हर्क साम्पाङको खुलासा: बालेनसँग नयाँ सम्झौता, विरोधीलाई घुमेर लात हान्ने, रवि र दुर्गा भाग्ने

Поділитися
Вставка
  • Опубліковано 27 лис 2024

КОМЕНТАРІ • 1,3 тис.

  • @djalexrai81076
    @djalexrai81076 9 місяців тому +124

    🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹मेयर ज्यु हजुरलाई शुभकामना 💐

  • @prajwolacharya7119
    @prajwolacharya7119 9 місяців тому +95

    हान्ने हो हर्क दाइ हान्ने हो सबै झोले देश चुस्ने जुकाहरु लाई देशब्यापि भएर हान्ने हो हामी मिलेर❤❤

  • @roshantamamg7435
    @roshantamamg7435 9 місяців тому +439

    हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।

    • @BishalRai-h9s
      @BishalRai-h9s 9 місяців тому +8

      ❤❤❤जय नेपाल जय हर्क

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 9 місяців тому +7

      Latta dinxu vanne sabda ramro hoina

    • @nabinwry4119
      @nabinwry4119 9 місяців тому +1

      😍😍😍

    • @XitizRai-ij9we
      @XitizRai-ij9we 9 місяців тому

      ❤❤❤

    • @XitizRai-ij9we
      @XitizRai-ij9we 9 місяців тому +3

      Lata le nahaner k fula mala lanu aacham 😂

  • @BimalGurung-lm8oy
    @BimalGurung-lm8oy 9 місяців тому +14

    हर्क साम्पाङ्ग जिन्दावाद✊✊✊
    तपाईको सरलता र इमान्दारिताको लागि धन्यवाद मेयर साब🙏🙏🙏

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 9 місяців тому +162

    Wow , mayor Harka sampang is really true public leader. Always respect and love ❤❤❤ go ahead ❤❤❤

  • @harirai588
    @harirai588 9 місяців тому +63

    हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो👍👍👍👍👍👍

    • @Kathmandu504
      @Kathmandu504 9 місяців тому

      यो घमन्ड र जातिगत कुन्ठा ले भरिएको मान्छे भन्दा अरु केही हैन ! यो भन्दा त उपमेयर बेघा १०० गुणा ठीक छन !बालेन जस्तो मान्छे ले यो हर्के लाई सङै लिएर हिंड्नु आफ्नै खुट्टा मा बन्चरो हान्नु हो ! आँफै ले खाएको थाल मा थुकेर हिड्छ हर्के ले एक दिन ! अस्ती सम्म बालेन को कसरी खिल्ली र बिरोध गर्थ्यो यो फटाह ले !

  • @DB_Thalang_official
    @DB_Thalang_official 9 місяців тому +34

    ७७ वटै जिल्लामा हर्क साम्पाङ राई जस्तै निस्वार्थ भावनाले ज्काम गर्ने जनप्रतिनिधि भए देशले ५/१० बर्ष भित्र कायापलट हुन्छ सलाम छ मेयर साबलाइ

  • @motithapa7751
    @motithapa7751 9 місяців тому +20

    जसले जे भनेपनि हर्क सरको निस्वार्थ देश र जन्ताको सेवा नै हो।
    उहाँले जस्तो status लेखे पनि उहाँको मनमा ईमान्दारीता, स्वच्छ निस्वार्थ भ्रष्टाचारमुक्त देश र जनताको सेवा हो ।यसमा कुनै दुईमत नै छैन हर्क सरको खास विशेषता नै यहि हो।देशको ईमान्दार अर्गानिक मेयर हर्क सर सलाम छ।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 9 місяців тому +51

    दुखी गरिब नेपाली हरु को महान कमान्डर जय हर्क साङ्पाङ । ✊🇳🇵

  • @lhakpathinle8347
    @lhakpathinle8347 9 місяців тому +131

    हर्क साम्पाङ कुनै पनि पर्टी वा नेताको टङ्मुनी छिर्नै हुँदैन। उँह अफै नेताको पनि नेता हुनु हुन्छ। यदी भबिस्यमा राजनीति दल खोल्नु भयोभने उँह आफ्नै ओरिजिनल भिजनमा अगाडि बड्न जरुरी छ। अरुसँग सह्कर्य गरी दल खोल्नु भनेको दुदमा कफि मिसाउनु जस्तै हो।

