नागरिकहरुमा बढेको आक्रोशको व्यापार गर्ने थुप्रै पसलहरु खुलेका छन् : गगन थापा I Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 23 лис 2024

КОМЕНТАРІ • 146

  • @prakashkoirala3337
    @prakashkoirala3337 2 дні тому +18

    कुरा मात्र हाे । ४६ साल देखि सुन्दै आएकाे ।

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 2 дні тому +16

    48 49 साल तिर कलकारखाना बेच्ने काममा गर्न लागेको कंग्रेस एमालेको काम सफल भएका छौ । नागरिक बेच्न पनि सफल भएकोमा बधाई छ ।

  • @kanhule
    @kanhule 2 дні тому +11

    पसल खोल्न बाध्य पार्ने को हो समीक्षा गर्नु पर्दैन महामन्त्री ज्यु

  • @jkpersonalview8800
    @jkpersonalview8800 2 дні тому +10

    कागजमा संविधान जस्तो लेखे पनि तिमिहरु जस्ता भ्रष्ट/नालायक फटाहरुको कब्जामा राज्यको सांचो रहुने जेल संविधानले मात्रै केही लछार्पाटो लाउने वाला छैन

  • @digamale5364
    @digamale5364 2 дні тому +3

    राल काड्ने र रेल कुदाउनेको पुरानो पसल जब सम्म बन्द हुन्न जनता मारमा परिरहन्छ।सङै १२ वटा भाइहरुको खुद्रा पसल पनि बन्द हुनुपर्छ।

  • @TankBahadur-l2s
    @TankBahadur-l2s 2 дні тому +8

    यसलाइ जनताले के चाहिराछन सब थाहा छ तर आफैले आफ्नै खुट्टामा बन्चरो हान्दै छु भन्ने चाहिँ थाहा पाइपाइ बुझ पचाइराछ।😂

  • @The_untold_story2580
    @The_untold_story2580 2 дні тому +10

    आश लाग्दो
    भर नलाग्दो 😅😅

  • @parmanandbadu2747
    @parmanandbadu2747 2 дні тому +4

    तिमिहरुबाट जनताकाे अास टुटि सक्याे

  • @dikshitjagari
    @dikshitjagari 2 дні тому +4

    पसल त भत्काउनु हुँदै छ त महा ज्यु

  • @roshanshrestha5242
    @roshanshrestha5242 2 дні тому +5

    अझ जनता आक्रोशित किन भए भनेर आत्म समीक्षा गर्नु को साटो उल्टो कुरो पो गर्छ त गनगने।

  • @NarharighartiMagar
    @NarharighartiMagar 2 дні тому +16

    धेरै चुरिफुरि नगर बाख्रा 84 मा देख्लास जति भुक्न छ भुकि हाल अब तेरो दिन गए दुई जिब्रे

  • @sarojacharya8722
    @sarojacharya8722 2 дні тому +1

    सुजबुझ राम्रो छ ! दाई तिमीले बाटो बिगार्यौ ! नंया पुस्तालाई सपोर्ट गरेर नेतृव गरेर अगी बढ्नु पर्ने मान्छे नयी पुस्ता नै मिच्न थाल्यौ ! कसरी जनताले पत्याईदिन्छन् तनी दाई तिमीलाई जनताले ?

  • @swarcontruction2809
    @swarcontruction2809 2 дні тому +6

    Gagan is great leader of Nepal ❤🙏

  • @khimthapa7497
    @khimthapa7497 2 дні тому +3

    जय नेपाल्

  • @tekbdrsawad728
    @tekbdrsawad728 2 дні тому +3

    बाख्रेको पनि काम छैन बोल्ने मात्र हो। यो पनि अवसरवादी हो अहिले गुड चेन्ज गरेर हिँडिरहेको छ।

