New Teej Song 2080|2023 PIYA RANI - पिया रानी | Sunita Budha, Purushottam Ft. Durgesh Thapa, Srishti
Вставка
- Опубліковано 4 жов 2024
- Umanga Music Presents:- New Teej Song 2080/2023 "Piya Rani"
#PiyaRani #durgeshthapa #PurushottamPoudel_SunitaBudhaChhetri #SrishtiWagle
----------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Timlai Mana Pareko ( PIYA RANI - पिया रानी )
♬ Vocal:- Purushottam Poudel | Sunita Budha Chhetri
♬ Lyrics:- Shiva Paudel @shivapaudel4345
♬ Music:- Purushottam Poudel
♬ Music Arranger:- Binod Bajurali
♬ Recording Studio:- Malashree Digital
♬ Mixing | Mastering:- Khadak Bajurali
♬ Recordist:- Gobinda Parajuli | Sagar Bajurali
♬ Audio | Video:-
Umanga Music Pvt. Ltd.
9849864361
----------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Smriti Timilsina "Guruaama"
🎬 Cast:- Durgesh Thapa | Srishti Wagle
🎬 Cinematographer:- Karan Chaisir
🎬 Editor:- Shiva Paudel
🎬 MUA:- Roshan Bhusal
🎬 Post Production:- Guru Aama Films
© & ℗ Umanga Music, 2023
All Rights Reserved
----------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3oREoYS
Amazon:- amzn.to/3IacU8J
Spotify:- spoti.fi/3oS3zKQ
Apple Music:- apple.co/36jJiri
UA-cam Music:- bit.ly/3rTLApx
Tidal:- bit.ly/3GRq48P
Amazon Music:- amzn.to/3uRKTij
Soundcloud:- bit.ly/3HWyFbU
Deezer:- bit.ly/3rUHzRK
Napster:- bit.ly/36iEwua
Social Links:-
UA-cam:- tinyurl.com/Um...
Facebook:- tinyurl.com/Pu...
Contact Us:- +977-9849864361
#newteejsong2080
#NewNepaliTeejSong2080
#NewTeejSong2023
#PopularTeejSong2080
#newnepalisong2080
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Purushottam Poudel. Embedding to a website is allowed.
नमस्कार म यो गीतको गायक तथा सङीतकार पुरुशोत्तम पौडेल यो बर्सको मेरो दोस्रो तीज गीत आजबाट बजारमा आएको छ सबैले हेरेर जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला धन्यवाद l
Beat off luck bro ❤❤❤
Babaal
धेरै राम्रो छ यो गीत 🙏👍️
Khatra xa mama❤ best of luck🎉
दाजु song अति राम्रो छ बधाई छ हाम्रो दाजु लाई तर नायक को कमि भयर होकी किन हो दाजु ठिक लागेन यो दुर्गेश 😏😏😏
नमस्कार म अर्घाखाँची देखि प्यारो दाजुहरुलाइ सुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो गीत सुन्दा बल्ल तीज आयजस्तो लागेयो हाम्रो अर्घाखाचिको गहना पुर्सोतम पौडेल लाई सफल्ताको सुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो गीतको शब्द र सङ्गीत शिव पाैडल र पुरूषोत्म जी धेरै राम्रो छ झन खेम सेन्चुरी जि को स्वार मा भएको भए झन सुनमा सुगन्ध हुन्थ्यो 🎉🎉🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
अति उत्कृष्ट गित ❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
वधाइ छ सर नया कलाकार ले अवसर पाए खसी लाग्यो
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो बर्ष को सबैभन्दा मलाई मन परेको तिज गित जति सुने पनि धित नै मर्दैन त ❤❤❤ 🙏🙏🙏 👍️👍️👍️congressional 🎉🎉hol yaunit
Wow nice song ❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
आहा सुपर छ तिज गित सुनिता बुडा magar अनि पुर्सोत्तम सरको आवाज सजिएको तिज कोसेली सम्पूर्ण टिमलाई बधाई छ खाडि देश यु ए ई बाट सुन्दै छु।🎉🎉🎉🎉🎉❤❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Sari marmik man xune Teej song Sunita Bhuda chhetri aawaj ma
अत्यन्तै मिठो अनी एक सफल सृजना )
सम्पुर्ण टिम लाई धन्यवाद अनी हार्दिक शुभकामना ❤❤❤❤❤
सार्है राम्रो गित ..सफलताको शुभकामना ❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Wow super ❤ 0:44
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
सारै राम्रो छ गित हामिलाई थाहा छ कि राम्रो र सस्कृत कलाको सम्मान र सङरक्षण गर्नुपर्छ जय गित जय सङ्गित ❤❤
