पूर्वमन्त्री बिष्टको भाषणले पूरा विश्व हल्लियो, त्रिभुवन पार्क अगाडि उभिएर गरे यस्तो घोषणा

Поділитися
Вставка
  • Опубліковано 10 січ 2025

КОМЕНТАРІ • 1,1 тис.

  • @bishnubohara7576
    @bishnubohara7576 3 роки тому +36

    बिष्ट ज्यू अत्यन्तै स्वाभिमानी, नैतिकवान र इमान्दार व्यक्ति हुँनु हुँदोरहेछ।एकचोटी भेटुँ भेटुँ पो लाग्यो।

  • @kisanchaudhari9245
    @kisanchaudhari9245 2 роки тому +1

    धेरै धेरै धन्यवाद बिष्ट सर तपाईंको जस्तै सोच बिचार भएको शुभ चिन्तक नेताको खाचो छ । तपाईंको जस्तै बिचार भएको भए देश काहा पुगथियो होला ।

  • @bijayamaharjan821
    @bijayamaharjan821 3 роки тому +5

    100 % सहि सत्य हाे बा सच्चा नेपालिले हेर्नै पर्ने। र आफ्नाे नेपाली कहिले पनि मार्दैन। 👍️👍️👌👌🇳🇵🇳🇵

    • @krishnashrestha1854
      @krishnashrestha1854 3 роки тому

      केसर वहादुर वीसत मन्त्री जयु तपाई कती रामरो मानछे रहेछ रमाईलो जुन सही कुरो भनीरहनु भयछ अब सस्ता हरु लाई नीरमुल गरी सब नेता हजुर जसतै बनाउनु परयो पसुपती नाथ ले रक्षा गरुन

  • @ramkumaribhusal3454
    @ramkumaribhusal3454 3 роки тому +2

    नेपाली को छोरों कोही छैन भन्थे । तर रहेंछ खाटी नेपाली को छोरों धन्ने बाद सर 🙏🙏🙏🙏🙏

  • @kbchauhan4261
    @kbchauhan4261 3 роки тому +5

    देश भक्त सच्चा ब्यक्ती मन्त्री बिष्टजी एस्ता असल ब्यक्तिले नेत्रित्व गर्नु पर्छ र मात्र देश र जनताको सेवा हुन सक्छ , जनताले नबुझ्नाले गर्दा देश र जनताको नाजुक अवस्था हुँदैछ । बिष्टजीको सदा जय होस् ।Rashtriya shakti Nepalko jaya hos .

  • @baburamgurung8047
    @baburamgurung8047 2 роки тому +2

    Marvelous bombastic and sensitive analysis based on fact and current issues great

  • @dadhirampanthi5851
    @dadhirampanthi5851 3 роки тому +60

    तीन करोड नेपालीको सलाम! हजूरको विचारलाई !ठिक भन्नुभयो । सबै नेपालीले खुला हृदयले साथ दिन आवश्यक छ।देशमा यस्तै विचारक , महान र उदार एवम असल राष्ट्रभक्त व्यक्तिको आवश्यक छ अहिले ।सबैले गहिरिएर विचार गरौं ।

    • @laxmankhawas7579
      @laxmankhawas7579 3 роки тому +1

      psysco..... .

    • @narbahadurlimbu500
      @narbahadurlimbu500 3 роки тому +1

      सबै कुरा राम्रो हो बिचार

    • @bsnusandesh6262
      @bsnusandesh6262 2 роки тому

      mahasaye for god sake pls yo 3 karod 3 karod bhanna Banda garau na ho
      pahila ta Nepal ko population 3 karod pugi sakeko xaina.
      ani 2karod 92/093lakh Madhya ka sabai Nepali Nepali Haina
      jati bela 3karod bhaneko xa bhaneko xa ekohoro
      yahi 3karod bhitra ka nai xan Deshdrohi papi asati Bhrashta, balatkari ,asati bibhedi

  • @drkrishnakumartamang3662
    @drkrishnakumartamang3662 3 роки тому +1

    सच्चा राष्ट्रभक्त जननेताको आवाजमा सौर्य र स्वाभिमान छ, नेपाली जनताका अन्तर्मन तथा अन्तस्करणका भावना प्रष्फुटित भएका छन् l यथाशिघ्र फटाहा, स्वार्थीहरुको लुक्न र भाग्ने दिन आउदै छ l जय राष्ट्रवाद !

