OUT: Prachanda failed Vote of Confidence, says KP Oli is a bigger fraud compared to himself

Поділитися
Вставка
  • Опубліковано 3 сер 2024
  • Prachanda is out and KP Oli is going to be the next prime minister with the support of Nepali Congress.
    00:00 Result - Vote Of Confidence
    04:05 Prchanda talks about Oli
    08:49 Deuba Betryal & Oli
    17:12 Question
    #anandnepal #prachanda #kpoli

КОМЕНТАРІ • 205

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дні тому +92

    केपी शेरे प्रचण्डेको नर्कबास् नभएसम्म
    देश र, जनताको भलो हुँदै हुँदैन 🙅🙄☝️

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 24 дні тому +6

      राप्रपा पनि हो

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 24 дні тому +1

      ​@@ramkumarshrestha3121रबि ठगीखाने पनि हो🙏

    • @ri.kaajee
      @ri.kaajee 24 дні тому

      नयाँ भनाउँदो पनि लायकको देखिँदैन ।

    • @sherparobin
      @sherparobin 24 дні тому

      Sabai bhanda desh bigarne raprapaa hun

    • @shankardhamel7974
      @shankardhamel7974 24 дні тому

      Parchande timro Malik ho?

  • @lee_mlee2825
    @lee_mlee2825 24 дні тому +19

    सबै जनता मिलेर यो देश बनाउने सरकारी कुर्सीलाई म्युजिकल चेयर बनाउनेहरुलाई भाटैभाटाले हान्नु पर्ने । यिनीहरुको मनपरी अत्तिनै भयो। काट्टो खाने उमेरमा, हिड्न पनि नसकी नसकी कुर्सी समाउन आको .. अब भाटा लाउनु पर्छ यो नालायकहरुलाई ।

  • @milangurung6522
    @milangurung6522 23 дні тому +4

    अरु बेला भन्दा यो पाली चाहिँ प्रचण्डले राम्रो काम गरेको जस्तो देखिएको थियो तर सरकार फेरि ढलेछ।

  • @sanjurai7102
    @sanjurai7102 24 дні тому +18

    उखानेबाकाे अनुहारमा मुस्कान देखियेन। सायद गिरीबन्धु चियाले पाेल्दैछ कि???????

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 24 дні тому +9

    कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अर्को पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क

  • @ri.kaajee
    @ri.kaajee 24 дні тому +5

    कोहीबाट केही आशा रहेन । झन् नयाँ सरकारले देश डुबाउँछ भन्ने डर छ । अब गिरीबन्धु के हुने हो त्यस्तै अरु चर्चित घटनाहरु कहाँ के हुने होला 🤔

  • @bheerkotsyangja1518
    @bheerkotsyangja1518 23 дні тому +3

    Parchanda sarkar la jati kp sarkar la garna sakdaina

  • @jangarai2582
    @jangarai2582 23 дні тому +5

    बाहुन लाई। कुमाई बाहुनले फसाई दियछ। गजबले

  • @laxmibasnet9261
    @laxmibasnet9261 21 день тому

    गर्ने नै नेकपा एमाले र काङ्ग्रेस मिलेर हो देशको समृद्धि र जनताको सार्वभौमसत्ताको रक्षा बल्ल राजनीति सही बाटोमा आयो अब हामीले आशा राख्नुपर्छ सधैं अस्थिरता ल्याएर धमिलो पानीमा माछा मार्ने ठुला दललाई च्याँखे थापेर सत्तासीन हुनेहरूलाई ठिक गर्नुपर्छ

  • @chefjaya324
    @chefjaya324 23 дні тому +2

    अस्वीकृत भन्ने शब्द सारले के पी ओली प्रधानमन्त्री बन्ने देखिन्छ।

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 22 дні тому

    बिगतबाट नै प्ष्टछ कि केपि वलिबाट याे देशकाे हित हुनसक्नछैन भन्ने उसका कृयाकलापबाट स्पष्ट छ । अफ्शाेच छ ।

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 24 дні тому +3

    खोलै पिच्छे पानि जहाज घरघरमा ग्यास पाइप आइसक्यो अब यसपालि गिरि बन्दु कमान को जग्गा मा स्याटेलाइट स्पेस बनाउने है kp बा

