लुटेरा देखि सावधान IIGaro Chha HoII Epi: 215 IIAug 12 2024 IIBegam, Sundari, Nawina, Binod, Rajkumar

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 932

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k 2 місяці тому +39

    आज को एपिसोड लास्ट को भाग मा मेरो आँखा मा आँसु थाम्न सकिन 😢😢साच्चै सारै राम्रो लाग्यो सम्पूर्ण टीम लाई बधाई छ❤❤❤❤❤

  • @Hommagar__712
    @Hommagar__712 2 місяці тому +23

    बागलुङ कालिका माइले सबैको रक्षा गरुन❤

  • @ishworbk4707
    @ishworbk4707 2 місяці тому +19

    यो भटभटेका दुख कहिल्यै नसकिने भए बरै सुखका दिन कहिले आउँछन होला।❤❤❤❤

  • @PrayingBiswokarma
    @PrayingBiswokarma 2 місяці тому +19

    स्वर्गद्वारी माहाप्रभुले सबैको रक्षा गरुन❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 2 місяці тому +15

    गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! गार्हो छ हो तथा भटभटे माईला परिवार!

  • @DipenPaudel-w7n
    @DipenPaudel-w7n 2 місяці тому +42

    भटभटे र छायाँ एक हुनुपर्छ भन्ने को को हुनुहुन्छ।।

  • @ShankarBhattarai1427
    @ShankarBhattarai1427 2 місяці тому +8

    पुतली चाहि हुनुपर्छ है साथीहरु अनि पो रमाइलो हुन्थ्यो ❤ रिस उठ्नि

  • @bishaltara25
    @bishaltara25 2 місяці тому +29

    याे सीरियल आउदा काे काे खुसी हुनुहुन्छ 🎉🎉🎉❤❤❤

  • @gyanbahadurgurung4444
    @gyanbahadurgurung4444 2 місяці тому +33

    आजको भागको अन्त अति राम्रो लाग्यो यस्तै हुन्छ पैसाको अभावमा गरिब बिमारीहरू यसरी नै तडपिनु पर्छ ।तर हाम्रो सिक्किममा चहि जस्तै गम्भिर रोगको उपचार सबै बर्तमान सरकारले गरिदिन्छ ।पैसाको अभावमा गरिब बिमारीहरू अकालमा मर्नु परेको छैन ।

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 2 місяці тому +659

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ

    • @reshamlimbu8162
      @reshamlimbu8162 2 місяці тому +25

      Same too you❤😊

    • @Mrjemsey
      @Mrjemsey 2 місяці тому +19

      Syamee to uhh ❤❤

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 2 місяці тому +6

      Support me 😢

    • @Mrjemsey
      @Mrjemsey 2 місяці тому

      ​@@kabitatmgraiikabita sabae janw lyw u nhee lae support gardinu holw ❤❤ guys❤❤

    • @AjayKumar-sk5sl
      @AjayKumar-sk5sl 2 місяці тому +3

      ❤❤ho..haii.... Jay..C ...aa.. ram♈

  • @lokendrahamal115
    @lokendrahamal115 2 місяці тому +52

    गारो छ सिरिएल कुरेर बस्ने को को हुनुहुन्छ यता हाजिर हुनु त❤❤

  • @razzasaheb8535
    @razzasaheb8535 2 місяці тому +21

    मैले जस्तै मन पराउने र हरेक भाग हेर्ने दर्शक बिन हरु यता हाजिम हुम है Guys❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +67

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍👍

    • @AjayKumar-sk5sl
      @AjayKumar-sk5sl 2 місяці тому

      😂❤❤😂❤❤❤moh..😅😅😅😅😅

  • @sitabaraili3531
    @sitabaraili3531 2 місяці тому +13

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @JivanBusal-n2d
    @JivanBusal-n2d 2 місяці тому +25

    मनराज र करुणा कतिऔ भागमा देख्न पाइन्छ भन्नेजति यता हाजिर हुम त?❤

  • @Keshab7196M
    @Keshab7196M 2 місяці тому +8

    लास्ट मा आएर भाबुक बनायो कथा ले यथार्थ घटना आधारि बने को छ सिरियल रमेश को रोल सहि लाग्यो❤❤❤❤🎉🎉🎉🎉

