प्रा.डा. युवराज संग्रौलाको जिकिर: ओलीलाई टिप्स, रविविरुद्धको मुद्दा फितलो, बालेन-दुर्गालाई डर

Поділитися
Вставка
  • Опубліковано 26 гру 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Pr. Dr. Yubaraj Sangroula
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    SUSHMA LAMA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    CAMERA PERSON
    SANJIT GOPALI
    ARJUN BHANDARI
    RAJESH DHAKAL
    ASHISH KHANAL
    SANAM TITAL
    KAMAL SHRESTHA
    RABI MAHARJAN
    SUBASH RAJBANSHI
    SANJOG PAUDEL
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    RABIN KUMAR DULAL
    BIMAL KC
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #yuvrajsangraula #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 113

  • @YKMTechno-1981
    @YKMTechno-1981 День тому +17

    तपाईंको विश्लेषण सही लाग्यो,

  • @narayankhanal5225
    @narayankhanal5225 23 години тому +8

    Pr.Dr Yubraj sangraula seems to be fair judgementtal towards contemporary politics & existing judicial system of our country.Huge Respect Sir.Keep it up , never let it down

  • @tekchhetri7963
    @tekchhetri7963 20 годин тому +9

    आज अचम्म भयो त काजुले बौद्दिक ब्याक्तीलाई बोलाएर अन्तर्वाता लियो |

  • @rajanthapa8868
    @rajanthapa8868 8 годин тому +4

    धेरै धेरै राम्रो विश्लेषण युवराज सर ज्यु

  • @kashiramacharya1627
    @kashiramacharya1627 15 годин тому +3

    राम्रो बिष्लेषण गर्नुभयो युवराज सर ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 15 годин тому +3

    सत्य कुरा सुनम नेपाली जनता जय नेपाल

  • @nischaldhakal1969
    @nischaldhakal1969 День тому +5

    सम्पूर्ण नेपाली राष्ट्रभक्त युवाहरू एक हौं र नेपाल विरुद्ध दलाली गर्नेहरूलाई चिन्हित गरौं। २००७ सालदेखि इन्डो अमेरिकन डिप स्टेटका एजेन्टहरूलाई भगाउन जहाँ भेट्यो त्यहीँ सामाजिक प्रहार गरौं। महाअभियानमा सम्पूर्ण देशभक्त साथीहरूले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ। जय नेपाल!

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 17 годин тому +1

    डा. साब सारै सहि विश्लेषण गरि दिनु भयो ।।। 💐🙏

  • @Nicenepal13
    @Nicenepal13 4 години тому

    सहि विश्लेषण युवराज सर

  • @lalitrana4223
    @lalitrana4223 День тому +3

    बौद्धिक व्यक्तित्व 🙏

  • @st.brightdigital2415
    @st.brightdigital2415 3 години тому

    डा साप हज़ूरको हरेक अन्तर्वार्ता सुनने गरछु अति गहन, सटिक, तथ्य परक, यथार्थता मा रहेर स्वतंत्र विचार राखनु हूँछ तर हजूरको बौद्धिकता अनुसार ऋषि धमाला संग आफ़नो विचार राखेर बौद्धिकताको क़दर हूदैन बरु जगदीश खरेल, राजेन्द्र बानिया, टीकाराम यात्री, रुपेश श्रेष्ठ, भूषण दाहाल जस्ता पात्र हरू संग अन्तर्वार्ता दीदा रामरो होला!!

  • @DNDS_Gaming
    @DNDS_Gaming 7 годин тому +1

    यस्ता बिज्ञ ब्यक्तिलाई बहसमा ल्याउनु पर्छ,,महेश बस्नेत जस्तालाई ल्याएर,,समय बर्बाद।

  • @ॐशान्ति-ख3झ
    @ॐशान्ति-ख3झ День тому +3

    best analyser Dr sangraula

  • @hukumthapa5551
    @hukumthapa5551 51 хвилина тому

    कति हास्नु ऋषि धमला ले देश बनाउछ रे 😮😮😮😮😮😮😮😮😮😮

  • @uvraj947
    @uvraj947 День тому +4

    I agree with the comment about the Mayor-a city should be inclusive and accommodate everyone, whether rich or poor. A shiny city that cannot support its poor residents is not what we need

  • @humhamal8289
    @humhamal8289 День тому +2

    Sahi kura garnu vayo sir.