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 роки тому +17

    अत्यन्तै उत्कृष्ट अभिव्यक्ति दिनुभयो सलाम छ केशर बहादुर बिष्ट ज्यु !!🙏❤️❤️❤️❤️

  • @रणबहादुरबुढा

    धेरै धेरै धन्यवाद छ सर अमर रहोस् जिनदा बाद👍👍👍👍👏👏👏👏🌷🌷🌷☔☔☔☔♨♨ल

  • @narendranepal5135
    @narendranepal5135 3 роки тому +51

    देश र जनतालाई बचाउन राजसस्था ल्याउनु पर्छ।जनताले देशकाे सस्कृती,भुगाेल चिन्न जरुरी छ।

    • @tekbahadur7056
      @tekbahadur7056 3 роки тому

      Very good sir

    • @mayanathkadel3767
      @mayanathkadel3767 3 роки тому

      @@tekbahadur7056

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 роки тому +2

      राजा पनि उही हो ,,,यही लोकतन्त्र नै ठीक छ यहाँ शासक परिवर्तन हुनु पर्छ ,

    • @pbrrai9486
      @pbrrai9486 3 роки тому +1

      एउटा दास भुक्यो फेरि

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 роки тому

      @@pbrrai9486 ko das ho moh

  • @thambahadurthapa9291
    @thambahadurthapa9291 3 роки тому +2

    पुर्ब मन्त्री जीउ तपाइको भाषण सुने बडो राम्रो लाग्यो र अब इ लुटेरा,देश बेछुआ,नदी नाला बेछुआ को हात बाट सत्ता खोस्नु पर्छ र तपाई जस्तो ब्येक्ति ले यो देसको डोरी समाउनु पर्छ धन्य्नेवाद

  • @mohanrijal8853
    @mohanrijal8853 3 роки тому +28

    हजुरको कुरामा 100% शहमत छु मँ ! किनकि मँ पनि मेरो देशलाई अति माया गर्छु

    • @kirtakarki7942
      @kirtakarki7942 2 роки тому

      @सभ्यता र संस्कृतिको उद्गम थलो हाम्रो प्यारो देश अखण्ड हिमालय
      " :)

  • @cmsangraula9477
    @cmsangraula9477 3 роки тому +1

    सारै मन छुने विचार गर्नु भयो। God bless you यसरी सबैलाई बुझाउँदै अघि बढ्नु होला।
    धन्यवद।

  • @parsuramregmi3543
    @parsuramregmi3543 3 роки тому +6

    100% सहि कुरा ।

  • @jyotitamang8008
    @jyotitamang8008 3 роки тому +1

    तपाईंको भाषणले मेरो मन सरै बुजेकाे छ सलम सर अघि बढ्नु पछ तपाईं जस्तो नेता

  • @paudeldurga1028
    @paudeldurga1028 3 роки тому +13

    अति मनछुने यथार्थ कुरा

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 3 роки тому +2

    कुरा एकदम सहि हाे, व्यवहारमा उतार्न सके नेपाल अामा कति खुशि हुन्थ्याे हाेला

  • @ganeshshahi8276
    @ganeshshahi8276 3 роки тому +5

    एकदमै सहि कुरा भन्नु भएकोमा हजुरलाई मेरो तर्फबाट सलाम छ सर।

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 3 роки тому +1

    तपाईंले भन्नुभएको कुरा एकदम ठिक भन्नूभयो??? तपाईलाई धन्याबाद???

  • @basnetpurna5500
    @basnetpurna5500 3 роки тому +59

    एकदमै सही कुरो गर्नु भयो हजुरले त्यस्को धेरै धेरै लागि धन्यवाद ।

    • @limbooturman5634
      @limbooturman5634 3 роки тому +2

      तितो यथार्थ कुरो यहि भै रा छ ।

    • @reddevilgaming6953
      @reddevilgaming6953 3 роки тому

      शही कुरा गर्नु भयो

  • @dilipsingh8932
    @dilipsingh8932 3 роки тому

    हजुर,लाई,मुरी मुरी ,धन्यबाद,तबपाे,देशकाे,नेता,एस्ताे,हुनु,पर्छ।

  • @pokharanepal1735
    @pokharanepal1735 3 роки тому +6

    कति सान्दर्भिक कुरा बधाइ छ हजुर लाइ

  • @rameshworrajbhandari8776
    @rameshworrajbhandari8776 3 роки тому +1

    सर हजुरलाई सहसौं धन्यवाद ।सम्पूर्ण देशवाशी जनताहरूको सुख शान्त सम्रिध्दिकोलागी कर्मचारी न्यूनिकरण तलवमा काफि बृध्दि नियम कानून अनूसासन रहित घुशिया कर्मचारिहरू स्वत वर्खास्तहुने नीयम कानून लागुहुन अत्ति आवस्यक छ।गल्तिभए क्षमा