❤❤❤❤❤❤❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Kati ramro git ho badhai sampurna timlai
सारै राम्रो मौलिक र सभ्य गीत लग्यो ❤ हाम्रो दाई पुरुषोत्तम र भाइ शिव लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❤️🙏
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
खासमा तीज गीत यस्तो हुनु पर्छ अति मिठो लाग्यो मलाई त सफलता काे शुभकामना हजुरको सम्पूर्ण टीम लाई
अाहा अाहा अाहा 👌👌👌👌सफलताको शुशकामना 👍️👍️👍️👍️👍️👍️👍️
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
सारै मन परेको सारै राम्रो दामि छ हजुर सलुट छ गायकलाइ 🙏🙏🙏🙏🙏
Akdam ramro teej song congratulations ❤
बल्ल तिज आए जसो लाग्यो हार्दिक बधाई तथा शुभकामना यस गितको सम्पुर्णलाई टिमलाई ❤❤❤🎉💃🕺
आहा बधाई तथा शुभकामना सम्पुर्णलाई
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
पियारानी!!!तिम्लाई खुशी राख्न यसपालीको तिजमा 5लाक्स् ले पनि नपुग्ला जस्तो छ😊❤
कडा पियारानि🙏🙏🙏😁😁
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Dammi chha
राम्रो लाग्यो थपसफलताको शुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
धेरै राम्रो लाग्यो सफलता को सुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
❤ WOW बबाल सब्द ❤❤ आबाज पनी उत्कृष्ट ❤❤❤❤
सारै राम्रो छ
Wow kati ramro git ho k jati sunepani naaaghaune 🎉🎉🎉🎉🎉
आहा कस्तुप पन्त युटुब च्यानल बाट हेर्दैछु!!गित दाम्मि लाग्यो
आहा कति राम्रो गीत❤🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
तिज गित त यस्ताे पाे हाे त wow याे साल यहि गित मा चेलि हरुलाई नचाएर मनाउने हाे सम्पुर्ण दिदी बहिनी लाई हरितालिका तिज काे सुभकामना❤️❤🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
खोज्ने यस्तै गित हुन सुन्ने यस्तै हुन अब्बल छ सबैलाइ शुभकामना ..
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
🎉🎉🎉निकै राम्रो मन छुने मौलिक गीत गाउनु भएको छ नेपाली लोक गितहरु लाई माया गरौ,,सफलताको शुभकामना सम्पूर्ण तिम्लाई
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
अति राम्रो गित
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
बधाई बहिनी साथै all team
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
दामी तीज गीत❤🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
धेरै राम्रो लाग्यो सफलता को शुभकामना❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Wah Wah Dai Derai Ramro Cha song❤❤❤Ma pani tiktok banayer rakhxu hai❤🙏
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
अहिलेसम्मकै उत्कृष्ट तिज गीत❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
wowo dai dami song
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो बर्ष को सबैभन्दा मलाई मन परेको तिज गित जति सुने पनि धित नै मर्दैन त ❤❤❤ 🙏🙏🙏
धेरै राम्रो मिठो तिज गित
धेरै राम्रो छ गीत सफलता को सुभकामना❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Damiii layo Congratulations 👏❤❤❤❤❤
मिठो तीज गीत। शुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Kasto ramro lageyo vai congratulations🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Sarai mitho geet congratulations all team lai
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
गित दामी बनेको छ
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
wawo kati ramaelo teej geet
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो यति मिठ्ठो गीत छ भ्युज कम हुनको मुख्य कारण दुर्गेश थापा जि हो त्यहिँ भएर कलाकार छनौटमा पनि ध्यान दिनु पर्छ अबदेखि किन उहालाई अब धेरै मनपराउन छोडेका छन् गायक गायिका लाइ बहुत शुभकामना व्यक्त गर्दछु यत्ति मिठो गीत को लागि
Sarai ramro xa ❤🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
