सुस्मिताको ससुरा-नन्दहरू हेर्नुस्, बि चरीलाई यसरी मा रेछन्, प्र, हरी प्रमुखले बताए सबै Sushmita KC

Поділитися
Вставка
  • Опубліковано 28 чер 2020
  • ✨🎥🎬 अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
    ♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
    🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
    यस्तै रोचक भिडियोहरु हेर्न च्यानलहरुलाई सब्सक्राइब गर्नुहोस्:-
    / @jagattvhd
    / @jagatkhabartv
    / @jagattvhindi
    / @jagatsportstv
    www.youtube.com/@FilmyJagatTV...
    / @ashokarchita
    / @ashok_sujan
    / @architashrestha
    / @jagatfilms
    ***************************************************
    हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
    ☎ मोबाईल/भाईबर/ ह्वाट्सएप/इमोः 98550-68353
    💌 ईमेलः jagattv.com@gmail.com
    🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
    जगत टिभीसँग सोशल मिडियामा जोडिनुहोस्ः-
    ► वेवसाईटः- www.JagatTV.com
    ► फेसबुक पेजः- / jagattvhd
    ► ट्वीटरः- / jagattvhd
    ► इन्स्टाग्रामः- / jagattvhd
    -----------------------------------------------------------------------------
    📍Copyright: © & ℗ JAGAT Entertainment © All Rights Reserved: [यो भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
    #SushmitaKC #Hetauda_HatyaKanda #Sasura_Sasu_Nanda #hetauda #hatyakanda #hatyara

КОМЕНТАРІ • 802

  • @JagatTVHD
    @JagatTVHD  2 роки тому +86

    ►हाम्रो नयाँ च्यानलको लिंकमा क्लीक गरी सब्सक्राईब गर्नुहोस्👉 ua-cam.com/channels/sTI5IrYvtZFROKAAw-pfQw.html

    • @MadhusudanShrestha
      @MadhusudanShrestha 5 місяців тому +8

      ❤❤

    • @abinashakela6119
      @abinashakela6119 5 місяців тому +1

      ​@@MadhusudanShrestha7⁹0⁰ýń😮😅😊p7😅😅

    • @RajuBc-nd9lf
      @RajuBc-nd9lf 4 місяці тому

      Buuoctu, Ut I buuetqczmutcuuuoueotzuozcouteoquteqgjduteqgItTwitpuch4😮😊​@@MadhusudanShrestha

    • @jcagyflua545
      @jcagyflua545 2 місяці тому +4

      4:49

    • @AashisXettri
      @AashisXettri 2 місяці тому

      ​@@MadhusudanShresthauuuuuuuuiuuuuuuuuijjjujujjiuuhjujjjjhhhhhuujiuhujujjiuuuuuuiuiuiuuuuuuuuiuuuuiuuuiuuuuuuuuuuuuuuuid*.😮@....😊?😢❤😊,😮❤❤😢

  • @ushalimboo4059
    @ushalimboo4059 4 роки тому +89

    यो पापी पापिनी हरु लाई यतिकै छोड्नु हुदैना है सुस्मिता बैनी को आत्मा ले सान्ती पाओस 😭😭😭😭

  • @janikimoktan9289
    @janikimoktan9289 4 роки тому +95

    सलाम छ पुलिस प्रसासन लाई ।धन्न यी पापी हरु घुस खुवाउन पाएन छ आज खुसी लाग्यो अपराधी देख्न पाइयो दुनियाँ सारा ले

    • @saraswotikarki3343
      @saraswotikarki3343 2 роки тому +2

      सुन्दा नि कति तनाव हुन्छ।कुकुरको जन्म लिने ले मान्छे भएर तनाव गराए।स्वर्ग मा बास होस् सुस्मिता बहिनी।

  • @menulama6756
    @menulama6756 4 роки тому +77

    Kati khusi lagyo aaja hamro Nepal ma Pani kanun raxa ni dhanne x 🙏🙏🙏 hai Nepal ko police