  • @alexd926
    @alexd926 19 годин тому

    सहि विश्लेषण।

  • @suwanakadariya8300
    @suwanakadariya8300 16 годин тому

    Absolutely right

  • @keshabbhat2880
    @keshabbhat2880 15 годин тому

    ❤❤❤ramro bislesan

  • @ananathsapkota2032
    @ananathsapkota2032 10 годин тому

    युबराज सर नमस्कार 🎉दु, ख, नमान्नुहोस् , बिदेशी बाद र कार्यकारी राष्ट्रपति , बिदेशीको दाना पानी खाने, झोला र फोटो बोकेर हिँड्नेले देश बनाउँदैनन् , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर,, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हाम्रा नेता कार्यकर्ता बेपारि कर्मचारी नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? मेरो बिचारमा, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ नैँ,, सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 18 годин тому +1

    बालेनकाे बिराेध गर्नेहरु केपि अाेलिका हलिहरु हुन्।युबराज सर

  • @RishiramlamsalLamsal
    @RishiramlamsalLamsal 16 годин тому

    यस्ता विद्वानले गहन बिषयमा ऋषि धमलाई अन्तरवार्ता दिनु भनेको हिन्दीको एउटा भनाई छ " भैंसके आगे बीन बजाए भैंस अपना पगुराय" जस्तो मात्र हो ।

  • @SundarDhital-q1z
    @SundarDhital-q1z 18 годин тому

    एक मिनेट पर्खनुहोस्, म आउँदैछु।

  • @homgurung8885
    @homgurung8885 День тому +3

    Justice for Rabi dai🙏

  • @parmanandbadu2747
    @parmanandbadu2747 18 годин тому

    रबिले मात्र देखाउनु पर्ने अरुकाे पनि सम्पति सुध्दिकरण गर्नु पर्छ

  • @prayous
    @prayous 16 годин тому

    I have a question यदी यो money laundry भन्ने मुद्दा रऋिषी जि लाई लाग्यो भने???
    सक्नु हुन्छ सोर्त देखाउन?
    दुई रुपियाको पत्रिका बेचेर अर्बौ सम्पत्तिको मालिक कसरी???

  • @BCRaai
    @BCRaai 23 години тому +1

    Very Fact Dr. Youbraj Sir, I am with you.. Dear Sir but don't believe Rishi Sir will follows you.

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 15 годин тому

    गान्धी भन्थे """स्वतंत्रता र निरक्षरता मा कुन रोज्नु हुन्छ भन्दा???"" स्वतन्त्रता रोज्छौ । नागरिक ले बोल्न पाउनु मात्रै होइन, देश स्वतन्त्र नभए पछि। देशको निर्यण ईन्डिया लाई बुझाएर प्रजातन्त, वाक स्वतन्त्रता मात्रै भनेर हिड्ने???देशको अस्तित्व र अस्मिता नै समाप्त पार्दै गणतन्त्र र प्रजातन्त भन्दै देश लाई बन्धक बनाउने अधिकार कसैलाई छैन। देश,जनता सबैलाई बलियो बनाएर अगाडि बढाउन कुनै नेता जन्मनै सकेनन् ।।

  • @kajimanthapa7333
    @kajimanthapa7333 16 годин тому

    ऋषि जि ने.क.पा.का अध्यक्ष खडग प्रसाद शर्मा ओलीको पनि नागरिता परिवर्तन हो भने वहाले सो पार्टीमा कसरी अध्यक्ष पद लिनु भएको रहेछ,सो बारे स्पष्ट पारिदिनु पर्यो।

  • @dashrathguragain7031
    @dashrathguragain7031 20 годин тому

    Good ok

  • @pusparajtimsina6950
    @pusparajtimsina6950 17 годин тому

    अपराधले ब्येक्तिको प्रोफाइल हेर्नू हुदैन अनि मात्र स्वच्छ न्याये प्रडाली हुन्छ, प्रोफाइल हेर्न थाल्यो भने न्याये बिचलित हुन्छ!

  • @lucas8837
    @lucas8837 22 години тому +1

    एस्ताहरु बुद्धिजिबि 😂पहिले त राम्रै लाग्थ्यो यो मान्छे

  • @GopalRegmi-oz2rl
    @GopalRegmi-oz2rl День тому +2

    Lest support new new sathi haru

  • @foodcultureadventure
    @foodcultureadventure 18 годин тому

    देश बनाऔ, आफ्नै उत्पादन गरौ भन्छन् । तर अन्तिममा आफैले थ्यान्क यु सो मच भनेर कार्यक्रम अन्त गर्छन् धमलाजी !

