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 5 місяців тому +5

    आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत सबै कलाकार हरुको उज्यालो भविष्यको कामना गर्दछु

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 5 місяців тому +6

    आजको दोहोरी धेरै रमाइलो छ र यो हामी सबैको सङ्गीत माला बिच मा अलि कता हरायको जस्तो लागेको थियो र अब को आउदा दिनहरु मा सङ्गीत माला सङ्गीत मय होस यस्तै यस्तै दोहोरी गीत हरु सुन्न पाइयोस भन्दै सम्पुर्न कलाकार हरु मा सम्मान सङगै धन्यबाद छ।

  • @parbitilamchana8507
    @parbitilamchana8507 5 місяців тому +2

    धेरै धेरै राम्रो दुबै लाई धन्यवाद

  • @prayashalemagar9501
    @prayashalemagar9501 5 місяців тому +7

    Aba suru gariyo hjrharuko dohori herna ani sunna ramailo huni vayo aaja Raju pariyar & Tika sanu bichko dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 5 місяців тому +6

    आहा धेरै राम्रो गीत राजु अन्कल र टीका दिदिको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏

  • @ObiramBk-fm6ht
    @ObiramBk-fm6ht 5 місяців тому +11

    धेरै रमाईलो छ गित सबै जाना लाईं बधाई छ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 5 місяців тому +3

    सम्मान स्वरूप यीे सुन्दर टुक्काहरू लेखेरै कमेन्टमार्फत सम्प्रेषण गर्न मन लाग्याे:
    राजु: टीका तिम्लाई के थाहा छ र कति यादमा रून्छु ।
    ....भालुबाङ्गकाे पुलमा पुग्दा छताछुल्ल हुन्छु ।।
    टीका: तिम्लाई भेट्दा सम्झेकीछु भाग्यमानी रैछु ।
    ..... जाँ गएर पाेख्खिए पनि उठाउने मै छु ।।
    याे अनुपम लाेकसाहित्यकाे प्रेमील भावकाे गहिराई कसरी मापन गर्नु...मलाई त सारै मीठाे लाग्याे । याे सांगीतिक जाेडी र संगीतमाला परिवारलाई हार्दिक नमन् तथा शुभकामना ।

  • @arunff4865
    @arunff4865 5 місяців тому +4

    कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना है

  • @tapendrashahi4053
    @tapendrashahi4053 5 місяців тому +2

    एक दमै राम्रो छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 місяців тому +5

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @Kumarom-wf5te
    @Kumarom-wf5te 5 місяців тому +4

    Sor samrat Raju dai &Rani tika sanu eakdamee arganiek dhhori sukamana xa ❤❤🇳🇵🇳🇵mahila 4pataek herisaka ma ahila saudi bta herdai xu jaya sangieet

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 5 місяців тому +9

    Damdar meetho ramailo dami prastuti 🎵 Tika best of luck & Thanks Raju🎉👌⚘💕

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 5 місяців тому +2

    Ati mitho ththa hearttourching ma raheko sabda tatha Sowor xa..best wishes to both of you❤❤❤

  • @NandaRajBaral
    @NandaRajBaral 5 місяців тому +3

    Sangit mala term lai badhai cha ramro geet KO lagi

  • @bumsangbhote2081
    @bumsangbhote2081 5 місяців тому +3

    ❤❤❤❤wow damii सर र मिस लाई🎉🎉🎉🙏🙏🙏

  • @rajbhakta2655
    @rajbhakta2655 5 місяців тому +5

    पहिलो पटक सुनेको भाकामा दोहोरी मज्जै लाग्यो।

  • @SaritaDc-jb1nz
    @SaritaDc-jb1nz 5 місяців тому +2

    आहा कति राम्रो भाका मा रहेको गीत गाउनु भएको हो

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 5 місяців тому +5

    आहा! संगितमालामा दाेहाेरी 👌💗🙏🙏🙏🙏

  • @rimthapa8530
    @rimthapa8530 5 місяців тому +8

    Tika r Raju KO dohori babal hunx

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 місяців тому +3

    वाउ रमाईलो

  • @binitakc2684
    @binitakc2684 5 місяців тому +6

    राम्रो मिठो रमाइलो लोकदोहोरी

  • @TilakRaj2332.
    @TilakRaj2332. 5 місяців тому +8

    प्रतिक्षामा छु

  • @shankargotame1022
    @shankargotame1022 5 місяців тому +3

    Ramailo vayo dohori geet
    Man parni singer 2 miss you all team

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 5 місяців тому +2

    Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi

  • @sabinrajan6893
    @sabinrajan6893 5 місяців тому +2

    Tika ra Raju pariwar dohori hernu kati aatinxu kahile aauxa vani❤❤❤❤❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 5 місяців тому +6

