२०७८ सालको पैलो कार्यक्रम मिलन लामाको प्रस्तुति, मनमाया संग गाउँदा गाउँदै छत्र तम्सीए पछि ०१.०१.०७८
Вставка
- Опубліковано 2 лис 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MilanLama_ManamayaWaiba #HappyNewYear
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Tq
Tq
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
¹
Qp
कलाकार हुन त मिलन लामा दाइ जस्तो हुनुपर्छ सफा मन भयको मान्छे।जय इन्देनी
मिलन दाइ लाई माया गर्ने कति छम्🙏😍🇳🇵
🙏🙏🙏dhyari maya 🙏🙏atti mitto syro 🌹🌹Milan sar hajur lai namaste 🙏🙏
@@dilsubagurung5289 - lhţ
R2
@@dilsubagurung5289 1
मिलन लामा एउटा देश भक्त कलाकार हुन कति महान सोच । गित पनि उस्तै गाउने हकंङ आइडिले , माझी दाइ जस्ता हजारौं गित उतिकै हिट छ । शुभकामना छ नयाँ बर्ष को इन्द्रेणी मा मिलन दाज्यु को पहिलो प्रोग्राम उत्कृष्ट भो 🌈🌈🌈🎼🎼🎼🎼🇳🇵🇳🇵🇳🇵🇳🇵
🚮 -
Sarai ramro soch ho milan daiko
nnn
@@kalpanathapa9811 my resume j
the
मिलन लामा रा मन माया वाइबा को फ्यान जति येत्ता हजुर
Good
Congratulations, milan and manmaya
@@rabithapa7916 t n
आज नयाँ बर्ष को दिन मनमाया दिदी अनि मिलन लामा ठुलो बाबा को दोहोरी आयछ ।कति मिठो स्वोर हो के दुबैजना को उहाँ हरु लाई उच्च सम्मान अनि नयाँ बर्ष को सुभकामना इन्द्रेणी हेरेर बस्नु भएका हजुर हरुलाइ 🙏🙏
Good
Tmlai ni 2078ko mangalmaye suvakamana xa xori tmro paila2 ma safalta milos.
,?
miss you bunu
मनमाया पनि ठूलो ममि होला नि
एकदम मन पर्ने पुरानो गायक माझीदाइ अाउनुभाछ ईण्द्रेनीमा आज छीतो हेरम है धन्यबाद सबैजनालाई ७८साल को शुभ कामना छ
इ इ इ इ
Nice
God kirshana kandel dada
Hamro pariwar tarfh suva kaman 🌹🌹🌹🙏🙏
मनमाया यसै खम्बा इन्द्रेणिको त्यसमाथि लोकप्रिय गायक मिलन लामा ...!!
मिलन दाईको बोलीनै मिठो र स्वोचपनी कती माथी छ सलोट छ मिलन दाईलाई र सम्पुर्ण सहयोगी आमाहरु साथै अरुसहयोगी दाताहरुलाई पनी मेरो प्रणाम र नब बर्ष २०७८ को मंगलमय सुभकामना र अरुले पनी मिलदाई जसरी मेरो गितहरु गाउदा कुनै फरक पर्दैनभनेर गाउनु होला भन्छनी मन बिनाको धन ठुलोकी धन बिनाको मन पैसानै सबै थोकहैन होला। मिलनजी बाटा पैसानै ठुलो भनेर हिड्नी कलकार भनौदा भन्नीहरुले।
आदरणीय मिलन लामा दाई ईन्णिदे मा जानु भयो धेरै खुशी लागे ॥ बिषेश गरी ईन्णिदे टिमलाई सेलुट सम्मान गर्दछु ॥
वावावा मेरो मन पर्ने कलाकार मिलन दाजु र मनमया दिजु लाई मुरिमुरी शुभकामना नयाँ सालको 🙏🙏
आज त सारै मलाई मन पर्ने लोक गायक गायिका को दम्दार लोकदोहरि हेर्न र सुन्न पाइयो दुबै जना लाईशुभकामना छ म धरान बाट।
यस्तै पुरानो पुरानो चर्चित कलाकार इन्द्रेणीमा आउँदा मज्जा अर्कै हुन्छ आज धेरै रमाइलो भयो हेर्ने दर्शकलाई पनि सबप्रथम इन्द्रेणीको सम्पुर्ण टिमलाई धन्यवाद लगायत मिलन लामालाई धेरै भन्दा धेरै धन्यवाद
wow
मिलन भाइ र मन्माया बैनि को मिठो दोहोरि साल्को
सुरुवात मा सुनिने भैयो सुभ कामन इन्द्रेणि टिम्लाइ
नयासाल्को,,,,
चेन्नै भारत बाट,,,