  • @greennepal8101
    @greennepal8101 День тому +4

    एमाले कुनै विचार ,सिद्धान्त ,नैतिकता ,नभएको ,अपराधि ,गुण्डा ,माफिया ,तस्कर विचौलीया यौन दुराचारीहरुको ग्याङ्ग को पार्टी भयो ,जस्को नेतृत्व किर्ते कम्बोडियन खाउमाले ले गरिरहेको छन

  • @morning8026
    @morning8026 3 години тому

    👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @gopithapa7722
    @gopithapa7722 21 годину тому

    यो देश मा धेरै जसो न.१ नेताहरु, कार्यकर्ता न.२ मिडिया पत्रकार, पत्रिका पत्रकार न.३ प्रहरी न.४ निजामती न.५ अदालत का न्यायाधीश वकिल न.६ जनता यानी मासुभात, रक्सी, पेट्रोल र पैसा न.७ अख्तियार न.८ब्यपारी न.९ स्कुल मास्टर देखि सबै बिकाउ भयको देश मा यिनीहरु बाट मुलुक राम्रो हुनसक्छ भन्नु गधा लाई काशी मा नोवन् लगाएर गाई बनाउँछौं भनेको जस्तै हो।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 15 годин тому

    माडवारी अरबपति कारमा चढ्छन्
    नेपाली सडकपति रातदिन हिड्छन ,मात्रै ।
    गणतन्त्र को फाईदा विदेशी लाई, नेपाली लखेट्दै,
    विदेशी नेपाली बनाउँदै ।
    भाटभटेनी ले 30% नाफा राख्ने, पैसा छ महिना पछि दिने भाको ले नेपाली सामान दिन चाहदैनन् ,धेरै नेपाली ।

  • @shyamgautam410
    @shyamgautam410 21 годину тому

    ऋषिधमला पत्रुकारको सम्पती छानविन किननहुने?भोलिको दिन मा ऋषिधमला ले संपतिको श्रोत देखाउनुपर्ने दिन सन्निकटछ है।

  • @LilihangLimbu
    @LilihangLimbu 20 годин тому +1

    यो माचिक्ने को खाते रहेछ प्रचण्ड अरु नेता भन्दा धेरै देश बनाउने नेता हुन बुझ जठा

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 День тому

    💐🙏💐🇳🇵😘🏔️🌋💐💐देशको स्थिति र आवश्यकता हेरौं है !! अनि🤔 अगाडिको सोचौं र गरौं 🏔️🙏💐💐

  • @bishnushrestha8522
    @bishnushrestha8522 14 годин тому

    डाक्टर साब को गफाडी को गफ। यिनी स्वदेश मा उत्पादित सामान प्रयोग गरौं भन्ने स्ववभानी भनाइ हो।तर यो कति सम्भव छ हजुर। खेल मा त खेलाडी बिदेशी चाहिन्छ हजुर। अहिलेको बिश्व नै एउटा देश हो हजुर।

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 18 годин тому

    गलत ब्याख्या मुद्धालाइ प्रभाव पार्नेकुर्‍रा धेरै भयो यस्तो छलफल हुनु हुदैन ।

  • @DilliBista-l6c
    @DilliBista-l6c 15 годин тому

    उहाँको पनि कुरा एउटा काम अर्को युराजीले खोलेको कलेजमा गरिबलाई freeमा पढाउनु त।

  • @SurenHazarika-ou8gl
    @SurenHazarika-ou8gl 15 годин тому

    This is my nepal . welcome perfect an unperfect this is my discuss information not information collected not collect support unsupport confirm and dission CID information collected this is my nepal rastropoti. welcome and thank you very much ❤

  • @harikrishnaghimire2431
    @harikrishnaghimire2431 18 годин тому

    सँग्रौलाजी, ब्याज दर पनि हेर्नु पर्लानी!

