आहा कति मिठो भाका मैंले आज सम्म पर्खाइ मा थिए यो भाका को मन खुसि भयो यो भाका मा दोहोरी सुन्न पाउँदा कति मीठो शोर कति मिठा शब्द बधाई छ सफलता काे शुभकामना ❤❤❤
नमस्कार सम्पुर्ण मा! हजुर हरु माझ एक्दमै मिठो स्वरकि धनी प्यारी बैनी निर्जला गुरुङ र मैले गाएको यो दोहोरी सबैले माया गर्दिनु हुनेछ।भन्ने आशा गरेको छु।❤️❤️❤️❤️
आहा🙏🙏चन्द्रमाको🌹जस्तो💞हसिलो🌹मुहार🌹सुर्यको🌹 किरण🌹जस्तो❤️चम्किलो प्रतिभा🌹धेरैको💞मन🌹जित्न🌹सफल💞 सुभकामना सारै नै मन छाेयाे याे गित काे टुक्का टुक्काले दुबै जानालई प्रगति काे कामन गर्दा छु सबै काे मन मुटुमा बस्ना सफल गायक गायिका
सबै मा मेरो नमस्कार छ हैई म पनि दुबै को बिक फ्यान हो हैई धेरै निर्जलाको र सितल सर को पनि र एयो दोहोरी गित ले मेरो जिबन मा मेल खायो हैई अधि को गित पनि सुने को थिए र दुबै जनाई आगामी दिन हरू लाई अग्रिम सुभकामना
Aaha kya mitho surilo shwore ki dhani baini Nirjala & ati anushasit singar shital Bhai lai chhoy jyalo jai git jai sangit sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
Wow ! Shital ra Nirjala ko swar suni rakham jasto aananda aaune baini muskan Thikai xa Baru tukka gauda shital ko anuhar tira hernu hai? Best wishes from Uk 🇬🇧
युटुब मा भएका सबै गित मध्य उत्कृष्ट गित ,सारै भाबनामा बगेर गाइएको दोहोरी ,धेरै धेरै बधाई छ गायक गायिकालाई ,यो दोहोरी ले पिरथिका पारखिलाइ जवानी समएको याद दिलाउछ ।
निर्जला sis ko स्वर को ता m फेन भई sakeko छू सरस्वती ले बास garun,,,, sital nyolo ko ta pahila dekhi nae फेन नई हुम सफलता को कामना जय गीत जय संगीत💃🕺❤️😍
❤NIRJALA❤ ANI SHITAL JEE❤ KO VOICE TUKKA UTHAI OUTSTANDING WAOOOO SUPER 🥰🥰NIRJALA JEE 🥰CHIJ GURUNG ❤LANTHU SANGA❤ PANI GAUNU HOLA HAI,❤ MANY THANKS TO THE ENTIRE TEAM.❤
शब्द स्वर स्वभाव दुबैको असाध्यै असल छ सबै-२ तनमन मा वास बसेछन मलाई त ः झन अति मनपर्छ र त भन्ने गर्छु छत्र+काजलको जस्तै जोडि जिवनको बनोस्! धेरै*२ प्यार आशिष् !!!
Shital ji ko Dohori Gayan aruko bhanda farak chha mitho melody yasma Bahini ko pani atti mitho gayan sarai mitho Duwai kalakar ko mitho prastuti lagyo pragati ko shubha kamana 2 kalakar harulai God bless you
दिन को पाच छ चोटी हेर्छु तर पनि मन अघाउदैन फेरी पनि एहि भाकामा पाठ दुई हामी माझ ल्याउनु भयो भने म जति खुशी को हुन्छ होला भगवान पाठ दुई पनी जुराइ दिनुन डिम्पल दादा र निर्जला सिस संग यहि भाकामा 🙏😭❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो दोहोरी सितल भाईकोता राम्रो लाग्छ
आजता निर्जला बहिनीको स्वर र लय सारै उत्कृष्ट छ
शुभकामना
शितलजीलाई सुनिरहेकै हो, निर्जलाजीको शब्दोच्चारण अनि स्वरको माधुर्यता पनि उत्तिकै उत्कृष्ट अनि प्रशंसनीय छ ।
आह नया मुनाथापा को उदय भएको छ नेपाली लोक संचारमा धन्यवाद उज्ज्वल भविष्यको कानमा
सितल आफैमा एउटा ब्रान्डेड नाम निर्जला बहिनी लोक दोहोरी क्षेत्रको उदाउँदो जुन हो ।दुबैजनलाइ सफलताको शुभकामना ।
निर्जलावहिनि पनिअगाडि अाएकाे देख्न पाउदै छु खुसि गाग्याे प्रगति कामना।
निर्जल बहिनी र शितल भाईको शब्द सङ्गै सुमधुर स्वरलाई उच्च सम्मान गर्दै शुभकामना।।
धेरै राम्रो लाग्यो स्वर को दुबै जना को। फ्यान भए
स्याबास गायक / गायिका मित्रहरुको मधुर मिष्ठान स्वरमा कर्णप्रिय दोहोरि गित सुन्न पाउँदा मन्त्रमुग्धताको अनुभूति नै भयो नि है।
तपाई दुबै जनालाई हार्दिक बधाई छ सारै मन छोयो यो दोहोरी ले❤️❤️❤️ दस पटक सुनिसके अझै धेरै सुन्नु र हेर्नु मन छ 🙏🙏🙏
एस्तै हुनु पर्छ आदरपूर्ण मायाको गीत संगीत / एस गीतले सिक्ष्या दिएको छ / आउने दिनमा अझ राम्रो ल्याउनु होला / दुवै मा सम्मान छ /
आहा कति मिठो भाका मैंले आज सम्म पर्खाइ मा थिए यो भाका को मन खुसि भयो यो भाका मा दोहोरी सुन्न पाउँदा कति मीठो शोर कति मिठा शब्द
बधाई छ सफलता काे शुभकामना ❤❤❤
नमस्कार सम्पुर्ण मा!
