नमस्कार म यस गीतकी गायिका शारदा रसाइली हामी सबैले निकै मेहेनत गरेर आज यो गीत सार्वजानिक गरेका छौँ । सबै जनाले माया गर्नु हुन्छ भन्ने आशा राखेका छौँ धन्यबाद।
देस covid 19 को बीसम परीस्तीतीमा गूज्री रहदा पनी नीकै ऊत्कुश्ट कोसेली हामीमाझराखनुहूने मीलन फील्म्स का होल युनीट लाई बीषेष धन्यबाद र बधाई पनी नीकैऊत्कुश्ट छ कोसेली सफल रहोस सुभकामना होल युनीट लाई
नमस्ते सम्पूर्णमा , सुपरहिट गीत गनगन को भाग २ ( गनगन २) मा अडियो मिक्सिङ मास्टरिङ्ग मा विश्वाश गरेर मलाई ठुलो जिम्मे वारी दिनु भयो धेरै खुशी लाग्यो , मैले धेरै समय अनी मेहनत लगायर यस गीत मा आफुले सक्ने जिम्मेबारी पुरा गरेको छु , कस्तो लाग्छ सबैजनाले सल्लह सुझाव को अपेक्ष्या गरेको छु धन्यवाद ।
नमस्कार म ओेई गनगन 1,2 को एरेन्जर नारायण दङगाल, सबैको चाहना र अत्याधिक माग अनुसार ओेई गनगन २ सार्वजनिक गरेका छौ हेरेर Like comment share गरेर हामीलाई साथ र माया दिनु होला ।
Gangan Manman 1 Jastai part 2 pani ekdamai utkrista lagyo both audio and video department nai... Plus, Sarada jyu ko vocal atti nai mitho chha.. Good job. Best wishes for success of this song too...
आहा कती मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी जोस जागर उमङ्ग चमक छावोस आउनी दिनमा अझै राम्रो राम्रो गितको अपेक्षा गर्दछु उन्नीस प्रगतीको सफलताको शुभ कामना सबैटिमलाई🙏🌹
सायदै नेपाली लोकदोहोरी को ईतिहास मा यति मन छुने गित नबन्ला स्वर शब्द सङ्गीत भिडियो इडिटिङ्ग सब कुरा मा कुनै खोट नराखी निकै मेहेनत गरेर गित बनेको छ करोड को क्लब मा यो गित पुग्न सफल होस म लोक दोहोरी गायक अशोक कुमार सापकोटा को अन्तर आत्माअ देखि नै हार्दिक सुभेक्ष्या प्रकट गर्दछु
नमस्कार सम्पुर्णलाई म सुफिक्स मदन गनगन एक र गनगन दुई को सङ्गितकार ।जसरी गनगन एक लाई माया गरिदिनुभयो त्यसरिनै दुई लाइ पनि माया गर्नुहुन्छ भन्ने आसा राखेको छु ।धन्यवाद ।।
नमस्ते मेरो भगबान रुपि दर्सकमा । यहाँ हरुको माया को कारण गनगन १ बाट गनगन -२ मा आइपुगेको छु । आसा छ यहाँ हरुको माया पाउने छु । अब गनगन -२ हेर्नुहोला है ।
गित एक्दमै राम्रो छ पारिबरिक कथा मा आधारित गित अहिले पनि हाम्रो समाज मा यस्तै खालको घटना हरु देख्न पाइन्छ एकदम राम्रो छ बधाई तथा सफलता को हार्दिक हार्दिक शुभकामना गन गन सम्पुर्ण टिम लाइ
आदरणीय मेरो प्रीय मामा सङम थापा सुफिक्स मदन दाइ मिलन दाइ नारायण दाइ लगाएत सम्पूर्ण टिम लाई करोडौं को शुभकामना तथा बधाई ।मलाई पनि माया गरेर सपोर्ट गर्नु हुने यश गित मा स्थान दिनु भएको को करोडौं को धन्यवाद ।।।
dherai ramro chha sabda sangit video kalakaar sapurna tim bata raamro kaam vhako chha badhai ani dhanya baad sapunrna tim lai ma pani auta sano kalakaar ko tarfa baata
अाहा अति राम्राे छ गित शब्द हरु उस्तै मार्मिक अति मन छाेयाे एस्तै एस्तै गित काे पर्खाईमा रहनेछाै हामी हरु जति पनि याे टिममा हुनुहुने हजुर हरु लाई लाख लाख बधाई छ सफलता काे शुभकामना🙏🙏🙏🙏💕💔❤️💖💕💔💓❤️💃💃💃💃💃💃
अत्यन्तै मन छुयो बास्तबमा भन्ने हो भने अहिले समाजमा घटिरहेको घट्नलाइ समेटी गीत मार्फत निकै मार्मिक लय र मन छुने शब्द उस्तै उत्कृष्ट मिठास स्वोर र सब्दले मागेका कथा भिडियोमा हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना सम्पुर्णमा
नमस्ते म अनुपम न्यौपाने । आहा धेरै राम्रो song really very nice song ..