शुभ शन्ध्या जय हो शुभकामना २०७८को मनमाया र मिलन लामा बिचको दोहोरी राम्रो छ सलाम ईन्द्रेणी
मिलन जि र मनमाया ज्यु को दमदार स्वर मा उत्कृष्ट दोहोरी हेर्न सुरु गरियो, जय इन्द्रेणी जय कृष्ण दाइ
Ramd
@@kesharshrestha9489 ex i
आहा घर मा पराल बारिमा बन्सो कति राम्रो गित मिलन दाइ जय इन्द्रेणी
मिलनलामाकाे नेपालकाे अागन रित्तै बिदेसकाे सुमिङपुलमा बच्चाखेलने त्याेगाईदिन
आज फेरी मिलान दाजु ईन्द्रेणी टीम देख्न पाइयो इन्द्रेणी लाई धरै धरै धन्यवाद छ
Inderni timlai sampurna timharulai dersi dersi dhannebad yo karekaram ati man parxa
धेरै पछि मलाई एकदमै मन पर्ने मिलन दाइ लाई देख्न पाइउयो
Milan sir Manmaya sis n Indreni team lai 2078ko mangalmaye suvakamana xa
मनमाया वाइबा को हासो लाई कति ले मन पराउनु हुन्छ
Me too
म अनि फ्यान हो है
मनमाया त मेरो न. १ फ्यान हो !
मलाइ मन पर्छ
haso matra haına manmaya ko bolı rw bebhar panı uttıkaı ramro xa
मिलन जी मलाइ निकै मन पर्ने लोक कलाकार, जसका शब्द र लय ओजपुर्ण छन्।वाक कला पनि उस्तै राम्रो । मिलन जी र मनमायाँ जी दुबै प्रति हार्दिक आभार एब्ं शुभकामना ।
इन्द्रेणी काे सुभ कामना 2078 सार काे जय जय हनेस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
Jai indieni happy new years all
Ĺ
आजा मन हल्का भय जस्तो लग्दै छ मिलन लामालाई देखेर धेरै धन्यवाद इन्द्रेनिलाई
मिलन लामा दाजु लाइ सलाम छ आज मनमाया र मिलन लामा को दमादार दोहोरी सुनिन्छ
Milan Lama dada 👉🙏🙏👈❤️❤️ miss you dada hjr jasto aru kalakar vya k hunthiyo hola Nepal ma hjr sabai Kura bujnu hunxa 🙏🙏🙏🙏🙏🙏👌👌❤️❤️👍👍👍
दुखले सिखाएको कलाकार र पैसाले बनाएको कलाकारमा धेरै फरक हुन्छ भन्ने बोली मिलन लामा दाईको सुबिचार मनै छोयो दाइ ❤️
नव बर्ष 2078 साल को सम्पुर्ण ईन्द्रेनी लाई दिर्घायु सुस्वास्थ्य को शुभकामना छ love you al indreni team happy new year al of you
सारै राम्रो दाजुको स्वर गित पनि कति मीठो मनमायाले गाउदा हेरौहेरौ लाग्ने ।।।
मिलन भाइ लाई हार्दिक नमन गर्दछु। तपाईंले लोक गीतमा गरेको सेवा - तपाईंलाई सलाम । मनमाया बहिनीलाई नमन - सारै अब्बल स्वर र मिठो हँसाई ।
नयाँ बर्ष २०७८ साल काे शुभकामना मिलन लामा सम्पुर्ण ईन्द्रेणि टिम लाई पुजा सेन्चुरि नानि लाई पनि गाउन दिनु पर्याे कृण्ण जि
मिलन लामा को गफ मिठो लाग्ने म मात्र होकी अरु पनि हुनु हुन्छ 🙏
Ma Pani
Ma pani Xu lu
more like also me how sweet voice lovely siger educated everything is good
म पनि छु हजुरको फ्यान
धेरै दिन पछि मिलन लामा मामा र मनमाया वाईबा दिदीको मिठो स्वर को दोहोरी हेर्न पयो खुसी लाग्यो
सारै रमाइलो लाग्यो आजको मिलन लामार मनमाया दिदी को अब मनमाया दिदी पनि सर्मिला दिदी जस्तै हल्को र फुर्तिलो गरि नाच्नु पनि पर्यो है।जय ईन्द्रेणी 🌾🏵️🌸🌱♥️🌻🌷🌺🌹
यस्ता दिग्गज कलाकारहरुको सपोट छ!इन्द्रेणीलाई!कृष्ण दाजु तपाईं अझै अगाडि बढ्नु पर्छ!कुनै जातभात धर्म नभनी समान रुपले !समाजिक सेबा गरेको नियालेका छन् सारा दुनियाँले!तपाइले जनताको बिश्वास जित्नु भयको छ!