  • @DindraRa
    @DindraRa 2 дні тому +4

    केपि सेरेको क्लबको हलि भयो

  • @RideshSharma
    @RideshSharma 2 дні тому +2

    रबि जेलबाट बाहिर निस्केका दन जनताले रबि काे गु खुलाउने याेजना

  • @suvashpokhrel2351
    @suvashpokhrel2351 2 дні тому +1

    नेपालको प्रधानमन्त्री हुन सबभन्दा लायक व्यक्ति ।

  • @saamyokcreation4218
    @saamyokcreation4218 2 дні тому +4

    काङ्ग्रेसको एउटा देखाउने दाँत 😂😂😂😂😂 😂😂😂😂😂😂गगन थापा

  • @puspanagarkoti9259
    @puspanagarkoti9259 2 дні тому +2

    पहिला विद्युतको महसुल तिर्न लगाएर देखा मूजी कांग्रेस एमाले

  • @baburamsapkota4226
    @baburamsapkota4226 День тому

    प्रदेश खारेजी गरेर मात्र यो देशको हित हुनेछ । यो कुरोमा विशेष ध्यान जावस ।

  • @madanbhusal8927
    @madanbhusal8927 2 дні тому +1

    भाषण हैन जनता खुशि हुने राजनितिक गर्नुस यस्ता भाषण जनताकाे माग हैन ।

  • @bharatlimbu9829
    @bharatlimbu9829 День тому

    दुई ठुला पार्टी सत्ताकाे लागि एक हुनुले लाेकतन्त्र बुझाउँछ हाे? कि हामीले नबुझेकाे हाे?

  • @rubinbohora8623
    @rubinbohora8623 2 дні тому +2

    Great leader

  • @lilabahadur4556
    @lilabahadur4556 2 дні тому +2

    अहिले सम्म बराम्बार मौका पाउँदा पनि गर्न नसकेको अब कैले गर्न सक्छस देस खाली भए पछि

  • @olibalaramoli
    @olibalaramoli 2 дні тому

    बाख्रा पसल पनि खुलेकै हुन क्यारे !

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 2 дні тому +2

    टिमहरू नागा गुण्डाहरूको व्यापार चौपट हुने भयो नि त। देश बनाउन आएका एजेन्ट तिमीहरू विदेशीलाई बुझाउन अब तयार छौ पसल बन्द हुँदैछ त

  • @bibekneupane5141
    @bibekneupane5141 2 дні тому +1

    The leader

  • @minakarki3672
    @minakarki3672 2 дні тому +1

    great

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 2 дні тому +2

    Great Thought..👍

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 дні тому +1

    हिजो देउवालाई हटाएर संसदीय दलको नेता हत्याउन खोजिएको त्यो गर्न नसक्ने भएपछि अहिले देउवा सँग आत्म समर्पण गरेको छ ।

  • @alonepradhan
    @alonepradhan 2 дні тому +1

    नागरिकामा वढेकाे आक्राेश तिमिहरु जस्ता धाेखेवाज, भ्रष्ट्राचारि नेताहरुले गर्दा नै तिम्रा पार्टीकाे सट्टामा राम्रा नया पार्टि या पार्टि विनाकाे नेता खाेज्दै छाै , जसले याे देशकाे पहिलाे साल थाेरै भए पनि परिवर्तन गरेर जनताकाे मुअनरमा तमक देखाईदिन्छन ।

  • @sermaanmolchanel3839
    @sermaanmolchanel3839 2 дні тому +1

    जय नेपाल

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 дні тому

    सत्तामा हुदा चोरी डकैती सत्ता बाहिर हुदा चोरी भो चोरी भो एकबर्ष सत्तापक्ष एकबर्ष विपक्ष जनता नामक जन्तुहरु चुपचाप बिदेशतिर

  • @-Opponent
    @-Opponent 2 дні тому +2

    गगन व्याक्ती हैन बिचार हो देशको भावी प्रधानमन्त्री शुभकामना , कम्तिमा गगन जत्तिको मान्छे अझै पनि नेपालमा छ र आसा छ नेपाल बन्छ भन्ने बिश्वास छ

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 2 дні тому +1

    Ho ho sahi ho
    Mr Gagan
    ❤😂🎉🎉😢😢😮😅😅😊

  • @JenishLibrary
    @JenishLibrary 2 дні тому

    यस्ता नेताले देश बनाउँछ भनेर हामीले कसरी पत्याउने

  • @lalitbhatt6340
    @lalitbhatt6340 2 дні тому +1

    गगन ❤️

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 2 дні тому +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @dkllotus111
    @dkllotus111 2 дні тому +1

    Good leader 🎉🎉🎉🎉

    • @sanyagurung-x4w
      @sanyagurung-x4w 2 дні тому

      kunai jamana ma malai pani lagthyo good leader tara ma bhramma chu media ma je bolcha ni yo manche ko bhaktito ma tyo dekhidaina .yo desh ma ngo ingo bhitranu ko mukhya karan yehi gagan ho.amale ra congress ko neta ra khetala lai lagcha ki yo desh ma aru party najanmiyos hami ley matra sasan garna paos tara aba janata dherai chalakh vai sakyo yehi jhole haru bahek