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 роки тому +13

    धेरै राम्रो लाग्यो धन्यबादबझाङ बाट

  • @surajadhikari2640
    @surajadhikari2640 3 роки тому +29

    प्राध्यापक / पुर्ब मन्त्री आदरणीय दाजु केशर ब. बिस्ट को अध्यक्षतामा आन्तरिम सरकार गठन गरि २०४७ सालको सम्बिधान ब्युताउने उपाय गरौ ।

  • @jaysomnath504
    @jaysomnath504 3 роки тому +11

    आदरणीय दाजु नमस्कार 🙏🙏 मलाई मन पर्छ दाजु को कुरा तर म काजी को छोरा म एक महिना नेपाली सेना को चिप भएको भए अनि म देखाइदिने थिए दाजु नमस्कार 🙏🙏🇳🇵🇳🇵🇳🇵 हामी नेपाली दाजुभाई दिदीबहिनी हरु लाई चेतना भया 🇳🇵🇳🇵🇳🇵

  • @madhavshrestha8902
    @madhavshrestha8902 3 роки тому +119

    नेपालीहौ भने सबैले मनन गरौ र नेपाली जागौं ।

    • @serbahaduryawa2696
      @serbahaduryawa2696 3 роки тому +2

      Sahi ho sahi

    • @harimayachaudhary8585
      @harimayachaudhary8585 2 роки тому +1

      इउदेसमा कुनेय्ता हरुलेय नलुटिकिन र भस्टचार नगरिकिन कुननेता चोखाछ्न अहिलेय त लोक्न्त्र कोनाउमा छाणात्नत्र भैइसकेय्कोछ

    • @prashantdhungana464
      @prashantdhungana464 2 роки тому

      Khai nepali haru kun dulaa maaluke chhan tutaaune futaune

  • @shreeta1886
    @shreeta1886 3 роки тому +26

    सहि भन्नुभएको छ सर

  • @reshamgurung9473
    @reshamgurung9473 3 роки тому

    ईतिहाँसदेखी बर्तमान सम्म बाहुनहरुले यो देशको राष्ट्रीय र अन्तराष्ट्रीय स्तरमा सधै ब्यैज्यत गरेको छ। नेपालको भाईरस भनेको बाहुनहरु हो।

  • @hemantsharma9782
    @hemantsharma9782 3 роки тому +5

    देसभक्त र राष्ट्रबादि मान्छे केशरबहादुर बिष्ट सलाम छ। Like father like son.

  • @netraprasadadhikarishresth2949
    @netraprasadadhikarishresth2949 3 роки тому +20

    सत्य र तथ्य कुराहरु गरेकाेमा बिस्ट ज्यु लाई नमन् गर्दछु।

  • @arjunthapa5019
    @arjunthapa5019 3 роки тому +43

    यथार्थ चित्रण गरेकाेमा धन्यबाद

    • @kkkhatri6844
      @kkkhatri6844 3 роки тому

      Bastabikta barnan garnubhayakoma dherai dherai dhanyabad

    • @rajeshchaudhary509
      @rajeshchaudhary509 3 роки тому

      @@kkkhatri6844 santnirnkari
      .
      Santnirnkari

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 роки тому +7

    100% सहि भन्नू भाको छ्👌👌👌👌👌👌

  • @bimalagurung9623
    @bimalagurung9623 3 роки тому +12

    100%सही भन्नु भो🙏🙏🙏👏👏👏सारै चित्त बुज्दो भासण!नेता त यस्तो बुज्ने पो हुनुपर्छ हाम्रो देशमा💝👏👏👏👍👍👍

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 3 місяці тому

    100% सहि कुरा बिल्कुल ❤❤❤❤❤🎉🎉🎉🎉सम्मान छ हजुर प्रति ❤❤❤❤🎉🎉🎉🎉धन्यवाद 🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 1:33

  • @freedomwomansolovelyonebec4465
    @freedomwomansolovelyonebec4465 3 роки тому +25

    धेरै मन छु्ने कुरा गर्नु भो बिष्ट सर सबै भयको यर्थात कुरा हो धन्यबाद हजुर लाई नमन

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 3 роки тому +2

    सबै नेपालीहरुको मन भित्र घाउ भएर पोलिरहेको सहि सत्य कुरा बोली दिनु भएको मा धन्यबाद। 🙏🙏🙏

  • @jayabista8203
    @jayabista8203 3 роки тому +19

    शही विश्लेषण बिष्ट ज्यु।अब देश र जनताको एकमात्रै बिकल्प राजसस्था राजा ल्याउ देश बचाउ।

