गफाडी साथी , तिमीहरूको हैसियत हामी लाई थाहा थियो । कर्णाली चिसोपानी मा हामी क्षती बेहोर्नु मा हाम्रो कमान्डर को कमजोरी ले हो । म स्वयम लडेको मान्छे हु।
यो कमान्डर निर्माण र आर्मी को नबल शाह लाई एकै ठाउँमा राखी अन्तरबार्ता लिनुस अनि बल्ल सत्यतथ्य कुरा आउँछ होइन भने दुबै पक्षबात आफ्नो आफ्नो चुरिफुरी बढी देखाको छन ।
हामि ले गणेशपुर मा माओबादि लाइ धुलो चटायपछि नै प्रचण्ड बाठो भयर गिरिजाको सरनमा पुगेर बार्ताको कुरा अघि बढेको हो नत्र माओबादिको हालत शृलङ्काको तामिल टाइगर को जस्तो हालत हुने निस्चित थियो किनकि खारा सोलु सल्लेरि गणेशपुर मा सोतर पारिसकेको थियो माओबादि लाइ बर्दियाको गणेशपुर मा लड्ने नेपालि सेनाको लडाकु हो म मलाइ राम्रो सङ थाहा छ
यो सुनौलो टेलिभिजन च्यानल माओवादी पार्टीको होला त्यही भएर धेरै 100 मा 99% जनसेना को अन्तरबार्ता लिने गरेको देखिन्छ भने अर्को The nepalese civil war भनिने च्यानल तत्कालीन सरकार को हो जस्तो लाग्छ ।
Hola mitra tara yo chai swartha nai thyo bank lutne Aile dhanadya vayera baseka xan platton Vc vanauda haru mantri vaye bichara mind brust vayera maobadi vaka haru apanga koi ajhai sarirma gola barud bokera hidyaxan If this revolution was eligible since then n now Aile awastha ysto hune thiyena Yi dukhi chapamar haru pani dhani sukhi hune thiye Vanna matra dhadma chadera taukama hanne vanera hunna Aile maobadi neta harule afnai janamukti senalai tauko ma hanekaxan dhadma tekera
भालुबाङ दाङ मा भिडन्त हुदा भर्खर भर्ती हुन गएको बिर्टिस आर्मी मा देखिन जादा हाम्रो गाउँ को ले पिटै खाएको छ बेकार मा त्यो बेला सबै ले पिटै खाए नेपाल आर्मी मुर्दाबाद नेपाल सरकार को झोले भिलारी सक्छ भने ईडिया सङ्ग लडेर देखा देसको सिमा मिचियको छ
जन सेना जिनाबाद जेहोस जनसेना भने को आफै मा बिना तलाब लडे को हो मान्नु पर्छ अनि नेपाल सेना भने को सरकार को नुनु खाएर लडे को हो हामी ले के मान्नु पर्छ भने यति कुनै देस ले सहयोग गरे को भए मावबादी लाई नेपाल को सेना या कुनै होस सखाप हुने थियो
पर्याप्त नहोला तर त्यतिबेला माओबादिलाई भारतले सहयोग गरेको थियो एउटा आयोजित लडाई गर्न त्यतिबेलाको डेढ दुई करोड पैसा खर्च हुन्थ्यो भनिएको छ बिना सहयोग माओबादिले कसरी त्यत्रो पैसा खर्चेर लडाईं गर्यो त ? । जनयुद्दको अन्त्यतिर देशभरको पुरै माओबादी शक्ति (15 हजारभन्दा बढी ) खारामा केन्द्रीकृत गर्दा पनि एउटा ब्यारेकभरको 200 जना सेनासंग हार्यो ।
Timro prachndra aatmai Bata roreko vaye aaja jeet wife Chai auto driver ra prachanda ko xori buhari mantri Natinile samma thau paune abata stya bolne himmat Gara na kamred
साहि नेपालि सेना ले फेला पारेको दस्तावेज मा त भारत को दबाब मा बाबुराम लाइ कार्बाइ नगर्न भनेर प्रचण्ड लाइ दबाब आको त तेति बेला आर्मि ले पत्रकार सम्मेलन मा भनेको छ त यार अझै पनि माओबादि कै पछि लाग्छौ भने मेरो भन्नु केइ छैन
Gabes pur ladaima 200 jana bhanda badi mareka xan vanera tehi thauko basinda mero sathile vaneko 4 5 tip tektar ma rati mayobadi ko las lageko vanthiyo.
