सुबर्ण अंकलकाे अमृत बाँणी सुन्न देख्न पाइयाे सादर प्रणाम हजुर उहाँ वैध मात्र हाेईन पन्चायत कालकाे पशुपति क्षेत्र वार्ड नं८काे वडा अध्यक्ष पनि हुनुहुन्थ्यो🙏 जय शम्भाे🙏
Binu ji suru ma hajurle uhako parichya dida, timi sambodhan (UNI UNI) bhane ko man parena ma tapaiko programm ekdam herchhu, ra tapaiko pargati herna chahanchu. ❤
बिनु ज्यु् र वैद्य ज्यु् नमन्। ज्ञानमुलक भिडियो हर्नेगरछु। वैद्य ज्यु् लाई भेट्ने ठुलो धोको छ कृपाया भेट्ने मध्य मिलैदिनुहुन बिनम्र अनुरोध गर्दछु दिदी हजुरलाई।
Baidhya Baa lai koti koti naman🙏 Binuji, arko ni podcast garnu na Baidhya Ba sita kasto khana khane, k khane, kasari khane nirogi huna lai kk garne vanera…plus kun kun kura khada rog lagna didaina
बिनु जि जुन बिषयको बिज्ञ हुन त्यही बिषयमा फोकस गर्नुस बैध बा बाट त्रिदोश नाशक औषधिको बारेमा र रोगै लाग्न नदिने औषधि बारे पो सोध्ने के पारा हो जेपिटी ...!!
आत्यध्मिक ग्यानहरु को बहस हरु कति मिठो शब्द हरु र एपिसोड पोद्कास्त यो चेनल मा देखि राको हुन्छु तर किन होला हाम्रो नेपाली जनता हरु येस्तो आत्याध्मिक भिदियो न हेर्ने चेनल सस्क्राइब नि न गर्ने
उहालाइ भेटेको छु मेरो दाजुलाइ धेरै राखेउ एक हप्ता त्याहा उहलाइ भेट्नै गारो थियो । एक हप्ता राखेर घर लगेउ घरमा लगे पछि तीन दिनमा दाजुको मृत्यु भयो कहिले भुल्दिन त्यो पल त्यो छेड ले सारै नै दुखाइ रहन्छ आज सम्म पनि।।😔😔😕😔😕
यो सहक जनताको भनाइहरु सुन्दाखेरि त यथार्थमा नेपाल सरकारले के पो गरेछ त गणतन्त्र ल्याएर के पो भएछ त नेपाल त पहिले राम्रो थियो कि जस्तो पो अनुभूति हुन लागिसक्यो
सुवर्ण वैद्यको नम्बर माग्नुभएको छ धेरैले यता राखिदिएँ है 🙏🙏
9843211640
Ma chitai aune xu
अब्बल सोच,बिचार बैध्यबा,सलाम छ हजुर
नयाँ मान्छे ,नयाँ कुरा थाहा भयो ,धन्यवाद ल बिनु पाेखरेललाइ
कति राम्रो सोचाई बिचार र उच्च कर्म(मानब धर्म),उहां श्रद्देय घाट बैद्यज्यू🙏हार्दिक आदरःसंधै सेवा र ज्ञान बांडी तपाईॅलाई धर्मराजले दिर्घायु देऊन्।
सुबर्ण अंकलकाे अमृत बाँणी सुन्न देख्न पाइयाे सादर प्रणाम हजुर उहाँ वैध मात्र हाेईन पन्चायत कालकाे पशुपति क्षेत्र वार्ड नं८काे वडा अध्यक्ष पनि हुनुहुन्थ्यो🙏 जय शम्भाे🙏
Baidha Subarna r bina jee lai dhanyabad, dherai Thulo kura ko dinubhayekao lagi. Jay shambho
Sarai ramro🙏🙏🙏🙏🙏
धेरै नै राम्रो सम्बाध । यस्तो मान्छेलाई स्थान दिनुभयकोमा मुरिमुरि धन्यवाद हजुरलाई ।
उत्कृष्ट
नयाँ कुरा सुन्न पाइयो 🙏🙏👌👌❤️❤️
Good 👍👍👍
Binu ji suru ma hajurle uhako parichya dida, timi sambodhan (UNI UNI) bhane ko man parena ma tapaiko programm ekdam herchhu, ra tapaiko pargati herna chahanchu. ❤
❤❤🙏🙏
नमन वैध ज्युमा 🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️
1st ma Binu sislai ❤️🙏ani shnnebaad,aaja naya bekti,naya kuraharu thaha pauna paye baidye g.lai pani ekdam thulo🙏hjr sadhai swostha ra alpa aau hos🙏
Jaya hos sabaiko
Ati sundar podcast ❤❤ love you n thank you
बिनु ज्यु् र वैद्य ज्यु् नमन्। ज्ञानमुलक भिडियो हर्नेगरछु। वैद्य ज्यु् लाई भेट्ने ठुलो धोको छ कृपाया भेट्ने मध्य मिलैदिनुहुन बिनम्र अनुरोध गर्दछु दिदी हजुरलाई।
जयहोश प्रभु हामी नेपालीको सत् चेतना छिट्टै आओस हर हर महादेव
मिठो सम्बाद सुन्न पाईयो 🙏🏻🌹🌹
ghat badhya sagako program sarai ramro lagyo fast out door jhan babal
हर हर महादेव🕉️🙏
Aadesh Jay Shambhooo ....