  • @user-og9uz1jd2r
    @user-og9uz1jd2r 24 дні тому +38

    केपि शेरे लाई लात हान्दै रबि बालेन लाई सपोर्ट गर्ने जति हाँजिर हुम्त

    • @pawansharmaacharya5202
      @pawansharmaacharya5202 24 дні тому

      😂

    • @ri.kaajee
      @ri.kaajee 24 дні тому +1

      रबि भन्न छोड्नुपर्यो अब ।

    • @reshamraj7482
      @reshamraj7482 23 дні тому

      रबी पनी तै खेत को मुली हुन

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 23 дні тому

      ​@@reshamraj7482 Rabi pani testai hola tara usko party ko aru candidates lai trust garna milxa. Unlike other parties. Ani atleast tyo party ko neta le transparency ko saath kaam garxan. Rabil le na gareni

  • @bibeksunam8543
    @bibeksunam8543 23 дні тому

    राजीनामा नदिदै राजा लाई सत्ता बुझाइदेको भये राम्रो हुन्थ्यो बरु कमसेकम प्रधानमन्त्री त पाउनु हुन्थ्यो प्रचन्ड जि

  • @devpoon8926
    @devpoon8926 24 дні тому +18

    केपि ओलि जस्ता गु हरु देश र जनताको लागि घातक😮

    • @surajbhatta50
      @surajbhatta50 23 дні тому

      Kp oli Matra haina,
      Prachanda, sher Baha sab ho

    • @shreesapkota33
      @shreesapkota33 23 дні тому +1

      ईन्डो पश्चिमाको मलमुत्रमा डुबेर नेपाल र नेपालीमाथि गरेको राष्ट्रघात, नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्न लागि परेको यो प्रचण्डे नामको दुष्ट निशाचर शैतानलाई नेपाली भूमिबाट लखेट्नु जरूरी छ। र गाॅडतन्त्रे नामका राष्ट्रघाती अपराधी दलालहरुको पूर्ण रूपमा निर्मूल गर्नु पर्ने बेला आएको छ नत्र नेपाल र नेपालीको अस्तित्व नै समाप्त हुने छ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 21 день тому

      Baulayo prachandy ka jholy 😅😅.

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 23 дні тому

    यो कुरा चाइ कमरेठ प्रचन्नज्युले भन्नू भएको एकदम सहि हो नेपाली राजनीतिमा के पि ओलि सबै भन्दा जलि फटाह हुन ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 21 день тому

      10 choti kahile yeta kahile uta garne chahi ramro ani pahilo patak Garda chahi fatah😅😅. Timro garib Soch lae samman ka sath salam😅😅.

  • @prabindhakhwa
    @prabindhakhwa 23 дні тому

    उनीहरूलाई समाप्त गर्नुपर्छ।

  • @hermajlimbu4130
    @hermajlimbu4130 23 дні тому +1

    अबत झन चुर्लुम्मै डुब्नेभयो देश 😢

  • @karanthapathapa6132
    @karanthapathapa6132 24 дні тому +3

    धन्यवाद आतंकवादी प्रचन्ड मुर्दा बात

    • @dikeshshrestha2473
      @dikeshshrestha2473 23 дні тому

      Esko file pani kholinuparxha. 5000 mareko ghosana gareko

  • @__Dallu456
    @__Dallu456 23 дні тому +1

    Bless everyone god 💸🌈💰

  • @fromchitwan1067
    @fromchitwan1067 23 дні тому +5

    आखिर चोर र भष्टाचारि देश लाई सखाप पार्ने पार्टीहरू एक भए काग्रेस एमाले

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 22 дні тому

    Good p m prachanda❤❤❤❤❤

  • @creative_deepa2162
    @creative_deepa2162 23 дні тому

    यिनीहरूलाई जिउँदै आगो नलगएसम्म देशको विकास त! के, भलो नै हुँदैन। देश कंगाल भएर सुडानजस्तो हुने छ। जहाँ 1 केजी चीनी, पानी, फुल्फुल र खाद्यान्न लाई 10/20 हजार पर्ने हुन्छ। 18:06