    • @DineshYadav-yz8fc
      @DineshYadav-yz8fc 9 місяців тому

      हर्क बालेन र दुर्गाले पाटी खोले भने रविहरुलाई खोज्नु पर्छ त्यो पनि लालटिन बालेर दिउसै ।

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 9 місяців тому +85

    Hark jee, you are a model mayor, you have good vision to make our country proud ❤

  • @bhishanrai1991
    @bhishanrai1991 9 місяців тому +8

    हर्क साम्पाङ राई लाई हिर्दय देखि नम छ।देश को बारेमा चिन्ता नेपाली जनता को भबिस्य बारेमा चिन्ता जनक गर्नु भएँको मा हजुर लाई सलाम छ।।जय हर्क जय धरान

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 9 місяців тому +34

    नेपाली किमजोङ मेयर हर्कराज साम्पाङको नीतिमा देश अगाडी एक दिन पक्कै हिँड्न बाध्य हुनेछ।

  • @krishnayonghang1843
    @krishnayonghang1843 9 місяців тому +39

    एउटा निस्वार्थ निडर युवा नेता अहिले नेपालको आवश्यकता हर्क साम्पाङ

  • @bishwasbk5317
    @bishwasbk5317 2 місяці тому +2

    मलाई मन पर्ने नेता हुन हर्के

  • @prajwolacharya7119
    @prajwolacharya7119 9 місяців тому +36

    भ्रष्टचारिलाई लात्ताले हान्ने कानुन मा गए सबै झोले मात्रै छन् बरु जनता सामु ल्याएर नमार्ने तर छाला चिरेर नुनखुर्सानि लगाइदिने अनि कानुन मा दिने समाल तिमेरका झोलेलाई भनेर भन्नुपर्छ मेयर साब सलाम छ।❤😂

  • @chndilaltamang7950
    @chndilaltamang7950 9 місяців тому +8

    निःस्वार्था नेता काे हाे भन्दा हर्का सामपाङ्ग जिन्दाबात🇳🇵🇳🇵🇳🇵

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 9 місяців тому +85

    हर्क सम्पाङ राई अरु कुनै सग तुलना नगरौ स्वर्गीय विश्व नेता नेल्सन मन्डेलासग र चिनको सि जिन पिङसग मांत्र दाज्न मिल्छ यी दुई नेताको गुण उहाँमा देखिन्छ उहाँ जङ्गल र खोला बगरमा बासी भात खाएर जनताको काम गरेको जनताले देखिरहेको छ चिनको सि जिन पिङले पनि सानो भट्टिमा गएर चिया खाजा खाएर देखेको छौ हर्क साम्पाङले आफुले खाएको थाल पनि आफैले धोएर राखेको देखेको छन जनताले अब हर्कको काम कुराबाट सबै नेताले सिकुन पुराना मर्न आटेकाले हेरेर बसुन चुपचाप बसेर नयाँ आउने जुनसुकै पार्टीको भए पनि युवा नयाँ पिढिले क्गाही सिक्नु र हर्क पद पछ्याउनु नै पर्छ। यसो भएमा देशले एक कार्यकालमा नै देशले मुहार फेर्ने छ।

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 9 місяців тому

      हर्क आउ देश बचाउ🙏🙏🙏

    • @swarajthapa5798
      @swarajthapa5798 9 місяців тому +1

      Harka Sampang ko Mahatma Gandhi sanga pani garna sakinchha. Gandhi jastai shalin, bhadra, kasaiko barema naramo kura ganre hunu huncha hamro mayor saheb

    • @उज्वलभबिस्य
      @उज्वलभबिस्य 9 місяців тому +2

      तिमी हरु राई लिम्बू जातिबादी र कृस्चियन डलरे लागि होला मुजि हरु,तिमी हरु त मदन राई लाई पनि आफ्नो बाउ सम्झन्छौ

    • @Robin_laxam
      @Robin_laxam 9 місяців тому

      @@swarajthapa5798hahahahahah

    • @ranjanrai6349
      @ranjanrai6349 9 місяців тому

      ​@@उज्वलभबिस्यoie randi KO choro chor thug KO santan talai chai ramro bhandinu parne hamile. Machkine

  • @premmangmu408
    @premmangmu408 9 місяців тому +43

    यहाँ कमेन्ट हेर्दा बाहुन छेत्रीले मत्तै गरेको छ बिरोध अब बुज्नु पर्छ है !but harka sampang is natural meyar and dynamic leader in dharan city nepal .