    • @janikimoktan9289
      @janikimoktan9289 4 роки тому +1

      यो खुसी मा आज नाचेर गाएर बस्नु पर्छ

    • @babushrestha5810
      @babushrestha5810 4 роки тому

      @@janikimoktan9289 "p lpy

    • @forkgaming196
      @forkgaming196 3 роки тому

      Grand solute for nepal polish

  • @tirthakc5834
    @tirthakc5834 2 роки тому +28

    सेधै जिउँदै आगो लगाउनुपर्छ तेल हालेर नत्र यस्ता घटना फेरि दोरिन्छ्न

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 4 роки тому +42

    सेलुड प्रहरी प्रसासन लाई
    अब कानुन भनेको फाँसी हुनपर्छ
    तब कि फेरि दोहोरिदैन

  • @pabitrapokhrel7162
    @pabitrapokhrel7162 4 роки тому +36

    ठीक भयो हत्यारा पापी लाई कस्ता पापी जन्मे छन परीबा रै नै अाब जेलमा सडेर बस थापा परीबार

  • @kamalasigdel3839
    @kamalasigdel3839 4 роки тому +31

    फाँसिको सजाय पनि कम हुन्छ जीउँदै आगो लगाईदिनु पांचै जनालाई 😭😭😭😭😭😭😭😭

  • @xaayagurung2418
    @xaayagurung2418 4 роки тому +24

    फासिको सजाये होस सुरुवात अब सुस्मिता बाट सरकार

    • @optimistic_tmg79
      @optimistic_tmg79 Рік тому +2

      भन्दा नराम्रो लाग्छ तर छेत्री बाहुन अनि तराइ मुल का मान्छे बाट अलिक ज्यादा छोरी बुहारी लाई हिंसा हुन्छ। नत्र पछिल्लो ५ बर्ष को रेकर्ड हेर्दा नि हुन्छ।

  • @harimayaparajuli1461
    @harimayaparajuli1461 2 роки тому +8

    गुड नियुज सलाम छ हाम्रा नेपाली प्रसासन लाई यसरी कैंयौ छन् नेपालमा हत्यारा हरु एक एक गर्दै सम्पुर्ण पक्डिनु र जन्म कैद गर्नु सकिन्छ भने फाँसी दिनु पर्छ

  • @sabinasubba5518
    @sabinasubba5518 4 роки тому +11

    सुस्मिता दिज्जु को आत्मा ले सान्ती मिलो अब जोई लाई नि ल्याउनु पर्छ र सम्पुर्ण सहयोग को लागि परेको महिला आमा र प्रासान प्रती सलुट छ

  • @samirsunar4903
    @samirsunar4903 4 роки тому +12

    आज चै नेपाल प्रहरीले राम्रो काम गराे सलाम छ मेरो सुस्मिता केसिकाे मेन हत्याराकाे नाइके जुवाइ हाे त्यो जुवाइ लाखुलाइ जन्म कैदमा हाल्नु पर्छ।यसरीनै रुकुम घटनाकाे निपक्ष छानबिन हुनुपर्छ नबराज बिककाे हत्यारालाइ अब जसरी नै कानुनको कठघरामा उभाउनु पर्छ र बल्ल नेपालमा कानुन भएकाे आभास हुन्छ 😁🤣👍️👌🙏🤚👋

  • @bojkumari9607
    @bojkumari9607 4 роки тому +102

    माक्स नलगाई सार्वजनिक गर्नुपरयो नरपिचाश हरुलाइ

  • @gangachettri3715
    @gangachettri3715 4 роки тому +97

    नेपाल पुलिसलाई मेरो सलाम छ छिटो हत्यारालाई सार्वजनिक गर्नु भयो धेरै खुशी लाग्यो मृत अात्मले शान्ति पाउने छ अामाको अाशु पुछिने काम भयो

  • @anjukunwar3304
    @anjukunwar3304 4 роки тому +10

    यस्तै गरि निर्मला हत्याकाण्ड पनि पत्ता लगाउनु पर्यो नेपाल प्रहरीदाजुभाइलाई अनुरोध 🙏 हत्याराहरुलाई जन्म कैद भनेर २० बर्ष मै ननिस्कोस जन्म कैद भनेको जन्म कैद नै होस्...🙏