  • @diamondkarki3268
    @diamondkarki3268 3 роки тому +1

    हजुर ले ठिक भन्नु भयो भाई यो देश बेचेर खानु आटी संके

  • @gyanendraraja119
    @gyanendraraja119 3 роки тому +21

    सहि भन्नू भयो

  • @ratna65acharya
    @ratna65acharya 3 роки тому +6

    यथार्थ सत्य लाग्यो!✌💞💕💞

  • @gauravghimire3002
    @gauravghimire3002 3 роки тому +4

    सारै स्वाद लाग्यो सही विश्लेषण।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 3 роки тому +17

    सहि हो सर ग्रिरेट सर नेपालको यथार्थ यहिहो आज समाज र बिकाश रोक्ने तत्व यूवा पाटीमुखी नेताहरू बिदेशीका गोट्टी जन्ताले गर र मर भन्दा अरु उपाय छैन आजको दिन नाङ्गो बनाई सकेकाछन्

  • @durlavneupane1417
    @durlavneupane1417 3 роки тому +23

    एक्दमै सहि कुरा गर्नु भयो बिष्ट ज्यु ले

    • @dipagrg7311
      @dipagrg7311 3 роки тому

      Abni jñta koaakha nkhole àb Kai le khol çhha ab

  • @belbahadurkarki1155
    @belbahadurkarki1155 3 роки тому

    यो पूर्ब प्रधानमन्त्री बिष्ट जी यो भावना देशभरि का जनताले सुन्न पाए देशबन्नेछ100%ठिकछ

  • @ताराउचा
    @ताराउचा 3 роки тому +16

    सहि कुरा हो.

  • @chetlalneupane8247
    @chetlalneupane8247 3 роки тому +4

    तपाई भनाई अत्यन्त सान्दर्भिक छ ।

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 роки тому +95

    नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइराला, माधव नेपाल र प्रचण्डको सत्ता,पैसा र पदको लोभ र स्वार्थको कारण बिदेशी को इशारामा नेपाल राष्ट्र र नेपाली जनताले आज दुख पाइरहेका छन् ।

    • @mnepal9354
      @mnepal9354 3 роки тому

      Kp oli chai k ni?

    • @salin7254
      @salin7254 3 роки тому +1

      Hiro

    • @marunikosantanharu5044
      @marunikosantanharu5044 3 роки тому

      तिमीहरू आफू केही नगर्ने मौका पायो भने बिरोध मात्र गरेर जनतालाई भ्रममा पार्ने हो

    • @Aester
      @Aester 3 роки тому

      @@marunikosantanharu5044 ehhh? satta ma basera kehi paani nagarne ani birodh ni garna napayeney? mora haru, affnai ganatantra pachdaina tmi chor haru lai

    • @sombahadurthapa5971
      @sombahadurthapa5971 3 роки тому

      66

  • @smdcocareorganization2240
    @smdcocareorganization2240 3 роки тому +5

    भाषण त यस्तो हुनुपर्छ जस्ले सम्मानपुर्बक नाङ्गेझार पारिदिनुभयो है 😆😆😆धन्यबाद छ है हजुर।

  • @nabinjungshah5392
    @nabinjungshah5392 3 роки тому +17

    पहिला हामी स्वाभिमानि बनौ र देश बचाउ देश बेच्ने देखि साबधान हौउ

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 роки тому

    एकदम सहि भन्नु भो बिस्ट सर म हजुर को कुरामा साथ समर्थन छु । जय रास्ट्रीय वाद ।।

  • @narayandattasubedi3773
    @narayandattasubedi3773 3 роки тому +18

    बिष्ट जिको भनाइ सहि धन्यवाद।

  • @ratna65acharya
    @ratna65acharya 3 роки тому +2

    सत्यकुरा हो💕। नेताहरुले खुल्लमखुल्ला लुटिरहेकाछन!।

  • @kalpanagurung8880
    @kalpanagurung8880 3 роки тому +37

    सत्य तितो यथार्थ यहि हो,नमन हजुरलाइ।

    • @Swastikabkk
      @Swastikabkk 3 роки тому +1

      ।सहि र शाचो हो र डिकहो

    • @budhirajsubba8658
      @budhirajsubba8658 3 роки тому

      @@Swastikabkk agile samma raja matra masia ko cha , abha pani ladi rahe desh nai masine cha .

