प्रशिक्षक कुमार राईले भने टाइगर कपमा तेस्रो स्थान हासिल गरे पनि मलाई पहिलो भए जस्तै भयो Kumar Rai
Вставка
- Опубліковано 8 лют 2025
- नयॉ नयॉ भिडियो सामग्रीको लागी यो च्यानल लाई सब्सक्राइब गर्न नभुल्नुहोला
Presenter : Sheskanta G C
Guest : Kumar Rai
Camera. :
Edit/Color : Sheskanta G.C
यस च्यानलमा रहेका गीत भिडियो (Video) कपि (Copy) Download गरी अन्य Channal मा Upload गरेको पाइएमा प्रचलित कानुन बोमजीम कडा कारबाहि गरिनेछ धन्यबाद / तपाई संग अथवा तपाईको नजिक केहि नयॉ प्रतिभा छन् भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ
सम्पर्क नं 9841665976/ 9841150456
धेरै धेरै राम्रो खेलेको चेली हरु को टिम ले अर्को बर्ष सबै टिम लाई धुलाई हन्छ हरे नि जितेको नि हामी दर्शक न्यु डाईमन्ड चेली टिम को सपोर्ट छौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤
तपाई हाम्रो नियमित दर्शक हुनुहुन्छ तपाईको हौसलाले हामीलाई थप काम गर्ने उर्जा मिल्छ सुझाव सल्लाहको अपेक्षा गर्दछौ
खेलमा हार्जित निश्चित छ तर हाम्रो चेलिहरुको हामी दर्सकको मन जितेको छ यहिनै जित हो
Dherai ramro hami phahilo vayako jasto Vaya jasto Lage ko cha❤❤❤❤❤new diamond
Congratulations diamond well done ✅
Congratulations TND 🎉🎉
हाम्रो चेलीहरू राम्रो खेल्नु भएको हो. सबैको मन जित्नु भएको छ 🙏❤️❤️
हाम्रो गण्डकी ले कुमार सर बाट सिक्नु खाली बाहिरी को खेलाडी लिएर है है भन्ने होइन आफ्नो खेलाडी लाई हरेक सुबिधा ट्रेनिङ्ग दिएर राम्रो बनम आरुको देश को खेलाडी को भरमा नपर्नु बधाई छा कुमार सर
Kati ramro sochai coach vayesi yestyo hunuprx balla nani haruko manobal badhax kehi xain arko brs yo naniharule dhamaka grx congratulations team new diamond keep it up keep shining 👏👏👏👏💪💪💪💪💪
कोच कुमार राई प्रति हाद्र्धिक सम्मान,
Nice🎉🎉
Dherai ramro xa new daimond ko bahiniharuko game💐
dhari ramro ho
हाम्रो बहिनिहरुको गेम धेरै राम्रो छ!आगामी दिनहरुमा अझै राम्रो होस यहि कामना❤️❤️🙏🙏
एक दाम राम्रो खेलेको बहिनी हारुले र कोच कुमार सर लाई पनि धेरै धन्यवाद सबै टिम लाई
salina buda magarko trinig pugeko xaena kumar sir trining Ali garaunu paro
जेनिसा को खेल धेरै राम्रो छ पछि राम्रो खेलादी हुने छिन भन्ने आसा छ मलाइ सारै मन परो
Wow great person
जेजती खेल्यो धेरै राम्रो खेलेको हो बैनीहरुले ❤🎉
Ramro gardai janu new Diamond bainiharu
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Eakdom ramro thiyo game
❤❤❤
गेम राम्रो खेलेको हो अब कुइक र बलक तिर ध्यान दिनुपर्ने देखियो❤❤new Diamond club ❤❤
kumar raiko voice 😂
सलिना मगर जस्तो चल्नु सकेको भय जेनिशा पनि जित पक्का थियो थिकै छ राम्रो नै खेलेको हो❤❤❤
Tiger cup ma sabe chij ma ramro but speak ma thorae kamjor ani aatinu pugye ttd weman valleyball ma
Kumar sir ko interview ayena
सबै चेलीहरुले ठिक खेलेको छ तर न्यु डाईमान भनेको उतपादन गर्ने हो के र नु फेरि एउटा चेली बिबागी टोलि मा गयो यो चाहिँ ठिक लागे न है
ramro xa yo choti kai xaina arko choti tigar cup uchalxa nani harule
❤❤