राजु परियार र राजेश हमाल सङै राखेर अन्तर्बार्ता लिनु पर्योपर्यो!दुबै व्यक्तित्व सरल र सहज ! हमालले सबैको फिल्म खेल्दिएर कतिले घर गाडि जोडेजोडे,राजु दाइको नाम र स्वर प्रयोग गरेर धेरैले भाग्य बनाए!
मन छुने, शिक्षा र प्रेरणा दिने अति गर्विलाे अन्तर्वार्ता । आफूलाई सधै सानाे बनाएर देशकाे माटाेकाे सुगन्ध आउने सांगीतिक सिर्जनाहरूमा समर्पित रहने आम दर्शकश्राेताहरूकाे मन मनमा बस्न सफल लाेक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना । मनले सधै सम्मानित भावमा संझिरहने सांगीतिक व्यक्तित्व राजु परियारकाे अन्तर्वार्ता हेरेर असाध्यै खुशी लाग्याे, शब्द शब्दबाट प्रेरणा मिल्याे । अन्तर्वार्ताकारप्रति पनि हार्दिक आभार ।
Really happy to see nepali lok dohori on the rise. Tiktok was a big part of it. Old songs were getting exposed to not just the younger generation but even to international stage.
Aaha...Ati Utkrista Interview 👍👏. Nepali Lok Dohori Ka Swar Samrat Mitho Mohit Jadumaye Swar Ka Khani Aadarniye Daju 🙏 Raju Pariyar Jiu Lai Yo Utkrista Karyakram Ma Liyera Yeti Ramro Utkrista Interview 👍👏 Linu Vako Ma Aadarniye Daju Tikaram Yatri Jiu Prati 🙏Dherai Dherai Dhanyabad Byakta Gardaxu 🙏.
आफैँमा लोकदोहोरीको धरोहर - राजु परियार ! उनलाई हार्दिक नमन ! यति सरल, विनम्र, मिजासिला र रसिला गायक हाम्रो माटोले पायो ! हामी धन्य छौँ ! हामीलाई उनले आफ्नो कला दिए, गला दिए । खुशी दिए, आनन्द दिए ! दुःखमा रुने साथी बने, हृदय धुने सङ्गी बने ! सधैँ मनमुटुमै बसे ! तर तपाईं आफैँले पनि विभेद भोग्नु भो ? भन्ने प्रश्नमा उनको अनुहारको उज्यालो हरायो । अकस्मात् अँध्यारो छायो । मन अमिलो भो, दृश्य धमिलो भो ! हामीले उनीजस्ता लाखौँ दाजुभाई तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै सङ्लो र समान व्यवहार गर्न सके मात्र उहाँहरू सबैको साँचो सम्मान हुन्छ र हामी सभ्य मान्छे भनिन लायक हुन्छौँ ! उहाँहरूलाई आफ्नो आत्मीयताको अँगालोमा आदरपूर्वक समेट्ने सद्बुद्धि हामी सबैमा आओस्...!!!🌿🌺🙏
लोक सम्राट आदरणीय दाइ राजु परियार सलाम ।।
राष्ट्रिय पन्छी => डाँफे 😊
राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय बीमारी => सरकारी कर्मचारीहरु
राष्ट्रिय गायक => राजु परियार 🥀🇳🇵🙏
जती सुने तेती सुनीरन मन लांगने सोर सलमा छ लोक गित का राजा लाई🙏🙏💐🙏💐🙏💐🙏💐🙏💐💐❤️❤️❤️❤️❤️
राजु परियार नेपाली लोक गितको क्षत्रका नक्षत्र❤❤❤
हाम्रो राष्ट्रिको लोक संगित क्षेत्रको महानायक राजु दाई प्रति हार्दिक संमान 🙏🙏🙏🙏
ल्प
लोक बिधाको महारथि आदरणीय ब्याक्तित्व राजु परियार प्रती हार्दिक सम्मान❤❤
स्वर सम्राट आदरणीय दाई राजु परियार लाई सलाम छ ❤️
राजु परियार जस्तै लोकसम्राट यो जुनिमा अरु जन्मदैनन् हार्दिक नमन्🙏❤
जिउँदो र बोल्दो साहित्य का ऐना राजुलाई नमन
राजु परियार नेपाली संगित क्षेत्र माहानायक हुनुहुन्छ ❤❤❤
महानायक कि महागायक ? महागायक
@@sandipbhatta2835 गायक र नायक दुबै
नेपाली लोक दोहोरी का महा गायक ❤❤❤❤🎉🎉🎉🎉🎉
राजु भाइ!नमन!खुसि लाग्यो।
शालिन भद्र उत्कृष्ट गायक राजु परियार🙏🙏🙏🙏
टीका यात्री सर को शब्दमा लय छ राजु दाजु को लोक गित को राजा जय नेपाल जय लोक गित
लोक प्रिय सम्राट राजु परियारलाई सम्मान❤❤❤❤❤🎉🎉🎉🎉🎉
लोकदोहोरीका स्वर सम्राट् राजु परियार लाई नमन।।।
एकदम आनन्द को संवाद समाज संगीत को पूर्ण व्यक्ति राजु परियार लाई धेरै धेरै धन्यवाद
My favourite folk singer, Raju
नेपाली लोक संगीत महान गायक राजु दाइ !