  • @prembisht3465
    @prembisht3465 3 роки тому +1

    नमस्ते नमस्कार हजुरले धेरै राम्रो सत्ये कुरा भन्नु भयो एहीनै गरी रहेका छन अहीले को कोई पनी नेताले एही गरी रहेका छन इनको लागी काँनुन नै बनेको छैन की ईनले जे गरे पनी हुन्छ जनता को लागी मात्रै हाम्रो देश मा काँनुन हो नेता को लागी जे गरे पनी हुने भो जनता ले राम्म्रै कुरा गरे पनी सुहाउदैन नेताले त जनता लाई म्रादै हिने पनी झनै राम्रो हुने भो त एही त गरी रहेका छन एस्को लागी जन्तानै सचेत हुनुप्रछ नेताको मात्रै देश हैन जन्ताको पनी अधिकार हुन प्रछ

  • @diwaskarki7918
    @diwaskarki7918 3 роки тому +8

    Dherai ramro kura garnu vayo khusi lagyo

  • @krishnathapa5623
    @krishnathapa5623 3 роки тому +1

    सहि कुरा गर्नु भयाेे सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haribhaktabhujel6288
    @haribhaktabhujel6288 3 роки тому +18

    सहि कुरा हाे । Thanks Bist Sir .

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 2 роки тому

    बिष्ट ज्यु तपाँलाई सलाम छ सत्यकुरा हो

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 3 роки тому +5

    अति राम्रो कुरा गर्नु भयो

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 роки тому

    जयहाेस मङ्गलमय जिबनकाे शुभकामना केशरबहादुर बिष्ट ज्युलाई 🍂🍂🍂🌼🌼🙏🙏

  • @Khumofficial
    @Khumofficial 3 роки тому +14

    तपाइको विचारले युवाहरुको आखा खुल्दैछन बा धन्याबाद बा

  • @taprajpant1314
    @taprajpant1314 3 роки тому +7

    राष्ट्रियता भनेको योहो ।सलाम छ।

  • @nabinacharya2747
    @nabinacharya2747 3 роки тому +8

    जय होस सत्य तथ्य जस्ता को त्यस्तै । वहुमत् र व्यवस्था त ।हरहर महादेव ।

  • @shankaradhikari2676
    @shankaradhikari2676 3 роки тому +12

    केसरबिस्टको भनाइ सहीलाग्यो यस्तानेता देशलाई आबसेक

  • @dayaramkc9378
    @dayaramkc9378 3 роки тому +11

    सहि भन्नुभयाे ,,100% सलाम छ जनताकाे तर्फबाट

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 3 роки тому +16

    देशको यथार्थ र सही चित्रण गर्नु भयो ।

  • @magartilak7975
    @magartilak7975 3 роки тому +11

    Hajurko bichar good sir

  • @BikramLimbuLimbu
    @BikramLimbuLimbu 3 місяці тому

    एकै गरी सही सत्य को भाषण हामी नेपाली जनताले सुन्नु आवश्यक मलाई लाग्यो हजुर हरुलाई कस्तो लाग्यो होला,, भिडियो को लागी धेरै धन्यबाद

  • @thakbdradhikari8553
    @thakbdradhikari8553 3 роки тому +18

    १००% सहि कुरा गर्नु भो हामी त पैसा लिएर नेता लाई भोट् हाल्ने देशको जनता त परियो

  • @harikhasu4972
    @harikhasu4972 3 роки тому +5

    तपाईं को बोली सत्य छ, कति राम्रो शिष्टाचार छ के हुनुपर्ने के भईरहेको छ देश, सत्य राम्रो खै नेपाल मा

  • @santoshbasaula7506
    @santoshbasaula7506 3 роки тому +9

    समय सान्दर्भिक , यथार्थ र असाध्धै चित्त बुझ्दाे कुरा

  • @sharadavaidya1636
    @sharadavaidya1636 3 роки тому +1

    अाहा कस्ताे राम्राे भासन , १००% सहि। काका म्वाल , काका म्वाल । झित छु मतलव भनेरै भनेकै कारणले हाे मावबाडि काठमाण्डाैमा पस्न सकेकाे हाे।

  • @hirawagle9501
    @hirawagle9501 3 роки тому +5

    साह्रै चित्त बुझ्दाे कुरा गर्नु भयाे सर!!!

  • @chandhojgurung3016
    @chandhojgurung3016 2 роки тому +1

    Ramroo vannu vayo hajur lai dherai dherai dhanyabad👍🙏🙏(syangja)

  • @deepakyami1149
    @deepakyami1149 3 роки тому +23

    यथार्थ नेपालको

  • @kiranlimbu2189
    @kiranlimbu2189 3 роки тому +7

    मेरोत मन मुटु छुयो तर के गर्नु नेताहरुको झोलेले बुद्दैना

  • @nirmalayonhang3423
    @nirmalayonhang3423 3 роки тому +7

    100% सहि👍️

  • @bishnubohara9271
    @bishnubohara9271 3 роки тому +1

    हो कम्युनिष्टहरु साह्रै फटाहा नै रहेछन्।हामीलाई त अन्धा नै बनाएका रहेछन् यीनीहरुले। केशर बहादुर बिष्टले भन्नु भएको एकदमै ठीक कुरा हो।