ok xa ta
टिकटकमा मन पराई आउनेहरु यता हाजिर होऔं है!
म पनि हो
La बधाई छ सम्पूर्ण तिमलाई गित धेरै राम्रो छ
Nuwakote ho ni j garcha nuwakote le garcha nice song sanjam Thapa and team!
19 ko Tham 1 vaye ko vaye hune ho last year aayeko ho kya re gan gan 1
नमस्कार म यस गीतकी गायिका शारदा रसाइली हामी सबैले निकै मेहेनत गरेर आज यो गीत सार्वजानिक गरेका छौँ । सबै जनाले माया गर्नु हुन्छ भन्ने आशा राखेका छौँ धन्यबाद।
तिमित तिमि हौ।। हिरा हैनौ कोहिनुर हिरा हौ।
Dherai raamro chha
@@shyamdigitalshyamthakuri7111 thank you dada
Dammi lago hajur ko voice
@@singerashokrojregmiracheet6088 thank you hajur
गन गन 2 लाई माया गर्ने जतिले हाजिर गरम त्✋✋✋
Ma pani hu
Bastap ma bhannu parda malai chae gangan 1bhanda gangan 2dherai ramro baneko cha sabda dherai ramro cha best of luck all teem
देस covid 19 को बीसम परीस्तीतीमा गूज्री रहदा पनी नीकै ऊत्कुश्ट कोसेली हामीमाझराखनुहूने मीलन फील्म्स का होल युनीट लाई बीषेष धन्यबाद र बधाई पनी नीकैऊत्कुश्ट छ कोसेली सफल रहोस सुभकामना होल युनीट लाई
thanku hajur
गन गन 2 को पर्खाइमा कोको हुनुहुन्थ्यो हाजिर हुम त
ma ni xu
Ma pani honi dherai kurnu paryo
Ramrod xa git
Me
Me
नमस्ते सम्पूर्णमा , सुपरहिट गीत गनगन को भाग २ ( गनगन २) मा अडियो मिक्सिङ मास्टरिङ्ग मा विश्वाश गरेर मलाई ठुलो जिम्मे वारी दिनु भयो धेरै खुशी लाग्यो , मैले धेरै समय अनी मेहनत लगायर यस गीत मा आफुले सक्ने जिम्मेबारी पुरा गरेको छु , कस्तो लाग्छ सबैजनाले सल्लह सुझाव को अपेक्ष्या गरेको छु धन्यवाद ।
Aati nai sundar
राम्रो !!
Best of luck ahead🤟
Verry nice sir u are great
Baba xa sir I love this song 💓💓💓💓
नमस्कार म ओेई गनगन 1,2 को एरेन्जर नारायण दङगाल, सबैको चाहना र अत्याधिक माग अनुसार ओेई गनगन २ सार्वजनिक गरेका छौ हेरेर Like comment share गरेर हामीलाई साथ र माया दिनु होला ।
ताराहरुको बिचमा एउटा अर्को तेजिलो तारा हो नारायण दङ्गाल। जसको बेग बतासको भन्दापनी रफ्तार छ।
@@shyamdigitalshyamthakuri7111 हार्दिक आभार सहीत धन्यवाद दाई, यती धेरै त होइन अलिअली कोसीस गर्दै छु दाई ।
ramro xa
Aati nai sumadhur sanghit sabda Ra laya ko geet xa daju
Oe gangan le tapaile best arranger ko winner paunuvyo 2 lai pani 100% dinu vako xa .