  • @dbtamang3505
    @dbtamang3505 4 роки тому +62

    सम्पत्तिको लागि अरुको ज्यान लिने यो हत्यारालाई हदैसम्मको कारबाही होस

  • @kamalaghimire5491
    @kamalaghimire5491 4 роки тому +63

    खुसी लागो तर जन्म कैद हुनुपर्छ।

  • @mohandevirana2016
    @mohandevirana2016 4 роки тому +65

    चारै जनालाई जन्म कैद हुनु पर्छ !
    दानाबहरु 🙄

  • @gyanupandit4807
    @gyanupandit4807 4 роки тому +7

    यिनिहरू सबैलाई फाँसी दिनु पर्छ सरकार याे अब फाँसिकाे,सँजाय नभय सम्म याे देशमा धेरै शुस्मिताहरूले यसै गरि अाफ्नेा ज्यान गुमाउनु पर्ने हुन्छ तेसैले याे घटना देखि यी चारै जनालाई फाँसिकाे सँजाय हुनु पर्छ भन्ने मेराे पनि अपिल छ सरकार तेसरि नै मार्नु पर्छ अब यिनिहरू चारै जनालाई अनि बल्ल साेच्छ मान्छेले यसरी घटना घटाउनु हुन्न भनेर

  • @rabina1015
    @rabina1015 4 роки тому +12

    फाँसी सजाय हुनुपर्छ हत्यारा लाई😡😡

    • @tigertluck9113
      @tigertluck9113 4 роки тому

      fasi vnda jnmakaid jhn rmro holani morne belasomma pol pol morxan aba jailma

  • @mayalimbu2418
    @mayalimbu2418 4 роки тому +91

    चारै जनालाई फाँसी दिनु पर्छ

  • @upowerupower7670
    @upowerupower7670 2 роки тому +5

    सलुट छ नेपाल प्रहरी लाइ यस्त्तो हुनुपर्छ अन्याय अत्याचार गर्ने माथि छानबिन भनेको

  • @sarumagar7833
    @sarumagar7833 4 роки тому +13

    अझै फाँसी दीये झन खुशी हुन्थे यो पापि हरू लाई 😓😓😓

    • @thakurisita82
      @thakurisita82 2 роки тому

      सपेेलाइ फाँसी दिनुहाे

  • @sapanasurajofflcial896
    @sapanasurajofflcial896 4 роки тому +15

    यो होनि पहरी को काम सलाम छ

  • @alinadahal1225
    @alinadahal1225 4 роки тому +5

    मकवानपुर प्रहरी प्रशासन लाई सालाम छ मेरो🙏🙏जेल भित्र सडेर मरुन चारै जना👍👍

    • @noobplayer7262
      @noobplayer7262 2 роки тому

      ☠️☠️☠️💋💔💟💕💞

  • @indirabartaula5399
    @indirabartaula5399 4 роки тому +4

    सलाम नेपाल प्रहरी 🙏🙏🙏 यिनिहरुलाइ यस्तो सजाय होस् कि अबका दिनहरुमा कुनै सुस्मिता जस्ता सोजासाजा छोरी बुहारी ले अकालमा ज्यान गुमाउनु नपरोस् । plz

  • @picnictillotama5
    @picnictillotama5 4 роки тому +16

    great job nepal police team !! really aprreciating work !

  • @maheshbartaula
    @maheshbartaula 4 роки тому +5

    Good job, jagat tv team!

  • @kushumkatuwal9711
    @kushumkatuwal9711 Рік тому +2

    thanku sar polis fauji lae jai nepal fase dhenu parcha natr tek hudaena jai nepal sar❤

  • @unicasimkhada5149
    @unicasimkhada5149 4 роки тому +37

    Proud to all Nepali police 👏🏼👏🏼Sushmita ko aatma le santi paos hey vagwan 😢😢

  • @bibekbhattarai9976
    @bibekbhattarai9976 4 роки тому +5

    यि५ जनालाई फाँसी दिनुपर्छ

  • @diparayee5585
    @diparayee5585 4 роки тому +9

    जन्म कैद हुनुपरछ की फासी
    Nepal police 🙏🇳🇵

  • @pabiwagle3834
    @pabiwagle3834 4 роки тому +5

    यिनिहरुलाइ त काट्दै नुन खुर्सानी दल्नु पर्ने तडपाउदै ।सरकार नेपालमा पनि ज्यान मारा र बलत्कारिलाइ फासिको सजाय लागू गर्नु पर्यो।अनि मात्र हत्या बलत्कार जस्ता जघन्य अपराध हुन छाड्छ।

