Prajwalla Shamsher Jabara | दरबार हत्याकाण्डको समयका प्रधानसेनापति | Former Commander in Chief

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 711

  • @milanbasnet9715
    @milanbasnet9715 8 місяців тому +24

    यसलाई नेपाल झिकाएर नाङ्गेझार पारि अनुसन्धान गर्नुपर्छ। यो जिम्मा नेपाली जनताले लिनेछन ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 роки тому +96

    दरबार हत्या काण्डको नाईने।।।मर्नु भन्दा अगि रहस्य खोलेर मर्नु नत्र मृत्यु पनि भयानक होस्।🙏🙏🙏

  • @rupertmaniac260
    @rupertmaniac260 3 роки тому +255

    राजा मार्न गद्दारी गर्ने सेना प्रमुख येही हो...सबैलाई चेतना भया ..

  • @ranjanmagar5062
    @ranjanmagar5062 2 роки тому +26

    हाम्रो नेपाल र नेपाली बिगार्ने पहिलो पापी प्रज्व्ल्ल सम्म्सेर जबरा

  • @milanpanchakoti4761
    @milanpanchakoti4761 4 роки тому +110

    हाम्रो राजा बिरेन्द्र सरकार लाई किन मारिस ?😡

    • @jonigautam6819
      @jonigautam6819 2 роки тому +5

      CIA ra RAW sanga milara asla hamro raja maray ho aahela pape desh chodara bedesh ma more rako cha

    • @bijayshrestha1611
      @bijayshrestha1611 2 роки тому

      Yo randiko choro hatyara ho.

    • @SharemarketNepalGk
      @SharemarketNepalGk Рік тому

      bharat le padak samman kina deko yasko boli ma navjanusvkoi pani

  • @binayrana9230
    @binayrana9230 9 місяців тому +7

    "दरबार हत्याकाण्ड " प्रमुख योजनाकार..! नेपाली सेनाको कलंक ।

  • @gs8492
    @gs8492 4 роки тому +88

    बिरेन्द्र राजा र परिवार को हत्या येहि प्रधान्सेनापति हुदा भएको हो ।

  • @gajendraaryal5212
    @gajendraaryal5212 Рік тому +21

    नेपाली सेना को बिश्वास को कालो दाग होस त

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 Рік тому +21

    यो देश द्रोही हो। यसको हात खुट्टा बानेर साँचो कुरा निकाल्नु जरुरी छ। हाम्रो देश हामी नेपालि ले नै बनाउनु पर्छ

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 2 роки тому +62

    हाम्रो राजपरिवारको हत्यारा 😢

  • @deshkantbashyal5072
    @deshkantbashyal5072 2 роки тому +34

    बुढा उमेर नि भो अब भगवान लाई माथि गएर मुख देखाउने नि बेला भो जांदा जाँदै दरबार हत्याकाण्ड र माओवादी अातंक को सत्यतत्थ नेपाली जनता लाई दिएर जाउ तेति गर अलिकति भएनि पाप कम हुनछ तिम्रो 🙄

  • @pawanlimbu7737
    @pawanlimbu7737 2 роки тому +15

    अन्त्यमा राजा मारेपस्चात इन्ड्याले जबरालाइ सम्म्न स्वरुप महारथी प्रदान गरिएको हरे। हे दैब !!!!!!

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому +7

    इनैको पालामा हो सेनाको हर्माधीपती मार्दा पनि चुपचाप बस्ने सेनाप्रमुख । आफ्नो देशको राजा मार्दा किन सुरक्षा दिन चाहेन सेनाले? यो प्रस्न र यो गुनासो इतिहासले सदैव गर्नेछ ।