  • @bimalbhandari1048
    @bimalbhandari1048 3 роки тому +6

    सलाम छ बुआ हजुरलाइ

  • @prajwalkc1195
    @prajwalkc1195 3 роки тому

    बिष्ट बा याे भ्रटचारीकाे बारेमा राम्रै बिचार राख्नुभाे धन्यबाद याे १७००० मान्छेकाे ज्यान लिने पसुहाे याे ।

  • @ashishkhanal5347
    @ashishkhanal5347 3 роки тому +74

    राष्ट्रिय शक्ति नेपालमा म निस्वार्थ रुपमा लागेर यी भ्रष्ट नेतालाई फाँसी दिने अभियान चलाउन चाहान्छु,

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 роки тому +2

      होर ल ल बधाइ छ

    • @bhumigat2349
      @bhumigat2349 3 роки тому +2

      हैन गणतन्त्र नै चाई किन हुनुपर्ने? जबकी लाखौं नेपालीले परिवार पाल्ने खाडीका सबै देशमा राजतन्त्रै छ। मलेसियामा राजतन्त्रै छ। ज्यानै फालेर मरिहत्ते गरेर भर्ति भिड्ने बेलायतमा राजतन्त्रै छ। जापानमा राजतन्त्रै छ। अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड बेलायती राजसंस्थालाई नै आफ्नो राष्ट्रप्रमुख मान्दछन किनकी ती देशमा थिती बसाल्नेहरू बेलायतबाटै गएकाहरू हुन। अमेरिका, युरोप र अफ्रिकाका बाट आप्रवासीहरूले बनाए। त्यहाँको इतिहासमा राजतन्त्र कहिल्यै भएन। यी देशहरूबाटै नेपालमा 95% विदेशी रेमिट्यान्स आउने हो। त्यसैले नेपालको अविकासको कारण न राजतन्त्र थियो न राजाले गर्दा नेपालको प्रगती नभाको हो। बरू हालसम्म देश धानेका राजमार्गहरू, एयरपोर्टहरू र बेचि खाएका सयौं कलकारखाना त राजाले आफ्नै शासनकालमा बनाइदिएका थिए। खै गणतन्त्र, लोकतन्त्र नामको लुटतन्त्रले कुनै राष्ट्रिय राजमार्गहरू बनायो? कुनै एयरपोर्टहरू पुरा गरेको छ 15 वर्षमा? कुनै उधोग खोल्यो? गणतन्त्र, संघियता खाने लाउने चिज हो? गाडी हो? सडक हो? उधोग हो? आफ्नो धर्म सिध्याएर अरूको अँगाल्ने धर्मनिरपेक्षताले देशलाई जनतालाई के फाइदा गरिस? बोल्न पाउँछ रे तर यी प्रचन्डेका कुत्ताहरूको अगाडी प्रचण्डेको बिरोध कसैले गरोस त, सामाजिक संजालमा समेत विरोध गर्नेको लोकेसन पत्ता लगाउनु पर्छ भनिरहेका हुन्छन झोले कुकुरहरू । त्यहि हो बोल्न पाएको? ज्ञानेन्द्र शाहीलाई चितवनमा झण्डै मारेको बोल्न पाएर हो? बोल्न र यसको भष्मासुर प्रचण्डेको बिरोध गर्न धेरै जोखिम मोल्नु पर्ने अवस्था छ। तर सामाजिक संजालसँग यी बौलाहा कुकुरहरूको केहि नचलेर मात्रै हो। नत्र यी बहुला कुकुरहरूले टोकि हाल्थे नी। गाउँ गाउँ ज्ञाने चोर भन्दै त पहिला पनि हिडेकै थिस त कुकुरहरू।