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 20 годин тому

    फटाहा कुमाइ ! प्रा डा पद धारण गरेको तर वायस भएर कुरा गर्छ, दुर्गा प्रसाइ एउटा साधारण मान्छे हो तर उसले आम जनता को पक्ष मा वकालत गरिराछ, जनता लाइ धेरै बिषय मा जगाई रहेको छ,सुचना दिइरहेको छ,तपाइ कम्युनिस्ट किताब पढेर के दिनु भो? गलत लाइ गलत भन्नु भएन,यो त क्रान्ति भन्नु भो

  • @PawanKc-n9h
    @PawanKc-n9h 17 годин тому

    Aaj balla ramro manxe sng bahas gare kaju daile

  • @omkumarbamjan
    @omkumarbamjan 20 годин тому

    यो देशमा कोहि भ्रष्ट छन् भने अहिलेका कालाकोटे वकिल हरु पनि कम देखिदैन । हैन यी वकिल पढ्नेहरू चाहिँ मुद्दा मामिलाबाट नै पैसा कमाउछु भनेर पढ्छ्न कि के हो?

  • @nabinsharma6626
    @nabinsharma6626 18 годин тому

    Not convinced. Yet.

  • @radhapandey3216
    @radhapandey3216 19 годин тому

    sampati xanbin sabai netako garnu parxa uccha padasthako pani garinu parxa

  • @AshokSaud-f6o
    @AshokSaud-f6o 19 годин тому

    मेरो बिचार पनि त्यही हो

  • @vasuboy20
    @vasuboy20 17 годин тому

    Bikash ko kura dher hos, party ko haina dhamala!!

  • @umeshgautam1958
    @umeshgautam1958 День тому +2

    Asta bidwan haru hunu nai nepal ko lagi dukhad ho, jo afu vanda janne koi chhaina thanchhan, tara bastabma eniharu nikai ghatak hunchhan.

  • @anuprai2651
    @anuprai2651 18 годин тому

    Nepalma chahine bhanda badi janne byakti sangraula ra surendra bhandari hunn....

  • @narayanregmi4106
    @narayanregmi4106 15 годин тому

    Dr. Sab yo level milne sanga matra interview dinu paryo..dhamala lai interview dine hazurko स्तर होइन!!

  • @basudevghimire3853
    @basudevghimire3853 День тому

    Purpose of asking by the corresponding is meaningless

  • @umeshgautam1958
    @umeshgautam1958 День тому +1

    facts, evidence based vayara sahi ra galat navanera satahi bislesan garne baudhik yo samaj lai nikai ghatak hunchhan.

  • @yambudhathoki7809
    @yambudhathoki7809 21 годину тому

    yuvraj jee le harek kura bampanthi ko dristikonle byakha garnu hunchha

  • @janakchapagain8173
    @janakchapagain8173 19 годин тому

    Yo ta jantamara sarkhar papi honi ta

  • @ramdahl5557
    @ramdahl5557 15 годин тому

    Ma Rabi ko bhakta haina tara Rabi lai gariako byabahar niranta private ra pyakti badi xa. Kp oli yasko 1 din vagidar hunxan.

  • @ramdahl5557
    @ramdahl5557 15 годин тому

    Balen ko barema gareko tippani thik xaena tara Rabi bare ma rhik xa

  • @ChandraMoktan-j5u
    @ChandraMoktan-j5u День тому

    Kaju Ba sanga pani aaput sampati xa xan bin garnu parxa

  • @Ourprideournation
    @Ourprideournation День тому

    Kathmandu matra bikash garera Nepal Bikash manna sakinna. Production hunuparyo

  • @subashstha1735
    @subashstha1735 21 годину тому

    Baru balen Lai chai Kp chor Lai chai dar xa

  • @achyutlamichhane3128
    @achyutlamichhane3128 22 години тому

    Oli KO birodhi dhamala lai ramro mukhbhariko jabaf dinuvayo

  • @BigyanLamichhane-w7p
    @BigyanLamichhane-w7p День тому

    kaju hamala

  • @radhapandey3216
    @radhapandey3216 19 годин тому

    nepalka rajnitika dalka neta karya karta dherai apradhi pristhavumika xa vanda hunxa ho ?

  • @Messiii16
    @Messiii16 22 години тому

    Omg why so big scholars goes to this kind of joker show .