Mero jiban ko bhogai ho pheripani yasta ghata a ko barema ma sagga lamo itihasha x
धन्यवाद समयको लागि ।
Tapaiko bichar kura haru sunna paeyo dhanyabad
masanga pani xa sathi yeni haru ko khokro adarshabad ra prachande
नेपाली सेना हुनुमा गर्व लाग्छ
सत्य के हो भन्ने कुरा त नबल शाह को अन्तर्वार्ता हेर्नू पर्छ ।
सहि भन्नु भयाे।
जहाँ नवल शाह त्यहा माओवादी स्वहा 😀😀😀😀😀😀
तिम्रो जित दाइ लगायत सबै लाई चट्नी बनाएको ठाउँ हैन त? काम्रेड!गणेशपुरा ।।
Yo Murdar kasari bachexa
के कुरा लेखेको भाइ तत्कालिन मावबादी भनेको केहो केथियो केही थाहा छ केका लागि भयको थियो समय लियर पढ्ने काम गर
hawaaaa kura garcha yr army samannya lagya re lukera haane c ta laato le pani bagh maarna sakincha ni
तत्कालीन माओवादी भने को आतङ्ककारी संगठन थियो ।
Right
गफाडी साथी , तिमीहरूको हैसियत हामी लाई थाहा थियो । कर्णाली चिसोपानी मा हामी क्षती बेहोर्नु मा हाम्रो कमान्डर को कमजोरी ले हो । म स्वयम लडेको मान्छे हु।
त्यति बेलै खोप्डिमा ठोक्दिएको भए हुनि नि सर| salute छ त्यतिबेलाको साहि सेनालाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदानको लागि
Good interview
लड्ने किसानी र बिदेशमा😂😂नलडने सरकार र पैसो कमाऊने मुहानमा… क्रान्ती र जनयुद्व को कुरै नगरम हजुर❤
Haha right point
Very good interview sir
dajuko bolne tarika ekdam ramro rahechha. salam chha
Hardik salam xa daju
भाग्यमानी रैछौ। बाँच्यौ
म चि त्यो गणेशपुर को युद्धमा आर्मि तिर को भको भए त्या 2/3 सय मार्दिन्थे
यो कमान्डर निर्माण र आर्मी को नबल शाह लाई एकै ठाउँमा राखी अन्तरबार्ता लिनुस अनि बल्ल सत्यतथ्य कुरा आउँछ होइन भने दुबै पक्षबात आफ्नो आफ्नो चुरिफुरी बढी देखाको छन ।
हस्
Sahi ho
@@SunauloTV.नवल शाह र यो गफाडी को संगै लीएको अन्दतवारता कता छ मीलेन त
त्यो दिन चाडै 1/2 बजे युद्ध भाको भय माओवादी का 90% आतङ्कारी मारेर सकाईदिने रहिछ
नबल शाह र अजय दल ले
dherai ramro bolne shaili
माओवादी को पावर कति रैछ भन्ने कुरा गणेशपुर मा थाहा भयो
सलाम कमरेद
आर्मी सङ्ग हारेको ठाउको कुरा गर्दा माओबादी हरुको पसिना पो छुट्छ त अनुहार रातो पिरो😅😅😅
Ganeshpur ko hero colonel nawal sha sir 🙏🙏🙏 national hero ..
सोझो साझा नेपाली लाई चलाख नेतृत्व ले सुरु बाटै दुरुपयोग गर्यो, तर यी भुरा काम्रेड हरुको बुद्दी भुटेको बुझिन्छ ।।
gajabko dami antarwarta
गणेशपुरमा 49 लास यिनिहरुले लान नसकेर छाडेका हुन 35 जति लास यिनिहरुले बाेकेर लगेका हुन।
भाग्य ले बाचेको मा नेपाल आर्मी लाइ सम्मान गर्नु अब
जिते मरेपछि प्रचण्डेले गोहिको आँसु झारेको हो । परिणाम अहिले देखिन्छ ।
Right
सेना आउदै छ रे भन्ने सुनेर लुकेर एम्बुस मा पारेर मात्रै हो हल्का सेनाको छेती गर्ने नत्र थाहा भयोनी सेनाले तिम्रा गु निकाल्दिन्छ भनेर
wow
Salam chha dajulaii
हामि ले गणेशपुर मा माओबादि लाइ धुलो चटायपछि नै प्रचण्ड बाठो भयर गिरिजाको सरनमा पुगेर बार्ताको कुरा अघि बढेको हो नत्र माओबादिको हालत शृलङ्काको तामिल टाइगर को जस्तो हालत हुने निस्चित थियो किनकि खारा सोलु सल्लेरि गणेशपुर मा सोतर पारिसकेको थियो माओबादि लाइ बर्दियाको गणेशपुर मा लड्ने नेपालि सेनाको लडाकु हो म मलाइ राम्रो सङ थाहा छ
तपाईं पनि हो र सर
Right
जति पनि अन्तरवार्ता हेरियो धेरै जसो सोजा साझा कलिलो उमेरमा केहि नबुझि
“Mind brust”गरिदिएकै कारण माओबादीमा होमिएको देखियो
Very good dada Maro ❤️❤️❤️🥀
तिमिहरुको झुट्को पर्दाफास नबेल साहा सङ्ग को अन्तर्बार्ता मा छ
गजब कुराकानी
lu sirji herna suru gare!