  • @krishnabahadur3870
    @krishnabahadur3870 3 роки тому

    सारै मीठो कुरा गरनु भो धेरैधंनेबाद छ तपाईलाई

  • @gopalprasadpokhrel787
    @gopalprasadpokhrel787 3 роки тому +5

    सत्य र तथ्य।

  • @durgakarki6032
    @durgakarki6032 3 роки тому

    पुर्व मन्त्री ज्यु याे चई भाषण सारै राम्राे

  • @jaabchams8471
    @jaabchams8471 3 роки тому +8

    कसम 150 % कुरा सहि आयो

  • @prbhudebrshi9475
    @prbhudebrshi9475 3 роки тому +1

    🙏🙏🙏राधे श्याम्🙏🙏🙏धर्म बिना केही हुन सक्दैन,👌👌👌👌

  • @karmakarma1934
    @karmakarma1934 3 роки тому +26

    यथार्थ र अति मार्मिक 🙏🙏🙏👍️👍️

  • @ramkumardhakal6972
    @ramkumardhakal6972 2 роки тому

    समय सान्दर्भिक र अित मन छुने।

  • @tejramgurau1976
    @tejramgurau1976 3 роки тому +34

    राजा चाहिन्छ

  • @chiranjibibaral8241
    @chiranjibibaral8241 3 роки тому

    बिष्ट सर काे 100%सहि भन्नुभयो ।

  • @indrathapa9733
    @indrathapa9733 3 роки тому +9

    अब हजुर जस्तो नेता को आबस्यक्ता छ । म पनि समर्थन गर्छु ।

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 Рік тому

    जय शम्भु हजुर 😂😂 अति राम्रो छ हजुर जय स्वाभिमान जय शम्भु ‌🥰🥰🥰🥰🥰🇳🇵👏

  • @NiranjanMalakar
    @NiranjanMalakar 3 роки тому +10

    Thank You very much for taking up Newar issue here, Mr. Keshar BDR Bista. This is SO IMPORTANT. Newar Civilisation is Nucleus of the country:NEPAL.

  • @shovakarki1846
    @shovakarki1846 3 роки тому +1

    मान्निय पूब मन्त्री बिष्ट ज्यू म बेल बहादौर कार्की रूपन्देही मेरो तीनबिघाखेत बटवलको50 साल देखि अदालत मुद्दालडदा एकबिघा दिनुसहामी मीलाई दिन्छौभन्दामाओबादी ले तपाईहरूल मिलाएर हुदैन भनेरैलेदिईन बरू आजसम्मलड दैछुबरू र हजुर्लेगरेको भाशन धेरैचित्तबुझ्योधन्य बाद ज्यू

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 3 роки тому +6

    Great job 👏👍and well done 👏🙏💐❤
    Tol-Tol, chowk-Chowk, Chautari, Galli, Dailo, घर-घर , pugnai parcha Nepali janata mathi लागेको kalo badal hataunu parcha
    Membership and donations कहाँ line dine bhanus agadi badhadhnus
    All the best 👍🙌❤

  • @tilparsadshrestha4447
    @tilparsadshrestha4447 2 роки тому

    साह्रै राम्रो चित्त बुझ्दो बक्तब्य दिनुभयो धन्यवाद छ

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 роки тому +75

    सहि भन्नू भो मैले बनी बुतो गरेर सुत्केरी हुदा खाने भनेर ल्याको चामल पनि सुत्केरी भकै दिन लगिदिएको जीवन मा कहिले बिर्सिन्न त्यो पल 😭😭😭😭

    • @poojashrestha1954
      @poojashrestha1954 3 роки тому +1

      ରରରଟରରରରରରରରର୦. ଲପଲବଲବ ବ ବବଲ୦ବଲବବବ ଲବ ବଲ ଲବଚଲବବସର୦ରପଟଡ

    • @poojashrestha1954
      @poojashrestha1954 3 роки тому +1

      ଡଟ୦ଡଡଡଡଡ୦ଡ୦0୦ଡୃ୦ଡଡ୦0ଡ0୦ୃ୦ଡଡ0ଡ୦୦୦ଟଡଡଡଜଜଜଜଜଜଜ୮ଜ୮8୮ଜ୮୮୮ଜ୮୦୦୦୮ଜ୮୮୮୮ଜ୮୮ଜ୮୮0୮8୮୮୮ଜଜ୮୮ଜଜଜ୮୮୦୮୮ଜ୮୮୦୦୮ଜ୮୦୮୮୮୮ଜ୮ଜ୮୮୮୮୮୦୮୮ଜ୮ଜ୮୮୯ଜ୦୭ଟ9୮୦