  • @emyhuntgaminghd3250
    @emyhuntgaminghd3250 22 дні тому

    खुद प्रर्या नेपाली काे खुनमा देशभक्ति छैन। यिनी हजुर नी नेपाली आमा कै छोरा हुन्। नियत राम्रो भएको मान्छे लाई की दबाउँछन की मार्ने गर्छन

  • @KrishnaBudhaprithi-iy4jb
    @KrishnaBudhaprithi-iy4jb 22 дні тому

    सेरे र अाेलिकाे दल राजाको शासनकाे वेलादेखि सरकारमा रहि अाएका हुन अब पनि देश र निमुखा जनता लाई घाटा हुनेछ कालाे कालाे धन बढाउछन।😮😅😊😂

  • @rudramani777
    @rudramani777 23 дні тому

    This is nothing other than exactly another political curroption.

  • @Egrgg77
    @Egrgg77 24 дні тому +1

    Prachanda Sarkar 👍🏻👍🏻

  • @rajanthapa8868
    @rajanthapa8868 24 дні тому +3

    ठिक भयो प्रचण्ड र सहकारी ठग रवि लाई

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 23 дні тому +3

      Vai tesko sahakari thug vayeni giribandhu ra Deuba vanda sano thug ho. Atleast tesko party ko aru members transparent ra trustable xan. Oli, shere ra prachande ko party members le kei kaam garya dekhya xau? Voli timro gau ma manxe hospital na payera marxa ani yaad aauxa .😊😊

  • @snoopsnoop4561
    @snoopsnoop4561 22 дні тому

    But this is the gravest state our nation is, 2 biggest parties congregating leading to virtually no opposition at all. This could lead into any policy modification benificial for their nears and dears.

  • @sitakunwar9904
    @sitakunwar9904 24 дні тому +1

    यि लाज पचेका जनावार हरु कहिले को सगॅ गला मिलाउछन कहिले को सगॅ लाजै छैन यिनी हरु लाई थुक्क बेसरम हरु भाग न पाय एक अर्कालाई लाई तथानाम बोलछन अनि कुर्सी पाय सँगई होइन अरु कोहि छैनकी क्या हो सधै यिनै हरु कै पालो मात्रै आउने।

  • @NarendraShrestha13
    @NarendraShrestha13 23 дні тому +1

    चोरै चोर को सरकार बन्ने भयो अब यो देश झन देशलाई रसातल तिर धकल्ने भयो डाकाहरुले

  • @balrajpradhan9881
    @balrajpradhan9881 23 дні тому

    ❤ ABA RABI JASTO AATILO GRIHA MANTRI AAUDAINA NEPAL MA ....SABAI FILE JALAUNE CHAN AMALE CONGRESS MILERA...AAJ DEKHI YO 2 PARTY MAZZA LE WHISKY KHAYERA SUTNE VAYO....RABI SIR JANU VAYEKO KHUSI MA...🎉🎉🎉

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 23 дні тому +1

    Yinaru Lai Laj Lagdaina Palo Palo.....Thukka ...,"Maile K Gare Ahile Samma ?" Bhanne Hinta Le Poldaina Ki K Ho...

  • @serbahadurgurunggurung8297
    @serbahadurgurunggurung8297 23 дні тому

    गुनासाे नगराै पर्चन्डे सबै नेता तिमी जस्तै हाे कहिले सासुकाे पालाे कहिले बुहारिकाे पालाे

  • @Yatrinepal1
    @Yatrinepal1 23 дні тому

    Nepali janta le garda esto vako .. jitauxa

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 23 дні тому +1

    रुदै गयो नरभक्षी

  • @bishalkumarshahi2862
    @bishalkumarshahi2862 24 дні тому +1

    musical chair 🪑

  • @user-rd1th4xf4p
    @user-rd1th4xf4p 24 дні тому

    मोहनबैईदे बिप्लब बाबुराम लगायत 5जाना मावबादीका सरे केपी प्रचण्ड ले धोका नदियका हुन

  • @PopularDangi
    @PopularDangi 24 дні тому +2

    कति बर्ष पछि प्रचण्ड पार्टी सरकार बाहिर बस्ने भएछ?🤔

  • @rrbk6025
    @rrbk6025 24 дні тому +6

    खाली रविले केहि गरेन भन्नेहरुले, फेरि नयाँ सरकारमा पनि रविले केही गरेन भन्लान्।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 21 день тому

      Sakdaena ho oli lae. Naroe kana basnu la sanu😅😅 ?

