मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण सम्पुर्ण मा मेरो दुईहात का दस औंला जोडी नमस्ते हाल साउदी बाट यसगित लाई दैनिकी हेर्ने गरेको छु धेरै राम्रो प्रस्तुति को लागि सम्पुर्ण टिम्लाइ बधाई छ सो गितलाई भाग २ ३ को रूपमा निरंतरता दिनको लागि विनम्र अनुरोध गर्दछु धन्यवाद
लाईभ दाेहाेरीमा मलाई असाध्यै मन पर्ने गायक मध्य तपाईं यान प्रशाद न्याैपाने ज्यु तपाईंको हँसिलाे र जे जस्तो शब्दकाे जवाफ गीत मार्फत रमाइलो तरिकाले दिनुहुन्छ मजा आउँछ सुन्न लाईभ दाेहाेरी हेर्न अझै धेरै अगाडि बढ्नुस शुभकामना छ हजुर 🙏🙏🙏
यान प्रसाद दाईकाे दाेहाेरि सुनिरहन मन लाग्छ। उत्कृष्ट शब्द चयन र टुक्का समायोजन सारै मिलेको हुन्छ। बधाई एवं शुभकामना दाजु। यस्तै राेजक,घाेचक र दमदार दाेहाेरि सदाश्रपदा सुन्न पाइयाेस💗
यान ज्यु को हरेक शब्दहरू धेरै मन पर्छ म त धेरै पछाडि प्यारी बैनि निर्जला अनि शब्द को खानि आदरणीय यान ज्यु को सुन्न आएको छु सम्पुर्ण मा सु सम्मान 🙏🙏🙏❤️❤️❤️
वाउ दामी छ टिक टक मा एक टुका सुनेर यता खाज्दै अायकाे छ राम्राे दाेहाेरी गाउनु भाकाे रहेछ निर्जला ले बाउन मन पर्दैना भने पछि मेराे नि मनै दुखेर अायाे भनेर कसरी भन्नू दामी छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🌹❤️
दुबै जना को राम्रो छ।। यान दाइ को ठट्यौली झन रमाईलो लाग्छ तर मैले देख्दै आयको कुरा चाहिँ आफ्नो जात को भय 2/4 टुक्का मै माया का कुरा गर्छन तर ब्रामण ले फकाउदा फकाउदा हैरान हुन्छ ।। तितो सत्य योपनी होकि गित,हास्यब्याङ ,नाटक जे मा पनि नपत्याय पनि बिहे चाहिँ ब्रामण सगै गरेको देखिन्छ । भनिन्छ माया गर्ने संग खुब झगडा गरिन्छ त्यही भयर पनि होला।।
मलाई त सुरुको गित सुमन सङग को हेर्या थिए तेहि गित बाट उदुमै फ्यान बनाउन सफल हुनुभयो यार निर्जु असाध्यै राम्रो सब्द चएन अनि गला तेस्तै अनि रुपको त बयान नगरुम होला सङ्कै छैन राम्रो गर्दै जानुस शुभकामना ।
Dherai ramro xa swor Nanu ko nirjala baini ramro xa na attinu AK din timro din audaixa Nanu kunai ramro manxele yo Nanu ko voc thauma ma puraidinu dharma hunexa kunai xalkapat nagari nanulai nistha purbak sayog garnuhola
समय मिल्दा तपाईं का प्राय लाइभ दोहोरी हेर्ने गर्छु तपाईं मेरो बिग फ्यान मा पर्नु हुन्छ अर्को एउटा पाटो तपाईंले गित गाउदा कडा शब्द प्रहार गर्न सक्ने मस्तिष्क लाई मान्नै पर्छ यो गित सुन्दा मज्जा आयो बाहुन को छोराले गुर्सेनी को छोरी लाई पाट्यारै छुड्नु भयो😂 कलाकार बैनी ले पनि कडा दिनु भयो सम्पुर्ण टिम लाई सफलताको सुभकामना💪🌹👌