    • @YusanRai-gb2tz
      @YusanRai-gb2tz 9 місяців тому +3

      YENI haru mathi basne arulai sano soch vayeka hun sabai lai vavanam 100%50% chai bhun chetry tako manche Mathi pugeko herna sakdaina but aba chai yo chalan hatxa jasle deshko bikash nikash dinxa uhi ho mathi jane jatle desh ma Sansan garne jamana gayo

    • @nimeshghimire2210
      @nimeshghimire2210 9 місяців тому

      Chikan interview line ko ho 😂😂🤣🤣

    • @warriorman8146
      @warriorman8146 9 місяців тому +1

      बाहुन क्षेत्री हरु चरम जाति बादी हुन्छ !! अरु जाति र धर्म लाई सिध्याउनै चाहान्छ !!

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p 9 місяців тому

      बाहुन मुजि रन्डिको छोरोहरु मुजि नाली तिर हाल्ने दिन आइसक्यो ,

    • @MingmaTamang-bs8ud
      @MingmaTamang-bs8ud 9 місяців тому +1

      Uni haru afu matra mathi basnu khojney prabhidiko ho tehi bhayera ho jaat nai testo

  • @milanlimbu12
    @milanlimbu12 9 місяців тому +45

    हर्क is हर्क दामि देश वक्त मुल बासी काे सच्चा आमा काे छोरा 100गुना घमण्ड गर्नु पर्छ नत्र यो भष्टचारी देश मा काम गर्नू गारो हुन्छ जय हर्क साम्पाङ ❤❤❤🎉🎉🎉

  • @SumanLimbu-ye7cp
    @SumanLimbu-ye7cp 9 місяців тому +32

    हर्क आउ देश बचाउ 🙏🙏❤️❤️❤️

  • @GyanendraShahi111
    @GyanendraShahi111 9 місяців тому +52

    सेवारो, नमस्कार हर्क जी🙏🇳🇵🇳🇵

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 9 місяців тому +42

    एक असल देश प्रेमी नेता । नेपाल लाई निकास बिकास दिन सक्ने महान सपूत । प्रिय मेवर हर्क साङ्पाङ राई । जय नेपाल ।💪✊🇳🇵

  • @JayaRamRasaili-f3t
    @JayaRamRasaili-f3t 9 місяців тому +41

    राजा,काङ्ग्रेस ,एमाले ,माओवादी ,रा प्र पा मधेसीबादी सबै टेस्टेड हो,अब यिनिहरु बाट आशा गर्नु बेकार छ रबि को गृहमन्त्री हुदा कार्यक्षमता कति छ देखियो!अब हर्क बालेनले चाहिँ केही गर्लान् कि जस्तो लक्षण देखिएकोले बालेन हर्क मिल्नुपर्छ र जनताले पनि यिनिहरुलाई मौका दिएर हेर्नुपर्छ !नयाँ ब्यबस्थामा नै विकल्प खोज्नुपर्छ फेरि पछाडी फर्किएर राजा ल्याउछु भनेर सडकमा रमिता देखाउनु आबश्यक छैन!

  • @Divya_19799
    @Divya_19799 9 місяців тому +19

    धमलाले प्रश्न गर्नै सक्दैन हीहीहीही., हर्क साम्पांग राई हो हौ🤣🤣 शु्द्ध मेयर भगवानको अर्को रुप हो.,धरानबाट शुरु हुने छ नेपालको विकाश.✊🏻

  • @Tilakkhadka800
    @Tilakkhadka800 9 місяців тому +18

    ऋषि धमला लाई interview ma answer सक्ने पहिलो नेपाली लिडर हर्क साम्पाङ् राई हुन् ❤

    • @MrBrightSide77
      @MrBrightSide77 9 місяців тому +1

      Harka lai thaha cha ni Dhamala ko journalism ko level. Tyahi anusar ko answer haru deko rahecha. Bhusan Dahal ra aru uccha taha ko journalist haru sanga uccha level ko conversation garcha Harka Sampang. Manchey smart chai cha hai.

