शिक्षकको तलवभत्ता हिसाव गर्ने तरिका । कुनै पनि शिक्षकले मासिक तलव कति ? teachers salary calculation
Вставка
- Опубліковано 7 лют 2025
- शिक्षकको तलवभत्ता हिसाव गर्ने तरिका । कुनै पनि शिक्षकले मासिक कति तलव पाउँछ र कति खूद भूक्तानी पाउँछ ? teachers salary calculation
Yati talab le k k garne ho sir 🤔
Mahangi vattako ni kar tirnu paro?
नबुझेको कुरा!
१) ग्रेड भनेको के हो?
२) ग्रेड मासिक बृद्धि हुन्छ कि वार्षिक?
३) ग्रेड बढेको जानकारी कहाँ पाइन्छ?
शिक्षकको ग्रेड वृद्धि वर्षमा एकपटक हुन्छ । नियुक्ति भएको आउने बैशाखको १ वर्षपछि १ ग्रेड हुन्छ र त्यसपछि मासिक तलवमा ग्रेड थप भएर तलव आउँछ । प्रत्येक वैशाखमा ग्रेढ थपिन्छ ।
ua-cam.com/video/qgE1F-M_z48/v-deo.htmlsi=gBgKZw2eJIonyFaz
Kati grade samma huncha jamma
❤
1 Gread kasari ho nekalne
talab lai 30 le divide garera nikalnu parxa
प्राविधिक ग्रेड भनेको चाई के हो ।
2057 साल अगाडी प्राविधिक पदमा नियुक्त भएकाहरुलाई त्यतिखेरको २ ग्रेड थप दिने निर्णय भएको थियो ।
नीजामती जस्तो योग्दान्मा आधारित निबृतिभरन थप चै हुँदैन शिक्षा सेवामा ?
हाललाइ छैन । तर राख्नुपर्ने हो । आशा गरम ।
@@nepali-academiaसोलुखुम्बु बिकट हैन र नि मा बि को तलब कति हुन्छ
Thank you sir. Solukhumbu jilla ko sabik 5 wata gabisa ma sthaniya bhatta wa durgam bhatta dine gareko xa. Nimabi wa tracher ko sabai talab, grade haru bare yo channel ma video xa hernu hola.
यसमा पेन्सन हुदैन