Yes
Y......🌹
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY, a devoted, dedicated, hardworking, honest, true son of NEPAL and NEPALI , and a true Humanist.
Indreni is truly making difference in many lives:
Indreni team is really doing incredible social and humanitarian service in Nepal and paving the way forward for cultural revolution.
Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people.
All honest and true Nepali around the world love indreni and are always with indreni team.
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
pojl0
hvb60
जय इन्द्रेणी म साउदी बाट हेर्दै छु
म केही वर्ष उतादेखि इन्द्रेणीमा दाेहाेरी हेर्दै आउँदा मनमया लाई देखेर मलाई धेरै पीर लागेकाे थियाे ता पनि आज याे दाेहाेरी सुन्दा,हेर्दा मनमयाकाे मिलन लामा जस्तो लाेकप्रिय सर्जक एवम् गाएक संग जाेडी मिल्न गएकाे देख्दा ज्यादै खुशी ला्ग्याे ।।बधाई दुवैलाई तथा इन्द्रेणी परिवारमा।।ॐ।।
मिलन दाजु जस्तो हुनु पर्छ सबै सर्जकहरु हामिले खुता तान्ने होइन साथ देनु पर्छ राम्रो काम गर्नेलाइ मिलन दाजुलाइ मेरो तर्फ बात हिर्दै देखि धन्यवाद सोलोत गर्दछु
ईन्द्रेणीमा पाल्नु भयका सम्पुर्ण दाजु भाइ दिदी बहिनी तथा आमा बुवा लगायत सम्पुर्ण ईन्द्रेणी टिम लाई नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना
आहा कति सुन्न आन्द आयो इन्द्रेणी तिमलाई 78 सालको सुभाकामना
Jay kins dai
अाहा कति मिठाे गाना
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।मिलन लामा जि लगायत इन्द्रेणी गायिका हरुकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।।
PPP pp
happy New year 2078 सबै देश बिदेश मा रहनु हुने दाजुभाइ तथा दिदीबहिनी हरु लाई अागामि दिन सबैको सुखमय बितोस।।हामि सबै मिली इनरेणि लाई माया गरौ है
आहा!!! कति रमाईलो लोक दोहोरी घम्सा घम्सी। हाम्रो देशका चम्किला ताराहरु महान सर्जक तथा गायक मिलान लामा ज्यु र इन्द्रेणी कार्यक्रमको सुन्दर फुलको गुच्छा झै सजिनु भएकी इन्द्रेणी कार्यकमकी संचालिका तथा महान गायिका मनमायाँ वाईबा ज्यु बिच भएको प्रतिस्पर्दा साँच्चिनै ऐतिहाँसिकै थियो। आनन्द आयो।
तेस माथी पनि मिलन लामा ज्युका बिचार धारणाहरु जो वाहाँका मुखार बिन्द बाट निस्किएका वाणिहरु आहा यस्तै हाम्रो संस्कृती, परम्परा, हाम्रो मौलिकता जोगाउने खालका बिचार धारणा सबै कलाकार ज्युहरुमा भैदिएको भए आज देशको स्थिती यस्तो हुने थिएन होला।मिलान लामा ज्युलाई सम्मान सहित सलुट छ्🙏🙏🙏