सारै मन पर्यो ❤❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
आहा दामी सर जि 👌❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Ekdum mitho Geet cha hajur 😍
Best wishes सृष्टि❤️❤️
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो गीतको सबै पक्ष अब्बल र बबाल लाग्यो । तर मोडेल को अगाडी तर्फ हल्का कपाल भएको भए अझ दामी खत्रा देखिने थियो कि ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
गीत पुरानो सैलीमा आयछ खुशी लाग्यो ❣️👌
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Teej aayo balle❤
Aaha❤
wow ❤❤❤
Wow
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
दमि गित बधाइ च सम्पुर्ण कलार लाई शुभकामना
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Congratulations all ❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Video aakdam dami layo ❤❤❤ Congratulations 🎉
❤️❤️
Kati ramro
Atinai man paryo teej song सुभकामना सम्पुर्णलाइ🎉🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Nice🎉❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 ❤❤❤❤❤ of luck daju
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
❤️❤️😊
Many many congratulatiom for this youtube channel and Durges thapa and shristi didi❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
राम्रो छ/video माँ पनि श्रृष्टी र दुर्गेशको जोडी जमेको छ। श्रृष्टीको मुस्कान त खतरा छ।मान्छे बेहोश हुने खाली राम्रो बाट।
Yo honi teej git ko vaka ta sarai man paryo
Nice
यो गीत धेरै राम्रो लाग्यो दुर्गेश थापा लगायत सम्पुर्ण टिम लाई शुभकामना 💐💐💐
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Wow very nice song congratulations to all team🎉🎉🎉🎉🎉🎉🎉🎉
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
@@PurushottamPoudel ❤️❤️❤️🙏🙏
So nice song video la badhai xa all
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
दामि❤❤❤छ
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
छिट्टै मिलियन भ्युज पुग्ने भो!
Aaha kati mitho gana❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Kati ramro cha
Awh kati ramro git 🤗
Rmro xa sabai lai subhakamana 💓💓
Sabai le maya grdinu hola 🧐😅
❤❤❤❤❤❤
आहा❤❤❤❤❤
राम्रो छ
🎉❤❤❤
🙏🙏👍️❤️❤️ very nice sang
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Nice song happy teej
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
मेरो प्यारी छोरीको तिज गित आज बाट बजारमा आएको छ, सबैजनाले एकपटक हेरिदिनु भइ प्रतिक्रिया दिनुहोला ! मलाइ त अति राम्रो लाग्यो !!
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
यो गीत सयचोटि सुन्दा पनि नअघाउने मान्छे मै होला ❤❤❤❤❤
At first the congratulations 🎉🎉अनि यो गीत सुनेर आँखामा आँशु टिलपिल नभएका सायदै नहोलान म जस्ता लाखौ प्रदेशी मनहरु🙏🙏जय संगीत🙏🙏
Nice song and video Best of luck All teams 🙏
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
म प्रमेश्वोर न्यौपाने! हजुरका सबै गित सुनेको छु र हजुरको स्वरको फ्यान पनि हो। अब भेट भए अवस्यै बोल्ने छु अस्ति २ पटक देखेको तर बोल्ने अवसर मिलेन।
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
कति मन पर्यो यो गित सफलता को सुभकामना❤❤❤❤
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
नेपाली सस्कृति बबबाल झल्किएकाे छ
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
Kati ramro❤❤❤❤❤❤
Pursottam paudel malai man पर्ने कलाकार मध्य एक हुनुहुन्छ मेरो तर्फबाट शुभकामना छ करोड क्लब मा प्रवेश गरोस यो पिया रानीले
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l
गित सारै राम्रो र सभ्य छ,कला र गलालाइ सम्मान छ,पुरै टिम लगायत प्यारी मेरि छोरी सृष्टिलाई बधाई तथा सफलताको शुभकामना !
यति मीठो प्रतिक्रियाको लागि धन्यवाद l