    • @rrbk6025
      @rrbk6025 21 день тому

      @@KabirajGurung-om3wt उमेरले सक्नलाको ओलीलाई, अरु के ले सक्नु पर्योर।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 21 день тому

      @@rrbk6025 oli lae sakkauna Makune lae xuttayo Teti le matrae nabhayera 5 dal gathabandhan Garda pani popular vot ko aadhar ma pahilo parti ho yemale. Jharypat 10 sity , 20 sity xabi , Rabi haru le aba paune , Khane bhaneko Ki ta jhaljhel garera Ki ta din sakkera mareyo bhane matra ho, tetti ho aasha garne thau. Janatako mat batw ani Dimag le kehi garxu bhanne ta sapana matrae ho.

    • @rrbk6025
      @rrbk6025 21 день тому

      @@KabirajGurung-om3wt १२१ सीटबाट ७८ सिटमा झरेको पार्टीे हो ए मा ले। रह्यो कुरा ओली को, सबै नेपालीले गफाडी भनेर मजाले चिनेको छन् ओलीलाई। ए मा ले को गुण्डा परिविधी बारेमा सबैलाई थाहा नै छ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 21 день тому

      @@rrbk6025 maowadi sanga gathabandhan Garda 121 sheet. Makune ko hanga katepaxi 5 dal birudda yeklae ladda pani 78 sheet, aba kangresh sanga gathabandhan garera gayo bhane 160 sheet Pakka ho. Gafadi bhanera Timi le ta 78 sheet leraunu agadi nae bhaneko ho khae timro Kura pugeko ? Teti bela nae sakkauna nasakne le aba sakkauxa bhannu hassyaspad ho.

  • @balrajpradhan9881
    @balrajpradhan9881 23 дні тому

    PRACHANDA LAI CONGRESS RA AMALE LE NARAMRO SANGHA FASAYEKAI HO... YO 2 OLI RA DEWBA KAHILE SUDHRINDAINA HAI SIR...HOSIYAAR..🎉🎉

  • @subbadahal1762
    @subbadahal1762 24 дні тому +2

    अब प्रचण्ड दिगो सरकार बनाउन गगन थापा सँग जोडिनु को विकल्प छैन। जय देश, जय नेपाल।

  • @prempanth9820
    @prempanth9820 23 дні тому

    जो आए नि उस्तै उस्तै हो

  • @Iamrajan_p
    @Iamrajan_p 24 дні тому +1

    नेपाली जनाता हीरेकोहेराई😅

  • @kuseTv-ym1ud
    @kuseTv-ym1ud 24 дні тому +3

    सत्र हजार सहिद ले रगत बगाएको जनताको पाप लाग्छ प्रचण्ड जी

  • @namkrishnagautam1481
    @namkrishnagautam1481 23 дні тому

    Required stable government for prosperity and development of the nation

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 23 дні тому

    Yo nautanki herda herda sabai dikka vai sakeka xau, Marne bela samma pani satta ,sampati, sakti ka puzari haru le mareko din pani ye sabai kura aafai sanga lagne prayash garun.

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 22 дні тому

    यो समभिधानमा भसटाचारिलाई फासिको सजाय भयकोरामरो हुनथयो

  • @lokendrabogati9221
    @lokendrabogati9221 23 дні тому

    भरस्ट तस्कर को सरकार के जनता को शुशासन मा हुन्त्यो र

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 23 дні тому

    प्रचण्ड ले राजा लाई सुम्पिन्छ कि भन्ने आसा लागेको थियो ३ पार्टि मिलेर काले काले मिलेर खौ भाले

  • @santoshchettri4963
    @santoshchettri4963 23 дні тому

    नेपाल को राजनीति र संविधान मुलुक लाई काम लागदैन। अहिले सम्म को अभ्यास मा यो वच्चाको भाडाकुटी भन्दा कम छैन।