  • @prajolbasnet7051
    @prajolbasnet7051 Рік тому +16

    तत्कालीन शाही नेपाली सेनाका भगोडा प्रधान सेनापतिबारे जरूरी सुचना…
    म तत्कालीन शाही नेपाली सेनामा सेनानी (मेजर) पदमा कार्यरत रहॅदा २०५८ साल बैशाख ११ गते आफुमाथी भएको अन्याय सैनिक ऐन - २०१६ मुताबिक तत्कालीन प्रधान सेनापति महारथी प्रज्वल्ल शमशेर राणालाई निजकै सरकारी निवास, शशीभवनमा निवेदन गरेको थिएं।
    त्यस समयमा निजले मेरो सम्पूर्ण कुरा सुनेर “I will find out and get back to you” भनेका थिए।
    त्यसपछि लिखित निवेदनहरूको श्रृंखला, मेरो राजिनामा मात्र होईन, नेपाली सेना विरूद्द मुलुकको ईतिहासमै पहिलो पटक बहालवाला सैनिक अधिकृतले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि he never came back. यतिमात्र होईन, मैले राष्ट्रिय मानव अधिकार आयोगमा यिनलाई मानव अधिकारको भक्षक भनेर डाम्दापनि मुख लुकाएरै बसे।
    मुद्दा दायर गरेको ११ महिनापछि मलाई ७० दिनसम्म गैरकानूनि रूपले (सेनाकै प्रचलन विपरीत अधिकृतलाई क्वार्टर गार्डमा) थुन्दापनि र मलाई भगोडाको कसुरमा सैनिक सेवाबाट बर्खासी गर्दापनि मेरासामु अनुहार देखाउने साहस भने गर्न सकेनन्। यिनले गरेका सैनिक अदालतको फैसला ईतिहासमै पहिलो पटक बदर हॅुदापनि मुख लुकाएरै बसे।
    तर UA-cam मा भने साहसी प्रधान सेनापति भनेर चर्चित हुन यिनलाई पटक्कै आत्मग्लानी नहुने रहेछ।
    “I will find out and get back to you” भनेका निज प्रज्वल्ल शमशेर राणा कहिल्यै पनि “get back” नभई आफ्नो सैनिक कर्तव्यबाट पूर्णतया बिमुख भएकाले निजलाई भगोडा प्रधान सेनापति किन नभन्ने?
    यदि त्यसो नभन्नु पर्ने कुनै कारण भए समय छॅदै पेश गर्नु, अन्यथा भगोडाको पदवि पहिरेर बॅाच्नु।
    सिपाही ३० दिन हाजीर नभए गयल खाली हुन्छभने २२ वर्षमा प्रधान सेनापतिपनि गयल भएर भगोडा हुन्छहोला नि?
    जॅागर भए यो पोष्टलाई शेयर गरीदिनु र चिनजान भए जानकारी दिनुहोला।
    ईच्छा र ॲाट भए अनि मानहानी महसुस भएको भए मुद्दा दायर गर्न निजलाई रोकटोक गर्नसक्ने मेरो हैसियत छैन। मुद्दा लड्नचॅाहि मेरो योग्यता काफि छ।
    अन्यथा आफ्नो गल्ति स्विकार गर्नेभए …
    General; you owe me an apology.
    अति भो। कहिलेकॅाही पिडा त्यसै त्यसै बल्झिएर आउॅछ।
    संस्था कहिल्यै दोषी हॅुदैन। दोषी व्यक्ति हुन्छन्।
    मेरो देश र सेना अमर थियो, छ र रहनेछ।
    नेपाली सेनाको पूर्व सेनानी, अधिवक्ता प्रज्वल बस्नेत

    • @ManiBaraili-z9y
      @ManiBaraili-z9y Місяць тому

      नाम यउटै रछ त,तपाईं पनि माथिका ले पेल्दा दुख मान्नु हुदो रछ!तलका जुनियर सिपाही,त्यो भन्दा यक दुई माथिका सेनाका दुख कस्ले बोल्ने,खोइ तपाइले ती पेलियका सिपाही का समस्या का बारेमा बोल्नु भको छ?

  • @krishnaprasad958
    @krishnaprasad958 3 роки тому +48

    राजहत्या गराउने यहि नै हुन अहिले नेपाल मा नै छैनन

    • @jonigautam6819
      @jonigautam6819 2 роки тому +2

      pape ho yo america la saath dara rakha cha

  • @automandu392
    @automandu392 5 років тому +89

    RAW raa CIA sanga kati paisa khais durbar hatyakanda ghatauna??

    • @अभियानसिंहगोर्खा
      @अभियानसिंहगोर्खा 5 років тому +13

      यस लाई देश निकाला गर्नु पर्छ

    • @devkdl9778
      @devkdl9778 4 роки тому +12

      @@अभियानसिंहगोर्खा haha yo America ma x gayakai 15/16 barsha vaisako yo cia sanga mileraw rajaa marne mukhya naaekay ho

    • @sarojparajuli678
      @sarojparajuli678 3 роки тому +7

      prem kaidile vanya 36000 कराेड

    • @globalians1029
      @globalians1029 4 місяці тому

      @@sarojparajuli678 Interview kata herna sakinxa?

