उपधारा(२) अर्को सांसदले प्रयोग गर्न पाइन्न भन्नु प्रतिगामीः विडारी|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 33

  • @rameshraut696
    @rameshraut696 2 місяці тому +7

    आज चाहि बिडारी को कुरा सहि लाग्यो है ......।।।

  • @shyamkhadka4890
    @shyamkhadka4890 2 місяці тому +3

    Right

  • @Hari.bharatpur.11
    @Hari.bharatpur.11 2 місяці тому

    बिडारिजीले सत्य र सहि कानुनि विश्लेषण गर्नुभो है । एमालेमा भए सिधै मन्त्रि पाउने ।

  • @dhanaale7633
    @dhanaale7633 2 місяці тому +3

    समानुपातिक कोटाबाट देश लुट्न पसेको चोर प्रत्यक्ष बाट जित्न सक्ने औकात छैन संविधान पढाउन खोज्छ ? लाज छैन।

  • @mahabir566
    @mahabir566 2 місяці тому +1

    कस्तो धारा हुन र जस्लाइ जस्तो चाहियो तेस्तै बेख्या गर्ने सबै को एउटै किन हुदैन

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 місяці тому

    प्रधान न्यायधीश जोकर प्रसाद बिडारी

  • @RBChannel-ii2qi
    @RBChannel-ii2qi 2 місяці тому

    right

  • @shankarmahat508
    @shankarmahat508 2 місяці тому

    76 को 2 बाट सरकार बन्ने अबस्था न भएमा 76 को 3 मा जाने हो अब 76 को 2 मै सरकार बन्छ र त्यो अबस्था पार हुदैन भने कीन 76 को 3 मा जानु पर्यो ? ? ? ?

  • @yamkumarshrestha4343
    @yamkumarshrestha4343 2 місяці тому +3

    ७६ को३ बिद्वानले पढेको छ कि छैन

    • @BP-jq1ru
      @BP-jq1ru 2 місяці тому

      2 le kam nagare matra 3 ma jani ho buddhimani jiu

    • @yamkumarshrestha4343
      @yamkumarshrestha4343 2 місяці тому

      @@BP-jq1ru ७६ को ३ मा को छ ? आफ्नो देशको संबिधान् पढेको छ ? परिस्थिती ७६ को ३ मा गई सको २ को कुरा गर्छ

    • @bipinsinghacharya8079
      @bipinsinghacharya8079 2 місяці тому

      ​@@yamkumarshrestha4343bholi thaha huncha kati ma jancha vanera

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому

    जुन संसदीय ब्यबस्थाले भाड्भैलो अस्थिरता भैराछ त्यही भ्रष्ट ब्यबस्थाको बचाउ जय जयकार म्यादी प्रधानमन्त्री मन्त्री भएर 17 बर्ष ब्यथित गरे परिबर्तन क्रान्तिकारी लोकतन्त्र गणतन्त्र भन्दै खोकेको देख्दा बडो ताजुब लाग्छ

  • @suren834
    @suren834 2 місяці тому

    ओराली लागेको मिर्गलाई बा्छोले पनि खेद्छ भनेको हो र छ अब यिनले माओबादी छोड्छन..... जता फाइदा उतै जा.... नेपाली उखान

  • @travellerworldvlog4582
    @travellerworldvlog4582 2 місяці тому +1

    पटक पटक पुन प्रयोग गर्न पाइने काहा उल्लेख होला?

    • @Hari.bharatpur.11
      @Hari.bharatpur.11 2 місяці тому

      जतिबेला सम्म बिकल्प रहन्छ समिकरण बनाउन पाईन्छ र त ७६ को २ अनुसार सरकार चलेको छ।

  • @dhurbapuri8412
    @dhurbapuri8412 2 місяці тому

    तपाईं काे अदक्ष लाई सम्झाउनु बिडाडि जि

  • @TanMalla
    @TanMalla 2 місяці тому +1

    Bidari pani kp ko hanuman bhayx

  • @hindunepal708
    @hindunepal708 2 місяці тому

    ngo ingo लाई खारिज गर्नु पर्छ

    • @VisionaryVoyage-q6h
      @VisionaryVoyage-q6h 2 місяці тому

      एनजीओ आइन्जीओ बिना देश एक मिनेट चल्न सक्दैन । बुझेर बोल्नुस्

  • @travellerworldvlog4582
    @travellerworldvlog4582 2 місяці тому

    निबेदन दिने बेवस्था संविधान को कुन धारा मा होला?

  • @bipulpanta2490
    @bipulpanta2490 2 місяці тому

    Maobadi party ma imandar ra Sacho bolne ekj matra neta, kahile katai euta pani daag nalageko manche.

  • @earn2learn365
    @earn2learn365 2 місяці тому

    Overall maa vanna parda jati beurocracy lai gaali garee pani tessaile gardaa nepal baki rahecha, beurocracy hawi vae ta sarkaari kaam maa maatra adchann,

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 місяці тому

    wee Love oli

    • @firojmiya8885
      @firojmiya8885 2 місяці тому

      किन love गर्थेनौ तनि भ्रष्टाचारीको नाईके लाई😂।
      22 अर्ब भ्यु टावर बनाएर सको अब तेस्को बिरोध गर्ने आट त छैन होला😅😅।

  • @ramshyam7367
    @ramshyam7367 2 місяці тому

    Maile ta sambidhan padeko xaina malai ta thaha xaina

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 2 місяці тому

    कार्यकारी रास्ट्र पति होर , रास्ट्र पतिले प्रम छान्ने ?

    • @BP-jq1ru
      @BP-jq1ru 2 місяці тому

      प्र म ले सँसदमा बहुमत पाउन परि नि तेस्रो पार्टी ले मात्र चलाउने होर

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 місяці тому

    Balidani gareka maubadi haru ko autali khayaka neta chinnu hola.

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 2 місяці тому

    Comedy pagal vutrako masyauda kar re aafai lai thaha xaina sambidhan ko barema.