    • @estherghapestherghap2506
      @estherghapestherghap2506 9 місяців тому

      You are right

  • @rajanrai6171
    @rajanrai6171 9 місяців тому +3

    चिप्लो बोलेर भ्रष्टाचार गर्ने र जनता झुक्याउने बिकास बिरोधि नेताहरु भन्दा 1000 गुना हर्क साम्पाङ्ग ठिक खस्रो रुखो बोलेनी इमानदारी र बिकास गर्ने ।

  • @wolfs3712
    @wolfs3712 9 місяців тому +54

    हर्क जी तपाईले त्यो फेसबुक पेजमा धेरै पोस्ट गर्ने र धेरै बोल्ने काम नगर्नु होस । राम्रो काम गर्नु भाछ, काम गर्दै अगाडि बढ्नु होस , हामी जनताले हेर्दैछौ।

    • @NgawangSherpa-i6n
      @NgawangSherpa-i6n 9 місяців тому +1

      Kun chai party ko guethe ho 😂😂

    • @sabinrai2764
      @sabinrai2764 9 місяців тому +2

      तपाईं को सल्ला सुजाब धेरै राम्रो छ सहि भन्नू भो❤

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 9 місяців тому +1

      तपाई ले दिनु भएको सुजाप सरनिय छ। धन्यवाद

    • @sureshrai6089
      @sureshrai6089 9 місяців тому +3

      तिमी को हौ जाठा हर्क साम्पाङलाई सिकाउने, हर्क साम्पाङ फेसबुक बाटै युद्द गरेर आज यो स्थान प्राप्त गरेका हुन। भनिन्छ नि आफु कहादेखि आएको हु यहासम्म भन्ने कुरा बिर्सिनु हुदैन हो त्यही हो हर्क साम्पाङ

    • @bijaydanuwar3165
      @bijaydanuwar3165 9 місяців тому

      Haena kam bamojim bolnu parxa hajur yo patrakar jyu harule nae pura clip madhya jaha nira bibad ma tanna sakne sabda vetinxa tetimatra upload garidinuvayako vetinxa aani Facebook upload ko kura chahi sojho manxe sidha bichar pokhiyako ho lag vag 4 karod janasnkhyama buzne ra herne saeli aalag aalag hunxa tehi aanusar farak dekhiyako ho machahi k vanxu vane gahumutra le pakhalda sun pani le chokhyauda pani sudda nahune neta raja aani karmachari haruvanda ta aadhik ramro swochxa safa hreedyako manxe ho dharan ka meyar harka sangpang 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @AngmuSherpa-g6i
    @AngmuSherpa-g6i 8 місяців тому +2

    हर्क साम्पाङ ज्यु जस्तो इमान्दार मेयर सबै ठाउमा हुनु पर्ने 😢

  • @bimalarai3507
    @bimalarai3507 9 місяців тому +15

    हर्क साम्पाङ्ग ईज किङ्ग ❤ यो अन्तर्बार्ताको लागि ऋषी सरलाई धन्यबाद

  • @rishiramdulal2110
    @rishiramdulal2110 8 місяців тому +2

    ऋषिजीलाई ठिक पार्ने हर्क नै हाे है देश प्रेमी नेता हाे है ।

  • @nishanrajbhandari5937
    @nishanrajbhandari5937 9 місяців тому +5

    स्पष्ट बक्ता हर्क साम्पाङ् अबको आवश्यकता ।

  • @ArnabhiSotang
    @ArnabhiSotang 9 місяців тому +42

    Kasto mitho boleko hau salute mayor saab

  • @किराँत
    @किराँत 24 дні тому +1

    Jay harka sir🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 9 місяців тому +18

    नेपाली जन्ता तपाईं को साथ मा छन । सधै राम्रो काम गर्दै अगि बढ्नुस मेयर हर्क साम्पाङ् जि 🙏 तर Please तपाईं ,बालेन,गोपि हमाल,रवि को टिम,अनि अरु सबै केही गर्छु भन्नी नयाँ अनुहारहरु मिलेर अगि बढ्नुस देश बन्न धेरै समय लाग्दैन🙏 तपाईंहरु नै मै हु भन्नू भो भने फेरि देश झन बर्बाद हुन्छ। सबै नेपाली जन्ता को माग के छ बुज्नी कोशिस गर्नुस मयेर जि🙏🇳🇵🇳🇵🇳🇵📢📢📢

  • @prasanrai4775
    @prasanrai4775 9 місяців тому +114

    Harka sampang is dynamic leader our king 🎉🎉🎉🎉

    • @ashokadhikari4147
      @ashokadhikari4147 9 місяців тому +1

      how?