  • @jagatkhatri240
    @jagatkhatri240 2 дні тому

    भाउजुको फरिया तेरिमा डाका धेरै नभुक तलाई जनताले बुझिसके

  • @RamHari-en2gn
    @RamHari-en2gn 2 дні тому +1

    जयहाेस

  • @UpretyKusum
    @UpretyKusum 2 дні тому +1

    गगन दाजु तपाईं नै हैन कृर्ते प्रसाद ओलि भन्दै उफ्रिने अनि यी 2बर्ष पहिला खोलेका दोकान ले हो हजारौं हजार मान्छे परदेश मा बेचेका भएका कलकारखाना खै यति 25,30हजारको काम पाएको भए म जस्तो काखको बच्चा छाडेर परदेशी को गुलाम हुनुपर्ने थियोे 35बर्ष सम्म के गर्नु भयो जनताको लागि ह अब जति खुरापाति कुरा गरेपनि देशभक्ति जनताले पत्याउने वाला छैनन् अब कहिले भन्ने सरकार मा न जाने त्यो भनेको 5,6दिनमा सरकारमा जाने कहिले भन्ने चुनावमा गठबन्धन न गर्ने फेरि गठबन्धन गर्ने अनि रबि को प्रमाण भन्दै देखाएको त्यो प्रमाण खै यदि प्रमाण भएको भए फेरि किन 34दिन छानबिन गर्दा पनि केही छैन् यति प्रमाण थियो भने फेरि किन छानबिन मुद्दा दर्ता किन भएन कति जनतालाई झुक्नु ह अब जनताले पत्याउने छैनन् है झुट धेरै टिकदैन

  • @padambdrkc1920
    @padambdrkc1920 2 дні тому +5

    सब भन्दा पहिला तैले राजनीति छाेड ।त्यस पछि देश त्यसै बन्छ।बाख्रा चराउन जा।तेरो केही छैन।

  • @indrabahaddur5162
    @indrabahaddur5162 2 дні тому

    धेरै pasal खुल्यो अब तिमीहरू को पसल बन्द huney wala छ

  • @kubershrestha7549
    @kubershrestha7549 2 дні тому

    पहीला तिमीहरुको मात्र पसल थियो अहिले तिमिहरुलाई भन्दा अरु पसलेको व्यापार राम्रो भो अनि तिमीहरुको टाउको दुख्यो ,सवैले वुझेकाछन् यो कुरा !

  • @vasuboy20
    @vasuboy20 День тому

    त मुल्याह ले भने हुन्छ? जनताले भन्छन्, के पर्छ, के पर्दैन! धेरै बाठो हुन् पर्दैन केही ख्यास्न नसकेको युवा नेता ज्यू, घर बसे हुन्छ अब!

  • @Zivan29
    @Zivan29 2 дні тому

    Yeskaa gangan .....

  • @pramodupreti133
    @pramodupreti133 2 дні тому

    जय देश जय नरेश 🙏🇳🇵

  • @ShyamLaudari-n9e
    @ShyamLaudari-n9e 23 години тому

    तैँले जे भन्यो तेहि हुन्छॽ साईँदुवा।

  • @bhimneupane9950
    @bhimneupane9950 2 дні тому

    काँग्रेस र एमाले पार्टी अब एउटै बनाउनु पर्छ अनि म पनि त्याे पार्टिमा सहभागी हुन्छु नत्र जीन्दगीमा कहिल्यरै भाेट पनी दिन्न यी पार्टीहरूलाइर्

  • @kattelsrabanraj294
    @kattelsrabanraj294 2 дні тому

    तपाई जस्ता पसु नेता भए पछी एस्तै हूँनछ ! तपाई ले बोलेका कुरा जनता ले पत्याउन छोड़े गगन दाई ! चारपाटा मुड़ने कहिले ? राजनीति छोड़ने कहिले ? गठबंधन कांग्रेस ले अब गर्दैन, सरकार मा जादैन भनेको होईन ? तपाई सक्किनु भयो दाई ,

  • @chetankumarranachhetri5393
    @chetankumarranachhetri5393 2 дні тому

    कति गफ मात्र 😢

  • @parmanandbadu2747
    @parmanandbadu2747 2 дні тому

    केही काम नगरे पछि खुलि हाल्छन पसल

  • @kisansilwal290
    @kisansilwal290 2 дні тому

    नेपाली काङ्ग्रेसको महादिवेशन छिटो हुदा 82 मा होईन भने 83 मा त पक्कै होला। 2084 को चुनावमा बहुमत आउने गरि शेखर र गगन एउटाले पार्टी चलाउने अनि अर्कोले सरकारको नेतृत्व गर्ने समझदारी गरेर जादा उपयुक्त हुन्छ।तपाईं र शेखर छुट्दा फाइदा अर्कैले लिनि सम्भावना हुन्छ।

    • @misshrey1282
      @misshrey1282 2 дні тому

      Haaa😅 sabhapati what are you kidding me? Bhauju huda hudai inko palo auney sapana sapana nai huney cha. Wait and watch. Next sabha pati is bhauju.