हजुर हरु माझ एक्दमै मिठो स्वरकि धनी प्यारी बैनी निर्जला गुरुङ र मैले गाएको यो दोहोरी सबैले माया गर्दिनु हुनेछ।भन्ने आशा गरेको छु।❤️❤️❤️❤️
ATI ramro
❤SHITAL JEE ❤ANI NIRJALA JEE❤ KO VOICE WAOOOO KATI MEETHO SUPER.❤
बधाई छ म्हिथेब सितल र म्हिथेब्स्यो निर्जाला बैनि लाई प्रगतिमा लम्किरहोस।
आहा🙏🙏चन्द्रमाको🌹जस्तो💞हसिलो🌹मुहार🌹सुर्यको🌹 किरण🌹जस्तो❤️चम्किलो प्रतिभा🌹धेरैको💞मन🌹जित्न🌹सफल💞 सुभकामना सारै नै मन छाेयाे याे गित काे टुक्का टुक्काले दुबै जानालई प्रगति काे कामन गर्दा छु सबै काे मन मुटुमा बस्ना सफल गायक गायिका
Sarai Ramro chha Nirajala grg ra Sital grg Nirajala progress good
निर्जला GRG को VOICE चाईनेजो,NATURE ले दियको नै हो.best wishes
धेरै नै राम्रो दोहोरी गीत दुवै जना को उत्कृष्ट दोहोरी
शितल भाई को त प्यान नै हु तर बैनि को पनि fan . भै यो दामी लागो
अति सुमधुर आवाज लौ बधाई छ दुबै जना लगायत सम्पुर्ण टिम लाइ्
फेरि आए छौ शितल भाई र निर्जाल बहिनि को सुमधुर स्वरको मीठो गान धन्यवाद तपाई दुबै जनालाई ।
धेरै राम्रो लाक्छ मलाई सितल भाईकाे सबै गित
साहारै राम्रो दूबै जानाको दोहोरी एकदम मन पर्ने सितल भईको सोर नीर्जला बैनीको सोर पनी धेरै राम्रो लाग्यो दूबै जाना लाई धेरै धेरै बधाई
10😊
P.
😅😅😅😊.
8
.i08
Wow
Wow sital g
निर्जला बहिनी को सोवार धेरै राम्रो छ सुभ कामान राम्रो गर्दाइ जानु
अति नै मन्त्र मुग्ध भएर सुने यि सुमधुर आवज हरुलाइ धेरै धेरै धन्यवाद है हजुर हरुलाइ अजै धेरै प्रगति तथा सफलता को शुभकामना ❣️❣️
नमस्ते सम्पुर्ण कलकार प्रती आहाँ कति मीठो स्वर ,शब्द अनि लय।शितल जी को हर गित मन पर्छ मलाई।🙏🙏🙏
शितल दादा र निर्जला दिदिको दोहोरी त खोजी खोजी हेर्ने बानी परिसक्यो मलाई मन नै अनान्दित बनाउछ हजुरको दोहोरीले
झोर्ले सम्पूर्ण टिमहरू मा मार्मिक गीत डोय कलाकार स्वर शब्द ले मन छोयो सफलता को कामना
Dherai dherai subha kamana shital grg r nirjala boinilai yadhi ramro geet prastut garekoma ujwol babhisyako subha kamana xa dubailai
धेरै राम्रो छ दुबैलाइ बधाइ छ।❤👌🌹👍🌷
गजब लाग्छ निर्जला को दोहोरी ।
आहा कति राम्रो दोहोरी शितल सर तपाईको ठूलो फ्यान हो म पछिल्लो समय निर्जला बैनिको यो मुस्कान अनि गायन एकदमै मन पर्नु थालेको छ एकदमै राम्रो छ ,,,,🥀🥀🥀🥀🥀
Superb dohori Sital Vai vs Nirjala baini ko...