    • @bikashsharma2983
      @bikashsharma2983 4 місяці тому

      Randi ko chora ho yo 😡😡😡Indian dalal ho yo 😭😭 esle garda aja desh ko situation esto cha
      Paisa ta Kati khako cha Kati ni hisab nai chaina America ma cha budo

  • @NirmalaKhadkaDC
    @NirmalaKhadkaDC 4 місяці тому +2

    हरे भगवान कस्ता कस्ता पापीहरुलाई यो धर्तीमा जन्म दिनु भयको भगवान😭🙏 मर्नु सबैलाई पर्छ अलिकति दया माया नभाको पापिहरु 😡😭🙏

  • @satyakhadka3035
    @satyakhadka3035 4 роки тому +49

    राजालाई मार्ने यहि हो । कुरा सुने अनुसार यसले आफ्नो ब्याक्तीगत रिसिभको कारणले राजा बिरेन्द्रक बंश नै नाश हुने गरि हत्या कान्ड गरेको रे । अनि अर्को कुरा यसको voice same राजा ज्ञानेन्द्रको जस्तै रहिछ ।

    • @jonigautam6819
      @jonigautam6819 2 роки тому +2

      yati thulo paap gara ra pani kasare bachi rako cha yo pape

    • @devrajsah1160
      @devrajsah1160 2 роки тому +1

      Right 👍

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 8 місяців тому

      NO 3 BAHINIADDA PATI PARJULA LAI NME PARIBRTHAN GRAUNYE HTYEARA NAI YAHI HO-----------!!!!! LAL BAHADUR GURUNG( SWRGIYA RAJA BRANDRA BIR BIKRM SAHADEV ARTHA GURUNG RAJA FROM:-BESHISHAR SEHARA kUNA :-8 LAMJUNG TAME:-02:34 BAJE AM २०८०/११ २४ ५ SUVAM

  • @sameerfloyd07
    @sameerfloyd07 7 місяців тому +4

    अमेरिकामा प्यारलाइसिस भएर एकै ठाउँमा थन्केको छ रे यो रान्डीको बान अहिले। देवभुमीको राजालाई मारेको छ यसका ७ पुस्ताले भोग्नेछ्न।

  • @suryamandal5573
    @suryamandal5573 8 місяців тому +2

    यसले नर्कमा पनि ठाउँ पाउदैन। यसको अात्माले कहिल्यै शान्ति नपाओस्।

  • @swornimsandhya7150
    @swornimsandhya7150 4 роки тому +38

    "One of the things that happened while I was there was around the end of May, 1st of June
    of 2001, I was charge' at the time. Ambassador Frank was at a chiefs of mission
    conference in Washington. Some U.S. army folks who had come in to do a building
    project at a hospital compound arranged a ceremony that day to hand over the project.
    Senior people from the military were there, and all seemed fine" PSJBR knows all to hatyakanda

    • @Sadhak369
      @Sadhak369 2 роки тому +1

      "He is involved in hatyakanda "

    • @Re_Ezan
      @Re_Ezan 2 роки тому

      Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana

    • @Re_Ezan
      @Re_Ezan 2 роки тому

      Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana

    • @cezaanchhetri9932
      @cezaanchhetri9932 Рік тому

      Nepal army sucks

    • @tikadangal2548
      @tikadangal2548 9 місяців тому

      राजा बिरेन्द्र हुनजेल जनतालाइ कुनै पिर थिएन तर आज जनतालाइ रास्ट्रको छिन, छिन को पिडा भैरहन्छ ।योहो गणतन्त्रको जनताले पएको उपहार । धिक्कारछ गणतन्त्र।

  • @ArizzTheGoat
    @ArizzTheGoat 4 роки тому +30

    राजा बिरेन्द्र के गर्नु , बुझेनौ चिनेनौउ यस्तै यस्तै धेरै धेरै काला सापहरुलाई पालेर राखौ साधारण जनताका छोराहरुलाई बिश्वास गरेनौ आज तिम्रो बंश नाश भयो ...