Great talk show ❤
सबै को जयहोस।।।।।
जय भोलेनाथ बाबा जय शिबशक्ती।घात बैध जि को जय हो।😊
Excellent one 👍️👍️
Great.
Baidhya Baa lai koti koti naman🙏
Binuji, arko ni podcast garnu na Baidhya Ba sita kasto khana khane, k khane, kasari khane nirogi huna lai kk garne vanera…plus kun kun kura khada rog lagna didaina
Kanun sansodhan gari sanskar dhani
Pustaini garnu budhimani hunech
Great
Baida
Great
Regmi 85
Nawali
Tole
कस्तो प्यारो सम्बाद!
साथमा भगवान पशुपतिनाथ बिराजमान हुनुहुन्छ!कस्तो आनन्द आयो!❤❤
बिनु बैनि लाई धन्यबाद ।
तपाईले लिनु भएको डा. Vikasananda गुरुको podcast चै लास्टै मन पर्यो ❤😊
यस्ता व्यकित १२०वर्ष बाचुन❤❤
बिनु जि जुन बिषयको बिज्ञ हुन त्यही बिषयमा फोकस गर्नुस बैध बा बाट त्रिदोश नाशक औषधिको बारेमा र रोगै लाग्न नदिने औषधि बारे पो सोध्ने के पारा हो जेपिटी ...!!
Kasto ramro prastuti...tesai Binu maan parayiyeki hainan...
आत्यध्मिक ग्यानहरु को बहस हरु कति मिठो शब्द हरु र एपिसोड पोद्कास्त यो चेनल मा देखि राको हुन्छु तर किन होला हाम्रो नेपाली जनता हरु येस्तो आत्याध्मिक भिदियो न हेर्ने चेनल सस्क्राइब नि न गर्ने
बैद जु र हजूर लाई नमन तथा शुभकामना ❤❤
Jay pashupatinath 🕉️❤️🙏
उहालाइ भेटेको छु मेरो दाजुलाइ धेरै राखेउ एक हप्ता त्याहा उहलाइ भेट्नै गारो थियो । एक हप्ता राखेर घर लगेउ घरमा लगे पछि तीन दिनमा दाजुको मृत्यु भयो कहिले भुल्दिन त्यो पल त्यो छेड ले सारै नै दुखाइ रहन्छ आज सम्म पनि।।😔😔😕😔😕
Baidhya Ko interview bahuni le 😂😂😂
यो सुवर्ण वैद्य लाई मैले पनि १०/१५ वर्ष देखि चिनेकोछु मान्छे ठिकै हो
धेरै फुल वट्टाजोड्नु हास्यपद हो 🌺🌺
हो है!!!
🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
राम राम जयकृष्ण !
Pahilo. Manche. Nepalma. Dharmko. Soch. Rakhne. Hajur. Lai. Dekhe❤
❤❤❤❤❤
Sarai man pareyo badhya
सबै कुरो राम्रो लाग्यो तर बेसार को कुरो होईन !
❤❤🙏👌
हो र!
❤❤🙏🙏💕
Binu myam namaskar
🙏🙏🙏🙏🙏🙏
तर NGO ले पालिएका केही मेडियाले त आयुर्वेद काे खेदाे खनिरहेका छन् है ।
यो सहक जनताको भनाइहरु सुन्दाखेरि त यथार्थमा नेपाल सरकारले के पो गरेछ त गणतन्त्र ल्याएर के पो भएछ त नेपाल त पहिले राम्रो थियो कि जस्तो पो अनुभूति हुन लागिसक्यो
म पनी बैध्य लाइ भेट्न चाहान्छु कसरी उहा संग सम्पर्क गक्ने होला म्याम मलाइ उहा सन्म भेट्ने अबसर गरदिनुन है 🙏🙏🙏🙏🙏
डा सुबर्ण बैध सग ६०/६१ सालमा सगै काम गर्दा मज्जा आएको थियो
mann parena yo interview chai. 10% bhane bishaya, katha OK.
Hindu hoin hy santanta vane garnu risaya mafa
it is not
य य य य य य आआआआआआआ
Tehi vanya jhau lagdo
Guff
M going here soon to meet him
उहाँ महामानब हुनुहुन्छ । उहाँ जस्तो समाजसेबि कोइ छैन । तर वडा नम्बर 8 का जनता मुर्ख छन् यस्तो मान्छेलाई चुनावमा कहिले जिताउदैनन ।
Jay pashupatinath🍀🇳🇵🙏