धेरै राम्रो सितला भाइ र निर्जाल बहिनी को दोहोरी बधाई छ
यत्ति मार्मिक भाका, 🌹😘
उस्तै मिठो र कर्ण प्रीय शब्द ❤️🦋
सुमधुर स्वरको धनी 🌺 🌸
शितल र निर्जला ❤❤😘
सबै मा मेरो नमस्कार छ हैई म पनि दुबै को बिक फ्यान हो हैई धेरै निर्जलाको र सितल सर को पनि र एयो दोहोरी गित ले मेरो जिबन मा मेल खायो हैई अधि को गित पनि सुने को थिए र दुबै जनाई आगामी दिन हरू लाई अग्रिम सुभकामना
Nisha ranpal jastai,feri gaauna raamro Jodi shital le nirjala gurung laai paaye xan,
Ati marmik pyaro geet xa, badhai xa Dubai laai,
धेरै राम्रो छ ।भाई र बैनि को दोहोरी गीत ।साथै प्रगति को कामना गर्दा छु !
शितल भाई र निर्जाल बहिनी को सुरिलो कन्ठ सोर को दोहोरी सरै मन पर्यो।
दाई बहिनिको यो प्रस्तुति निकै अब्बल उत्कृष्ट छ हार्दिक बधाई तथा अझै सफलाताको शिखर चुम्नुहोस शुभकामना हजुर!
Aja samma ati ramro lokdohori suneko thiyan but derai ramro lagyo malai
अतिनै दामि
Aaha kya mitho surilo shwore ki dhani baini Nirjala & ati anushasit singar shital Bhai lai chhoy jyalo jai git jai sangit sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
हृदयात्मक सब्दको मायालु जिबनी कहानीमा आधारित जिबन्तको उत्तम सब्दार्थले आदरपूर्ण सहयार्थिको आधार गीतमा झल्किएको छ /
सिताल सर अबाे भाग दुई पनि लेउनु प्रयो हजुर्🙏🙏🙏
अति राम्रो लाग्यो दुवैलाई धेरै धेरै बधाई अनि अगाडि बढ्ने सफलताको शुभकामना।🎉🎉❤
आह कति मिठो गीत । बधाई छ दुई जानलाइ
धेरै राम्रो दुबैको ।♥️♥️♥️
Atti sundar dohori badhai xa sital & nirjala❤
आहा कति मिठो ♥️♥️💐💐
Love u so much Nirjala grg ♥️♥️
उत्कृष्ट प्रस्तुति
यो घित नसुने निन्ध्रा नै लाग्दैन , सरै मर्मिक घित गवौउनु हुने सितल गुरुङ र हाम्रो बहिनी निर्जल लाई धेरै धेरै धन्यवाद ।।।।।
Kati ramro git bhanja ani bhanji jati sunepani sunau sunau lagirahanchha ke garaunra.
निर्जलाको मुस्कान मिठो
मुस्कान को धनीहरु शित्तल & निर्जला गुरुङ 🙏🙏🙏🙏
जय संगित 🇳🇵
अाहा सारै राम्रो ,हार्दिक बधाई छ पुरै टिमलाई
Aajha pargati gardai janu nirjala baini gorkha ko naam rakhnu dharai ramro xa dipling ko naam rakhnu la subhakamana
Dherai Dherai suvakamana bhai bahini laai ati mitho prastuti
नाइस सोंग गुड वीडियो जोड़ी निर्जला गुरुंग सिताल जी लाई बधाई छह गुड दोहोरि नाइस टिम टिम लाई बधाई छह गुड 👍🙏 सुपर
shital vai sanga sabdha ko bhandar nai raicha subhakamana yo team laai
Wow shital ra Nirjala sister ko Jodi Aati Sundar yo Dhori song and voice super Beautiful ❤️🙏🏿❤️ xa
Dameee सब्या र भब्या छन, दोहोरी राम्रो छ।
sarai ramro xa dubai janako sabda haru uk
राम्रो छ दोहोरी
चाहान्छु म चियो र चर्चा होस्
त्यो मान्छेको समय खर्च होस्।
शव्दको प्रहार कडा दुबै जनाको
सुमधुर स्वरका धनि श्यामजी र निर्जलाजिको यो गीत सुनेर कहिल्यै पनि अघाइने छैन !सफलताको शुभकामना !