  • @user-et6zs3wf9s
    @user-et6zs3wf9s 5 місяців тому +2

    नेपाल प्रहरी लाई सलाम यासरी नै निर्मला पन्तको घटनाकाे हत्यारालाई पनि सर्बजनिक गरेकाे देखिएन नि मिडियामा

  • @arjunshrestha9166
    @arjunshrestha9166 4 роки тому +37

    Proud of uh Nepal police 😊
    I'm Very happy to listen it...hats up to uh all👏👏

  • @nermayavurtel4343
    @nermayavurtel4343 2 роки тому +4

    सहि नणलय भएकाेमा प्रहरिलाइ सलाम

  • @aashishgurung6390
    @aashishgurung6390 2 роки тому +4

    यो हत्याराहरु सबैलाई आजिवन कारावास होस् ।

  • @tarathapa4240
    @tarathapa4240 2 роки тому +3

    पातकि हत्याराहरु अब खाइस,,जेल हैन ज्यान माराहरूलाइ तेसैगरी किचेर मार्नू पर्ने

  • @krishnalimbu6120
    @krishnalimbu6120 2 роки тому +27

    सलाम छ नेपाल पुलिस लाई।

    • @ytkisanvlog.4702
      @ytkisanvlog.4702 Рік тому

      नाछोडनु सरकार पापिनी पापि हरुको लागि ‌निरदोस लाई मारे

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 роки тому +4

    Thanks public all groups members congratulations

  • @dipakbayak1846
    @dipakbayak1846 3 роки тому +2

    नर पिचास हरुलाइ फासी दिनु पर्छ

  • @babunepali4492
    @babunepali4492 2 роки тому +2

    Salute Nepali police lai good work

  • @budhikarki109
    @budhikarki109 2 роки тому +4

    फासी दे सरकार छिटो यो अपराधीहरूलाई

  • @gamingwithgautam9032
    @gamingwithgautam9032 Рік тому +1

    Just comming from TikTok

  • @janukachhetri3577
    @janukachhetri3577 4 роки тому +4

    ई पापिहरु लाई माेबाईल बाटै हान्न हुनि भए मैले हान्नि थिए केगनि कति रिस उडेछ पापि हरु काे अनुहार देखेर र बयन सुनेर जन्म कैईद हैन फाँसी हाेस अब देखि िपलिज नेपाल सरकार

  • @Nisha-kl9ps
    @Nisha-kl9ps 2 роки тому +1

    Pulice hjr lai Salam xa yasatai pulice hami lai chayako xa kanun lai Sahi tarika le fella parnu vayo dhanyabad hjr harulai

  • @BibekYonjanTamang
    @BibekYonjanTamang 5 місяців тому +2

    Watching after Zunu's story telling program

  • @pokhrealdoorga2942
    @pokhrealdoorga2942 4 роки тому +5

    अनुहार पुरै देखाउन पर्याे नर हत्यारालाई

  • @matipun6878
    @matipun6878 3 роки тому +2

    पैसाको लोब्ले यतिसम्म गर्दारहेछ्न पापी ससुरा अब बस जिन्दगी भरि

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 2 роки тому +2

    तिनै जनालाइ जन्मकहित हुनुपर्छ

  • @manilamalimali2398
    @manilamalimali2398 2 роки тому +5

    पापिहरुलाइ जन्म कैद होस्🙏🙏🙏

  • @sabnamtamang2160
    @sabnamtamang2160 2 роки тому +21

    Great job, Nepal police. Thank you. May your soul rest in peace now, Sushmita. 🙏🙏🙏

  • @sparklingstone98
    @sparklingstone98 4 роки тому +12

    त्यो हातको हटकड़ी कती सुहाएक़ो अझ गर्दनमा डोरी लगाई फासीको सजाए दिएको भए सुन मा सुगंध हुने थियो। आज सिंगो प्रहरी प्रसासन प्रती गर्ब लागेर आयो,

  • @sajinachhetri9145
    @sajinachhetri9145 3 роки тому +3

    Thank you hajur harulae sabai piditlae yasir nai nehaya paun

  • @kisanrai8226
    @kisanrai8226 5 місяців тому +2

    सलाम छ सहि कार्य को लागि नेपाल प्रहरिलाइ?

