Takshashila: प्रचण्डको गम्भीर तयारी छ, रवि जेल पर्न सक्छन् !|| Dr. Surendra Bhandari

Поділитися
Вставка
  • Опубліковано 8 жов 2024
  • #Takshashila #PrakashGiri #SurendraBhandari
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

КОМЕНТАРІ • 60

  • @bhimrajshahi7531
    @bhimrajshahi7531 День тому +9

    हवाको लड्डु बनाएर नबाडँदा उचित।राजसंस्था नेपाली जनताको चाहनाले नै आउनेछ।राजा न भारत न भुटानको चाहना मा राजसंस्था स्थापित गराउन चाहन्छ्न। राजाको चाहना नेपाली जनता बाटनै राजसंस्था स्थापित होस भन्ने नै छ।

    • @RamanandaRai
      @RamanandaRai День тому

      राजा आउनुपर्ने कारण पनि छैन आउदा नि आउदैन।किनकी जुग जमाना राजा महाराजाको होइन। समानता मात्रै होइन समतामूलक समाजको युग हो।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn День тому +6

    आफ्नो घर सम्हाल्न नसक्ने ले ठुलो कुरा नगरे हुन्छ

  • @JibaBasnet-i7e
    @JibaBasnet-i7e День тому +8

    Aafno budai Lai ta justice dina sakako xaina yo wakil la k wakalat garxa aaru ko
    Aaba yo wakil la banuxa des

  • @kalapanithapa5598
    @kalapanithapa5598 День тому +1

    रवि जेल पर्न सक्छन् ! जनताकाे त्यत्राे पैसा ठगेर खाने मान्छे जेल नपरे कहाँ पर्छ त ?

  • @VV-vo6xm
    @VV-vo6xm День тому +1

    घरमा स्वास्नी भईकन् वाहिर आइमाई राखने जसतो सोचेको छ नेपालका राजालाई कि जसले इंडियालाई भुटान जसतो भएर वसन सहमति दिनु नै यो भ्रमणको उद्देश्य हो भन्नु ? अनि हेरन यो छुसे पत्रुकार यसले फेरि पनि रविलाई छाडेन , यो फटाहालाई रविको भूत नै सवार रहेछ , सपनामा पनि यसले रवि नै देख छ होला !

  • @sisnudhedo75
    @sisnudhedo75 День тому +3

    If anyone is getting arrested, it would be Surendra Bhandari not Ravi Lamichhaney. A wife abuser lecturing others on morality? Heaven help us 😂

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl День тому +1

    भारत ले बनाएको राजसंस्था अवस्य चाहिदैन!

  • @bundleofjoy4288
    @bundleofjoy4288 День тому +1

    अरका को छोरी लाई दुखदिने ले के बिसलेसण गरछ र .आफनो बुडी लाई नया दे पहीले चोर

  • @megharajban1322
    @megharajban1322 День тому

    प्रकास सर हजुरले राम्रो बिश्लेषण गर्ने गेष्टहरु ल्याउने गर्नु भाको छ सधै एसरीनै ल्याउनु होला, अबको पालो डा खगेन्द्र प्रसाई ( Sociologist ) लाई ल्याउनु होला वाहाको समाज बिश्लेषण यथार्तपरक छ ।

  • @madangurung9749
    @madangurung9749 День тому +1

    राजा भारत अमेरिका केा बुई चडेर आउने भये राजा जाने नै थियन ।जनता नै न भये राजा के काम ।जनता ले चाहे राजा जहीले पनी आउछ। आलु केा कुरा बेकार हेा।🎉🎉🎉🎉🎉🎉

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u День тому +1

    Yo Bhataharu Lai Rabi ko kati Dharai fear chha Bhanna kura prasta BHAYO RSP is Better Than others parti and parti Leaders

  • @deependrajoshi806
    @deependrajoshi806 День тому

    भारत को डरलाग्दो सलग्नताबाट ल्याइएको परिवर्तनमा चाहिँ नेपालीको पार्टीहरुको हर्षोलास लाई तपाईं किन गलत भनेर भन्नू हुन्न? 😟

  • @ananathsapkota2032
    @ananathsapkota2032 День тому

    नेपालको राजसंस्था र राजाले भुटानी मोडलको रुपमा बस्न कदापि चाँहाँदैनन् ❤🎉

  • @VV-vo6xm
    @VV-vo6xm День тому

    राजनितिज्ञले सत्ता नखोजे महोदय के घरम स्वास्नी भई भइ यहा जसतो अकॅो स्वास्नी खोजदै हिडने त ?

  • @deependrajoshi806
    @deependrajoshi806 День тому

    यो डाक्टरले बुझ्न नचाहेको हो कि हाम्रो देश नेपाल भित्र भारतले स्थापित गरिदिएको पार्टीहरु भन्दा भारतले हटाइएको राजाको प्रख्याता बढेको देखेर डराएको भन्न नसक्नु दुर्भाग्य हो। जो phd डाक्टर आएपनी कानै चिरेको। 😟

  • @anantaduwadi8682
    @anantaduwadi8682 22 години тому

    पुष्प कमल दहल प्रचंड न लेनिबादी न माओवाद कन्फ़्यूजन बाँट सत्ता हतयाउँ बादी हो।

  • @dipajjunggc4689
    @dipajjunggc4689 День тому +2

    Rajniti dal chai India ko gulam bhaera hinna hune!! Raja le satta biutauna India ko sahayog lina kina nahune??? Raajniti dal le raajsastha ko ejjat garera Kina astito namaneko??? Ho lada ani nisedh gardai mara chor haru ho!!!