Dear heart' beat sital bro. Best performance with sister keep better than best God bless Sangeet
Wow ! Shital ra Nirjala ko swar suni rakham jasto aananda aaune baini muskan Thikai xa Baru tukka gauda shital ko anuhar tira hernu hai? Best wishes from Uk 🇬🇧
शीतल र निर्जाला बहिनीको कडा लोकदोहोरी गीत एकदम राम्रो छ। मध्यनको १० बार हेर्छु। अझै पनि योभन्दा अगाडि जानु शुभकामना छ। ❤❤❤
Wow sarai mitho xa majja aayo and nirjalale sis muskan dami xa👌👌♥️♥️♥️ hahahahahaha hahahahahah👍️👍️👍️🇳🇵🇲🇾
Dherai ramro chha Sital Gurung ko dohori geet.
अाहा कतिमिथाे आवजमेराे चेलिकाे
Omg Fery sune yo ❤❤Nglosyo ❤❤👈👈
Dami voice sis ko शुभकामना प्रगती को काम ना
युटुब मा भएका सबै गित मध्य उत्कृष्ट गित ,सारै भाबनामा बगेर गाइएको दोहोरी ,धेरै धेरै बधाई छ गायक गायिकालाई ,यो दोहोरी ले पिरथिका पारखिलाइ जवानी समएको याद दिलाउछ ।
Wow wow Nirjala Nglosyo ko vocal ❤❤dami dami ❤❤हुरुक्कै भए म
Nice dohori sutal ji
Sarai ramro git ho yo malai sarai man parxa tesai ma lokdohori kya dami m india bat herdaixu
निर्जला sis ko स्वर को ता m फेन भई sakeko छू सरस्वती ले बास garun,,,, sital nyolo ko ta pahila dekhi nae फेन नई हुम सफलता को कामना जय गीत जय संगीत💃🕺❤️😍
AHA KATI MITTHAS VOICE SHITAL BHAI N BHINE PARGATI KO SUBAKAMANA
निर्जला को मुस्कान त खतरा छ।
Sarai mitho voice dubai janako.
दमदार प्रस्तुती
God very nice kalakarlai rajjele samman garous
धेरै राम्रो छ हजुरहरुको voice
❤NIRJALA❤ ANI SHITAL JEE❤ KO VOICE TUKKA UTHAI OUTSTANDING WAOOOO SUPER 🥰🥰NIRJALA JEE 🥰CHIJ GURUNG ❤LANTHU SANGA❤ PANI GAUNU HOLA HAI,❤ MANY THANKS TO THE ENTIRE TEAM.❤
❤❤❤❤ निक्कै मीठो दुबै जनाको सुमधुर स्वर अझै प्रगतिमो शुभकामना दुबै जना सितल सोल्टि&निर्जला सिस्टर लाई
You Both Are Great!
धेरै राम्रो छ्😍😍😍🙏
Amazing sweet vocal both of you
दुबै भाई बहिनी को अति मीठो स्वर प्रति सलाम छ
Wow yasto po गीत 👌👌👍👍🤝🤝
शितल भाइर निॅजला बइनि को लोक दोहोरी अतिनै मारमिक छ
Dubaiko sabda ra voice supper x
शब्द स्वर स्वभाव दुबैको असाध्यै असल छ सबै-२ तनमन मा वास बसेछन मलाई त ः झन अति मनपर्छ र त भन्ने गर्छु छत्र+काजलको जस्तै जोडि जिवनको बनोस्! धेरै*२ प्यार आशिष् !!!
Lajalu Nirjala, so beautiful both song and Pari. Sital also so good, romantic geet ko raja.
Shital bhai & Nirjala bainiko madhur swar & mairmik shabthle man chhoyo. Pragati gardai janu safaltako kamana xa. Badhai xa. All the best.
Shital ji ko Dohori Gayan aruko bhanda farak chha mitho melody yasma Bahini ko pani atti mitho gayan sarai mitho Duwai kalakar ko mitho prastuti lagyo pragati ko shubha kamana 2 kalakar harulai God bless you
यस्तो गित सुन्दा कति मन आनन्द हुन्छ
लोक दोहोरी किङ दुबै जना
Very outstanding performance
मलाई मन परेकाे दाेहाेरी भाइ सितल र बैनी निर्जला 🙏🌹🙏❤️🙏🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️
Very nice both of you good luck ❤❤❤❤❤
दिन को पाच छ चोटी हेर्छु तर पनि मन अघाउदैन फेरी पनि एहि भाकामा पाठ दुई हामी माझ ल्याउनु भयो भने म जति खुशी को हुन्छ होला भगवान पाठ दुई पनी जुराइ दिनुन डिम्पल दादा र निर्जला सिस संग यहि भाकामा 🙏😭❤❤❤❤❤❤❤❤❤❤❤
धेरै - धेरै राम्रो ,
जति सुनेपनी यो मन नअघाउने , सुनिरहने गर्छु !