ओली र देउवाको नयाँ प्लान । भित्रभित्रै यसरी जुट्दैछ सहमति ||Oli||Deuba ||Rohit Bhandari

Поділитися
Вставка
  • Опубліковано 29 чер 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing:
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari

КОМЕНТАРІ • 21

  • @krishnashrees1863
    @krishnashrees1863 16 днів тому +4

    गिरिबन्दु र नक्कली भुटानि शरणार्थी सत्ता पत्ता गर्न लागेको हो मेरो प्रश्न कङ्रेसको महामन्त्री लाई

  • @angringisherpa3487
    @angringisherpa3487 16 днів тому

    नेपालको राजनीति बाघको छालामा स्यालको रजाइँ मात्र हो! जुन दिन बाघ आउछ त्यो दिन यिनीहरु कोही पनि बाँकी रहने छैनन्!!

  • @user-ge3ye6bz3w
    @user-ge3ye6bz3w 16 днів тому +1

    मुख्ये देश लुटेरा हरु मिले पछि देश अज कति लुट्ने भन्ने देशमा ठुला लुटेराहरुका मात्र रजगजहुनेछ । अरु जति राेईकराई गरे केहि उपाय नलाग्ने ८०% ठुला भ्रष्ट हरु हातमा जानेछ ।

  • @KhesmanTamang
    @KhesmanTamang 16 днів тому

    84 म कलो एमाले केपि र कलो काङग्रेस सेरे सकिन्छ लेखेर राख्नु पतसफ हुन्छ हुन्छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 16 днів тому +1

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

  • @JunaMainali
    @JunaMainali 16 днів тому +2

    स्वार्थ मिले पछि सक्किगोनी।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 16 днів тому +1

    गिरिबन्धु टि स्टेट, पतन्जली प्रकरण, टिकापुर जग्गा र नक्कली भुटानी सरर्णार्थी काण्डका महान
    क्रान्तिकारी नेताहरूलाई जोगाउन
    नयाँ गठबन्धन सरकारको पहल ।

  • @khemlawati8663
    @khemlawati8663 16 днів тому

    कतिञ्जेल फोहोरी खेल
    अन्त्यमा घनघोर दु:खको भुमरीमा निश्चित छ सधैभरी थुकले पुर्ने छ ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 16 днів тому

    drastic changed should be made in constitution.is it possible?
    what to hope from mausere brothers.

  • @DilipKumarshrestha-uy9nu
    @DilipKumarshrestha-uy9nu 16 днів тому

    Dherai uthal puthal garne prachand jyu haa haa

  • @HemRajRegmi-hu2vq
    @HemRajRegmi-hu2vq 16 днів тому

    yadi yesto. samikaran bhae yo arju jogaune khel ho

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 16 днів тому

    2 tai pm Huda sun taskari manab taskari Vako ho
    ABA k k taskari hunay ho taskar haru ko ram Raj huney vo

  • @keshavprasadadhikari7305
    @keshavprasadadhikari7305 16 днів тому

    Dubai party milera sasan chalaye janata pani aru aru naya party Ko pachhi lagera hinddainan !

  • @krisharana7631
    @krisharana7631 16 днів тому

    yo kp khata tero aaukat ka ho har first ma