यस्तो चार धाम जास्तै पवित्र ईन्द्रेणी कार्यक्रमलाई धरापमा पारेर copy rite गर्नेहरुलाई त चार पाटा मुडेर कालो मोसो दलेर देशको सिमा बाहिर लखेट्नु पर्छ। अनि मेरो गित गाएर कृष्ण कडेलके पैसा कमायो भन्ने सर्जक तथा गायककाहरुको गित संगित नै बहिस्कार गरिदिनु पर्छ। तिनिहरु मानबका रुपमा जन्मिएका दानव हुन। कृष्ण सर!! एउटा डिस लाईक आउँदा एक kb लाईक कटि सकेको हुन्छ। ९८% जनता हजुरको साथ सपोर्टमा छौं। गलिमा कुकुरहरु भुकिरहन्छन। हात्ती आफ्नो लक्ष तिर लम्किरहने हो। जय गित जय सङ्गिता🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
हङकङ आइडि ले अझै नि बिर्सेको छैन सोल्टीले भन्ने गित को को ले सुन्नु भो क्यासेट बाट हाजिर गरौ येता
M
Ma pane xa la
नम्बर 1 मा म पर्छ होला
M
50 choti synth ma dinamaa
दोहरी को गायक मिलन भाई (मेरो ग़ाऊले ) र मन माया सिस्टर को दोहरी रोमांटिक र वाह वाह 👍🏽👌। आऊदो दिन मा यो भन्दा कड़ा शब्द ले लाईभ दोहरी गाऊनु होला 🙏🙏
धेरै समय पछी मनमाया वाइबा को दोहोरी 👍️
नेपालको लोकपिरिय गायक मिलन लामा संङ्ग 👍️
मिलन dai मलाई धेरै मन पर्छ!उहाको गित त राम्रो छदै छ त्यो भन्दा उहाको महान विचार मन पर्छ
मीलन लामा दाइ जति मान्छे राम्रो त्यतीकै मन पनि सफा राम्रो हुनुहुन्छ सिर्जना र सबै गित हरु पनि राम्रो छ कसैले नचिनेको नदेखिएको नामै नसुनियकाे सिर्जना गरने र गित गाउने गायक गायिका हरु लाई सबैले चिनिने माैका पायकाे छ ईन्द्रेणी ले गरदा र धेरै नयाँ कलाकार हरु ले अगाडि बडने र दुखीहरु काे भगवान् बनेर कृष्ण दाइ र ईन्द्रेणी टिम ले धेरै राम्रो काम गरिरहनु भएको छ सबै कलाकार ले साथ र सपाेट दियर अगाडि बडनु परने हाे सबैले मीलन लामा दाइ ले जस्तै साथ सपाेट दिनु हाेला ईन्द्रेणी कार्यक्रम लाई 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌷🌷🌷🌺🌺🌺
मनमाया ईन्द्रेणीकी मन्दिर मान्छु म
सब्दचयनकी बिधाता मनमायालाई सम्मान गरौं 🙏🙏🙏
सफा मनको लोक दोहोरी गायक मिलान लामा सर लाई हृदय देखि सम्मान छ
मनमाया को दोहोरी हेर्न छुट्टै आनन्द आउछ मनमाया को मुस्कान ले लुतुक्कै पार्छ हो मलाई त 🇳🇵🇳🇵नेपालि पौरख
Mero Gorkha ko Cheli Man Maya Waiba 🙏🙏🙏🙏❤️❤️❤️👌👌👌👍👍👍
सँधैभरि इन्द्रेणी मा यस्तो रमाइलो भइरहोस् जय होस इन्द्रेणी को सँधैभरि यस्तै खुसियाली देख्न पाइयोस धन्यबाद
Best of luck indreni hold Team miss you milan daju with happy now year
मिलन लामाको सफामन सुन्दर सोच सधै हसिलो मिजासिलो सबैको भलोचाहने साह्रै सदाबाहर मुटुभयको कलाकार र इन्द्रेणी तिमलाई धेरै धन्यबाद।
Yesss, Mr milan lama, best singer 🙏🇳🇵❤️❤️
Milan Lama Asyangko big A/c fan mo pani Xu all indreni timlai naya barsako suvakamana
Happy new year 2078 sampuna inreni team lai
दु:खले सिकायको कलाकार र पैसाको कलाकार मिलन लामा दाजीको त्यो शब्द मन छुयो अनि आज सारै रमाइलो भयो गीत भन्दा पनि अरु गफ गाफ सुन्दा जय जीत जय इन्द्रेणी जय संगीत
हाम्रो जनप्रिया गायकको धेरै दिन पछिल्लोपटक देखिएको छाैँ मिलन सर हजुरको करोड करोडौंको साथ सहयोग नमन छ