    • @fourgaming8530
      @fourgaming8530 9 місяців тому

      Harka smpag sri jai nepal

    • @omraj4750
      @omraj4750 9 місяців тому

      @@ashokadhikari4147k ko how kukur hora how how how gareko?

  • @mkamrita5397
    @mkamrita5397 9 місяців тому +21

    हर्क साम्पाङ जे बोल्छ गरेर छोडछ। निस्वार्थ छ मन। भ्रष्टाचारी दलाल ठेकेदार लाई ठिक पार्छ हर्क साम्पाङ ले मेरो समर्थन छ। मिठो बोलेर भ्रष्टाचारी गर्ने भन्दा खरो बोलेर राम्रो काम गर्ने नै ठिक । लात्त ले हान्ने नै हो।

  • @hemkumar7594
    @hemkumar7594 9 місяців тому +1

    Jaya harka sampang I love i support you.

  • @14-Peaks
    @14-Peaks 9 місяців тому +4

    हर्क साम्पाङ जस्तो नेता चाहिन्छ👍❤❤❤

  • @SharonLimbu-q4s
    @SharonLimbu-q4s 8 місяців тому +1

    Sampang ji zindanad 💕💕💕💕💕

  • @evergreen3331
    @evergreen3331 9 місяців тому +64

    Harka Sir is our Future 🙏🙏🙏

  • @premkumarraipremkumarrai5700
    @premkumarraipremkumarrai5700 9 місяців тому +1

    जय हर्क सर

  • @saritalimbu9694
    @saritalimbu9694 9 місяців тому +23

    जय मेयर हर्क साम्पाङ , जय धरान 🙏😍❤️👍

  • @belgurung6162
    @belgurung6162 9 місяців тому +24

    एउटा समाजवादी जनप्रतिनिधि 👏👏👏👏

  • @deewanalepcha4741
    @deewanalepcha4741 9 місяців тому +115

    One of the best person in the world mayor sab 💗💗💗🙏

    • @mirrorreflect14
      @mirrorreflect14 9 місяців тому

      World's smartest ni ho ni

    • @mirrorreflect14
      @mirrorreflect14 9 місяців тому

      Mr. universe ni ho re

    • @mirrorreflect14
      @mirrorreflect14 9 місяців тому

      Einstein le ni yeni le, oE yeta her ta Ma Chik*e Chik*e bhaneko sunera nai E=mc^2 patta lagako ho re.

    • @mirrorreflect14
      @mirrorreflect14 9 місяців тому

      Yenko anuhar ko khaldo man parera, planet mercury le ni copy gareko ho re.

    • @mirrorreflect14
      @mirrorreflect14 9 місяців тому

      Yenle dhunga bokeko siko garera rock le ni afno nam rock rakheko ho re.

  • @खाम्बेकसा_याक्थुङ

    harka sampang rai is my favourite one of the best dynamic great leader i proud of you sir❤❤❤❤❤

  • @simon_for_u
    @simon_for_u 9 місяців тому +12

    नेपाली जनताले अब सोच्ने बेला आयो है...पार्टिको झोला बोक्नु भन्दा नि:श्वार्थ रुपले स्वतन्त्र भएर हर्क साम्पाङ जस्ता असल,बौदिक,निडर र ईमान्दार ब्यक्तिहरुलाई साथ सपोर्ट गर्नुपर्छ है सबै नागरिकले...नत्र एक दिन नेपाल भन्ने देश नरहन पनि सक्छ है...