Lolo
धेरै राम्रो बोल्ने शैली दाजुको । सलाम छ
राम्रो कुराकानी
सुनौलो टेलीभिजन ले किन जनसेना को मात्र अन्तरबार्ता लिनुहुन्छ शाही सेना सङ लिनु हुन्न किन होला ?
हाम्रो सबै कार्यक्रम हेर्नू होला सबैको छ नि हजुर
सबै को अन्तरबार्ता लिएर सकि सकेपछी अब इन्डियन लाउरे को पनि आउन लाईस्क्यो ह्जुर कता 🤩🤩
@@bhupendrasaru3065 एकदम सहि भन्नू भो
@@bhupendrasaru3065 😂 haha sahi kura .
यो सुनौलो टेलिभिजन च्यानल माओवादी पार्टीको होला त्यही भएर धेरै 100 मा 99% जनसेना को अन्तरबार्ता लिने गरेको देखिन्छ भने अर्को The nepalese civil war भनिने च्यानल तत्कालीन सरकार को हो जस्तो लाग्छ ।
❤❤❤
सर कैलालीको तोरैयाँपुमा दिउँसो ४ भजे भयको दोहोरो भिण्न्त को भिडियो ल्याउनु पर्यो
हस् कुनै दिन पक्कै ल्याउने छौं हजुर
तातो गोलि बाट बचेचौ
Herna layo
Heran suru gariyo
सबै आन्दोलन महत्त्वपुर्ण नै थीयो।स्वार्थको लागि थिएन ताकी ७ साल, १७ साल,३६ साल, ४६साल
Hola mitra tara yo chai swartha nai thyo bank lutne Aile dhanadya vayera baseka xan platton Vc vanauda haru mantri vaye
bichara mind brust vayera maobadi vaka haru apanga koi ajhai sarirma gola barud bokera hidyaxan
If this revolution was eligible since then n now Aile awastha ysto hune thiyena
Yi dukhi chapamar haru pani dhani sukhi hune thiye
Vanna matra dhadma chadera taukama hanne vanera hunna
Aile maobadi neta harule afnai janamukti senalai tauko ma hanekaxan dhadma tekera
गणेशपुर मा माओबादीले जितेको भए नेपाल २०७२ साल भन्दा पछि सम्म युद्दमा होमिन्थ्यो//
माथिको नेताले केही गर्न नसके पनि तल्लो स्तारमा जनताले भरपुर योगदान दिएकै हो लाल सालम
Thik kira garnu vayo dubai pachya bata janta ka xoraxori ladeka hun gareeb janta lai ladayera sabaile khaye matra tauke haru fohori rajniti
भालुबाङ दाङ मा भिडन्त हुदा भर्खर भर्ती हुन गएको बिर्टिस आर्मी मा देखिन जादा हाम्रो गाउँ को ले पिटै खाएको छ बेकार मा त्यो बेला सबै ले पिटै खाए नेपाल आर्मी मुर्दाबाद नेपाल सरकार को झोले भिलारी सक्छ भने ईडिया सङ्ग लडेर देखा देसको सिमा मिचियको छ
टेक्निकल आइडियाको कमि देखियो त्यहि भएर हार्यो ।
गनेसपुर मा तिमी हरु लाई गु हगाको दिमाग मा ताजै होला कमरेड नेप्लिज आर्मी को अजय दल को टोलि ले😁😁😁😁😁😁
🤣🤣😁😁😁
माओवादीहरु मध्य बिमलराज खत्रीको मात्रै सत्य कुरा लाग्छ अरु यी सब झुट बोलेको देखिन्छ
जन सेना जिनाबाद जेहोस जनसेना भने को आफै मा बिना तलाब लडे को हो मान्नु पर्छ अनि नेपाल सेना भने को सरकार को नुनु खाएर लडे को हो हामी ले के मान्नु पर्छ भने यति कुनै देस ले सहयोग गरे को भए मावबादी लाई नेपाल को सेना या कुनै होस सखाप हुने थियो
लाडाे हुनछ सखाप देखिस हाेलानि धुलाे चुटाकाे नेपाली सेनाले
ख्यासिस साले के नापिस त? ? ? त चिक्निहरु गरिखान नसकेर जन्ता लुट्नको लागि लडेको हो कति बैन्क लुटिस कतिको घरबाट ज्यान मार्नि धम्कि दिएर चन्दा असुलिस? ? लाज सरम पचाएर मिडियामा आउछ्न
पर्याप्त नहोला तर त्यतिबेला माओबादिलाई भारतले सहयोग गरेको थियो एउटा आयोजित लडाई गर्न त्यतिबेलाको डेढ दुई करोड पैसा खर्च हुन्थ्यो भनिएको छ बिना सहयोग माओबादिले कसरी त्यत्रो पैसा खर्चेर लडाईं गर्यो त ? । जनयुद्दको अन्त्यतिर देशभरको पुरै माओबादी शक्ति (15 हजारभन्दा बढी ) खारामा केन्द्रीकृत गर्दा पनि एउटा ब्यारेकभरको 200 जना सेनासंग हार्यो ।
सलाम कमरेड
ठिकै भो नत्र अर्को एउटा बर्षामान नन्दकिशोर को भार बोक्नु पर्थ्यो
Timro prachndra aatmai Bata roreko vaye aaja jeet wife Chai auto driver ra prachanda ko xori buhari mantri Natinile samma thau paune abata stya bolne himmat Gara na kamred
ma pani herna thale hai
Lolo
Yo maubaadi lai Ajaydal ko Commander Mr.Nabal Shah Sir ko interview dekhai dinu paryo.....Maubadi lai lack of training and tactics ko kami dekhiyo...