अति राम्रो कार्यक्रम कृष्ण दाइ को इन्द्रेणी सलुट
आज नयाँ वर्ष को दिन मिलन लामाको अति मीठो गीत सुन्ने मौका मिल्यो धन्यवाद indrine परिवार लाई
यकदिन त मिलन दाजु, राजु परियार , रमेश बिजि, पशुपति श्रर्मा ,टीका पुन , अाशा बि.सि, बाल चन्द्र बराल अादि कलाकार यकदिन ईन्द्रेणि मा संघै राखेर यसरी नै मिठा मिठा गफ अनि बिच बिचमा पुराना गितहरू सुनापाउँ ल ।
नया वर्ष 2078 सालको इन्द्रेनी टीम लगायत सम्पूर्ण उपस्थित महान हस्ती आदरणीय व्यक्तित्व कलाकार ज्यु हरुमा हृदय देखी हार्दिक नमन! धेरै धेरै शुभकामना छ💐💐
के होला जति हेरे पनि हेरी रहु जस्तो सुनी रहु जस्तो मिलन
दाजुको गीत यो गीत4/5 पटक
हेरी सके 👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️
पहीला त आग्रज कलाकार मिलन सर
लाई ।हार्दिक सम्मान छ ।साल को पहिलो दिन्मा रमाइलो भयो ।
अब आयुसा नानू र कमला ननु को
दोहोरी राख्नु परो सर ।जय इन्द्रेणी
परिवार लाई ✋💑💕💘🌹
मिलन जी लाई देखेर नया सालमा पुरानो तर मिठो स्मरण गरायो ।धेरै धन्यवाद
Good evening everybody,
Utkrista prastuti ko lagi Milan ji ra sabai Indreni pariwar lai so much thanks
Jaya indreni
ईन्द्रेणी कार्यक्रम सधैं सफल रहाेस शुभकामना
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
Indreni is a Cultural and Humanitarian Temple:
Indreni is a real message & Voice of Humanity:
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
U0p0
फरक कममा उदाउने संगित सारथी सब्द सर्जक गायक मिलन दाजु मन देखी नमन हार्दीक सम्मान छ २०७८ सालको शुभ कामना टिमलाई❤❤❤❤❤❤❤❤❤❤👏👏👏
मिलन दाईकाे कुरा मिठाे , मन मायाँकाे हाँसाे!!
मन मायाँकाे बिहे भएन तेहि लाछ गुनासो !!!
मलाई त गित मात्र हैन जोडि पनि कति सुहाको कि मिलन अनि मनु को 💞💞
आहा कति मिलन लामाको गहकिलो,रसिलो,बास्तबिकता र सहज सरलीकरण पुर्बक मिठो शब्दको अर्थसहित बोलिदिने त्यो मिलेको दन्तलहर अनि हंसमुख हामी त बोल्दा र गाउदा हेरिरहन सुनी रहदा समय सकियो थाहै पाइएन,हरेक हप्ताको एक पटक बोलाएर इन्द्रेणी दर्सकलाइ रसिलो हसिलो बनाउनेतर्फ लागोस।
नयाँ सालको उपलक्ष्यमा आयोजित कार्यक्रम इन्द्रेणी हेरिरहने र स्टुडियो मा गित गाईरहने सम्पूर्ण कलाकार को 2078सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै छु
Muuuuuuuuuuuuuuiuu.......wa.....for entire team
मनमायाको गित सधै सुनिरहु जस्तो लाग्छ सुन्छु पनि तर नाचेको देखेको छुइन नाचको पर्तिक्षामा छु।साथै सबैलाइ सम्मान साथै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
happy new year* alll indreni team lai,,,
Asto po asal kalakar.milan lama ko kati ramro kura.thanks milan ji .dust kalakar ko vaka nagauda ramro.