  • @go-golden-bhattarai
    @go-golden-bhattarai Місяць тому +1

    He is real Nepali - He loves Nepal madly ❤

  • @raideepak5700
    @raideepak5700 9 місяців тому +15

    proud to be dharane
    Jay dharan

  • @tekrajbhatta44
    @tekrajbhatta44 8 місяців тому +1

    I love you Hark sampang ❤ 👍

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 9 місяців тому +7

    One of the greatest leader of हर्क साम्पाङ ज्यू 🎉❤❤❤ keep it up good 👍 job we are always with you 🙏

  • @OshoOsho-cc1gv
    @OshoOsho-cc1gv 8 місяців тому +1

    I love you ❤❤❤❤ hark sampang

  • @ThulungNara
    @ThulungNara 9 місяців тому +10

    मेयरज्युको अत्यान्तै मिठास शब्दहरु....💐👏

  • @14-Peaks
    @14-Peaks 9 місяців тому +1

    harka सरलाइ सलाम छ । 👍❤

  • @robinj9549
    @robinj9549 9 місяців тому +9

    ऋषि धमला नेपाली पत्रकारितामा ठिकैको पत्रकार लाग्थ्यो तर आजाको यो इन्टरभ्यु हेर्दा हावा नै लाग्यो !

  • @BhimBahadurTamang-f2h
    @BhimBahadurTamang-f2h 9 місяців тому +1

    Harka sampang jindabad

  • @yujan11
    @yujan11 9 місяців тому +11

    Great leader 👏 Jhole hru yaha nikai vuki rax hark sampang lai bujn lai jhole hru lai nikai time lagne x

  • @subbajiwan
    @subbajiwan 9 місяців тому +31

    He is one of the best leader in Nepal. I can light at the end of the tunnel for the future of Nepal.

  • @nfntsering3762
    @nfntsering3762 7 місяців тому +1

    Jai Harka ❤❤❤

  • @diwakarrai1185
    @diwakarrai1185 9 місяців тому +7

    Yo des le mageko ek sacha des vakta leader hun meyar harka sampang ❤️❤️❤️

  • @milanpangani3961
    @milanpangani3961 9 місяців тому +1

    प्रधानमन्त्री, हुनु पर्ने

  • @hirakumarthing2873
    @hirakumarthing2873 9 місяців тому +6

    हामि हाम्रो लाइ होइन राम्रो लाइ छानौ जो देश र जनताको लागि सोच्दै इमान्दारिताका साथ लिडरसिप गर्दै अघि बढिरहेका छन् । जय नेपाल 🇳🇵

  • @hillarysubba2491
    @hillarysubba2491 7 місяців тому +1

    Big respect 🙏🙏🙏🙏

  • @BishalRai-h9s
    @BishalRai-h9s 9 місяців тому +7

    ❤ जय हर्क जय नेपाल ❤

  • @ManjuGurung-nm2bq
    @ManjuGurung-nm2bq 2 місяці тому +2

    Jay harka sangpang

  • @pustabrai1981
    @pustabrai1981 9 місяців тому +6

    हर्क साँम्पाङ नै हो अब को आशा को केन्द्र

  • @IndrakumarRai-l8u
    @IndrakumarRai-l8u 9 місяців тому +1

    इमान्दारीता नै सबैभन्दा ठुलो हतियार हो । हर्क सरको पक्छ्य ।

  • @premmangmu408
    @premmangmu408 9 місяців тому +11

    harka sampang is dynamic leader in dharan city nepal❤❤❤

  • @rabinthulung9702
    @rabinthulung9702 9 місяців тому +1

    जय हर्क साम्पाङ्ग

  • @14-Peaks
    @14-Peaks 9 місяців тому +10

    ❤जय नेपाल जय हर्क ❤❤

  • @AmusedHibiscus-dd8nf
    @AmusedHibiscus-dd8nf 9 місяців тому +1

    Jay Harka Sampang 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rajansinchuri830
    @rajansinchuri830 9 місяців тому +25

    टुंगो न विटुंगोको प्रश्न गरेर महान व्याक्तिको समय बर्बाद गरिदियो धमलाले । देश प्रेमी देश भक्तलाई गुमेको धर्ती कसरी फर्काउं , देशको आमुल परिवर्तन कसरी गर्नु भन्ने प्रश्न गर्नु पर्छु । individual questions के गरेको !?