  • @premsagarghimire3320
    @premsagarghimire3320 2 дні тому

    काम नलाग्ने नेता

  • @shivachalise6488
    @shivachalise6488 2 дні тому

    गर्ने केही हैन ( सेखी ठुला खुट्टा लुला )

  • @NanduRawat-j4h
    @NanduRawat-j4h 2 дні тому +1

    First ra second pusta hudaa samma desh ko haalat yehi ho

  • @rameshjoshi8507
    @rameshjoshi8507 2 дні тому

    Gangane Bakhra

  • @shantirambaral9552
    @shantirambaral9552 2 дні тому

    Sarakar hajur haruko cha das la ramro bhanayara lanu hola

  • @dcllab8546
    @dcllab8546 2 дні тому

    अब तेरो दिन गए

  • @bijaykaucha7322
    @bijaykaucha7322 2 дні тому

    Gagane ko guf matra hunxa 😂

  • @Santoshrawal97251913
    @Santoshrawal97251913 2 дні тому

    Nepali congress ma sab bhanda naramro neta

  • @babakedar-mx7dl
    @babakedar-mx7dl 2 дні тому

    China jauu veekh magau
    India jauu veekh magau
    America jauu veekh magau
    😂😂😂😂

  • @induction7895
    @induction7895 2 дні тому

    Akrosh badhnu ko karan tapai haru ho. Don’t forget that you are a senior leader of the most corrupt institution (along with Amale) in the country.

  • @kryptonide
    @kryptonide День тому

    eklai byapar garna napayera ran thaniyeko byapari jasto kura garyou ta gagan dai. timra guf sunna lako ni 15 20 barsa huna lagyo

  • @HollowEmptyVoid
    @HollowEmptyVoid 2 дні тому

    Naya Pasal khulnai parxa.... puraana pasal hataunai parxa... pariwortan ko laagi😂

  • @deepsharankarki105
    @deepsharankarki105 День тому

    Gafffadi

  • @nirvikpoudyal1856
    @nirvikpoudyal1856 День тому

    Ali ali laaj thiyo, tyo pani sakiyecha Gagan Thapa ko.

  • @llovenepal1106
    @llovenepal1106 2 дні тому

    मेरो हिरो ❤

  • @IndraRijal-jp6ir
    @IndraRijal-jp6ir 2 дні тому

    Tero guf pani dherai suniyo gagan thapa aba sunidaina congress xodiyo aba

  • @hariadhikari6342
    @hariadhikari6342 2 дні тому

    Gaphai matra garera 20 barsha bhayo samsada bhayeko khai?

  • @misshrey1282
    @misshrey1282 2 дні тому

    Khali aru lai deykhayo basyo. Ani Mitha mitha guff garyo. That's all you know, buddy. A media congress.

  • @kirank.c5162
    @kirank.c5162 2 дні тому

    tahi ho bypar garnae badi

  • @lp.khanal8532
    @lp.khanal8532 2 дні тому

    🐐 🐐

  • @niteshshrestha5387
    @niteshshrestha5387 День тому

    Where is proof Bro? Are you still in politics?

  • @ghanranamagar664
    @ghanranamagar664 2 дні тому

    Yadi mcc pass vyo vne thankot katayos
    Yadi yamale r maubadi ko gathabandan huda vyako bela congress 84 samma partipakxeyama hoina bipakxeyama bsne xan vnera
    Aru kk nai ye yasta kura hruma janta laii bekup grne yeni ko para r bebahar le hami naya youth hru le desh laii gagan vnne neta le kasari desh hakxan r vnne kura ahile 0% biswas grna badheya vyako xan.
    Bidambana xan
    Yo mero desh nepali janta hruko life .
    Ye yasta fatha hru laii aboko din dekhe sakhap napare bikalpa xain.