  • @mitrarair5374
    @mitrarair5374 4 роки тому +7

    Salute to all police team

  • @raigajenbantawa5599
    @raigajenbantawa5599 4 роки тому +2

    नेपाल प्रहरी प्रसाशन लाई धेरै धेरै धन्याबाद 👮‍♂️हो यसरी नै जति पनि हत्यार बलत्कारि हरु लाई हुन त हाम्रो नेपाल मा फाँसी को सजाय वा कानुन बनेको छैन अवस्या आजिबन कारागार सजाय हुनुपर्छ ।अनि मात्रा तेस्ता अपराधी हरु सायद हाम्रो देश मा कम हुन्छ कि ? नेपाल प्रहरी प्रशासन लाई सलुट छ मेरो ।👮👮👮‍♀️👮‍♀️

  • @xaayagurung2418
    @xaayagurung2418 4 роки тому +17

    Ma pokhara BATA ho यो पापि लाई फासी दे सरकार फासिको सजाये होस फासि को सजाये सुसमिता बाट होस सरकार,,,😭😭😭😭😭😭😭😭😭😭😭😭✍️✍️✍️✍️✍️✍️✍️✍️

  • @sajitlama2907
    @sajitlama2907 4 роки тому +1

    great n thanks for polic fore.

  • @radheradhegurung9767
    @radheradhegurung9767 5 місяців тому +2

    ति अपराधी हरुलाउ जेलमै सडाउनु पर्छ

  • @saritaraut1855
    @saritaraut1855 4 роки тому +3

    Proud of u Nepal Police.

  • @laxmeethapa2234
    @laxmeethapa2234 4 роки тому +1

    Kasto ramro kaam prahari salut yesarinae nispachya dhangale xanbin garnu parx

  • @nitaraut3710
    @nitaraut3710 5 місяців тому +2

    सलाम छ, नेपाली प्रहरीहरुमा🙏🙏🙏🙏🙏

  • @manirajlama531
    @manirajlama531 4 роки тому +4

    मानाबत भन्ने पनि हुन्छनी यार के हो एस्तो 😖😖😖😖

  • @palmopalmo9481
    @palmopalmo9481 4 роки тому +4

    Great job 👍👏👏👏✊🤞🤞

  • @sunikaalemagar6007
    @sunikaalemagar6007 3 роки тому +3

    Jaii Nepal Jai Nepal Hami Hamro Satye police force ko jai jai jai.Susmitako Hatyaraharulaii fasi hunuparxa.🙏🙏YESARI NAII ARU AAPARADHI HATYARA HARU LAII PANI LIVE GARINU PARXA JAI Nepal.

  • @kumaripun8735
    @kumaripun8735 4 роки тому

    Oti khusi lagyo tapai haru ko kam lai salam x

  • @kabitalamichhane684
    @kabitalamichhane684 4 роки тому +8

    Ab khais buhari vauju marera kha jel ma basera majale 😡😡😡😡😡😡

  • @Madhusharma-mq8sw
    @Madhusharma-mq8sw 2 роки тому +1

    यिनिहरुलाइ फाँसिको सजाय होस

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 роки тому +1

    Tq.. Sir..!! Hatyara Lai fashiko sajaye hoss vann chahanxu hamro Nepal ma...!!

  • @shyamlimbu3572
    @shyamlimbu3572 Рік тому +1

    Very very thanks sir. Form Jhapa.

  • @IndiraThapa-vg9qw
    @IndiraThapa-vg9qw 2 місяці тому

    त्यो आमा को आसु ले न्याय पाउनैपर्छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @tenzintashi3385
    @tenzintashi3385 4 роки тому +2

    In this Sushmita case. Policemen are looking so serious. . anyways good job sir haru ..estai serious hunu bayera sabai Apradi haru Lai sazaya dinu paryo Sir..🙏🙏🙏 Jai Nepal ❤️❤️❤️

  • @harikishunshah7529
    @harikishunshah7529 Рік тому

    Police imaandar mahnat Lai yo Mann le salaam xa 👍👍👌👌👋👋👋👋👋👋👋👋👋👋👋❤️❤️🙏🙏

  • @bhawanibajgain7153
    @bhawanibajgain7153 2 роки тому +1

    नेपाल पुलिस शर लाई हाम्रो सलाम छ शुस्मिता को हत्यारा लाई जन्म कैद र कडा भन्दा कडा कारबाही पनि होस् जय नेपाल !!!!