    • @poojashrestha1954
      @poojashrestha1954 3 роки тому

      ୯ହତଚ୯୯୯୯୯୮ଦ୮9ଜ୦୯ୃୃୃୃୃୃୃଦଦୃୃୃତ

    • @poojashrestha1954
      @poojashrestha1954 3 роки тому

      ବବଲଦଯବବବବବବବବବବ୮ବବବଲବ୮ବବବବହହହହହସହ୦ବ୦୦ଡ୦ଡହଗବହହହ୦ଲବଲଲ୦ବଗଡ୦ଲ୦ତଗଦଲବଲ୦୦ଲ୦ଦଲ୦ଲ୦୦୦ଲବକ୦ଲଦଦ୦ଡ୦୦୦୦୦୦୦ହ୦ରଦ୦୦୦ଡର୦ବ୦୦ବଡଲଲବ୦ଲ୦ଲତ୦ବଲ୦୦ଲ୦ଲଡହଲଲ୦ଗବ0୦୦କଗ୦ଲ୦ଚ୦୦୦ହ୦ଦ୦୦ଗଲହଲହ୦୦ଗବବହବବବବ୦୦ବବବ୦ଗ୦ବବଦବଗ୦ବତଗଲ୦ବବଲ ଲ।ଲପକବବବଲହଜଜଜଗଗ୭ଗଯ୦ଦୃଡୃୃ୦୦ଡଟଡୃଡୃଟଚ୦୦ଚ୦ଚୃଡଗଡୃଚଡୃଡଗହଗଚଗଚଗଗଚଗଚହଗଯଗଚଯଚଗଗଗଗଗ୭ଗଗଚଟଚବଲଲ ଲ ।ହ ଲସସ।ଲଲ। ଲସସସଲସଲସଲଯସସଚଚ୦ଜଚଚଚଜଚଟଲଗସକଚ ଚଲ. ଯବଲଲ00୦ଡଡ0୦ଡଡ୦ଡଡଜଦ୦୦ଗଡ୦ଲ୦୦୦ଡ୦ଡ୦କଲ୦୦ଜଲଡ୦୦ଡ୦ଲ୦ଡଲ୦କ୦ଡ ଗଡଡ୦ଡଚଡଚଲଲଲଲଲଚଚଚଟଟସଡଚକଚଡଲଜହଟଡଡଡଜ୦୦ଲଗହଜଜଜଜଚହଜଯ୦ବଡଗଡବଡଡବ୯ଚହବ୦ଡତହହଡହଚ9ଦହଜହ9ବଡତହଡତବତଦବଜୃହହଡବଚହହହଚବଦଜହଜହଚହହହଜୃହଦହହଚହ୮ଦହ୮ଚହଚହଜହହୃଜୃଚତହ8ହଚଗଚହଦଚଦଚଜୃହଜହଦହୃଦହୃହୃୃହବହଚହତଦହଦୃଚବଦୃ୦ଗୃହ୦ବବ୦ତବ୦8୦୭ଦ୦ଚ୦୮ୃବବଚବ8ତ୦୦୦ଡ୦୦ଯଦଲଗଡଡଡଟହଗ୦୦ଚଦ୦୦୦୦ଗପଚ୦୦ଡ୦ଚଯଗଟଡ୦୦ଗ୦ଗ୦ଗ୦ଚ୦୦୦୦ଚବପଟ୦ବଡଗ୦୦ଡଚ୦ଚଗ୦ଲଚପଚଚପତଯବଜ ଗଡ ପ ୦ବ୦ପଚ୦ପ୮୦ଚବ୦ଲ୦ଚଚ୦ ଡଲ୦ଲଗ୦ଚଦ୦୦୦୦ଗ୦ଗଗଟଯଗଗ୦ଗ୦ଲସଟଚଟଟଡଗଗ୦ଯଗ୦ଲଗ୦୦ଗ୦୦ଗଗଗଡ୦୦୦୦୦ଡ୦୦ଯ୦ ଯଡ ୦୦0ଚଡଜଜଡଚଡ ୦ଡଡଟଜଗଡଡ0ଡଗଟଡଡଟଡଡଯଡଡଡଡ0ଡ0ଚଚଟଡ।ଜଗଡଡଚଚଡଯଜହଡ୦ଟଡଡଚଡଚଗଡଜଡ୦ହଜଡ୦ଗଡଗଚଡଗଗ୦ହଡଡଜଚଡଟହଡହଜଚଡଚଡ୦ଟଡଡ୦ଟ୦ଜଟ୦ଗଡଡ୦ଚ୦ଗଡ୦ଡ୦ଗ୦୦ଡଚଡଡ୦୦ଡ୦୦୦ଟ୦ଟଡ୦ଟଡ0୦୦୦୦୦ଡ୦୦ଚଗଡ୦ଲଟଡ୦୦୦ଡଡ୦୦୦ଡ୦୦୦ଡ୦ଡ୦୦ଡ୦୦ଡ୦୦୬ଯଚଗଡ୦ଚଯଚଯଗଯଗଗ ଯ ଗଯଯବ ବଡବ କବଯଗଲବଯ୬ଯ ଯଦ୦ ଯଗ ଯ୦ଗ0୦୭ଗ ଯଚ7ସହହଚ୮ଚହ୭ଚଚ୭୭ ୭ଯ ଚ ୭ ୦ଗ୦ ୦ ଚଗ ଦ୦ବ୭ଚ୦ଯଗ୭ଯଡ୦ସ୦ଗଗଗୃୃଚ🏣

    • @poojashrestha1954
      @poojashrestha1954 3 роки тому

      ୦୦9

  • @jagadishkuwar2962
    @jagadishkuwar2962 3 роки тому

    एकदम मन पर्यो यस्तो भाषण अझै गर्नु होला