Milan lama kahile budo vako dekhidaena hau my best milan lama 💕💕💕💕
बासुरी बादक पावल राई लाई देखिएन नि आज?धेरै पछी मिलन लामा लाई इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो।मिलन लामा को रियल फ्यान हरु यता आउनुस त?
नब बर्ष २०७८ साल को इन्द्रेणी का संचालक कृष्ण कडेल लगएत सम्पुर्ण होल टिम अनि नेपाल तथा देश बिदेश मा रहनु हुने गित सङित कलाकार अनि मान्यजन साथी हरुमा हार्दिक शुभकामना 😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏🙏
Milan lama ra manmayako dohori dherai ramro xa yestai git gaunuhola safaltako suvakamana xa ....
मिलन लामा जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित माझी दाइ फेवातालकाे भाका लयमा धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।
लामा जीलाई त महाननै मान्छु कति राम्ररी अरू मानिसलाई आदरभाबले सम्मान गरेर बोल्न जानेंगे
मिलन लामा जी लाई सम्मान ब्यक्त गर्दै अरूलाई सम्मान जनक आदरभाबले सम्मानभाभले बोल्न जानेको
नयाँ वर्षको दिनमा अति भाग्यसिल कलकार हरुवाट गित सुन्दा अानन्द अायाे प्रदेशमा अाउदा दिनहरुमा अझ राम्रो प्रगतिकाे अाशा राख्दछु।कुरा काट्ने हरुकाे काल हरन हाेस
Wow wow wow कस्तो रमाइलो लागेयो मिलन र मनमाया को दोहोरि अनी बिचमा अझै गुलियो थप्ने काम छत्र जी ले यक्दमै रमाइलो लागेयो जय होस् इन्द्रेणी टिम कों 🙏🏻
अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई त ! तपाईहरुलाई नि !!! यो नयाँ सालको शुुरुआतमै राम्रो शुभाराम्भ ..!!!
Yasto po hunuparxa ta dohori bhaneko ta Milan Lama ra Manmaya Waiba Ko nikai utkrista dohori❤️❤️❤️
राम्रो सोच रैछ मिलन जि को धन्यबाद छ
हे कति राम्रो सुहाएको दुई जनाको जोडी ,अब सङै बसे हुन्थ्यो कत्ती नछोडि माझी दाइ पोखरा फेवातालको ।।।।अति राम्रो
शुभ सन्ध्या जय होश इन्द्रेणी को 2078 सालको शुभकामना होल इन्द्रेणी टिमलाइ
मलाई अति मन पर्नि कलाकार मिलन लामा दाइ कति राम्रो सोचाइ तेस्तै मिठो सोर शब्द सर्जक
WAO
Really beautiful song- wonderful singing between Manamaya ji and Milan ji. Both of them are wonderful singers. Keep it up. Go ahead and ahead.
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
Stay safe and healthy. Health IS REAL WEALTH.
कलाकार भएर मिलान लामा जस्तो ठुलो मन भएको हुनुपर्छ जय मिलान लामा
हाम्रो रत्ननगरको गौरब लोक गायक मिलन लामा दाजु प्रति हार्दिक नमन !
अहा मेरो सारै मन पर्ने गायेक , गयिका मिलन लामा र मन माया लाइ सलुट छ🙏
बल्ल लामा लामा को भिडन्त देख्न र सुन्न पाइयो ।क्या रमाइलो
मनमाया दिदी मिलन सर को सारै मिठास पूण सोर
जय इन्द्रेणी नयाँ सालको शुभकामना सबैमा
Chhadke salut chha bhai milan lama ani manmaya baini lai, very very super voice best song