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 4 роки тому

    Dherai badhai sp sir ani nepal police.muru,muri dhanyabad.

  • @rasitabhujel1979
    @rasitabhujel1979 Рік тому +1

    Proud of u❤ nepalpolice👮‍♀️

  • @chamelishakya2269
    @chamelishakya2269 Рік тому

    Ekdam khusi lagyo .Kada bhanda Kada sajaya hunu parcha yasta mancheharulai

  • @mixmax5860
    @mixmax5860 4 роки тому +1

    आजिबन सजाय हुनुपर्छ।

  • @paribeshpaudyel
    @paribeshpaudyel 4 роки тому +10

    सुस्मिता हाम्रो साथी, उनको बिचार, राम्रोपना, सपना, School मा 13 बर्ष संगै पढ्यौ।
    ua-cam.com/video/OV2iTQJoYRs/v-deo.html

  • @user-op7pc3oy3v
    @user-op7pc3oy3v 19 днів тому

    जनताको दबाब न भएको भए अपराधी सजिलो सँग उम्कने रहिछन्

  • @y.c.l5255
    @y.c.l5255 2 роки тому +1

    Good jop dai hajur harulaye 🙏🙏🙏🙏

  • @rm_hechahangchris
    @rm_hechahangchris 4 роки тому +2

    kada vanda kada sajaya hunu parxa sabai aparadma samlagna haru lai

  • @user-uz4iw6cg4x
    @user-uz4iw6cg4x 5 місяців тому +2

    अप्रादि लाई जेलमै सडिनु पर्छ

  • @bipanabista45
    @bipanabista45 2 роки тому +3

    Yiniharulai phasi dinuparx rest in peace susmita di 😭😭😭😭😭😭

  • @buddhibuddhi8835
    @buddhibuddhi8835 4 роки тому +2

    दुर्गा थापा लईत कर बै न हुनु पर्ने हई नर वा घटनम संगलन थिएन भनेत

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 24 дні тому

    हत्यारालाई कडा भन्दा कडा कारवाही हुनुपर्यो।

  • @munathapa6004
    @munathapa6004 4 роки тому +1

    थुक्क पापि छोरी भनाउदा राछेसनि खाईस हैन सम्पति पापि सन्ता न हो किरा परेर मर्नु तिमीहरु

  • @RadhaKarki-cf3xi
    @RadhaKarki-cf3xi 4 місяці тому

    WOW Good job sir 🙏🇳🇵🇳🇵👌👍️👍️🙏

  • @TaraGhimite
    @TaraGhimite Рік тому

    He Bhagban Susmita ko atma lai santi milos ra hajurko sathma rahirahuna, Susmitako ama, buwa lai pani sahane sakti milosh🙏🙏🙏🙏🙏🙏Narayana Narayana

  • @sangitaranamagar5280
    @sangitaranamagar5280 5 місяців тому

    proud of nepal police ...good job sir..

  • @sandhyatkhatri2554
    @sandhyatkhatri2554 Рік тому +1

    Nepal police sirharu lai sulut xa tyo papiko santahn lai ni fasiko sajahy houss sarkar 🙏🙏🙏😭😭😭😭🇳🇵🇳🇵🇳🇵

  • @bikuanju
    @bikuanju 6 місяців тому

    Wow GREAT IDEA SIR FOR YOUR MASK HANGING

  • @KalaDhungana
    @KalaDhungana 2 роки тому +2

    Wow good news

  • @reuellucky3851
    @reuellucky3851 4 роки тому +6

    Police good job 👏👏

  • @totalbudhamagar5293
    @totalbudhamagar5293 4 роки тому +31

    Salute Nepal police 🙏❣

  • @mithilashrestha784
    @mithilashrestha784 4 роки тому +1

    Yo ho ni ta nepal ko police vhaneko,yekdam khusi lagyo satye tathye agadi lerayekoma,yo jyanmaraharu le ajibwan jail sajaye hunuparxa

  • @alphabravo879
    @alphabravo879 3 роки тому +3

    Good job jai Nepal

  • @nurthapa8729
    @nurthapa8729 4 роки тому +2

    थुक्क हत्याराहरु अब सड जिन्दगीभर जेल मा अब तद्पी तद्पी बस मामा घरमा क्या मज्जा आयो

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 2 роки тому

    जगत tv अति राम्रो छ।