मनैले मान्देउन, चिम्टा होइन ओंठले तान्देउन । जब गुरुङ बाहुन्सित अन्मिन्छ, बच्चा पनि ट्यालेन्टेड जन्मिन्छ । यान भाई र राम्री निर्जला बैनीको बेजोड दोहोरी हेरियो । मज्जा आयो . From London
नब प्रतिभा निर्जला को पहिलो दोहोरी ठिक लागेको थियो एउटा नया कलाकार जातिय कुरा गरेको मन परेन कतै पहिलो गित हिट भयो भनेर अहमता त भयको हैन नि यान दाईलाई त सधै सलुट
निर्जला मान्छे जस्तो स्वर पनि सारै मिठो लाग्छ ।
सुमन र निर्जला को दोहोरी हेर्ने जति हाजिर हाजिर हुनु है
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण सम्पुर्ण मा मेरो दुईहात का दस औंला जोडी नमस्ते हाल साउदी बाट यसगित लाई दैनिकी हेर्ने गरेको छु धेरै राम्रो प्रस्तुति को लागि सम्पुर्ण टिम्लाइ बधाई छ सो गितलाई भाग २ ३ को रूपमा निरंतरता दिनको लागि विनम्र अनुरोध गर्दछु धन्यवाद
हैट कडा बाहुन तरुनी पट्र्यायर छाडे फकाई फकाई
Khatey bahun le kaha patyaunu
म पूर्ब धरानको भए पनि तपाईको दोहोरी, गाउने शैली साह्रै मन पर्छ! अहिले यूकेबाट हेरि रहेछु! प्राय तपाईको दोहोरी हेरि सकेको छु!
निक्कै खत्रा घम्साघम्सी दोहोरी ।
निर्जला बैनी को गाउने शैली स्वर अत्ति सुमधुर , जस्तै गित लाई पनि न्याय दियेर गाउने खुबी रैछ।
लाईभ दाेहाेरीमा मलाई असाध्यै मन पर्ने गायक मध्य तपाईं यान प्रशाद न्याैपाने ज्यु तपाईंको हँसिलाे र जे जस्तो शब्दकाे जवाफ गीत मार्फत रमाइलो तरिकाले दिनुहुन्छ मजा आउँछ सुन्न लाईभ दाेहाेरी हेर्न अझै धेरै अगाडि बढ्नुस शुभकामना छ हजुर 🙏🙏🙏
निर्जला चाई सारै मन पर्ने गायिका मध्ये एक हुन् । Romantic छन्
याम बोरोको शब्द मा दम छ जे होस तान्दै तान्दै ठाउँमै पुरयाइदेउ 😋😋😋😋😋😋
Katy Ramro git gaunu vako ho sadhai Astai sunnu pau
Aaha kati ramaro chha❤❤👌🥰🥰♥️♥️♥️♥️♥️
यानप्रसाद दाइ लाई हिर्दय देखि नै धन्यवाद कति राम्रो दोहोरी आफू इमानदारी अनुसासित मेरो मन पर्ने कलाकार यान दाइ
अति मार्मिक गित उस्तै उस्तै प्रतिस्पर्धा तान्दाइ तान्दाइ ठाउमा पुर्याउनु है निर्जला
यान प्रसाद र निर्जला बहिनीको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा अत्यन्तै उत्कृष्ट छ बधाई सङ्गै दुबै जनालाई शुभ कामना।
निजल 🎉 यान दमि छ ❤❤❤❤❤❤❤
उदीयमान प्रतिभा निर्जला !
