खोटाङमा भेटियो स्वोर्ग जस्तो गाउँ | बासिन्दाहरु भन्छन् यो गाउँमा बस्न पाउदा हामी खुसी छौ !!
Вставка
- Опубліковано 31 січ 2022
- खोटाङमा भेटियो स्वोर्ग जस्तो गाउँ | बासिन्दाहरु भन्छन् यो गाउँमा बस्न पाउदा हामी खुसी छौ !!
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Розваги
अति सुन्दर गाउँ र यहाँका रहनसहन । गाउँको याद दिलाईदिनु भयो। धन्यवाद ।👍️👍️👍️
कति सरल तरिकाले प्रस्तुत गरिदिनु भएछ हाम्रो गाउँको सुन्दरता
बाल्यकालमा खेलेको घुमेको यादहरु ताजा भयो ।
धन्यवाद team❣️
Tq
सुन्दर गाउ खोटाङ का मगर समुदाय हेर्न पाइयो खुशि लाग्यो म चाहि तनहु देखि।।।
Ok hajur
अत्तिनै दामीलाग्यो आफू हूर्केको गाऊ घेरै समय पछी यति मज्जाले हेर्नुपाऊदा । मूरी का मूरी धन्नेबाद् छ हजूरहरू सम्पूर्ण MMC team लाई ॥
अति राम्राे गाउँ रहेछ 💞
मन मोहक ठाँउ रहेछ, घुम्फीर गर्नु जानै पर्ला 👍🙏
Brother Dhanyavad God bless 🙏🙏🙏🙏🙏🙏 brother imsorry brother imiss you brother love you l Love you 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭
अत्ति नै सुन्दर र रमाईलो गाऊं लाग्यो 👌❤️ यसको प्राकृतिक सुन्दरता, मनमोहक खोलानाला, नेपालीपनको घरहरू, सीधा सोझा गाउँले,राई जातिको ऐतिहासिक खोला रावा खोला,जत्ति नै प्रसंशाको शब्दहरुले बर्णन गर्दा पनि अबर्णनीय हुने आहा यो गांऊ कति सुन्दर र रमाइलो!!!
साझा गरिदिनु भएकोमा यस च्यानलको सम्पू्र्ण टोलीलाई हार्दिक आभार एंव साधुवाद छ।
Tq
हेर्दै छु है सुन्दर हाम्रो खोटाङ सबै खोटाङगे साथी हरु मेरो च्यानल तिर पनि आउनु होला
tq
जे होस दाइ ले अहिले सम्म पुग्न नसकेको ठाउँ को भिडियो यति राम्रो तरिकाले शेयर गरिदिनु भयो धेरै धेरै धन्यवाद !एक दमै राम्रो बस्ती लाग्यो!!
tq bro
Very nice
lowo mero mitini ko ghar gawo dekhana paiyo ? dhanyabad
आज मलाइ गाउँ मै पुगेको भान भयो । यति राम्रो भिडियो बनाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद ।।
Tq
म त कति पटक धान पराल बोकेर आउथियो हामी दुबेको गुरूङहरू तेहिबाटो भयेर बरपिपलको सितल
आनन्द लियेर भदउरे जान्थियो । अहिले यो भिडियोले मेरो जन्मघर दुबको याद दिलायो।
दामि
आहा! निकै राम्रो हाम्रो यस्तै भिडियाे सामग्रीले पर्यटन विकासमा निकै टेवा पुग्नेछ ।
Tq
मगर , गुरुङ जाती को बस्ती प्राय झुरुप्प एकै स्थानमा मिलेर बसेको पाइन्छ,हाम्रो पछिममा पनि तन्नै छ यस्तो बस्ती एकै थाउमा १०० देखि २००,४००,६०० घर छ,झोर्ले
धेरै राम्रो गाउँ रहेछ र यश गाउँ अति वातावरण राम्रोसँग घुलमिल हुन भयो हजुर।
Aafno gaun ta sabailai ramro ani pyaro lagxa hamro sundar gaun