  • @khemrajbhatt1533
    @khemrajbhatt1533 23 дні тому

    जुन जोगी आयो कानै चिरेको ।

  • @tilakrajoli3427
    @tilakrajoli3427 24 дні тому

    Same hun😂😂😂

  • @prakashghimire9808
    @prakashghimire9808 23 дні тому

    देशमा अशान्ति ल्याउँने प्रमुख कारण नै यो रुन्चे प्रचन्ड नै हो

  • @sujanpoudel4643
    @sujanpoudel4643 23 дні тому

    सक्छ ओली भनेको अइलेको नेपालि political लिडर हो अनी 😂😂😂

  • @fidelcastro5803
    @fidelcastro5803 23 дні тому

    जस्ले जे भने पनी मेरो बिचारमा ऐमाले र कॉग्रेस ले भन्दा राम्रो काम गरेकै हो है मावबादी हरु ले

  • @KabirajGurung-om3wt
    @KabirajGurung-om3wt 21 день тому

    Aafu bhanda ni thulo dhokebaj re😅😅? Bhanepaxi aafu pani sanotino ta dhokebaj nae raexa ni 😅😅.

  • @beyondcraze2531
    @beyondcraze2531 23 дні тому +1

    Lw xarapastaii vayo nih aba Nepali ho aba tw sudreuuuu 84 mah gayera eutai party hunuparx vanne samet sunisake paxiii enerlai desh ko haina aafno पद ko matra chinta raixa bhanney aba pusti vyo nih. Aba tw sudreuuuu aba katii chetney hotw huhhh....?

  • @user-pg9ic2tv5j
    @user-pg9ic2tv5j 24 дні тому +2

    Congress + yamale means in india congress+bjp ... that is not possible . both having diff ideology. water and fire cant be together🤣. They will again fall down very soon. Untill these three old people are not going to die. Nepal will not get stable govt.

  • @PravinDahal
    @PravinDahal 23 дні тому

    Yo video herepachhi ma Prachanda ko fan bhaye.

  • @rkgaiju
    @rkgaiju 20 днів тому

    Jun jogi aayeni kaanai chirne ta ho ni.

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 24 дні тому +3

    आतंककारीको सरकार ढल्यो तेहि खुसिको कुरा हो
    यो हत्यारा प्रधानमन्त्री को लाएक थिएन
    हुन त अब पनि राम्रो हुने त केही हैन एमाले काङ्ग्रेस सबै भ्रष्ट हुन
    जुन जोगि आएपनी कानै चिरेको 😥
    यो देश कहिल्येइ बन्दैन्🙏

  • @karanyadav6011
    @karanyadav6011 24 дні тому

    Kasaile Janta ko hith ma kaam gareko xain sabai vrastahati nai Hun sabai lai tha vakai kura ho

  • @JenishaKarki-q3t
    @JenishaKarki-q3t 21 день тому

    Not good again and again pm kp woli

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 23 дні тому +1

    amazing sad pushpa kamal dahal sorry

  • @PoodPodcast
    @PoodPodcast 23 дні тому

    Rip machine

  • @dineshmalla3651
    @dineshmalla3651 23 дні тому

    Looks we have a race for betrayal .

  • @Plantsandprop
    @Plantsandprop 23 дні тому

    Sabai le jhut ko kheti gareka chan ani hami chai hereko herai

  • @DineshBohara-rc7rn
    @DineshBohara-rc7rn 24 дні тому

    Rip parsanda 😭😭😭👌👌👌👌👌

  • @alexpun6852
    @alexpun6852 24 дні тому +2

    parchanda is great❤❤❤

  • @MeharmanBasnet.
    @MeharmanBasnet. 23 дні тому

    Krantiko shakti ralutera pariwarbadko mukundo odeko prachanda ho.