यान र निर्जलाको दोहोरी क्या दामी लाग्यो❤❤❤❤❤
मान्छे पनि राम्री ❤स्वर,हासो तेस्तै मिठो ❤
निर्जला सिस❤शब्द भनेर हसाउने यानप्रसाद दाजु र चिज दाजुको धेरै हेर्नी गर्छु❤🙏🙏🙏🙏❤️❤️
यान प्रसाद दाईकाे दाेहाेरि सुनिरहन मन लाग्छ। उत्कृष्ट शब्द चयन र टुक्का समायोजन सारै मिलेको हुन्छ। बधाई एवं शुभकामना दाजु। यस्तै राेजक,घाेचक र दमदार दाेहाेरि सदाश्रपदा सुन्न पाइयाेस💗
wow kya kada dinu vayo yan parsad sir
सगर पनि लिउनु परेयो
यान ज्यु को हरेक शब्दहरू धेरै मन पर्छ म त धेरै पछाडि प्यारी बैनि निर्जला अनि शब्द को खानि आदरणीय यान ज्यु को सुन्न आएको छु सम्पुर्ण मा सु सम्मान 🙏🙏🙏❤️❤️❤️
Ajhai herdaixu hai 😛
मलाई असाध्यै मन पर्ने गायिका निर्जला गुरुङ मत निर्जलाको मिठाे भ्वाईस हे मै फिदा छु आई लब यू ❤❤❤❤❤
Aaba vag 2 aaunu paryo yahaharu ko sarai ramro xa ///
Very good dohori, अब चम्किने पालो निर्जलाको जस्तो लाउँच मलाई त.....
एक्दमै रमाइलो र खुशी लाग्यो मेरो अंकल हरु पनि हुनुदो रैछ ।
आहा राम्रो दोहोरी ,निर्जलाको साङ्गितिक जीवन उत्कृष्ट रहोस् ❤
मिठो स्वर, उत्कृष्ट शब्द चयन मन मुटुमा बस्न सफल कलाकार प्रति उच्च सम्मानका साथमा सफलता को शुभकामना 🙏🙏🙏🙏
दमदार छ
वाउ दामी छ टिक टक मा एक टुका सुनेर यता खाज्दै अायकाे छ राम्राे दाेहाेरी गाउनु भाकाे रहेछ निर्जला ले बाउन मन पर्दैना भने पछि मेराे नि मनै दुखेर अायाे भनेर कसरी भन्नू दामी छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🌹❤️
धेरै राम्राे छ ।
Woow saweet dherai ramailo vo hjur
निर्लजा नानू, गीतमा त सहि हो तर नेप्टी चेलीहरु तिनिहरु सङ्गै लाग्छौ र पो अचम्म छ।
भब्बे सब्बे अतिनै रमाईलो दोहोरी हार्दिक हार्दिक बधाई छ होल टिमलाई
साह्रै राम्रो छ गित ❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
धेरै राम्रो दोहोरी । सम्मान छ दुबै जनालाई ❤️❤️❤️❤️❤️
दुबै जना को राम्रो छ।। यान दाइ को ठट्यौली झन रमाईलो लाग्छ तर मैले देख्दै आयको कुरा चाहिँ आफ्नो जात को भय 2/4 टुक्का मै माया का कुरा गर्छन तर ब्रामण ले फकाउदा फकाउदा हैरान हुन्छ ।। तितो सत्य योपनी होकि गित,हास्यब्याङ ,नाटक जे मा पनि नपत्याय पनि बिहे चाहिँ ब्रामण सगै गरेको देखिन्छ । भनिन्छ माया गर्ने संग खुब झगडा गरिन्छ त्यही भयर पनि होला।।
