Hem Bahadur Singh | Biography | एक इमान्दार प्रहरी प्रमुख | Rupantaran

Поділитися
Вставка
  • Опубліковано 11 тра 2019
  • प्रिय दर्शक, तपाईँसामू नेपालका प्रतिष्ठित व्यक्तिहरुको जीवनयात्रा यो प्रविधिको सहयोगमा युट्युबमा देखाउन पाउँदा उत्साहित महशुस गरेको छु । एउटा युगमा केही योगदान गरेका पात्रहरुको अर्को युगमा मुल्यांकन हुनुपर्छ र उहाँहरुबाट सिक्ने कुरा धेरै हुन्छन् जो तपाईँ हामीले सिकेर आफ्ना आगामी दिनहरुलाई अँझ सुन्दर बनाउनुपर्छ भन्ने विश्वासमा म आजसम्म बाँचेको छु । मैले सकेसम्म हामीभन्दा अघिल्लो पुस्तामा राज्यलाई हरेक क्षेत्रमा यागदान पुर्याउनेहरुको जीवनलाई अडियो भिडियो मार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक युगको आफ्नै कथा हुन्छ भनेझैँ हरेक व्यक्तिको कथा जान्न पढ्न नसकिएपनि केही प्रतिनिधि पात्रमार्फत् हामीले हामीभन्दा अघिल्लो युग बुझ्ने प्रयास गरिरहेका हुन्छौँ तर स्रोतको कमीले गर्दा सबै कुरा जान्न पनि सम्भव हुँदैन । तैपनि प्रविधिको देनले मैले तयार पारेका केही जीवनकथाहरुलाई तपाईँ सामु पस्केको छु । मलाई आशा छ यी जीवनकथाले अघिल्लो पुस्ताका पात्र र उहाँहरु बाँचेको समयलाई बुझ्न मद्यत गर्नेछ । साथसाथै उहाँहरुले भोगेको जीवन हाम्रा लागि सिकाइ समेत हुने विश्वास गर्दछु । कृपया आफूले हेरेका यी भिडियोहरु अरुमाझ पनि पुर्यादिनुभयो भने म कृतज्ञ हुनेछु । धेरै धेरै धन्यवाद ।
    - यज्ञराज पाण्डे
    _______________________
    आउनुहोस् हामी सामाजिक सञ्जालमा पनि जाडिऔँ है ।
    🔸 Facebook account: / pandey.yagya
    🔸 Facebook page: / yagyarazpandey
    🔸 Instagram ID: / yagyaraazpandey
    🔸 Twitter ID: / yr_pandey
    तपाईको सुझाव सल्लाह भए लेखेर पठाउनुहोस् है
    🔸 Email ID: yagyaraazpandey@gmail.com
    #YagyaRajPandey #rupantaran

КОМЕНТАРІ • 18

  • @deeprana3535
    @deeprana3535 Рік тому

    Great man great personality. Miss you fuwaju.

  • @janjantimalsina1465
    @janjantimalsina1465 11 місяців тому

    👏

  • @PremSingh-qs8kd
    @PremSingh-qs8kd 4 роки тому +4

    You're great personality sir... I salute you Jay Nepal

  • @tektamangable
    @tektamangable 5 років тому +5

    Great interview with a noble and intellectual police commander.

  • @pratimashahi1199
    @pratimashahi1199 5 років тому +4

    excellent interview by former igp

  • @birendrabikramshahi3607
    @birendrabikramshahi3607 4 роки тому +6

    Rip in peace hajur😭

  • @rameshdeuja4338
    @rameshdeuja4338 4 роки тому

    pitabholenarayana narayanabhole
    matyaswori
    hariko mahanta sahisatuanam
    garnubhayako tjiyo atinai gaurabsalikam
    satya sewo sirakchhyanam hariuma

  • @narprasadgurung2076
    @narprasadgurung2076 4 роки тому +1

    Uchcha naitikta bata prabhawit bektitwo. Mero tarfa bata hardik shraddanjali !

  • @bishnujoshi1938
    @bishnujoshi1938 5 років тому +2

    शालिन, कर्मठ र इमानदार ब्यक्ती

  • @dzyanxettri3200
    @dzyanxettri3200 4 роки тому +2

    Rip🙏🏻🇳🇵

  • @pratimapaudyal9722
    @pratimapaudyal9722 4 роки тому +1

    R I P

  • @mayabhattarai4858
    @mayabhattarai4858 4 роки тому +2

    Did not asked about his family..

  • @traveldiaries2722
    @traveldiaries2722 4 роки тому +2

    Sabai Manche thau ma vaye pachi jo pani IGP huncha Nepal ma.

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 4 роки тому +3

    मुलाहरु भ्रष्टाचार गरेर अहिले देवता बन्न खाेज्छस् !

    • @flagtaster8407
      @flagtaster8407 4 роки тому +4

      Bal Bahadur gurung aru ko alochana nagarnus hajur aafno karma garnus jay Gorakhnath jay nepal

    • @vlogfun866
      @vlogfun866 4 роки тому +2

      Bal bahadur ko soch nai testo xa ki dimag ma Kira parya ho
      Tal na betaal ko aaropi chuthiya

    • @deeprana3535
      @deeprana3535 Рік тому

      Sabai Lai aafu jasto thanna bayenani. Mulaji