Lok dohori ko king raju pariyar 😍😍😍😍😍
आहा! राजु दाइ। प्रिय गायक।।
अन्तर मुखी गायक लाई सम्मान छ
My dear Raju dai❤❤
दोहोरी को राजा नै हो राजु परियार
नयाँ पात्रको प्रस्तुती, नेपाली भासा र सङित।लोक दोहरी को प्रखर सम्राट राजु जी।जुग जुग बाच्नुस।अझ प्रखरता आयोस।बधाई।बालेनजी र रबिजी को interview
राम्रो गेस्ट ल्याउनुभो, टीकाजि लाई धेरै धेरै धन्यवाद !!!
Worthy ....
Raju ji you go ahead
स्वर सर्वोत्तम गायक राजु हुन।
एकदमै राम्रो अन्तर्वार्ता लोक दोहोरी गायक राजु परियार को👍️👍️👍️👍️❤️❤️❤️❤️
sahi lokgayak
राजु परियार र राजेश हमाल सङै राखेर अन्तर्बार्ता लिनु पर्योपर्यो!दुबै व्यक्तित्व सरल र सहज ! हमालले सबैको फिल्म खेल्दिएर कतिले घर गाडि जोडेजोडे,राजु दाइको नाम र स्वर प्रयोग गरेर धेरैले भाग्य बनाए!
Raju Pariyar is one who have 0 haters
नेपाली लोकसंगीतका बादसाह ।
mostly waiting ...
मन छुने, शिक्षा र प्रेरणा दिने अति गर्विलाे अन्तर्वार्ता । आफूलाई सधै सानाे बनाएर देशकाे माटाेकाे सुगन्ध आउने सांगीतिक सिर्जनाहरूमा समर्पित रहने आम दर्शकश्राेताहरूकाे मन मनमा बस्न सफल लाेक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना । मनले सधै सम्मानित भावमा संझिरहने सांगीतिक व्यक्तित्व राजु परियारकाे अन्तर्वार्ता हेरेर असाध्यै खुशी लाग्याे, शब्द शब्दबाट प्रेरणा मिल्याे । अन्तर्वार्ताकारप्रति पनि हार्दिक आभार ।
सम्मान छ राजु परियार दाजुलाई सालिन भद्र ब्यत्क्ति
लोक गित का गाएक श्रस्टा आदरणीय राजु परिवार लाई नमन ❤❤❤❤❤❤❤
एक शालिन मिजाशिलो अतिनै मन पर्ने गायक
Lok dohori ko king raju pariyar jiu
Really happy to see nepali lok dohori on the rise. Tiktok was a big part of it. Old songs were getting exposed to not just the younger generation but even to international stage.
नेपाली लोकदोहोरी इतिहास को एक मात्र राजा सोर सम्राट राजु दादा लाई सम्मान सहित सलाम छ ❤
लोक्दोहोरीका स्वर सम्राटलाई अभिबादन।
Aaha...Ati Utkrista Interview 👍👏. Nepali Lok Dohori Ka Swar Samrat Mitho Mohit Jadumaye Swar Ka Khani Aadarniye Daju 🙏 Raju Pariyar Jiu Lai Yo Utkrista Karyakram Ma Liyera Yeti Ramro Utkrista Interview 👍👏 Linu Vako Ma Aadarniye Daju Tikaram Yatri Jiu Prati 🙏Dherai Dherai Dhanyabad Byakta Gardaxu 🙏.
बले छ्याब अन्तरवार्ता । ल्होसरबै ल्है ल्है आशिमाला जम्मैलाई 🙏🏻❤️
राजु परियार ज्यु प्रती, साङ्गीतिक अभिवादन, हार्दिक सम्मान,,,,🎉🎉🎉🎉🎉❤❤❤❤
❤❤Always 🎉🎉🎉My 🎉favorite singer 🎉🎉Raju pariyar ❤❤❤❤❤
राजुदाई बनेको लोक सम्राट्हुन तर बिदम्बना नेपालमा जातिय भिबेदका कारण उहाँको सम्मान अजैकमी छ ।
Respected Raju pariyar Dai ❤️🙏
Mahagayak❤❤❤❤❤.