Heart touching❤️
thanku hajur
टिकटक हेरेर अाउने यता
ma xu
माया पूरा हुन दियो अन्तिम मा झन राम्रो लाग्यो खुसी लाग्यो👍️👍️👍️👍️
ok xa ta
Gangan Manman 1 Jastai part 2 pani ekdamai utkrista lagyo both audio and video department nai... Plus, Sarada jyu ko vocal atti nai mitho chha.. Good job. Best wishes for success of this song too...
thank you so much
safaltako subhakamana git utkrista xa video jhanai ramro
होनी
ओइ गन गन 2 लाई मन पराउनी हाजिर हौ। त।
मलाई नि मन पर्यो
Malai
ma xu hajur
मलाई
आहा कती मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी जोस जागर उमङ्ग चमक छावोस आउनी दिनमा अझै राम्रो राम्रो गितको अपेक्षा गर्दछु उन्नीस प्रगतीको सफलताको शुभ कामना सबैटिमलाई🙏🌹
Honi
Female voice ekdam mach gareko xa best off luck
thank you so much hajur
ho ra
कमेन्ट् गर्ने शब्द नै सायद शब्द कोसमै छैन (सारै राम्रो गन गन 2 )
ho ra hajur
Honi kati ramro get
Congratulations to us💖
ok xa ta
😍😍😍😍😍😍😍😍
गनगन मनमन साहारै राम्रो छ मनछुने छ 😘😘😘😍😍😍😍👍️👍️👍️🙏🙏🙏
सायदै नेपाली लोकदोहोरी को ईतिहास मा यति मन छुने गित नबन्ला स्वर शब्द सङ्गीत भिडियो इडिटिङ्ग सब कुरा मा कुनै खोट नराखी निकै मेहेनत गरेर गित बनेको छ करोड को क्लब मा यो गित पुग्न सफल होस म लोक दोहोरी गायक अशोक कुमार सापकोटा को अन्तर आत्माअ देखि नै हार्दिक सुभेक्ष्या प्रकट गर्दछु
हाहा लोक गितको ईतिहास मै अरे यसरी नहासाउनुस न ! गित राम्रो छ तर त्यस्तो वा वा भन्ने गित त लागेन है मलाइ !!
thanku hajur
चौथो नम्बरमा परेको छ मैले गरेको कमेन्ट 🥰बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏 गन गन २
thanku
Yo gitko safltako subhakamana
होनी राम्रो गीत छ
नमस्कार सम्पुर्णलाई म सुफिक्स मदन गनगन एक र गनगन दुई को सङ्गितकार ।जसरी गनगन एक लाई माया गरिदिनुभयो त्यसरिनै दुई लाइ पनि माया गर्नुहुन्छ भन्ने आसा राखेको छु ।धन्यवाद ।।
badhai xa bhai timro sangit utkrista xa yasarinai agaadi badhdai janu hola
badhai xa
Tapai romro sangetkar ho. Tapaiko sangeet lai salam xa sir
@@musicnepal906 धन्यवाद !! हजुर को प्रतिक्रिया ले मलाई थप उर्जा मिलेको छ।।
Sarai ramro geet music vedio chai ali lok geet jato lagena katha jasto vo
Hit song oe gangan. Kath xetrako talented team. Badhai xa
TikTok 🎵🎶 Bata Geet Herna
Aauni Jati yata ✋✋✋👌👌🙏
गनगन 1 देखि को फ्यान जति यता हाजिर हुम त
Same as
Same same
नमस्ते मेरो भगबान रुपि दर्सकमा । यहाँ हरुको माया को कारण गनगन १ बाट गनगन -२ मा आइपुगेको छु । आसा छ यहाँ हरुको माया पाउने छु । अब गनगन -२ हेर्नुहोला है ।
asa xa
राम्रो गीत छ
Dherai ramro lagyo gangan 2 pani. Ali views dekhiyena prachar prasar garnuparyo hai geet dherai ramro xa. Itihas rachne geet xa