  • @serengnilsereng
    @serengnilsereng 10 місяців тому +5

    मुखै छाड्न मन थियो तर आफन्तले पानी हेर्छन त्यसैले RIP

  • @binabina7708
    @binabina7708 4 місяці тому +3

    नेपाली शेनाकै मिलेमत्ताे र गद्दारीमा राजदरबार हत्या काण्ड घटना घटेकाे हाे ।

  • @purnabdrchhetri2732
    @purnabdrchhetri2732 Рік тому +5

    आफ्नै सुरक्षा घेरा भित्र रहेको राजसस्थाको बङ्श नास पार्ने गध्दारी यहि यो जनताले चिन्न जरुरी छ। यस्को त मरेपछी पनि चिहानले पनि शान्ती नपाओस

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 місяці тому +2

    साहसी नभएको भए राजतन्त्रको समाप्त पार्ने सक्ने थिएनन् नि गाईज सबै लाई चेतना भया ।

  • @Naturelovercp
    @Naturelovercp 2 роки тому +20

    CIA र RAW सँग मिलेर राजपरिवारको हत्या गर्ने मुख्य योजनाकार यही हो।

  • @kamalrawat504
    @kamalrawat504 Рік тому +7

    राजा एक ब्याक्ती होइन सम्पुर्ण जन्ताको मालिक हो त्यही मालिक को रक्षा गर्न नसक्ने त्यो कस्तो सेनापती हो त्यो आप्नो घर्को श्रीमती को मात्र पति रहेछ

  • @sumanthapa5311
    @sumanthapa5311 5 років тому +33

    नेपालको इतिहासमा सबभन्दा ठुलो हत्यारा येहिहो तत्कालीन दरबार हत्याकान्दा हुँदा आफ्नो जिम्मेवारि समेत पूरा गर्न नसक्ने निकम्मा कलन्क हो यो।

    • @sgmofficial9926
      @sgmofficial9926 Рік тому +1

      निकम्मा हो यो।

    • @utuberbjay
      @utuberbjay Рік тому

      Jimmewari Puran rup ma gare. Marne nai usko jimmewari thiyo

  • @fastfilmydigital
    @fastfilmydigital 7 місяців тому +2

    तपाईं बाट एउटा प्रश्न को अपेक्षा थियो की राजा बीरेन्द्र को वंश समाप्त कसले पार्यो यो कुरा वहाँ लाई थाहा छ, तर न त तपाईं ले सोध्नु भयो न त वहाँ भन्नु भयो, मर्ने बेलामा पनी यो कुरा खोल्नु भएन हामी ले के बुझ्ने की वहाँ को पनी मिलीमतो थियो ? यही सबै भन्दा ठुलो उत्तरदायित्व थियो वहाँ को तेती नी गर्न नसक्ने राष्ट्रीघाती हो वहाँ,

  • @badrikarki3022
    @badrikarki3022 4 роки тому +47

    यसलाई पुरै थाहा छ राजा काे बशं नास कसरी भयाे यस्ले धेरै पैसा खाएकाे गद्दार हाे याे अपराधी छिछिछिछ त र तेराे परिवार किरै किरा परेर मरेस

    • @jonigautam6819
      @jonigautam6819 2 роки тому

      yo ramro manchay bhaya deshko maya bhaya America gayara bas thiyo paap garako bhayara afno desh ma basnu sakeko chaina .

  • @jeevangiri1070
    @jeevangiri1070 3 роки тому +66

    He kill our king

  • @dipeshrai3610
    @dipeshrai3610 2 роки тому +12

    कुखयात ज्यान मारा हो यो राजदरबार अन्त्य गर्ने ज्यानमारा हो एस्लाई कसैले भेटेमा र देखेमा सिधै जलाई दिनु पर्छ खुनको बदला खुनले नै लिनु पर्छ 😡😡

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому +2

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @gokulbolakhe5610
    @gokulbolakhe5610 Рік тому +2

    आफू प्रधानसेना पति हुँदा आफ्नै परमाधिपती को पनि सुरक्षा गर्न नसक्ने कायर देश द्रोही गद्दार एउटा देशभक्त राजाको हत्यारा

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Рік тому +5

    यदि भगवान पशुपति नाथ साचै नेपालमा छ्न , भने तेरो नि बंशनास होस ,, दरबार हत्याकाण्डको प्रमुख नेपालि नाइके 😡😡😡😡😡😡😡😡😡🤮🤮🤮🤮🤮🤮🤮🤮 तेरो आत्माले कहिले सान्ती नपायोस अपराधी