सारै रमैलो लायो यानप्रसाद भाई
अब चाइ निर्जलाको फ्यान भैयो है😍😍😍😍😍😍😍😍😍
निर्जला बहिनिकाे मिठाे शब्दा सफलतनकाे शुभा कामना
Ha ha ha
Bahun ra Guru ngniko bejod dohori
Nirjalako swor mai jadu xa
Yan prasad ra nirjalako sawal jabaf sarai ghat lagdo
हैन किन हो मीठो दोहोरी गीतहरु तेति छोटो हुने ,दोस्रो पाठ पनि ल्याउनु पर्यो सारै राम्रो
मलाई सबै फाइल हाल्दा हुन्छ हाल्दिनु होला मायालु 🎉
मलाई त सुरुको गित सुमन सङग को हेर्या थिए तेहि गित बाट उदुमै फ्यान बनाउन सफल हुनुभयो यार निर्जु असाध्यै राम्रो सब्द चएन अनि गला तेस्तै अनि रुपको त बयान नगरुम होला सङ्कै छैन राम्रो गर्दै जानुस शुभकामना ।
यान र निर्जला प्रगति छिट्टै प्रगति भईएकाे छ।शुभ कामना।
निकै रमाइलो दोहोरी 😂😂😂😂😂😂❤❤❤❤❤❤
नमस्कार छ दुबै जना कलाकार लाइ र सबै टिमलाइ पनि लास्टै राम्रो दोहोरी गाउनु भयो खुशी लाग्यो
अब यो बहिनिको दोहोरी सुमन सगँ गिदा को सुन हेर्न मन लाग्यो ल
यान प्रसाद दाई लाई उच्च सम्मान त छँदैछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘💘
राम्रो दाेहाेरी
Nerjala ge naya vaye poni ramro parstuti x ajhai khulera gaunu parx 👌👌👌
Dherai ramro xa swor Nanu ko nirjala baini ramro xa na attinu AK din timro din audaixa Nanu kunai ramro manxele yo Nanu ko voc thauma ma puraidinu dharma hunexa kunai xalkapat nagari nanulai nistha purbak sayog garnuhola
सालिभेना सुरु देखि को सबै पुरै हाल्नु होला मायालु ❤🎉
अाहा कति उत्कृष्ट शब्दा सङ्गीत भाग 2,3,4,.....।चाहियाे सर सारै मजा अायाे💃💃💃💃💃
मलाई दुबै जना अति नै राम्राे लाग्छ!!रमाईलाे भयाे ! अब अर्काे भागकाे पर्खाईमा
❤www❤ dami dami bahun ra guruseni ko❤🎉🎉🎉🎉
Ati ramailo dohori teysmati gurseni nani kati ramri
गित अनि प्रस्तुति एकदमै राम्रो छ!
उत्कृष्ट दोहोरी ♥️♥️सफलताको शुभकामना ♥️
Sarai ramro lagyo daju live dohari.....feri aarko pani liyer aaaunu paryo same jodi
अाहा कति राम्रो छ जोडि को
निर्जला बैनिको स्वोर र प्रतिभा सारै राम्रो छ।
मलाइ गुरुङनि सारै मन पर्यो 😂सरकार म के गरम अब ।।।।।।।।।आहा कति रमाइलो है
Bhaka nai ramailo bhayena YAN V/S NIRJALA JEE BARU BALLAI BHO BHETA Bhaka bhaye kati ramailo hunthiyo.