  • @subashstha1735
    @subashstha1735 20 годин тому

    Kp chor jantako bichma eklai security bina jana sakdaina baru kp lai chai dar xa

  • @sarosekc5843
    @sarosekc5843 День тому +1

    Yo buda KO interview khasai man parena

    • @rsdulal5295
      @rsdulal5295 19 годин тому

      यो र सुरेन्द्र KC उस्तै हुन् ।

  • @DilDhungana
    @DilDhungana День тому +1

    विद्वान विश्लेषक ।।।।।।

    • @rsdulal5295
      @rsdulal5295 19 годин тому

      विद्वान त हो तर एमालेको झोले विद्वान ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 18 годин тому

    रवि विरुद्दको मुद्दा फितलो भन्दा पनि जोकर कालो अनुहार बनाउछ

  • @subashstha1735
    @subashstha1735 21 годину тому

    Tyo vrastschari Kp Bata k asha garnu

  • @kunwarmahendra6350
    @kunwarmahendra6350 День тому

    Dherai kura chabaera bolne vanne estai manxe lai hola😂😂😂

  • @wowcom-ye5tp
    @wowcom-ye5tp 22 години тому

    Samanye bislesad vo

  • @santoshlamichhane8992
    @santoshlamichhane8992 День тому

    Yamala ko bag rahix yo mula

  • @subashstha1735
    @subashstha1735 21 годину тому

    Balen jantako maaj eklai security bina jana sakxa tyo vrastschari Kp chor jantako maaj security bina jana sakdaina Jun neta jantako maaj security bina jana sakdaina teslai dar vanexa balen Lai hoina

  • @tekkarki8900
    @tekkarki8900 9 годин тому

    Kaajule chauwani chhap jholeharuko antarwarta liyeko matrai suhaunxa, yesta ashal baudhik byaktitwo ko antarwarta liyeko patakkai suhayena bhanne aam shrota-darshakharuko bhanaixa ?

  • @Twist00190
    @Twist00190 День тому

    The fate of Nepal is phds like you. Too much theoretical analysis and overlooking the truth in front of you.

  • @bikramrasaily9478
    @bikramrasaily9478 17 годин тому

    Yo muji le chai k gareko chha

  • @sandiplimbu1685
    @sandiplimbu1685 21 годину тому

    Dr sap first, rational opinion rakhera matrai problem solve hudaina. Overall ma kina Rabi mathi matrai yo kisimko charge lagyo, Rabi galat sahi Court le faisala garla tara, 33 barsha dekhi politics gardai aako bhukke chappal layera Kathmandu xireko bhikari haru aaja kasari luxuary life bacheko xa. Uniharu mathi kahilai investigation nahune bhaye pani pre plan ma hune ani Rabi nai yo deshko maha Thug ho bhanda tapai Gol matol jawaf dine, yo bhayena ni. Prasna kina Rabi ?

  • @umeshgautam1958
    @umeshgautam1958 День тому

    Dimaag maaa khiya lagepachhi asto bolchha manchhe. couldnt watch more than few minutes. satta maa koi vayakai karan le usle jitne ho? k boleko phd? ajai law padaune manchhe haina?

  • @haridattabhatta1136
    @haridattabhatta1136 День тому

    UML le desh luteko nadekhne ani Ravi ko baremaa bolxa....thukaa timro buddhi oli ko hali

    • @ronginirae914
      @ronginirae914 День тому

      तिमी जस्तै भेडाले गर्दा हो देश उभो नलागेको। बाहिर बोक्रा हेरेर रमाउने भित्र गुदी के छ नहेर्ने।

    • @subashstha1735
      @subashstha1735 20 годин тому

      ​@@ronginirae914Kp le luteko nadekhni timiharu jasto jhole Le Garda Pani desh uvo nalageko

  • @amarkhatri-x1q
    @amarkhatri-x1q 17 годин тому

    प्रोफेसर भनेर के गर्ने एउटा पार्टी मा लिप्त हुनैपर्छ झल्किन्छ किन भने बौद्धिक ब्यक्ति ले विश्व बैंक बाट शिक्षा स्वास्थ को लागि भनेर ऋण लिने भ्युटावर आमसभा गर्न पार्टी का झोले पाल्न हो

  • @bantawaentertainment5795
    @bantawaentertainment5795 День тому +1

    सिरोहियाको झड्केलो छोरो मुजी धमला अस्ति सिरोहिया थुन्दा कसरी उफ्रिदैथिईस खाते त्यत्तिवेला अदालतमा प्रभाव परेन?

  • @ganeshneupane2351
    @ganeshneupane2351 7 годин тому

    Mora khajuv . Habadari . Keen Aauchan . Yo ind . Dalslko ......?

  • @subashstha1735
    @subashstha1735 21 годину тому

    Baru balen Lai chai Kp chor Lai chai dar xa