  • @826samjhana
    @826samjhana 2 роки тому +24

    Media should bring him now and public will ask him questions. Public are now more educated and can ask good questions to him about Royal family

  • @Kirandeep6778
    @Kirandeep6778 2 роки тому +11

    Tribhuvan ले rana फालेको ego यस्लाइ नि थियो आखिर यो नि rana नै हो generation पछि आएर revenge लियो नि यसको २००% involvement छ जस्तो लाग्छ मलाई

    • @vivekchandraojha9051
      @vivekchandraojha9051 Рік тому

      tribhuwan vaagera India paseko ho darpok, fyakeko veer yodha haru lehun, swatantra senani haru lehun, testa jatha le fyakxa

  • @dipaklama5350
    @dipaklama5350 3 роки тому +20

    तिमिले जतिनै ग्यान शिक्षा हासिर गरे पनि दोतिमा जुम्रा हेरे जतिनी भएना ।।।। राजाको बङ्सा नास गरिस ।।।

  • @Sadhak369
    @Sadhak369 2 роки тому +14

    "Army is not responsible for security of king "- that is what he said . Who is gonna give security to king ? Obv army nah ? He is one of the main characters who was involved in Hatyakanda or he killed birendra with others .

  • @sarojparajuli678
    @sarojparajuli678 2 роки тому +9

    याे अपराधी कहाँ लुकेर बसेकाे छ।यसलाई घिसारेर नेपाल ल्याउनुपर्छ र कारबाही गर्नुपर्छ।

    • @ktagrgdon938
      @ktagrgdon938 2 роки тому +1

      Usa ma cha yo choor

    • @sameerfloyd07
      @sameerfloyd07 7 місяців тому

      America ma paralysis bhayera suteko cha Randi ko choro. Nepal jikayera Tadpai tadpai marnu parcha radi ko baan lai

  • @vhtj3599
    @vhtj3599 Рік тому +3

    राजदरबार हत्याकाण्ड को मुख्य नाइके यहि हो rip तेरो सात पुस्ताले शान्ती नपाओस

  • @bishnudhakal4577
    @bishnudhakal4577 Рік тому +7

    पहिलो नाइके यही हो।

  • @kajiranabhat6321
    @kajiranabhat6321 5 років тому +44

    यो मानिस दर्बारको हत्या हुदा चिप थियो एस्लाइ द्र्बार्को हत्या हुदा के हेरेर बसेको थियो यो प्रस्न सोद्नुस पत्रकार जि।

    • @अभियानसिंहगोर्खा
      @अभियानसिंहगोर्खा 5 років тому +6

      यही हो हत्यारा

    • @diwakarbro3682
      @diwakarbro3682 5 років тому +2

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!

    • @सुमनसर्राफ
      @सुमनसर्राफ 4 роки тому

      ज्ञानेन्द्र को लागि गरेको थियो

    • @karkeykarki5261
      @karkeykarki5261 4 роки тому

      @@diwakarbro3682 machikni randi ko choro. Lado chuss khatey. Yo Rana ko choro paris ki k ho? Machikni khatey valu ko choro sala

  • @nirmalkarki5005
    @nirmalkarki5005 Рік тому +2

    नेपाली सेनाकै इतिहासमा एउटा गद्वार सेनापति जसले आफ्नै परामाधिपतिको स परिवार बंश नाश गर्‍यो

  • @sarojparajuli678
    @sarojparajuli678 4 роки тому +27

    सिअाईएकाे एजेन्ट।

  • @shashankkhanal8923
    @shashankkhanal8923 3 роки тому +26

    राजा बीरेन्द्रलाई गोलि हान्ने यही हो

  • @JKvlogs-jayakisan
    @JKvlogs-jayakisan Рік тому +5

    साहसि चाहिँ किन हो ? जन्मजात आर्मिको ठूलो पद पाउने अनि दरवार हत्याकाण्ड कस्ले गर्या हो यत्रो सैनिक भएर पनि ।

  • @prakashkoirala2216
    @prakashkoirala2216 3 роки тому +17

    हाम्रो राजा लाई किन मारिस तेरो बम्स तेस्तै होस

  • @nirakhadka2637
    @nirakhadka2637 Рік тому +2

    पापी हत्यारा तिम्रो परिवारलाई नेपाली जनता ले हत्या गर्ने छन् जसरी राजा को हत्या गरेउ

  • @nishalbhandari4651
    @nishalbhandari4651 10 місяців тому +4

    कुरा सुन्दा खुन तातेर अाउछ के गर्नु जे नहुनु थियाे त्याे भयाे अब राजा फर्केर अाउदैन राजाकाे सुरक्षा मा खटियकाे मान्छेको कुरा यस्ताे छ सुन्नुस त

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 3 місяці тому +2

    आफ्नो परमाधिपती बचाउन नसक्नेको के को चर्चा गर्छौ?