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 місяці тому +12

    भट भटे जिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त गारो छ हो हरेक हप्ता रेगुलर 215 सम्म नछुटाईकन हेर्ने जति कोको हुनुहुन्छ हाजिर हउ मित्र एता हजुर 😂😂😂😮😮😅😅😅😊😊😊😊😊

  • @KhimlalPariyar-l8p
    @KhimlalPariyar-l8p 2 місяці тому +8

    जऐ होस

  • @sanjayatitung9309
    @sanjayatitung9309 2 місяці тому +8

    गाह्रो छ सिरियल आउदा खुसी हुने जत्ती यता हजिर हुम त ❤

  • @ThapaKaran-kg2fc
    @ThapaKaran-kg2fc 2 місяці тому +17

    हामी सबै नेपाली को पसुुपतिनाथ ले रक्षा गरुन

  • @sumanruchal6600
    @sumanruchal6600 2 місяці тому +18

    खुईलिलिलाइ खर्को भाग बाट हेर्न नपरोस भन्ने जति यता हैत😢😢😢😢

    • @sargam452
      @sargam452 2 місяці тому +7

      K ko dhekna naparos hou
      Khuili dhekna paros

    • @sujitkafle-l6v
      @sujitkafle-l6v 2 місяці тому

      ​@@sargam452भोलि बाट फेरि देखाउने नि आफ्नो नाङ्गो शरीर

    • @bikramnepali5239
      @bikramnepali5239 2 місяці тому

      I love khuili ​@@sargam452

    • @karnajmagar6989
      @karnajmagar6989 2 місяці тому

      Ho khuli ko kam xain 😁

  • @sundarkhatri373
    @sundarkhatri373 2 місяці тому +6

    यो सम्भवत सुरु देखि हेरेको छु असाध्यै राम्रो लाग्छ ❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +121

    भटभटे लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏 👍❣️🙏

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 2 місяці тому +5

    रमाइलो सँगसँगै लास्टमा निकै दुःख लाग्दो रहेछ कानी बधाई छ सम्पूर्ण तिमीलाई।❤❤❤❤❤❤❤❤

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 2 місяці тому +17

    पुतली अबो आउदैन भने जति यता आउनु त जन्ता दर्सक हरु😁😁😁😁😁

  • @nepalijukeboxandstars
    @nepalijukeboxandstars 2 місяці тому +8

    ज-जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤।

    • @RolpaliGC
      @RolpaliGC 2 місяці тому

      Back please sathi

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 місяці тому +37

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @Negosa55
      @Negosa55 2 місяці тому +2

      सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @SPEntertainment-12
      @SPEntertainment-12 2 місяці тому +4

      ❤Sabai jana milera jam

    • @RolpaliGC
      @RolpaliGC 2 місяці тому +1

      Support please sathi

    • @RolpaliGC
      @RolpaliGC 2 місяці тому

      ​@@Negosa55back please sathi

    • @RolpaliGC
      @RolpaliGC 2 місяці тому

      ​@@SPEntertainment-12back please sathi haru

  • @AnandaJoshi-ke1234
    @AnandaJoshi-ke1234 2 місяці тому +4

    ल भटभटे दाइ राम्रो त यो पनि छ म सधै हेर्छु अलि दुख को बनाय राम्रो हुन्छ भियुज आउछ

  • @blonlamapemablonlama5002
    @blonlamapemablonlama5002 2 місяці тому +5

    छायालाइ मन पराउने जत्ति यता हजिर हुम्ता

  • @paulshahofficial14
    @paulshahofficial14 2 місяці тому +8

    भटभटे र पुतली को जोडी फेरि पनि देख्न पाईयोस भन्ने जति यता like गर्नुहोला ❤️🙏🙏👍️👍️

    • @prabinpun7802
      @prabinpun7802 2 місяці тому

      Putali poi payac garho xa Lai dubauna khojylthi safal vayana alidin aafai aauxa

  • @PramodKunwar777
    @PramodKunwar777 2 місяці тому +16

    please सबै जना आपसमा मिलेर अगाडि बढम है साथी हरु 🙏🙏🙏🎉

  • @KajiSaru-ov5kj
    @KajiSaru-ov5kj 2 місяці тому +4

    यस्ले कहिले आफू उन्नति र प्रगतिशील भएको बनाउन सकेन हौ बेगम

  • @upkargurung6840
    @upkargurung6840 2 місяці тому +1

    आजको यो part la चाहिँ मान्छेलाई एउटा राम्रो कुरा सिकाएको छ🎉

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому +4

    पुतलि बिना अलि खल्लाे भयाे अर्काे बसाई मा पुतलि चाहियाे भन्ने जति यता उपस्थित हुम त गाईज❤❤❤