  • @roshanbhattarai8456
    @roshanbhattarai8456 День тому +1

    Rajsanstha zindabadh

  • @Dilipshrestha-ms4ph
    @Dilipshrestha-ms4ph День тому

    हाम्रो राजा हामी जन्ताले लेउने हाे कसईकाे सहारा खाचाे छईन न भुटान न भारत नत चईना अमेरीका मुरदाबाद जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deependrajoshi806
    @deependrajoshi806 22 години тому

    यो डाक्टरले के भन्छ हो? सरकार बन्ने वाह्यकारणले अनि ढाल्नु चाहिँ आन्तरिक? हैत। मति भ्रष्ट । 😟😟😟

  • @anantaduwadi8682
    @anantaduwadi8682 22 години тому

    अनि नेपाल को प्रजातन्त्र र गणतंत्र के भारत र भारतीय को बकस होईन र ? नेपालका दलाल नेता र पार्टी हरूलाई!

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 День тому

    डा.भन्डारीको कुरा सही छ। पुर्व राजा ज्ञानेन्द्र शाहलाई भारतले ६२-६३मा भुटानको राजसंस्था जस्तै मानेर बस्ने भए राखिदिने भनेको थियोरेन्त ! अहिले के भयो फेरी !!!

  • @madangurung9749
    @madangurung9749 День тому

    जिउदेा हात्ती एक लाख मरेकेा हात्ती सबाँ लाख थाहाछ। हात्ती मरे पनी हात्ती मर्येन भन्छ कुकुर मर्येा भने हात्ती मरयेा भन्छ की कुकुर मर्येा भन्छ।🎉🎉🎉🎉🎉

  • @AchutRimal-dy4st
    @AchutRimal-dy4st День тому

    मननयोग्य बि,स्लेसण

  • @birendrathapa4931
    @birendrathapa4931 День тому +1

    सहि बिस्लेसण

  • @DambarOli-yo4lr
    @DambarOli-yo4lr День тому

    भुटानले नेपालमा राजा फर्काइदिन्छ भन्ने भ्रममा छन मण्डलेहरु

  • @RamanandaRai
    @RamanandaRai День тому

    राजा महाराजाको जुग जमाना नै होइन। फालिएको राजा फेरि आउँछ भन्नू भ्रम मात्रै हो। पियन हुन त हजारौंबिच प्रतिस्पर्धा गर्नुपर्ने समयमा राजा महाराजा चाहिन्छ भन्ने मान्छे मूर्ख हो।

  • @EvilPla
    @EvilPla День тому

    He changed his opionion, he was wrong but why so called intellect always blame him???

  • @ALLINONE-vz1ys
    @ALLINONE-vz1ys День тому

    यो साच्चै लुटतन्त्र नै हो

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 День тому

    रबिको नाममा title नराखे त खाको पनि नपच्ने भो

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 День тому

    रबि ठग मात्र होइन नाङ्गो महाठग हो ।
    रास्वपाले कुरा नबुझेको होइन बुझेर पनि के गरोस ? ( ....... मा नाम लेखाइसके पछि जो आओस जत्रो आओस जस्तै हो )

    • @KeshavParajuli-m5u
      @KeshavParajuli-m5u День тому

      Dhikar chha DAI parti ka Maha Thag Haru Lai ................. . Bhayana Hajur Dhanabad chha HAJUR Lai

  • @Shovapadey2065
    @Shovapadey2065 День тому

    India must not play to reinstate Gyanendra

  • @prinsadhakal8199
    @prinsadhakal8199 День тому

    Surendra kp ko agent ho so rip

  • @gurung716
    @gurung716 День тому

    Ufff kasto dikdaar lagyo. Corruption

  • @harybabu8134
    @harybabu8134 День тому

    Raja sabai ka sajha

  • @prinsadhakal8199
    @prinsadhakal8199 День тому

    Rip kp oli team

  • @ShailendraSakar
    @ShailendraSakar День тому

    Asambedanshil sarkar

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr День тому +1

    पुर्ब राजा होइन अहिलेको पनि राजा राजा नै हो।केपी झापाली राजा होइन।

  • @debendrapanday
    @debendrapanday День тому

    Yati ko manxe le pani ku tarka gareko dekhda

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 День тому +2

    Dr surendra bhandari is gentleman ...

  • @sanjaykhadka9442
    @sanjaykhadka9442 День тому

    Great conversation. Brilliant lawyer. Keep it up.

  • @Jr-gulamulkku09
    @Jr-gulamulkku09 День тому

    Yo jhole kaha kam cha ra

  • @khadgabahadur2048
    @khadgabahadur2048 День тому

    ta mulaa okil le raja lai timi vanere sambodhan harana ali laaz saram lagdaina