  • @SitaGhimire-q7n
    @SitaGhimire-q7n 9 місяців тому +2

    He is the person who shot the gun in the persona of Dipendra .

  • @harishrestha6292
    @harishrestha6292 6 років тому +31

    राजा लाई बचाउन नसक्ने निकम्मा र सबै भन्दा ठूलो सामन्ती प्रधान सेनापति हो यो ।

    • @rudraregmi8815
      @rudraregmi8815 5 років тому +3

      अहिले गफ दिनु पर्दैन ,खै तपाईं को पालामा राजा बिरेद्र को बस् सतेनास भयो?मदन भण्डारी को हत्तया भयो, के ठुलो कुरा गर्नुहुन्छ ,

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 5 років тому +1

      You are right sir

    • @diwakarbro3682
      @diwakarbro3682 5 років тому +1

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!

    • @diwakarbro3682
      @diwakarbro3682 5 років тому +1

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!@@rudraregmi8815

    • @pushpakunwar7262
      @pushpakunwar7262 4 роки тому +1

      Diwakar Bro Chup you imbecile

  • @muktarana1796
    @muktarana1796 4 роки тому +26

    Darbar hatyakanda garna ko Lagi bidayshi haru saga milayra dallor Ma bikayko purba pardhan saynapati ho yo prawjjal smasher Rana

  • @aitabahadur-p9p
    @aitabahadur-p9p Місяць тому

    बचन सुनाउनु भयेकाेमा धननेबात खुसिछ ❤❤❤❤❤❤❤❤❤

  • @rajumazakoti953
    @rajumazakoti953 2 роки тому +4

    राज बिरेन्द्र को हत्या गराउने डाम्नो लाई किन कार्बाही हुदैन

  • @SurajChaudhary-mb9nl
    @SurajChaudhary-mb9nl Рік тому +4

    यो video को comment हरु देखेपछी यो हत्यारा नेपाल कहिल्यै नआउला । आफ्नो लास पनि उतै जनाउन लगाउला

  • @maniwoodsteel
    @maniwoodsteel 10 місяців тому +3

    कर्म को फल मिल्छ।

  • @DeepakChapagain1
    @DeepakChapagain1 Рік тому +3

    यहि गद्दारले गर्दा आज देश र सारा जनताले दुःख पाइरहेका छन् 😢

  • @rohittamu7131
    @rohittamu7131 10 місяців тому +2

    हाम्रो राजा मार्ने गद्दार किरा परेर नै मोरोस ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 4 місяці тому

    दर्बार हत्या कान्द को नाइके यहीँ प्रज्वल ज्यान मारा हो ! नेपाल र नेपाली लाई तुहुरो बनाउने यहीँ हो !

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 3 роки тому +8

    राजपरिवार हत्या गर्न सघाउने उच्चस्तरीय हत्यारा यही हो यसलाई करेन्ट लगाउने हो भने अझै भन्छ दलाल तेरो कारणले गर्दा नेपाली सेनाको शिर झुकेको छ अहिले।

  • @nishashrestha7509
    @nishashrestha7509 Рік тому +2

    🇳🇵🇳🇵😥😥यो गद्दारी हो कति पैसा दियो यो भिडियो बनाउन 😡😡यो पत्रकार पनि मिलेको देखिन्छ

  • @z2045-s4s
    @z2045-s4s 3 роки тому +16

    This is a criminal face behind king birandra death.