  • @gangarampanday3544
    @gangarampanday3544 2 місяці тому +6

    दुख लाग्दो छ 😢😢😢❤❤❤❤❤❤

  • @JitTamang-xi6pb
    @JitTamang-xi6pb 2 місяці тому +3

    पुतली dizu चाहिँ कहिले पर्किनु हुन्छनि❤❤❤❤❤❤❤❤❤❤

  • @Jesonofficial
    @Jesonofficial 2 місяці тому +6

    Garo xa Ho kaslai mon parxa❤

  • @TANDIN.WANGCHUK880
    @TANDIN.WANGCHUK880 2 місяці тому +7

    No dhati kina shida Bhan Nu ki ko ko las ma ruyo😭😭

  • @technicalsky2
    @technicalsky2 2 місяці тому +5

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु ❤

    • @ghaman-b4e
      @ghaman-b4e 2 місяці тому

      लु Bak दिनुस है#GhaManVlogs

  • @gangajoshi9272
    @gangajoshi9272 2 місяці тому +1

    हात्ती साथी लाई मन पराउने यता हाजिर गरौं😂😂😅😅😅😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +4

    सपोर्ट को को लाई चाहिँ एको छ साथी हरु सबै ले एक अर्कालाई सपोर्ट गरि अघि बडौँ ल 🙏👍👍👍🥰

  • @L0vlyArjun
    @L0vlyArjun 2 місяці тому +1

    भटभटे दाइको उज्ज्वल भविष्यको अनगिन्ती सुभकामना ब्यक्त गर्दछु ❤

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti 2 місяці тому +18

    सानासाना युट्युबरहरू कोको हुनुहुन्छ एकले अर्कालाई सपोर्ट गर्नुपर्छ है।😢🙏🙏🙏

  • @manbahadurpun4249
    @manbahadurpun4249 2 місяці тому +1

    लास्ट को कथाले मलाइ नि रुवायो सबै रुने मन हरुलाइ 33कोटि देबि ले रक्षा गरुन

  • @DineshKhadka-fz6sm
    @DineshKhadka-fz6sm 2 місяці тому +5

    Wow

  • @BpDhamala3
    @BpDhamala3 2 місяці тому +2

    बडिमालिकि माता ले सबै को कल्याण गरुन
    जय मालिका माता 🙏🙏

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 місяці тому +3

    My Favorite Seriyal Garo chha ho ❤❤❤

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 2 місяці тому +1

    भटभटे को जय होस ल दामि छ

  • @technicalnepal8880
    @technicalnepal8880 2 місяці тому +3

    भटभटे लाइ माया गर्ने जति याता हाजुर हुम साथि हरु❤❤

  • @vlog79717
    @vlog79717 2 місяці тому +1

    एक्दम राम्रो लाग्यो सर thim

  • @Dipeshbohara-q9b
    @Dipeshbohara-q9b 2 місяці тому +37

    गाह्रो छ सिरेल भाग १ देखि नछुट्टै हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +2

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @MAYAPOUDEL-i8w
    @MAYAPOUDEL-i8w 2 місяці тому +6

    ❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 місяці тому +1

    राम्राे कथा 👍️👍️👍️❤️❤️💐💐❤️❤️

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 2 місяці тому +4

    लास्टमा आखानै रसाययाे😢😢

  • @yogendraranarana6606
    @yogendraranarana6606 2 місяці тому +1

    गाह्रो छ सिरियल हेर्ने सबै सबैमा हृदय देखि नै नमन।

  • @YogendraBista4M
    @YogendraBista4M 2 місяці тому +7

    यो खुइली लाई हटाइएनन भने अब यो serial पनि हेर्न छोडिन्छ है guys म त

    • @sujitkafle-l6v
      @sujitkafle-l6v 2 місяці тому

      हो यस्तो नाङ्गो ब्यापार गर्ने लाई सधैको लागि घर पठाए हुन्छ खातेनी लाई

    • @manman-mq9oq
      @manman-mq9oq 2 місяці тому

      हो है

    • @amitwanem9489
      @amitwanem9489 2 місяці тому

      Taile vanda gu khane

  • @samirshrestha296
    @samirshrestha296 2 місяці тому +1

    आजको भागले असाधै रुवायो ।

  • @lokbahadurbelbase3570
    @lokbahadurbelbase3570 2 місяці тому +3

    My favurite serial gharo xa❤❤❤❤❤🎉🎉🎉🎉😊

  • @shivakatwal9877
    @shivakatwal9877 2 місяці тому +1

    जति जे पर्छ गरिब दुःखी लाई नै पर्छ

  • @BirMagar-h6d
    @BirMagar-h6d 2 місяці тому +4

    मेराे मन पर्ने कमेडि

  • @TikaramM-x9p
    @TikaramM-x9p 2 місяці тому +1

    छुरपी र गलबन्दी को धेरै रामो लागछ हो मलाई

  • @NET.X.XETTRY
    @NET.X.XETTRY 2 місяці тому +3

    wow ramro

  • @JEMSRBLX
    @JEMSRBLX 2 місяці тому +2

    यो खुइली भएर अलि हेर्न मन लागेन अलि चुरिफुरी बढेको छ आज्काल

  • @SaruKishan-z8w
    @SaruKishan-z8w 2 місяці тому +3

    मलाई धेरै मनपर्ने सिरियल

  • @aarohirai2605
    @aarohirai2605 2 місяці тому +2

    यो चही हो दुखा पर्दा हाम्रो लागि खाली भगावन हुनुहुन्छ 🙏

  • @chandrarai1511
    @chandrarai1511 2 місяці тому +4

    My favorite seriyel 🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 місяці тому +1

    🎉🎉🎉राम्रो कहानी छ।

  • @mrgsangam
    @mrgsangam 2 місяці тому +4

    From 1 to 215 episode see garo xa ho malai people come here to support ❤🎉

  • @prakashbudha7209
    @prakashbudha7209 2 місяці тому +1

    अहिलेसम्म को episode मा सबैभन्दा उत्कृष्ट अभिनय खुईलि दिदिको छ हो

  • @dudhrajshah876
    @dudhrajshah876 2 місяці тому +4

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ।❤🙏

    • @Binuhamal1
      @Binuhamal1 2 місяці тому

      youtube.com/@binuhamal1?si=gdDtvJh_r7I8YK0u

    • @sailungvlogs2024
      @sailungvlogs2024 2 місяці тому +1

      Ok back

    • @Binuhamal1
      @Binuhamal1 2 місяці тому

      @@dudhrajshah876 ok back

    • @dudhrajshah876
      @dudhrajshah876 2 місяці тому

      @@sailungvlogs2024 Gareko chhu hai..

