New Nepali Dashain Tihar Song 2076 | Kanchhi Buhari by Pashupati Sharma & Samjhana Bhandari
Вставка
- Опубліковано 24 сер 2024
- Watch new Nepali Dashain Tihar Song Kanchhi Buhari by Pashupati Sharma & Samjhana Bhandari only on Pashupati Sharma's official UA-cam channel.
Pashupati Sharma Presents:- New Nepali Dashain Tihar Song
#PashupatiSharma #SamjhanaBhandari #NewNepaliSong #NewLokSong
------------------------------------------------
Song:- कान्छी बुहारी Kanchhi Buhari
Vocal:- Pashupati Sharma & Samjhana Bhandari
Lyrics / Music:- Pashupati Sharma
Music Arranger:- Krishna BK "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
Directon / Cinematographer:- Durga Poudel
Choreographer:- Girman Sohan Kumal
MUA:- Shyam Malla
Editor:- Nabin Gharti Magar
Artists:- Pashupati Sharma, Samjhana Bhandari & Sabita Gurung
Post Production:- Adventure Entertainment 9801019723
© Pashupati Sharma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
दशैमा भगाएर कान्छी बुहारी ल्याउने एउटा कान्छो म पनि हो ।
gaff noi hola daju
पालो मेरो पनि आछ क्यारे काका🤪
भगाएर त हैन बुढा😂
darsan daji
Hora
पशुपति दाइको गितले सामाजिक कुरा समेटिएको हुन्छ । आहा कान्छी बुहारी !!
आह हुररररर
साह्रै राम्राे गीत पशुपती शर्मालाई मन पराउने जति यता हाजिर गरुम :)
अनेक गर्छन् दाजुले ,,,,,लास्टै हसाम्चन्😂😂😂😂😛😛
पशुपति शर्मा र सम्झना भण्डारी लाई लाइक गर्ने यता तीर ल ❤️👏❤️❤️👏👏👏👏👏👏👏👏👏👏
Tielllmseldkdp\
दामीछ गीत पसुपती सर 💞💞💞💞💞💞💞💞💞👌👌👌👌
Damich song pasupati sir
होइन इनि पशुपति दाजुलाइ का बात फुराउछन एस्ता राम्रा राम्रा गित अचम्मै लाग्नी हो मलाई
जेहोस सारै मन परो मलाई त अझै एस्तै एस्तै राम्रो राम्रो गर्दैजानुहोला दाजु मेरो सुभकामना दाजुलाइ
कान्छा कान्छी संग लब हुनेहरु हामि कति छम हाजिर गरौ त 😂😂
Im
🤚🤚🤚
मेरो त उल्तो छ
👌
मैले पनि भगाएर नै हो बिहे गर्नी त , फेरि गीत पनि कस्तो मनले खानी निकाल्नु भयो दाई लप यु💞💞
गाउँले परीबेसलाई समीटेर गित गाउनु भयो धेरै धेरै धन्यवाद
बहुमुखी प्रतिभाको धनी हुन पशुपति शर्मा!गायकी,लेखन र सङ्गितमा जति पोख्त छन त्यतिनै अभिनय दम्दार छ!!
हाम्रा पशुपति दाजु अरु भन्दा बेग्लै छन् , त्यसैले त गीत नि युनिक हुन्छन् । मीठो छ गीत, मज्जा आयो
Sai ho sai ho
Correct right 💯%
राम्रो लाग्यो गित मार्मिक छ
@@rameshsanjyal4407 à....q.
Qq qq
समय सान्दर्भिक गीत गाउने एक मत्त्रै गायक पशुपति सर्मा मेरो फेबरेद गायक
Wow
Bbl
3xpf7
M
@@laxmibhujel7851 I ooepww0wœp
पशुपती दाइ को गित मनपर्ने जति यता हाजिर हुम त
Wow pashu patii daiiko giit sunna payapaxii mata makkhaiii
समझना भण्डारी sis को सोर मन पराउने यता हाजिर गरम त लौ 🎤🎤🎤🎤
@kabita Gurung kasto ghamandi rw
हजुर लाई उहाँ को सोर मन नपर्न सक्छ त्यो आफ्नो आफ्नो चोइस को कुरा हो / तर जुन हजुर ले यो शब्द पयोग गरेर कमेन्ट गर्नु भको छ नि तेहि शब्द कसैले तिमी लाई या तिम्रै छोरी चेली लाई गर्दा के बिचछ भन्ने कुरा त भनी राखन नपर्ला कुन सस्कार र कुन बाउ आमाले सिकायको बोल्ने शैली हो यति तुच्छ शब्द त्यो आफै लाई थाहा होला र अफै मन्नन गर्नु /
Nice song
पशु पति दाइ अनि सम्झ्ना भण्डारी को फ्यान एता ❤️❤️🇳🇵🇳🇵🎶🎶
Dami song and video pasupati daju
बधाई छ पशुपति दाइ हजुरलाइ , मलाई त यो गित सार्है मनपर्छ।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