    • @jonigautam6819
      @jonigautam6819 2 роки тому

      ae ho raja marna janta la buji sakeko cha

  • @kiranpoudel4680
    @kiranpoudel4680 3 роки тому +9

    वर्न विथ सिलभर स्पुन । राज्यसत्ता नै वाहु वाजेको भएपछि यो कोर्स र त्यो कोर्स गरे भनेर नखोके हुन्छ । सर्व साधारण ले चान्स पाए नि गर्छ ।

    • @diliplinkha1201
      @diliplinkha1201 2 роки тому

      Ho afno man6e huda ta longre le pani hatlin6a

  • @cezaanchhetri9932
    @cezaanchhetri9932 Рік тому +7

    Maile google ma yo manche kahan bascha Nepal ma cha ki chaina vanera khoje ko
    I could not find anything about him. This guy is very protected and kept secret. Very suspicious

  • @sadanandjoshi5499
    @sadanandjoshi5499 10 місяців тому +2

    राजा मार्ने बेला मुकुण्डो धारण गर्ने यही हो

  • @Prawesh-en8ut
    @Prawesh-en8ut 7 місяців тому +3

    Grand design ko director yehi ho?

    • @Dinesh-Aggrahare
      @Dinesh-Aggrahare Місяць тому

      America sanga milera jasusi garera hatya garna help gareko yo.Ahile America le protect gardai xa yeslai

  • @BikashThapa-r9o
    @BikashThapa-r9o Рік тому +3

    बिस्वासघाती यहि हो त्यो बेला को नाइके हत्यारा पापी हत्यारा

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 місяців тому +2

    नेपाली सेना त अपराधी सेना होइन र???

  • @shankharthapa5
    @shankharthapa5 Рік тому +4

    राजा बिरेन्द्र को दानव हो

  • @rajeshbhandari630
    @rajeshbhandari630 4 роки тому +12

    दरबार हत्या काण्ड कालो दाग हो ।

  • @rabinraut5297
    @rabinraut5297 7 місяців тому +1

    Nepal army security during royal massacre😢😢😢

  • @sbtvlog
    @sbtvlog Рік тому +3

    100% Ahi ho yo nepal ayo vane aslai tarpai tarpai ....

  • @Delje960
    @Delje960 Рік тому +2

    रुकमान कटुवाल हुने भए सायद यो घटना हुने थिएन होला

  • @ashoksah7171
    @ashoksah7171 Рік тому +4

    राजा मार्ने सेनापति अमेरिकामा आफै मर्दै छ रे।

    • @RameshVlog10
      @RameshVlog10 7 місяців тому

      Sahi ho😂😂muji prawjol lai

  • @himalpari8085
    @himalpari8085 8 місяців тому +1

    Sound mute kina vayo

  • @gyan__tech
    @gyan__tech Рік тому +4

    हत्रराय।।।।सम्शेर

  • @चारआँखे
    @चारआँखे Рік тому +1

    कसले भन्यो नी सिपाही बाट प्रधानसेनापति भएको भनेर ??
    तिमिहरुले भन्दैमा हुन्छ ??
    यिनिहरुले सेनामा सेकेन्ड लेफ्टिनेन्टबाट काम सुरु गरेका हुन् ।।
    अनि अर्को कुरा, दरबार हत्याकाण्डमा तत्कालीन प्रधानसनापतीको मिलेमतो थियो कि थिएन होला ..??

  • @kobalkarki2505
    @kobalkarki2505 4 роки тому +7

    You are talking your past like a hero and king? 👑. You are not able to save your king and country.

  • @sameermagar785
    @sameermagar785 2 роки тому +2

    राजा बिरेन्द्रको वंश नास गर्ने हत्यारा हो यो

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ। यो युट्युबे भिखारीले कति पैसा खाएर त्यो अपराधीको भजन गाउँदैछ ?? पैसाको लागि अपराधी लाई पनि महामानव बनाउने यो कुन पत्रु हो ??

  • @imdestroya4783
    @imdestroya4783 3 роки тому +13

    He must be punished for what he've done

  • @kumarkanxa3278
    @kumarkanxa3278 3 роки тому +7

    बहुत भुक्दो रैछ जाठो.. .

  • @visionnext100years5
    @visionnext100years5 Рік тому +2

    नेपालको राजा श्री ५ बिरेन्द्र को सम्पुर्ण परिवार विदेशी संग मिलेर मार्ने यो हत्यारा कहाँ छ? लाज लाग्दैन मृत्यु दण्ड दिनु पर्ने व्यक्तिको गलत प्रचार गर्न? कति पैसा खाएर भिडियो बनाएको ?