दाेहाेरिकाे राजा अरू बाकि शब्द नै छैन
my favourite🎉🎉🎉
my favourite ❤
लोक सम्राट राजु परिवार सम्मान छ
लोक गायक राजु परियार सदैव यस्तै सालिन देख्न पाउँदा खुसी लाग्यो।
रुमाल दाेकाेछ याे खाेलिकाे पानी काहीँ नखानु मैले छाेकाेछ लाेकदाेहाेरि क्षेत्र काे हिराे नम्बर यक राजु परिवार दाई
राजु जिलाइ षमान छ❤❤इिटर भिवि लिने मानछे चाहि मानपरेन कषताे मानछेहाे 😡
Wow gurung language pani talent hunuhudo raixa hai ❤❤
सारै मनपर्ने गायक लोक सम्राट राजु परियार प्रति असाध्यै सम्मान छ🙏🙏।
Log samrat Raju pariyar ❤❤❤
hardik naman xa guru
hardik samman lok gayek raja raju pariyar prati ❤❤❤❤❤
राजु परियार्🙏🙏🙏
King of raju....
हाम्रो नेपाली लोग संगीत जगतका मुर्धन्य ब्याक्तित्व लोक सम्राट राजु परियार प्रति नमन अनि हृदय देखी सम्मान🙏
❤❤❤❤lamjunga hero
❤❤❤❤❤❤
राजु ईश किङ दोहरी गित
Daru kanxa ❤❤❤❤
लोक दोहोरी को राजा राजु परियार।।
किङ राजु❤️👌👌
अत्यन्त सरल व्यक्ति 🎉🎉🎉
❤❤
उहाँलाई सलाम छ
My best singer..❤❤❤
lok dohori king raju pariyar
१५,१६ हजार होइन पत्रकार ज्यु राजु सरको गित १८ हजार माथी छ।
Raju ❤❤❤❤❤❤❤
लोकदोहोरी को इतिहास 🎉🎉🎉
सलाम छ राजु परियार दाई ❤❤❤
राष्टिय गायक लोक गायक लोक दोहेरी गायक
लाई सम्मान भाई 🙏🙏🙏
टीकाराम यकपाखे थिय पुर्व मात्र देख्ने आज फेरीयको अनुभुती भयो
Good luck sir 🙏🙏🙏🙏🙏♥️❤️
King 👑 raju pariyar
राजु परियार राष्ट्रिय गहना हुन ।
Raju pariyar
हार्दिक सन्मान छ
Lok Sangit ko Hira Lok sor samrat Raju Dai
Nepali lok dohori ka Maya gayak Raju pariyar
Look dohori badsha raju pariyar dai ❤️
King 👑❤of lokdohori
🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
लोग गित को राजा राजु परियार जि लाई शो सामान छ
राजू दाई
आफैँमा लोकदोहोरीको धरोहर - राजु परियार ! उनलाई हार्दिक नमन ! यति सरल, विनम्र, मिजासिला र रसिला गायक हाम्रो माटोले पायो ! हामी धन्य छौँ !
हामीलाई उनले आफ्नो कला दिए, गला दिए । खुशी दिए, आनन्द दिए ! दुःखमा रुने साथी बने, हृदय धुने सङ्गी बने ! सधैँ मनमुटुमै बसे !
तर तपाईं आफैँले पनि विभेद भोग्नु भो ? भन्ने प्रश्नमा उनको अनुहारको उज्यालो हरायो । अकस्मात् अँध्यारो छायो । मन अमिलो भो, दृश्य धमिलो भो !
हामीले उनीजस्ता लाखौँ दाजुभाई तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै सङ्लो र समान व्यवहार गर्न सके मात्र उहाँहरू सबैको साँचो सम्मान हुन्छ र हामी सभ्य मान्छे भनिन लायक हुन्छौँ !
उहाँहरूलाई आफ्नो आत्मीयताको अँगालोमा आदरपूर्वक समेट्ने सद्बुद्धि हामी सबैमा आओस्...!!!🌿🌺🙏
Noteworthy program.
म राजु परियारलाई संगीतसम्राटको पगरी दिन चाहन्छु।
नेपाली लोकदोहरी को नायक हस्ती राजु परियार😍😍😍😍🇳🇵
Brother raju you are the great person
लमजुङ काे माटाेले जन्माएकाे एक सच्चा सपूत राजु परियारलाइ नमन।।।।
Raju is loksinger king