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @bhupendrapariyar903
    @bhupendrapariyar903 5 місяців тому +2

    निरन्तर संगै आउनु पर्यो

  • @jalandharkarki3223
    @jalandharkarki3223 5 місяців тому +6

    एकदमै बबाल दोहोरी
    सबै टीमहरुलाई उच्च सम्मान छ
    म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 5 місяців тому +5

    सांडे ३ घण्टा पर्खिनु पर्ने भो टिका सानुको दोहोरी नहेरि त चित्तै बुझ्दैन पर्खाइमा

  • @bishnudhakal3720
    @bishnudhakal3720 5 місяців тому +5

    बधाई एवं पुर्ण सफलताकाे शुभकामना टीका सानु लगाएत सम्पुर्ण टिमलाई ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 5 місяців тому +2

    एउटा कमेन्ट छुटेर थोरै थपेको टिका बहिनी लाई घडि चाहि सोचेको भन्दा पनि धेरै सुहाएको छ है

  • @ramlimbu5616
    @ramlimbu5616 4 місяці тому +3

    यो जोडी त रियल जोडि भए कस्तो हुन्थ्यो होला? उखुको रसै गुलियो, फल भए कस्तो हुन्थ्यो होला? जस्तो।

  • @danraut7362
    @danraut7362 5 місяців тому +8

    दोहोरि जगतकै उदारणीय र नमूना हस्तिहरुको कतिरमाईलो सभ्य प्रतिश्प्रधा !

  • @kamala4871
    @kamala4871 4 місяці тому +2

    यो जोडी रियल भए कस्तो हुन्थ्यो होला

  • @belkumarisunar690
    @belkumarisunar690 5 місяців тому +45

    आदरणीय लोक सोर सम्राट राजु दाई र दोहोरीकी रानी टीका सानुको धमकेदार दोहोरी हेर्न पाइयो धन्यवाद यो मौका मिलाउनु हुने सङ्गीत माला टिमलाई 🎉🎉🎉❤❤❤❤❤

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 5 місяців тому +12

    टीका को दोहोरी को प्रतिक्षामा छु

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 5 місяців тому +3

    धेरै राम्रो दोहोरी

  • @bishnubasnet7137
    @bishnubasnet7137 5 місяців тому +7

    लोक सम्राट दाजु raju❤❤❤

  • @sitaaryal590
    @sitaaryal590 5 місяців тому +1

    टीका बहीनीको दोहोरी सर्च।गरि नहेरी नीदै लाग्दैन ❤❤❤❤

  • @ashokhamal3607
    @ashokhamal3607 5 місяців тому +7

    यो हो नी त दोहोरी त्यो दोहोरीमा र्याप हान्नीहरुले हेर यस्लालाइ भन्छ समाज मा पच्ने दोहोरी केही सिक्नु छ भने दोहोरिको बाद्साहा राजु सर र अब्बल गाइका टीका सानू लाई सोध ❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹......

  • @bishnumayanepali5320
    @bishnumayanepali5320 5 місяців тому +2

    Aarko eposide ma parbesh rwh tika ko❤️

  • @gyanpuri655
    @gyanpuri655 5 місяців тому

    नाच्न नअाय नि नाचम नाचम लागाे❤❤❤ सुपर❤❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 5 місяців тому +2

    Raju pariyar❤❤❤

  • @bashantidhungana630
    @bashantidhungana630 5 місяців тому +2

    पुरानो कलाकार नया प्रतिभा सारै राम्रो। मानसिङ जि र सुनिताको दोहोरी को परीक्षा मा ❤❤❤❤