oh my god जिउ मा पूरा काडा उमृयो कस्तो खतरा गित सब्द तेस्तै राम्रो कथा तेस्तै मार्मिक video तेस्तै उत्कृष्ट best wishes 🙏🙏❤️❤️
Honi
@@priyankathapa8980 ok x t
गित एक्दमै राम्रो छ पारिबरिक कथा मा आधारित गित
अहिले पनि हाम्रो समाज मा यस्तै खालको घटना हरु देख्न पाइन्छ एकदम राम्रो छ बधाई तथा सफलता को हार्दिक हार्दिक शुभकामना गन गन सम्पुर्ण टिम लाइ
Sahi kura garnu vayo tapaile
wow dami 👌💖💖
यस गितलाई तारीफ गर्नका लागि मैले नेपाली शब्द कोषमा कुनै शब्द भेटिन सारै राम्रो लाग्यो ।सम्पूर्ण टिमलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु ।।।।
Dherai ramro geet
Ramro xa geet
Dami atinae ramro xa aba 3 ko partechhaya ma xu ♥️♥️🙏🙏🙏
मन परो गीत चाइ गायिका अझै प्रतिमा दिदि नै भाको भय झन राम्रो हुन्थ्यो होला
Naya kalakar lai pani sthan dinu paryo ni
ho ra
@@madangautam9211 सहि कुरा
हजुरको यो ब्यक्तिगत सुझाब को लागि धन्यबाद ।
Ddfghc
Ulululu
आदरणीय मेरो प्रीय मामा सङम थापा सुफिक्स मदन दाइ मिलन दाइ नारायण दाइ लगाएत सम्पूर्ण टिम लाई करोडौं को शुभकामना तथा बधाई ।मलाई पनि माया गरेर सपोर्ट गर्नु हुने यश गित मा स्थान दिनु भएको को करोडौं को धन्यवाद ।।।
has hajur
Wawa
Talented ganan tim
Kath xetrako utkrist sirjana oe gangan. Dherai ramro lagyo. Best of luck teamlai
First comment
Mero first cmt😂
wow nice
Maile socheko jastoo vayexa
54 छ 70 पुराइदिनुस न गाइज्🙏🙏🙏🙏
thanku hajur
Ramro cha geet sabailai derai derai pargatiko kamana
thanku
पूरा हेरिसके पछि बल्ल कमेन्ट गर्ने यता🤚🤚
Super duper 👌👌👌👌❤️❤️❤️❤️
गीत मन पर्यो tiktok ma sandesh kumar luitel hernu hola...साथै यसै गीतका सर्जक हरु प्रती करोडौं को सुभकामना अर्पण गर्छु।
thanku
सारै राम्रो छ गित 😘😘
होनी
धेरै दिन देखि यो गितको प्रतिक्षमा थिय
प्रतीक्षाको घडी बल्ल पूरा भयो । धेरै मिठो छ गित । सफलताको शुभकामना 💚💙💗💗💝💜💛❣️💞💚💚💙💙💝💜💛💜💜💚💚
thanku hajur
धेरै राम्रो लाग्यो गित ❤️❤️👍️👍️👍️👍️
Wow nice song
wou😘😘😘
Nice song with better acting role
सुफिक्स मदन लगाएत सबैलाई सफलताको शुभकामना
अत्यन्तै मीठो =एरेन्ज -शब्द -सङ्गीत-स्वर अझ फुलको बासमा सुगन्ध ।अग्रिम शुभकामना आगामी दिन हरु को।
Wawawawa
waw didi nice song and sweet voice
Mah pani parkhaima thiye yo getko 🙏♥️♥️♥️👌👌
thanku hajur
Same
अती मीठो आवाज सहित उत्कृष्ट अभिनय ❤️🙏
thanku
dherai ramro chha sabda sangit video kalakaar sapurna tim bata raamro kaam vhako chha badhai ani dhanya baad sapunrna tim lai ma pani auta sano kalakaar ko tarfa baata
ok xa ta
La badai xaaa damii xaaa
La ramro xa
git ramro xa badhai xa madan bhai timro sangit malai man parchha safalatako subhakamana sampurna timlai..