  • @magarkto2529
    @magarkto2529 2 дні тому

    Tero din ganti gardai gar gagne

  • @magarkto2529
    @magarkto2529 2 дні тому

    Bakhara chorna pugena ki kya ho yeslai

  • @honestly5056
    @honestly5056 2 дні тому

    Peoples are waiting to teach you lesson .keep claim and waiting . You guys doing too much 😢

  • @Prakashsuyal-y5q
    @Prakashsuyal-y5q День тому

    Chor chor haru 12 bhai jai ganti😂😂😂

  • @bimalkhulal8970
    @bimalkhulal8970 2 дні тому

    Mula gu vasan diyarai pariwar palo congres umale le laj pacheko chor ho gaf nade aba umale congres ko patta saf garne din ayo

  • @sanyagurung-x4w
    @sanyagurung-x4w 2 дні тому

    yeti dherai ghamanda cha ki yo yuba bhanaudo gagan ma lagcha yo manche lai yo desh ma congress ley matra rajniti garos congress ko matra hallimuhali hoss tara samaya kahile aknas hudaina bhanne kura yo manche ley kahile bujne hola .janata lai arajak huna janata ma aakros badna ma kasko hath cha tapai haru jasto barsau sattama ma ra power ma basne neta ko karan ho .

  • @PuspaHomagai
    @PuspaHomagai 2 дні тому

    Gagana hagana lha das patakai bonaudai na bondai na .

  • @gangabaral4717
    @gangabaral4717 2 дні тому

    Gangan kasle garo praman khoi tebal thokeko haina dharma ra naitktako kura garxas teyo tai gumai sakis ma pani congress nai ho tara aba congress bye bye ! Jasto ramro manxe aaye pani timiharuko changul ma fase paxi timeru jastai vai halxan
    Timeru vanda ramro garne aaye paxi timeru mandainau ramro aayepaxi chair khali garna saknu parxa teyo timeruma xaina
    Gaf nagar jati garepani biswas gumai sakeka xau temerule no belive talai congress vako natale dherai biswas gareko theyo tara aile dher na bhuk vanna badhya vaiyo

  • @rabinrabin4405
    @rabinrabin4405 2 дні тому

    Raja farkiya paxi herula timro kuro

  • @shambhusah3387
    @shambhusah3387 2 дні тому

    Two praty ko li gi janata la vote di ko huna yar .jananta ko thaka ko cha chor gagan

  • @DipendraAdhikari-x5y
    @DipendraAdhikari-x5y 2 дні тому

    Vane paxi .kangeres ko matra pasal chalnu parnu..timi haru le matra kamauna paunu parni vannu vako hola hjr le hai😂😂😂😂😂

  • @BharatRajDevkota-u6m
    @BharatRajDevkota-u6m 2 дні тому

    Timi jasto gafadee yo das ma koi xaina chor fataha

  • @KrishnaDahal-yb9tp
    @KrishnaDahal-yb9tp День тому

    Auta matra prasna tapailai , khoi praman pes garau vanera samsad ma urlinuvaeko thyo ta. Tapai sanga khoi praman dinu ra rabi dailai ki thuna bahira ki thuna vitra ho vanera vannu.

  • @matrisknowledgeyapa6838
    @matrisknowledgeyapa6838 2 дні тому

    Timi haru kaam Pani gare ra xau ra 😂😂😂

  • @rajanbiratnagar8268
    @rajanbiratnagar8268 2 дні тому

    balen chain6 paribartan garn....

  • @meroraza2337
    @meroraza2337 2 дні тому

    Yo moola gaffadi

  • @devendrasiwakoti4251
    @devendrasiwakoti4251 2 дні тому

    Good gagan dai

  • @pramodadhikari8009
    @pramodadhikari8009 2 дні тому

    bakhro thapa janata ko sahanu bhuti puna yesto paso falchha kahile kahi

  • @shivachalise8234
    @shivachalise8234 День тому

    Ani ta Tori le matra byapar garna pauni ho? Aru aauna nahuni ho ? Baakhre kaji... yesle garni vanyaaa kura matra ho... yeskaa bhaasan sunna thaaleko 20 barsa vandaa dherai vo... kaam zero

  • @KnowledgeHubNepal
    @KnowledgeHubNepal 2 дні тому

    Kun esthiti aayo 😂😂 uml and nepali congress ekthau hune ?

  • @rambdrgurung2679
    @rambdrgurung2679 2 дні тому

    Bpko bato xodyo kongresle k garnu

  • @tasbiryonjan1937
    @tasbiryonjan1937 2 дні тому

    Khate

  • @RubinShakya-u6u
    @RubinShakya-u6u 2 дні тому

    Pasal kholna lagayeko chahi ko ho ni?? 😅