Ganespur bata return hune bela ko kahani details rup ma sodhnu vaina sir
अर्कोमा है सर
साहि नेपालि सेना ले फेला पारेको दस्तावेज मा त भारत को दबाब मा बाबुराम लाइ कार्बाइ नगर्न भनेर प्रचण्ड लाइ दबाब आको त तेति बेला आर्मि ले पत्रकार सम्मेलन मा भनेको छ त यार अझै पनि माओबादि कै पछि लाग्छौ भने मेरो भन्नु केइ छैन
Ajayyyy daallll le dhuloooo parekooo thyoooo
अरु ६ महिना आर्मीलाई छोडी दिएको भए सायद तिमिहरु कोहि पनि बाच्ने अवस्था थिएन रेन्जर सङ्ग लाड्न त सम्झिने पानी छम्किने हो
Right
अहीले के पाउनु भोत कमरेड
Comred
Helmet toli back
Hau platoon vc k xa 😂😅😅
Ja nabal shah ko interview her moga ani kura
Dharachula ko ni khojanu hai sir
हस्
साथिहरु जसले जे कुरा गरे पनि देशमा विकास भएको र हामी स्वतन्त्र भएको पनि माओवादीले गर्दा नै हो
आलु खा अब
Bikash re??
😂😂😂sapana ma ki gaja ko charge ma ho
Colonel novel shah ko interview hernus mahasaye
Hamill ni here hai NIrman Ji,
Malai bujhna man lageko chahi katti katti jungle rati hindnuparxa vanda, baagh vaalu ko aakraman chahi nahune raixa??
धेरै मान्छे र हतियार देखेर डराउथ्यो होला
जसलेजे भनेपनी माओवादी,कांग्रेस,एमाले यो ३ पार्टी भनेको भारतिय,अमेरिकी दलाल पार्टी हुन
Ho
Prachanda lai pm babà yo good babu
Thiyn vai hami 45 gana matar thiyu
ma pani hajir
Yo daju ko aru ladi ni lenu paryo Derry ramro kurakni
आउँछ हजुर अरु पनि
कुनै बेला मवावादी हुदा चोर गुन्डा लाई ठिक पर्नु हुन्थियो मलाई ठिक लाग्थियो जय लाल सेना
कुन चोर गुन्डॅा लाई ठिक गर्यो र? काठमाडौ का डन हरू अहिले पनि जिवीतै छन् त 😅😅चरि र घैटे लाई पुलिस ले एन्काउटर गर्यॅा हो..
Parchanda la badhai pm bako ma🎉
300 Jana Kam hora ani 😂😂30 Jana ko lagi 😂😂🙏
😂😂
1jana 10 😮
Jatineeladaigarepani.aakhri.kun.dalit.aadivasi.athwajanjatilai .prdhanmatri.bannadekoxara.aakhri.desh.jnn.najuka.bhrstachar.jhan.dher.nappekhoke
aakhie ke paaunu vayo?
jhndai jiudi bhyxu ani bolna pakoxu hau
timi haru lai matra testyo lageko ho timi haru dada pakha ma na sakerw ganeshpur jhareko teha poni sakhap pardiyo sena le
Prachandelai tetibilai marnu parne aru koi marthen.
Testo samma Vedo ,ekohoro hune gari kasle chali samjayo holae 😂aambo
Gabes pur ladaima 200 jana bhanda badi mareka xan vanera tehi thauko basinda mero sathile vaneko 4 5 tip tektar ma rati mayobadi ko las lageko vanthiyo.
good interview
राम्रो कुराकानी
❤❤❤❤❤❤❤
राम्रो कुराकानी