कति रमाइलो मगर बस्ति
अति सुन्दर ठाउ सर हरु लाई धेरै धेरै धन्यवाद छ खोटाङ को दिप्रुग्ग गाउपालिका छोराम्बु 1 मा पर्ने गाउको पनि दिर्स्या अतेयान्ताई राम्रो छ त्यहा को छुट्टै बिसेस्ता छ त्यहा को भिडियो पनि हेर्न सर
Vedio sundar ramailo dekhnu pauda khusi lagyo sikkim Bata buy
आजको भिडीयो धेरै राम्रो लागो आफ्नो घर गाऊ देखन पौदा धेरै खुसी लागो मेरो बसआई उदयपुर बसाहा मा छ पुर्खौली घर रैसी'गे हौ
धेरै राम्रो लाग्यो ।।।अति सुन्दर गाउँ
Tq
Imiss you my village l Love you 💘🌺👌😍😍😍😍 love ❤️❤️❤️♥️🌹🌹🌹🌹🌹🌹🌹💐💐💔😭💔💮💝💗💖 Love you 🙏🙏🙏🙏🙏
Nice song thank you ❤️❤️❤️♥️♥️❣️🙌 o
सुन्दर गाउँ ठाउ हजुर्🙏👌❤️
सुन्दर गाउँ
Aha Kati ramro gau
Sarai ramro lagyo malai pani swharga jasto gaon atii sundar thaon hajur harulai koti koti dhanyavaad ma india bataho 🌿🥀🌿🌷🌿🌹🌿🌺🌿🌸🌿🌼🌿🌻🙏🙏🙏👍✨✨✨
🎉😊👏😁👏😃🎉
Congratulations!
Hariyali vaeko bela ma video linu vako vae ramro hunthyo ❤️❤️🙏
हाम्रो देश हाम्रो नेपाल जुनसुकै कुना पनि स्वोर्गको टुक्रा नेपाली हुनुमा गर्व लाग्छ.
Tq
Hamro khotang pyaro lagx, afu janmeko thau afu janmeko jilla,Sarai pyaro💖💖💖miss you khotang
Tq
साच्चिकै रमाइलो गाउँ रहेछ ❤️पोखरा बाट
tq
एकदम राम्रो ठाउ।तपाईँले पुरानो घर नभनी मौलिक घर भन्नुभए अझ राम्रो होला ।म नि एकदिन पुग्नेछु यो ठाउ। धन्यवाद।
Tq
कति सुन्दर गाउ हेरिरहु जस्तो लाग्यो अझै भन्नु पर्दा रावा खोलाको माक्ष्छाले मुख रसायो हजुरलाई धन्यबाद छ
Tq hajur
Hamro baksilako pani 1 choti dekhai dinu hola hajur dhanne bad
# Dherai Ramro village 👌👌👌
Wow kati ramro thau sundhar gau jay nepal 🌷🌼🌼🌻🌺🙏🙏🙏♥️❤
Tq
Dami vaye xa dai👌
Tq bro
यो विडियो बाट हेरदा रामरो रामरो सुनदर ठॉउ है मेरो भतिजो को माईत ससुराली खोटॉघ दिकतेल तिर कता हो म कहिले गाको छैन हामीदॉघग रोलपा तिरको हो
Ok Tq
आहा धेरै राम्रो लागो
कति मिलेको समाज अहिले सम्म चौउकी सम्म कुनै जानू पर्दैन भन्नू भो कति मिलेको समाज
कति राम्रो गाउ आहा जय मगर
Tq
waw zay nepal गाउको याद आयो
कति राम्रो गाउँ रहेछ ।
Tq
वा गजब रहेछ मेरो हुने वाला सशुरालि गाउँ 😁
अति सुन्दर हाम्रो चिन्डेसरा गाउँ
Dhanyawad dhanyavad dhanyabad Dhanyavad God bless 💘🌺👌😍😍 love 💕💞💞❤️❤️❤️♥️🌹🌹💐💔💔💔💔💔💔😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 ok thanks you 💖🌿💖💖🌿⛪🛐🛐✝️✝️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭🙌🙌🙌🙌❣️👌👌 OK 👌👍🙌🙌❣️❣️🙌🙌❣️❣️
मनै लोभ्याउने ठाउँ रैछ दाइ पैलो पटक देख्न पाइयो❤️❤️
Ramro x chindesora gaun
Ekdam sundar!
