(Nai Bhanna Paudinau Kanchhu )-Khuman .Sushila Gautam Ft. Reena & Avishek • New Panchebaja Song 2079
Вставка
- Опубліковано 16 лют 2023
- Presenting new Nepali panchebaja song Ghankaudai Baja by Khuman Adhikari & Sushila Gautam featuring Reena Thapa & Avishek Khadka only on Sushila Gautam's official UA-cam channel.
Sushila Gautam Presents:- New Nepali Panchebaja Song 2079
|| Ghankaudai Baja घन्काउँदै बाजा ||
#sushilagautam
#khumanadhikari
#avishekhadka
#reenathapa
#nepalisong
#newpanchebaja
#newlokdohori
--------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khuman Adhikari @KhumanAdhikari
Sushila Gautam
♬ Lyrics | Music:-
Sushila Gautam
♬ Music Arranger:-
Krishna BK "Bhanja"
♬ Mixing | Mastering:-
Shyamshwet Rasily
♬ Recordist:-
Kamal
Kiran
♬ Studio:-
Prisma
♬ Audio | Video:-
Sushila Gautam Official
--------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction | Cinematographer:-
Durga Poudel
🎬️ Cast:-
Reena Thapa
Avishek Khadka
🎬️ Editor:-
Nabin Gharti Magar
🎬️ Post Production:-
Adventure Entertainment
🎬️ Special Thanks:-
Tej Narayan Poudel (Bhinaju)
Kamala Neupane (Didi)
Kamala Gautam (Chhori)
Bimala Gautam
Pradip Aryal
Sunita Subedi
Jamuna Gautam
केटि : मै जान बटौली मन छ
पोखरेली मायाले जाम भन्छ
Mai jana batauli man cha
Pokhreli mayale jaam vancha
केटा: नाई भन्न पाउदिनौ कान्छु
बे गर्छु जाँ भन्छ्यौ त्यहि लान्छु
Nai Bhanna Paudinau Kanchu
Bihe Garchu Jaha Vancheu Tehi lanchu
1
हाँसखेल गर्दै रमाइलो गर्दै बितायौ यति बर्ष
घरकाले भन्छन् लौ छोरी अब बिहेत गर्न पर्छ
मै जान बटौली मन छ .........
लरक्क सारी हातैमा चुरा सिरैमा सिउदो खालि
जोवनले साथी मागेको रैछ थाहा पाउने होईन कालि
नाई भन्न पाउदिनौ कान्छु ...........
2
हुर्किदै जाँदा यस्तो नि यौटा समय आउदो रैछ
घुम्टोमा लुकि जग्येमा बस्ने रहर लाउदो रैछ
मै जान बटौली मन छ .........
अमेरीका बसाई छ केरे अहिले,पोखरातिर घर छ
लौ भन तिम्रो बाबालाई ज्वाईसाप कत्तिको हुनु पर्छ
नाई भन्न पाउदिनौ कान्छु ...........
3
बोली नि मिठो हाँसो नि मिठो हेर्दा त ठिटो सै छ
मलाई छ रहर स्वदेसमै बस्ने बिदेशी P R रैछ
मै जान बटौली मन छ .........
सानुकै खुसी केभनम् तनि तर्केरै बाटो हिने
भाग्यलाई चिन मै होला तिम्लाई जुनि भर साथ दिने
नाई भन्न पाउदिनौ कान्छु ...........
4
नाई भन्न पनि मानेन मन हुन्छ भन्न नि डर छ
भन्नुन्छ आमा लगनका कुरा जुरेर आउन पर्छ
मै जान बटौली मन छ .........
बाबालाई भनि तिम्रो हात मागि गरम्ला आजै बिहे
मण्डप नि यहि छ बेहुला नि यहि छ बेहुलीले निधो दिए
नाई भन्न पाउदिनौ कान्छु ...........
5
भाग्यले तान्यो मनैले मान्यो एकहोरी भैछु तनि
बाबालाई सोध्नुस् बाबाले दिए नाई भन्ने छैन मनि
मै जान बटौली मन छ .........
एकै नजरमा पिरति बस्छ सुनेको थिए पैले
साँच्चिकै रैछ सानुलाई भेट्दा थाहा पाए आज मैले
नाई भन्न पाउदिनौ कान्छु ...........
6
आँखाको आसु आँखैमा लुकाई बाबाले दान गर्दा
जिरिङ्ग मुटु फुलेर आयो सिउदोमा सिन्दुर पर्दा
मै जान बटौली मन छ .........
भेटाए आज दिलैकि रानि पार्दिन कैल्यै रुन
भाग्यमै भए खै कस्ले रोक्यो त्यो ज्यानलाई मेरी हुन
नाई भन्न पाउदिनौ कान्छु ...........
© Sushila Gautam, 2023
--------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3SfttFV
iTunes:- apple.co/3k4ch9F
Amazon:- amzn.to/3lJ4TBc
Apple Music:- apple.co/3Sftx8D
Tidal:- bit.ly/3k4ioLc
Amazon Music:- amzn.to/3S72RXy
Soundcloud:- bit.ly/3XFktep
UA-cam Music:- bit.ly/3IyfRCq
Deezer:- bit.ly/3IwHlZf
Qobuz:- bit.ly/411Zkhp
Napster:- bit.ly/411q69A
Social Links:-
UA-cam:- / sushilagautam
Contact me at:- 9818012795
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sushila Gautam. Embedding to a website is allowed. i
मेरो लय, शब्दमा आदरणीय दाई खुमन अधिकारी अनि मैले गाएको, मोडल रिना थापा मगर अभिषेक खड्काले अभिनय गर्नुभएको पन्चेबाजा गीत "घन्काउँदै बाजा" यहाँहरुमाझ आएको छ, सबै जनाले हेरेर सल्लाह सुझाब दिनुहोला है।
टिकटक बाट कोको आाउनु भयो मत टिकटक बाट आको टिकटक बाट आउने सबै लाई धेरै धेरै धन्यबाद छ गित धेरै राम्रो छ सुसिला जि
यति राम्रो गीत मा पनि किन होला भिउ ढिलो ढिलो अलि माया देखाइदिनु न सबै जना 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕❤️❤️❤️❤️🌺🌸💮🌺🌺🙏🙏🙏🙏🙏
नाच्न मिल्ने पन्चेबाजा अति राम्रो छ।
सरररर चैट म नाच्दै छु ल 🎶🌹🌺❤️❤️💐🙏😅😅👯♀️👯♀️👯♂️💃💃💃💃💃👯
आहा साच्चिकै राम्रो गीत , बधाई छ सबै टिमलाई
सारै राम्रो गित सफलताको शुभकामना ❤❤
मलाई त यो पन्चेबाजा गित अत्यन्तै मन पर्यो अहिलेसम्म १० चोटि हेरिसके तर दुखको कुरा गित राम्रो हुदाहुदै पनि सोचेजती भिउज पाउन सकेन
सफलताको सुभकामना
गित राम्रो छ सफलता को शुभकामना
Aayu janta 🔥🔥
Aayuus janta sabaile sapota garum hai nice xa video ajhai pragako kamana xa ❤️❤️🙏
Aayu janta n mama 🙏🙏🙏
Aayou mama janta 🥰❤️
live bata ako mama🎉❤️❤️
Aayu mama lai sable support garum hae
Ma chaie Mama ra Aayuu ko live bata ako music video dheraii ramro lagyo ❤️❤️👏👏☺️
After live
#aayujanta
Aayu 🥰❤️