Damdar prastuti nikai ramailo yan sir
sarbapratham sampurna temlai namaskar xa ramro ane ramilo lagyo
मैले धेरै हेर्छु यान प्रसाद सर गीत
Super 👍
रमाइलो छ दुवै जना को प्रतिभा र हँसाउने छ 😂😂 कल र गला लाई सम्मान गर्दछु यान दाई र निरजला बैनीलाई❤❤😂
बबाल छ लोक दोहोरी उत्कृष्ट हाँसी खुसी को संगम ।🙏
निर्जला म्याम ले यान सर लाई झनैलेसारो पार्योजस्तो छनि,/ मीठो गाउनुभयो दुवै जनाले,,
Dherai ramro dohori dubaiko mithas aawaz
मिठाेदाेहरि गायकाेमा यानप्रसाद र निर्जलागुरुङ्गलाइ धन्नेबाद साङ्गेतिक यात्रा सफलरहाेस
Damdar prastuti nikai ramailo
yan prasad lai takkar dine bhai sakyo nirjala subha kamana xa.ajhai pragrati gardai janu
Veary nice lovely song mumbai India bata
atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha 👌👌👌 😊
आहा धेरै राम्रो दोहोरि
दोहोरीमा सम्भावना बोकेकी निर्जला गुरुङलाई शुभकामना
लय शब्दमा उत्तिकै उत्तीर्ण सारै रमाइलो लाग्यो रमाइलो गराइदिनु हुने यान दाइ अनि स्वरकि धनी गाइकालाइ धन्यवाद सबैलाई🙏🙏
नमस्कार म यान प्रसाद न्यौपाने आजको दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै प्रतिकृया दिनुहोला है🙏❤️💝🎊
Yan sir namskar super lagyo
So good Yan daju super
समय मिल्दा तपाईं का प्राय लाइभ दोहोरी हेर्ने गर्छु तपाईं मेरो बिग फ्यान मा पर्नु हुन्छ अर्को एउटा पाटो तपाईंले गित गाउदा कडा शब्द प्रहार गर्न सक्ने मस्तिष्क लाई मान्नै पर्छ यो गित सुन्दा मज्जा आयो बाहुन को छोराले गुर्सेनी को छोरी लाई पाट्यारै छुड्नु भयो😂 कलाकार बैनी ले पनि कडा दिनु भयो सम्पुर्ण टिम लाई सफलताको सुभकामना💪🌹👌
अति राम्रो याम सर
Nirlaja❤❤❤❤❤
मन परेकै रछ्नी रनत फेरी त्यत्रो नखरा किन त ......... प्रगतिको शुभकामना
आहा मिठो दोहोरि सर❤❤
दामि छ
सबैभन्दा पहिले देखि गरेको थियो अहिले सम्म गाएको सबै फाइल फोटो नसोधी हाल्दिनु होला मायालु 🎉❤
निर्जलाको स्वर अति मन पर्छ मलाई अरु भन्दा फरक सुनिन्छ
निर्जलाको पनि प्रस्तुति राम्रो छ 👍️
Yan daiko dohori tw nasunni kurai vayen ramailo vanda pani ramailo x
Hahaha kati ramailo dherai ramro lagyo
Ramailo Dohori
Yan Prasad Bhai ra Nirjala Baini ko
Ramro lagyo
Dubai ko uttar uttar pragati ko shuvakamana
Ramailo rw mitho xa dohori Dubai kalkar lai subhakamana xa sammpurna team lai namaskar 🙏🙏🙏❤️❤️❤️
निरजला स्वर मीठो रहेछ र support गरेर अनि जिस्किएर गाउने राम्रो बानी रहेछ।
Mah regular viewer ho tapai ko live dohori.. Dherae ramro ramailo lagxa tapai ko dohori
Tiktokma dekher aako aati ramailo xa
Saharai ramailo lagyo ma ke garaun.
Dohari ramro cha dharai
मनैले मान्देउन, चिम्टा होइन ओंठले तान्देउन । जब गुरुङ बाहुन्सित अन्मिन्छ, बच्चा पनि ट्यालेन्टेड जन्मिन्छ । यान भाई र राम्री निर्जला बैनीको बेजोड दोहोरी हेरियो । मज्जा आयो . From London
Yan ji lai gurung ni le jityo.
दामी छ सब्द दादा निर्जलाको दुवै अब्बल
Sarai mitho voice nirjala.god bless you. You are the best
नब प्रतिभा निर्जला को पहिलो दोहोरी ठिक लागेको थियो एउटा नया कलाकार जातिय कुरा गरेको मन परेन कतै पहिलो गित हिट भयो भनेर अहमता त भयको हैन नि यान दाईलाई त सधै सलुट
गीत मा यल्तो हुन्छ सर, सानो ठुलो जात भनेको छैनन, नाक लामो , नाक छोटो यो त रमाईलो को लागी दोहोरीमा जती नी चल्छ