  • @changetrack2545
    @changetrack2545 8 місяців тому +1

    USA (CIA) ra INDIA(RAW) ko protection 🤔🤔.Now he is very powerful.He has got a lot of money,protection and award for making out the Royal massacre.Many say that.Truth should come out.

  • @bharatshahi1299
    @bharatshahi1299 2 роки тому

    स्वर्ग जाने भय मर्नु भन्दा अगाडि राजदरबार हत्याकान्ड बारे खुलासा गर ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому +1

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ। यो युट्युबे भिखारीले कति पैसा खाएर त्यो अपराधीको भजन गाउँदैछ ?? पैसाको लागि अपराधी लाई पनि महामानव बनाउने यो कुन पत्रु हो ??

  • @buddhadong8110
    @buddhadong8110 2 роки тому

    तिम्रो मन कसरी शान्त छ? तिमी कसरी सुत्न सक्छौ ती जनताको प्यारो राजा मरेर। मोर्नु भन्द अघडी सबै कुरा जनतालाई खुलाएर जानू त कि तिम्रो मनले शान्त पाउने छौ। नत्र तिमिलाइ नर्कमा पनि बस हुने छैन। तिम्रो हजर जन्म पनि पिढाले पिरोल्ने छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому

      त्यही त यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 Рік тому +1

    यस्ता चोर देश द्रोही लाई किन समातेर प्रस्न उतर भएन कडाइ का साथ

  • @rinchentsering3798
    @rinchentsering3798 Рік тому +3

    King slayer..

  • @ganganeupane9096
    @ganganeupane9096 3 роки тому +7

    राजा बिरेन्द्र को बम्श बिनास हुदा यिनी गुच्चा खेलेर बसेका थिय?raw को एजेन्ट हो यो?

  • @sanamkumal6286
    @sanamkumal6286 2 роки тому +5

    Rip prajwal radiiko xorooooo

  • @hongkongtailor8176
    @hongkongtailor8176 5 років тому +3

    सही हो प्रज्जल्ल सरको कुरा सेना कुनै पनि राजा या कुनै पनि संस्थाको हुदैन सिङगो राष्टको हुन्छ र हुनै पर्छ चिफ साहबको कुरामा म पुर्ण रुपमा सहमत छु उहाको महान बिचारलाई हृदयदेखी नै सलाम गर्छु

  • @rjayoush8291
    @rjayoush8291 2 роки тому +2

    दरबार हत्याकाण्ड को योजनाकार ऐले नेपाली जनताको यो हाल गराउने चोर 😡😡😡😡😡😡😡

  • @avikhatiwada
    @avikhatiwada 3 роки тому +7

    Yo khatey ley ho hamro raja mareko...talai kunai pani janma ma ramro nahosss...sala kamila ko juni ma ni sukha na payes taily...tero sara sakha santan kuiyera marnu paros...har ek janma ma

  • @myopinion8777
    @myopinion8777 2 роки тому

    This is the main culprit who did conspiracy against our late royal family. And he helped to USA CIA and indian RAW for royal massacre. This man and rukmand katuwal as well other army Chief together made a grand design and executed the plan .

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @AshokAshok-ry3kk
    @AshokAshok-ry3kk Рік тому +1

    राजा मार्ने हत्याकाण्ड काे नईके त लाई मर्ने बेलामा किरा पराेस ्।

  • @lurachidi
    @lurachidi 2 роки тому +1

    एउटा आर्मिको चिफले अमेरिका जस्तो थाउमा सेत्तल हुन सक्छ
    बिनाकारण ले

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Рік тому

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

    • @AshokMagar00
      @AshokMagar00 24 дні тому

      हाम्रो प्यारो राजा बीरेन्द्र राज परिवार को बंम्स हत्या गर्ने हत्यारा एही जबरा नै हो तेसैले त अमेरिका गयेर लूकेको छ हत्यारा

  • @devrajdahal6169
    @devrajdahal6169 2 роки тому +2

    राजा को हत्यारा राणा प्रधानसेनापति हुनु नै बिरेन्द्र को काल भएको हो किन कि राजा ले राणा फालेको रिस थियो बदला लियो

  • @ramchandrapaudel3377
    @ramchandrapaudel3377 9 місяців тому +1

    वाइयात तारिफ नगर मुला

  • @suryamarahatta6646
    @suryamarahatta6646 Рік тому +2

    कहाँ लुकेको छ यो आजभोली ?