100% number 1Trending ma aau6 yo geet
Trending
100% number 1 Trending ma aau6 yo geet 4:22
कता बाट फुर्छन के पशुपति दाइलाई यस्ता सृजना ,.... जुन गित नि हिट के ,,,,,वास्तविक स्रजक अनि कलाकार
गित खत्रै छ बनाको भाइ पशुपतिले ले शुभकामना सफलताको
पशुपति सरको हरेक गितले एउटा न एउटा सकारात्मक सन्देश दिन्छ।
पशुपति शर्मा जी को फ्यान जति यता हाजिर गरम हैत 👋👋😍😍🙏🙏
लुट सके लुट 2 अाउनु पयो भने यता हाँजिर हुम।।
नाइ हुन्न यता चोरी बडेको छ यो गित सुनि सुनि
छिटो आउनुपर्छ भनेको लुटन सके लुट 2 आउदैन तेहि पनि आसत छ एकदिनत पकका आउछ पसुपति भाई पिलिज
पशुपति हिरो दाइ 😍😍
आज पहिलो पटक हेरेको ,सुनेको ! ❤❤सारै राम्रो गित ❤
भगाएर बिबाह गर्नुहुने महानुभाव हरु यता आउनुस हेरौ कति रहेछौ।
💜💜💜
म
😅😅😅😅😅
😀😀😀😀
Maile dashai pahile nai burilai vagayako thiye
After long time listening to this masterpiece 🥰
Hi
याे चाडपर्व मा अामा लाई कन्छि बुहारी उपहार दिएकोमा पशुपति शर्मालाई ।।
धन्यवाद 😃
हाहा कति हासनु गित धेरै राम्रो छ सफलता को शुभकामना दाइ अनि lovely लाइ
Malai ni dherai mannparyo hai...
आहा पसुपती दाइ अनि सम्झना जि बहुत मिठो र राम्रो गीत कान्छी बुहारी
Dherai kharcha garera vitraunu vanda sano bihe nai faldaye ho❤️❤️❤️ Pashupati sharma always rocks💕💕💕
dhilo aayo kada aayo yekdamai damiio song
Hit like who love pasupati sharma❤❤
पशुपति शर्मालाई मन पराउने जतिले यता हाजिर हुनुहोस्
अति नै मार्मिक गित पशुपती दाइको
यो अनमानेहरुको पनि गीत गाउनु पर्यो है सर काहिला माहिला र साहिलाहरुको पनि गाउनु पर्यो ।गीतमा पनि जेठो र कान्छो अनि घरम पनि यो त अन्याय नै भयो सर।।।गीत धेरै राम्रो छ त्यसैमा मलाइ मन्व्पर्ने गायिका सम्झना को स्वर कति मीठो हो।।।।
ए ब्रो गीत मा मात्र हो कि सास्चै लेउनी हो कान्छी बुहारी ..... सुपर song ....
आहा ! अत्यान्तै राम्रो दशै गीत । पशुपति शर्माका गीत मन पराउनेहरु यता हाजिर गर्नुहोस् ।
Kancha Chora vayarw hola Geet ko Bhaka chai dami lagyow hai
😂😂😂
🔥🔥🔥
Kancha chora ko dami lagyow hai 8:57
खत्रा छ गीत
रमाइलो लाग्यो
बयान गर्ने कुनै शब्द छैन मेरो दाजु ।।। सफलताको अग्रिम शुभकामना सम्पूर्ण मा ।।
शब्द संगीत अभिनय को कुनै शब्द छैन बयान गर्ने ।।
Hahahaha ढिलो आयो तर निकै कडा आयो
जस्तो गर्दा नि सुहाऊनि अचम्मै लाग्छ भगवानले भगवानले यस्तो कला दियपो जिन्दगी जिउन मज्जा लाग्छ अब लुट कान्छा लूट को अर्को भाग निकाल्न पर्यो पसुपती जी हजूरको जय हो
अतिनै राम्रो गित दसैं विशेष कमेडी सोङ हार्दिक सुभकामना छ 🌹💐💕❤️
Pashupati daju ko song mon paraunea haru eta hajir garau ta 👌👌❤❤
अाहा सारै राम्राे लाग्गयाे 👌👌👌❤❤
बधाइ छ सम्झना दि पशुपति दाजु👏👏
Kasam pashupati sharma dohori ko king ho...daju ko moh every geet sunchu..
ढिलो आयो कडा आयो
ससुरालित लमजुङ बनाउनु पर्छकी कसो सम्झना भण्डारि सङ्ग बिहे गरेर 😍😍😂😂
को को छ भगाएर बिहे गर्ने यता हाजिर गर्नुस कति जाना होइसनच हेरुम #पसुपति_शर्मा👌👌✌️#सम्झना_भण्डारी✌️👌👌 गीत अति राम्रो
PADAM BHANDARI kshetri moh xu hai 😍
पशुपति दाइको गित मलाई एकदम मन पर्छ,सफलता को शुभकामना दाइ
Hhh
आहा सारै मिठो गित #पशुपति शर्मा दाईले दिने गित नै मजाका हुन्छन।
बदाई छ सम्पुर्ण टिमलाई।
Samjhanako voice sng sngai acting ni dami👌👌😘😘pasupati dai ko tw kuroi nagaram😍😍🌹🌹🌹
Aahaaaa..nikai ramro
hait lagbhag merai katha 10 year aaghiko..... love u n ur team pasupati!!!