  • @padamRajpant-kr5br
    @padamRajpant-kr5br 2 місяці тому +1

    गारो छ सिरियल मन पराउने जति यता हाजिर हुम त।🎉🎉🎉

  • @dudhrajshah876
    @dudhrajshah876 2 місяці тому +10

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️

  • @ramtram6095
    @ramtram6095 2 місяці тому +1

    म चाहिँ सधै हेर्ने गर्छु।

  • @bharatbohara4830
    @bharatbohara4830 2 місяці тому +2

    सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 місяці тому +2

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍

  • @nimmahar-jp8qt
    @nimmahar-jp8qt 2 місяці тому +1

    एकदम राम्रो

  • @Nirojsurkheti
    @Nirojsurkheti 2 місяці тому +2

    यो सिरियल आउदा काे काे खुसी हुनुहुन्छ 🙏👍️👍️

  • @leomessi-10-v1f
    @leomessi-10-v1f 2 місяці тому +5

    म जस्तो सानो youtuber लाई kosila support gardina 😢😢❤

  • @kelwinvlog45
    @kelwinvlog45 2 місяці тому +1

    सबै जना मिलेर हामी अगाडि बडम है त ❤❤❤❤

  • @शेखरकेशी
    @शेखरकेशी 2 місяці тому +2

    Dailekh hai begam dai ❤❤❤

  • @rajeshbadaila7764
    @rajeshbadaila7764 2 місяці тому +2

    पुतली नभये पच्छी अली न रमाइलो लाग्यो सीरियल

  • @vloggeryam1
    @vloggeryam1 2 місяці тому +3

    सवैको जय होस।

    • @ghaman-b4e
      @ghaman-b4e 2 місяці тому

      हजुर काे पनि जय हाेस plz Bak🙏

  • @dahalg99
    @dahalg99 2 місяці тому +1

    आजको भाग हेर्दा आँसु आउने यता हाजिर गर्नु होला
    म साउदी बाट

  • @Balen-1.9M
    @Balen-1.9M 2 місяці тому +3

    एक अर्कामा सपोर्ट गरौ है मेरा प्यारा मित्रहरु

    • @Balen-1.9M
      @Balen-1.9M 2 місяці тому

      @Wow.comedy-c2s गरि सके है ब्रो

    • @rishutamang3225
      @rishutamang3225 2 місяці тому

      Back

    • @ArjunPokhrel229
      @ArjunPokhrel229 2 місяці тому +1

      Back ❤

    • @Balen-1.9M
      @Balen-1.9M 2 місяці тому +1

      @@ArjunPokhrel229 khai saport nai nagari bach tehini gardeko xu

    • @Binuhamal1
      @Binuhamal1 2 місяці тому

      ​@@ArjunPokhrel229plz support

  • @SMVlog599
    @SMVlog599 2 місяці тому +4

    एक अर्कामा सपोर्ट गरौ है मित्रहरु❤❤

    • @SMVlog599
      @SMVlog599 2 місяці тому +1

      @Wow.comedy-c2s ब्याक भैसको है

    • @Mr.bhabin03
      @Mr.bhabin03 2 місяці тому +1

      Malae ni gardinu na hai ta . Maile gardiya

    • @SMVlog599
      @SMVlog599 2 місяці тому +1

      @@Mr.bhabin03 हस हजुर

    • @SMVlog599
      @SMVlog599 2 місяці тому +1

      @Wow.comedy-c2s welcome

    • @ArjunPokhrel229
      @ArjunPokhrel229 2 місяці тому +1

      Back ❤❤❤

  • @nomadrakeshrai
    @nomadrakeshrai 2 місяці тому +1

    Aaha ❤

  • @rashamshrestha2192
    @rashamshrestha2192 2 місяці тому +1

    ❤❤❤❤wowow 1 dikhi naxutauni yata hajir garam

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar 2 місяці тому +1

    धेरै राम्रो छ शुभकामना सबिजनालाई❤🎉

  • @ReshamBc-gh2st
    @ReshamBc-gh2st 2 місяці тому +3

    पुतली बिना खलो भयो सिरियल रियासा लाई ल्याउन पर्यो ❤❤❤ पर्गती को शुभ कामना हजुर हरु सबैलाई

  • @Okhorgotekonati
    @Okhorgotekonati 2 місяці тому +1

    Another Dammi Episode Dhanyebat

  • @ZaynGigi-iv5wy
    @ZaynGigi-iv5wy 2 місяці тому +3

    Dherai veus jaos👌❤️

    • @RolpaliGC
      @RolpaliGC 2 місяці тому

      Support please sathi

  • @RisuGhalan
    @RisuGhalan 2 місяці тому +2

    Dherai ramro serial ho yo 🤗😊

  • @dhankumarsaud4119
    @dhankumarsaud4119 2 місяці тому +1

    My favorite sereyal

  • @rameshmalla8586
    @rameshmalla8586 2 місяці тому +2

    ३ मिनेट भित्रै हेर्ने जति हाजिर हुनुस्🤘

  • @ShankarBhattarai1427
    @ShankarBhattarai1427 2 місяці тому +1

    लास्टमा त सारै मन रोयो मेरो आखिर सबैभन्दा ठुलो भनेको पैसा नै पो रहेछ 😢

  • @BadriDhakal188
    @BadriDhakal188 2 місяці тому +2

    सबैले यक अकालाइ support गरौ😢❤र बुहारी को प्रखाइमा को को हुनुहुन्छ

  • @Surendrasunar1234
    @Surendrasunar1234 2 місяці тому +2

    धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤

  • @cbshahi1082
    @cbshahi1082 2 місяці тому +2

    सिरियल निकै राम्रो छ तर यसको भ्यूज निरन्तर रूपमा घट्दै गइरहेको छ यो दुःखद पक्ष हो । सबैले धेरैं हेरेर सहयोग गर्दिन विनम्र अनुरोध गर्दछु।🙏🙏

  • @namratarai8943
    @namratarai8943 2 місяці тому +1

    आजको भाग ले रुवायो😢सहि कुरा थियो अब भटभते को आखा खुलेर राम्रो काम गरेर उधारनिय बन्नु पर्छ ❤🎉