Parkhaima basda basda ballww aaja sunna paiyo dheraii ramro xa git sunerw khushi lagyo
thanku hajur
अाहा अति राम्राे छ गित शब्द हरु उस्तै मार्मिक अति मन छाेयाे एस्तै एस्तै गित काे पर्खाईमा रहनेछाै हामी हरु जति पनि याे टिममा हुनुहुने हजुर हरु लाई लाख लाख बधाई छ सफलता काे शुभकामना🙏🙏🙏🙏💕💔❤️💖💕💔💓❤️💃💃💃💃💃💃
thanku hajur
What's melodies song gangan tem
wow congressional all teem😘
thanku
सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ
Wow thanks u dada
अत्यन्तै मन छुयो बास्तबमा भन्ने हो भने अहिले समाजमा घटिरहेको घट्नलाइ समेटी गीत मार्फत निकै मार्मिक लय र मन छुने शब्द उस्तै उत्कृष्ट मिठास स्वोर र सब्दले मागेका कथा भिडियोमा हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना सम्पुर्णमा
Dherai ramro geet raixa
has hajur
Ramro lago tar gan gan 1 jasto teti utkrist chai vako haina anyway best of luck sampurna tim lai 💓💞💕
J kurani pailo nai mitho lagx. Yo pani ramro xa naya khaki vaka xa
sarai man xuni song badai xa gangan 2 lai
Dherai ramro xa geet sabailaae badhai
female vocal kya sweet lagyo..all the best sabai team lai
Dherai ramro sabda sangeet ma sajiyeko geet raixa.badhai xa sabai teamlai...
Congratulations all group nice lop song I like it wow gan gan 2 🌺🌺🌺💐💐💐
thanku hajur
Congratulations hole team members keep it up
धेरै धेरै बदाई तथा शुभकामना याे गितमा एउटा अवसर दिनु भएकाेमा। संगम दाइ।मिलन जि लगायत सबै लाई धन्यवाद
ok xa ta
Aaha wow nice song video congratulations hjr saflfako Hardik suvkamana cha sampunlai
🎉🎉🎉💐💐कति राम्रो गीत साह्रै राम्रो सब्द संगीत अनि स्वर पनी🙏🙏🙏🙏🎉🎉🎉💐👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
thanku hajur
Dami
Ok
सारै राम्रो बनेको छ हैइ भिडीयो अनि गीत ।मलाई सारै राम्रो लाग्यो गीतले राम्रो ठाँउ पाउने छ। congratulations all team laii😘😘
thanku hajur
सारै सारैनै मन छुने मेरो अनि मन मुटुमा बस्न सफल भयको गन गन 2 को सम्पूर्ण टिम लाई हर्दिक शुभकामना
thanku hajur
wow nice congratulations all team
ok xa ta
जस्ले जे भनेनी पहिलाको गीत जस्तो राम्रो अभिनय गाना अलि भयेन शब्द पनि अलि भयन पहिलाको भन्दा राम्रो हुन्छ सोचेको थियौ
ho ra
आहा जति सुनाै उति सुन्न मन लाग्ने🙏💮💗💝💕😍
ho ra hajur
wow wow 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
supop fantastic amazing wonderful haku vai
Wawawawa
Wow nice🎉
बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना होल टिमलाई 🎂
thanku
सारै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाई❤️❤️❤️
thanku hajur
कति राम्रो गीत।शब्द, भाका , एक्टिङ सबै कुरा मा उत्कृष्ट भएको। बधाई छ ओइ गनगन टिम लाई।
very nice song 👌👌👌 all the best 👍👍👍
Businesses Andhra Pradesh she Zach Randolph Zelda
Gangan hit vako ansarle jati apeschya gareka thiyou teti chei paiyana sem video sem song...
All the best...
हजुर को आफ्नै किसिमको सुझाब लाई धन्यवाद । दर्सक को सुझाब नै हाम्रो आगामी दिनको मार्गनिर्देशन हो ।
thanku
Nice song all the best entire team.
thanku hajur
Congratulations all team 🙏🙏
thanku hajur
गित सारै राम्रो छ सम्पुर्ण गनगन टिमलाई भब्य सफलताको शुभकामना छ ।
thanku hajur
Vayinkar man paryo malai. Kati ramro aawaj female ko. Geet dherai ramro lagyo. Ramro sabda. Mitho vaka. Acting.
जति मिठो गित उस्तै दम्दार भिडियो सम्पुर्ण टिम बधाई तथा शुभकामना
सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
thanku
Woww nice
😅😅😅😅😅😅😅😅😅😅😅
Dherai ramro