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 9 місяців тому +1

    Jay harka sampang 🥰🥰🙏🙏🇳🇵🇳🇵💕💕

  • @deewanalepcha4741
    @deewanalepcha4741 9 місяців тому +14

    Great leader mayor sab ❤️

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 9 місяців тому +15

    Great leader 👏 jayharkbad 👏

  • @GaiRajGurung
    @GaiRajGurung 4 місяці тому +1

    Sampang good lidar for Nepal

  • @BhawanaChamling-h4p
    @BhawanaChamling-h4p 9 місяців тому +17

    Harka sampang is real king of the nepal.😘😘👍️👍️❤️❤️🙏🙏

  • @bharatbhatta9965
    @bharatbhatta9965 9 місяців тому +1

    दुवैको जोडि छ! अन्तर्वार्ता दिने र लिने

  • @rolpali12
    @rolpali12 9 місяців тому +18

    सहि हो हर्क सर रिन नतीर भन्ने अनि आफू पनि नतिर्ने दुर्गे जस्तो को पछि लाग्ने हरु लाई के भनम र

  • @mamilalimbu540
    @mamilalimbu540 9 місяців тому +1

    हर्क साम्पाङ जिन्दाबाद

  • @dipakkumarkaucha3391
    @dipakkumarkaucha3391 9 місяців тому +10

    Mayor Sampang is great. Go for it Sir, Bhrastachari lai bhwaakkaai dinun parchha thau ka thau mai laatta le !

  • @bijayrai69
    @bijayrai69 9 місяців тому +2

    हर्क र वालेन नेपाली राजनितिका उदाहरणिय पात्र हुन् ।

  • @RaiBaben-xw8lx
    @RaiBaben-xw8lx 9 місяців тому +8

    बोलि कडा हो तर बास्तविक् लुकेका ❤❤

  • @tejdhakal6917
    @tejdhakal6917 9 місяців тому +1

    हर्क साम्पाङको यनि नीति मलाइ मन पर्छ गलतलाइ ठोक्ने नीति ।

  • @sbtvlog579
    @sbtvlog579 9 місяців тому +1

    अबको प्रधानमन्त्रि हर्क साम्पाङ बन्‍नु पर्छ अनि बल्ल देश बन्छ! जुन दिन हर्क साम्पाङ नेपालको प्रधानमन्त्रि बन्छ त्यो दिनबाट नेपाल बन्छ!

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 9 місяців тому +4

    नेपाल र नेपाल आमाको माटो लाई तन मन धनै बाट माया गर्नु हुने हर्क सम्पाङ 🙏🇳🇵❤

  • @rastrarai6426
    @rastrarai6426 9 місяців тому +1

    हन्ने हो👍👍💪🏼💪🏼😊

  • @chandrathapa4340
    @chandrathapa4340 9 місяців тому +6

    Rishi Dhaula jiu ko shahi pahuna, Harka Shang pang., Jai hos.

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 9 місяців тому +1

    हर्कबाद जिन्दबाद

  • @rairai37
    @rairai37 9 місяців тому +9

    Sahi vannuvo mer jiu 🙏🙏

  • @14-Peaks
    @14-Peaks 9 місяців тому +2

    हर्क साम्पाङ जस्तो नेता चाहिन्छ
    👍👍

  • @ranjansubedi7698
    @ranjansubedi7698 9 місяців тому +6

    Appreciate you Raiji… we need like you people to lead Nepal

  • @Revencpele
    @Revencpele 9 місяців тому +7

    Super nation hero harka sampang you are Cristal for our nation ❤

  • @Janardhanupreti
    @Janardhanupreti 9 місяців тому +2

    ❤❤ हर्क राम्रो मान्छे !

  • @14-Peaks
    @14-Peaks 9 місяців тому +6

    ❤जय नेपाल जय हर्क

  • @kamalrai1132
    @kamalrai1132 9 місяців тому +13

    Good luck ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @naturehealth87
    @naturehealth87 9 місяців тому +1

    सहि कुरो हो।👍️👍️👍️
    भ्रष्टाचार गर्नेलाई सिधै लातले हान्नु पर्छ। न्यायलय र न्यायाधीश नै किन्न सक्ने भ्रष्टाचारीलाई आम जनताहरुको सामु लातले नै ठोक्नु पर्छ।

  • @SangitaYakkha-m8y
    @SangitaYakkha-m8y 9 місяців тому +28

    Rate this Guy's Courage🎉🎉🎉

  • @amanlimbu2306
    @amanlimbu2306 9 місяців тому +1

    Harka jindabad

  • @KookRai
    @KookRai 9 місяців тому +19

    One of the best leadership 👏 🙌 harka sampang.