याे भिडियो हेर्दा आज आफ्नै गाउँमा भएकाे जस्ताे भयाे आज ❤️
Tq
कति राम्रो ठाउ
सुन्दर छ हाम्रो खोटाङ।
Tq
Kati Sundar hamro desh Nepal
म पनि पुगेको छु त्यो प्यारो गाउँ 💖💗
निरौला बाजेलाई अल्लि धेरै बोल्न दिनुपर्थ्यो नि । पुराना ईतिहासहरू भन्न खोज्दैहुनुन्थ्यो ।
wow mero gau
Mero gau thank daju lai 😍😍😘
Ok bro
Imiss you my voice very nice song 👌 OK 👌👍🙌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🙌🙌❣️ l Love you 💘🌺🌹💔😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
💖🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖🙏🙏💖💖🥀🥀🥀🥀🥀🙋🙋💕💕💓💕🥰🥰💕🌺🌺🌺💮💔💔
धेरै राम्रो लागेवो गाऊ
Tq
अति राम्रो गॉउ रहेछ।
tq
Dawa khola ko machha🤩🤩🤩 malai sab kinna man lagyo,kati sasto!!!
Sundar thau gau haru nepal ka harek thau ramro xan ❤❤❤❤
From Sikkim ,India
ramroi xa
Hota rahex gau ta wow 😮
tq
धन्यवाद हजुरलाई हाम्रो जन्म भुमि लाई देखाई दिनु भएकोमा❣️❣️❣️❣️
Ok tq
@@manojacharyammc video ajhai lamo banaunu vko vya ajhai dherai khusi hune thiyam. Dherai dherai dhanyabad hjr harulai.
मेरो खोटाङ ❤️
Good place
Merai njik mo gau ho dai khusi lagyo
Sundar mero mahuli gau🙏👍
Tq
Awesome 👌
यो सुनदर गाउँ खोटाङ मेरो मामाला गाउँ हो कति राम्रो छ
राम्रो गाउ
Tq
मेरो प्यारो माईती घर देख्न पाउदा सारै खुसी लाग्यो मलाई मीसीउ ❤❤
Tq
Vary good villag
Thank you very much Sevaro Hello Media Family
Liv khotang from saptari
हाम्रो प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤🙏🙏🙏
याे गाउ काहाहाे बुटाेल देखि भाडा कति लाग्छ राम्रो लाग्याे बाटाे कता बाट जाने
La Ramro Xa Daju.. Ajhai Pragati Hudai Jawos😌
Ok tq
सारै राम्रो गाऊ बाबै, बसौ बसौ लागने।
Tq
Very beautiful village . Thanks for the videos. Swarga ko tuk
लोउ येस्तो ठाउँ पनि रहेछ। मलाई त अचम्म लाग्यो🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭
Tq
माछा सस्तो लाग्यो
Bahrain dekhi herdai xu
Khusi lagyo aafno gau dekhera
Tq
My form khotang and
Thank you 💞💞💞💞 so much 💖💖💗💞💗🥰❤️🥰💟🥰 dada
Tq
@@manojacharyammc dada aba khotang ko sakela gauupaliko pani yakchoti video jasari vayani dekhai dinuna plz dada
Aaha katii ramro dekhiyeko hamroo gau🌸❤️
tq
How to beautiful village .
Baba kati ramro thau hou.. hamrai Khotang ma...
गौउ घर सुन्दर छ
म सावा कतहरेको हो रावा खोला पनि हेर्नू पायो धेरै खुसी लाग्यो
Tq
Wow
Beautiful gaon
Dharai ramro chha
Tq
Yo video Sarai ramro xa👍good job
Tq
nice plece
best video😍😍😍😍
हाम्रो देश नेपाल सोर्ग हो
Tq
Very nice presentation. Nice to see such type of beautiful village
Tq
You have a great skill in holding your camera. You look a professional cameraman
I love my birthplace thanks for video
ok
धेरै राम्रो😍😍😍😁😁
Tq