  • @kamala4871
    @kamala4871 5 місяців тому +1

    टिका ले दरो उतर दिन सकिन आसा र मन्जु ले झै दिनु परथो

  • @shantajaishi4005
    @shantajaishi4005 5 місяців тому +5

    Namasta

  • @kumarshrestha1141
    @kumarshrestha1141 5 місяців тому +1

    Wawooo both kada❤❤❤❤

  • @PabitraShahi-g6s
    @PabitraShahi-g6s 5 місяців тому +1

    Sabai vanda dherai man parne de tika sarai ramro xa

  • @LalSoti-sg6zo
    @LalSoti-sg6zo 5 місяців тому +5

    Hardik badhai ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 місяців тому +4

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    WHAT A VERSATILE SINGERS :
    ❤❤❤❤❤❤❤❤❤❤
    AN ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 5 місяців тому +3

    Wow super xa dohori ❤❤❤❤👌👌👌👌👌👌👌

  • @manju.koirala2198
    @manju.koirala2198 5 місяців тому +3

    👌👌👌❤️❤️

  • @shantajaishi4005
    @shantajaishi4005 5 місяців тому +6

    Tika sanu❤❤❤❤❤ raju daju namasta

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 місяців тому +4

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    WHAT A BEAUTIFUL ENERGY OF TIKA SANU JI, DHANMAYA JI AND HUMA JI ;
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    AND,
    RAJU JI, KAMAL JI AND TARAKANTA JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    WONDERFUL TEAM:
    ❤❤❤❤❤❤❤
    Simple Make-up; graceful personality, sweet singing , heart killing smile and laughter , innocent body language, pure eyes with expressing lovely soul are the real characteristics of Tika Sanu ji that makes her exceptionally extraordinary artists.
    ❤❤❤❤❤
    There are much more qualities with Tika Sanu ji. A beautiful member of family and friends , a helpful member of society, and a bonafide citizen of nation
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    WHAT A LOVELY ARTIST TIKA SANU JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @darshanaBudha-vo9hx
    @darshanaBudha-vo9hx 5 місяців тому +5

    ❤❤❤❤

  • @sonamsherpa4425
    @sonamsherpa4425 5 місяців тому +5

    ❤❤🎉🎉❤❤🎉🎉❤❤

  • @NandakalaTamatta
    @NandakalaTamatta 5 місяців тому +6

    Raju Daju 💕❤️♥️😘😘

  • @CRICKETEDITOR-e8g
    @CRICKETEDITOR-e8g 5 місяців тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkajibarali7136
    @ramkajibarali7136 4 місяці тому +1

    aaha kati mitho shabda haru

  • @khadakkumar5403
    @khadakkumar5403 5 місяців тому +4

    ❤❤❤❤🙏🙏🙏

  • @ritasonar8323
    @ritasonar8323 5 місяців тому +3

    ❤❤❤❤🎉🎉🎉🎉

  • @gobindathapa8972
    @gobindathapa8972 5 місяців тому +3

    lok sor samrat raju sar nice

  • @prashantdangi1844
    @prashantdangi1844 5 місяців тому +2

    राजु सर र टीका जि को आवाज को प्रतीक्षा पूरा भो आज❤❤❤

  • @binbahadurbishwakarma4186
    @binbahadurbishwakarma4186 4 місяці тому

    Aha kati marmik git gaunu vko 👌👍❤️👏👏👏👏👏🙏

  • @indranepali181
    @indranepali181 5 місяців тому +3

    आहा❤❤

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 5 місяців тому

    टीका शोचर शब्द भर्खाउने जस्ती अरु कुई लाग्दैन केटी

  • @ankitlamichhane-m2j
    @ankitlamichhane-m2j 5 місяців тому +1

    ati ramailo vo

  • @Shrijana_magar
    @Shrijana_magar 5 місяців тому +1

    Aaha ramailo vayo tika dd 🙏

  • @NirdeshGrg
    @NirdeshGrg 5 місяців тому +1

    Tikaji Bata thado vaka yeso sunamki

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 5 місяців тому +4

    Very nice song ❤

  • @shantajaishi4005
    @shantajaishi4005 5 місяців тому +8

    Waiting