कान्छा कान्छी ले यता हाजिर गरम त लौ
i
🙋
🙋♀️Kanchhi😃
Nice
My
कोसेली कान्छी बुहारी ल कान्छाहरु कोसेली तयार छ किनाइ 😍😍 दाम्मी मजा आयो भिडियो हेरेर
pashupati sharma ra samjhana bhanadri ko fan jati le hajer hummm💟💟👌👌
Pashupati shama ra samjhana ko le hummm💟💟👌👌
After long time listening this song 😊
I really like this song ❤️
कमाई समाई छैन दाइ
गरियो खर्च कटौती !!!!!!!!अति समय सान्दर्भिक गित!!!मलेसिया देखि हेरेको छु
पौडेल भुजालाल thhhj
Poudel chiuralal
समय सन्धर्मिक र सत्य घटना मा आधारित गित सिर्जना गर्ने यक मात्र गायक पसुपती शर्मा 👌👌👌
Sarai ramro lagyo hai
nice nice nice,,, saari ramro....loot 2 kahele aauxa ta aba
thanks thanks thanks.....
nice nice nice saari loot2 aauxa ta aba
आहा कति रामरो छ है पसुपती दाजु को गीत
हामी जेठो छोराको लागि नि सोच्न पर्यो दाजु ।
म पनि जेठो परे
Ma pane xu hai
Ho Dada jedho ko ni geet aaunu pryo
Ma ne xau hai yata
Ma pani jetho pari yo jetho pani geeta banaunu paryo hajur
Dashion aayo babai😍😍
गितको धुन साहरै राम्रो छ ।
आहा कति राम्रो सन्देश मुलक गित
दुलाह केटोको कपाल डिजाइन चाही हो के 😁😁
गीत रमाइलो र अर्थपुर्ण लाग्यो ।
व्यवसायिक सफलताको धेरै शुभकामना ।
Genious man pashupati sharma...Hands up to you...
ढिलो आयो तर कडा आयो है दादा ,,
पशुपति शर्मा र सम्झना भण्डारी ,,को को हुन्छ साथी एता आऊ लाउ कान्छा कान्छी हरु
पशुपति दादा नमस्कार ,🙏 मेरि आमा हजुर को ठुलो फ्यान हुनुन्छ, ? राम्रो छ गीत
पसुपति दादा र सम्झना दिदिकाे फ्यान जति यता हाँजिर गरम है
हाम्रो च्यानल पनि subscribe garam hai
Ramro x
Kati ramailo
हाम्रो स्याङ्जालि ठिटो को भाका र लए को कुरै (नअरम)👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇬🇸🇬🇸🇬🇸🇬🇸🇬
siynjali vnda ris uther dislike timro cmnt lai nepali daju hun ja jasto sukai jila ko vynii
Resham pandey 10000%% right
बुहारी चाही मन पर्यो है मलाई😂 ,anyway गीत पनी तेतीकै मन पर्यो ,जय गीत जय संगीत 😘😘
समग्र मा सबै राम्रो ढिलो आयो कडा आयो
तर बेला बेला मा पसुपती दादा को look ले नि हसाउछ👏👏💐💐💞💞
*पशुपति शर्माको यसपालीको दशैं गीत कस्लाई धेरै मन पर्यो?मलाई निकै अति मन पर्यो*
Syangjali hands up🖐️🖐️
आहा कति मिठो गित 😍😍
पशुपति दाइको गित सधै पृथक नै हुन्छ ! केहि कुरा सिकाउने खालको गित ।
Pashupati dai la ho hamro nepali cultura बचाएर राखेको
Ati ramailo comedy xa mero pashupati daiko git...
Dai ko hairstyle dami xa ani geet ni super xa
Pooja Sapkota ❤️
Pashupati dadako fan jati yata...✋✋✋
जे हाेस पशुपति दाइ काे गित सबै राम्रो लाग्छ//अब मनि कान्छि लिन हिडे😋😋
द
😁😁 Kanxi line 😁
कला हो केटा को स्कूल देखी नै महनेति थेयो All the best
2076 dasain ko super hit video soung nice
हैट कति जानेका हौं, सार्ह्रै कमेडी मिठो गीत मन पर्यो,...✋
Very very nice song
Wow dami song
dammi x safal ta ko suvakamana
who like Pashupati sharma hit like from arabian countrys 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सच्चिकै यो दसैंमा बाउ आमा लाई कान्छी बुहारी कोशेली दिने जती हाजिर गरौ !
Nice
Teejko jasto bhayota laye ta pashupati sir..
Pashupati sharma fan hit like👍👍👇
Very nice song.Pashupati Sharma is really king of Singer.