  • @Samir12357
    @Samir12357 24 дні тому

    Malai taw hasolagdo xa like koi yesto seto jhoot kasari koile bolna sakxa 😂😂😂😂. And prachande sachikai làto raihexan kasari oli ko kura patyaye 😂😂😂

  • @mohanmanidahal9380
    @mohanmanidahal9380 23 дні тому

    गोप्य सहमतिकी षडयन्त्रकारी

  • @anujbaraili9909
    @anujbaraili9909 22 дні тому

    parchanda le samajik sanjal ma hernujoss

  • @anujbaraili9909
    @anujbaraili9909 22 дні тому

    parchand ji tapai le naxodnuss tapaile jhukayeko xa naramro gareko xa sana dal ka patty haru le vastachary jel halnu vanxan vastachary fayel kholer jhel halna khojda thula patty ko dal vastachary lerokxan 28 gate ko sukrabar sana dal raparpa patty janmat patty jasapa patty le baiawasko mat diyer yemaleko mantry pad samaler mawabadi ra raawspa patty lai sahayog gareko vaye thula dalka vastchary haru jel pani janthe 2084 ma thula ka patty audain thiye

  • @AashaLama-d3u
    @AashaLama-d3u 23 дні тому

    Thikka pareu

  • @dharbendrasharma3820
    @dharbendrasharma3820 23 дні тому

    Parchand is the worst leader in the history of Nepal.

  • @KrishnaBudhaprithi-iy4jb
    @KrishnaBudhaprithi-iy4jb 22 дні тому

    Vedaharule sere ra oli ko sahamati naheri bipachhyama mot diachhan 😂😢😅😊😮

  • @rajyarammanandhar5604
    @rajyarammanandhar5604 24 дні тому

    Dhokebaz le dhoka diyo vannu laj ko parakastha ho

  • @CaptOv
    @CaptOv 24 дні тому

    Tha bhakai kura ho .. yo oli ani sherbhadur afu jail jane ra janta samu corruption ko pol khulne kura aaye paxi haat milayera sarkar dhaleko ho.. janta haru ni kunai na kunai party ko jhole bhaisake desh siddisakyo yei neta haru le gidha jastai luchera sakaune bhaye desh lai.. janta haru yesta neta haru lai vote dine ani arko desh ma visa liyera kaam garna jane👏

  • @diluramtiwari1359
    @diluramtiwari1359 24 дні тому

    jaisi karni waisi bharni ho baje.

  • @bishnubaniya3412
    @bishnubaniya3412 23 дні тому

    NA ROU PARCHANDA BARU SAKCHHAU BHANE RAJALEU TYASMAI CHHA TIMRO TIMRO BHALO

  • @Emojieatermeow
    @Emojieatermeow 22 дні тому

    PArchandajiu jasta lai testai dhidolai nistai vanejhae vaexa

  • @Medicoman5
    @Medicoman5 23 дні тому

    Giribandhu ko chiya pakdapakdai nibhyo gas aba😂
    Umlinai paena😂

  • @PRATIMA2134
    @PRATIMA2134 24 дні тому

    84 ma ini haru sabai ko bihey garera nargabass garnu parxa janta le
    Aily sama sabai sutera baseko janta uthesakexa
    Jai nepal 🇳🇵

  • @AmarYadav-xe3ze
    @AmarYadav-xe3ze 23 дні тому

    Nepal ko kahi hudaina

  • @DineshBohara-rc7rn
    @DineshBohara-rc7rn 24 дні тому

    प्र्चन्ड रोयौ 🤣🤣🤣🤣

  • @anandthapa2929
    @anandthapa2929 24 дні тому

    Prachanda comrade is the best aru bhrstaxhari chor vanda

  • @NishantSingh-pr2qb
    @NishantSingh-pr2qb 24 дні тому

    1. Raja lyauney bato bnaidai Cha, bahiri skti dwara.
    2. Ani arko chai Tibet ma stability bitholna Pani Nepal Lai use garney bato Pani bnaudai jasto cha.

  • @JenishaKarki-q3t
    @JenishaKarki-q3t 21 день тому

    Nono never again

  • @rajendragurung1342
    @rajendragurung1342 23 дні тому

    लाटो म रे😅 हाहा

  • @olid-sq1fn
    @olid-sq1fn 23 дні тому

    सबैगलति जनतकोहो एमाले र काङग्रेस जस्ता भरसटचार हरुलाइ ठूलो पार्टि बनाय संसारले हेरेकोछ नेपालका पछेउटे जनता कहिलेपनि सुरधिने छैनान गुलामिमाा नेपालि रमाउनेगरछन

  • @ranapundu7780
    @ranapundu7780 24 дні тому +1

    lutna samma lut kangres amale lutna samma lut

  • @sumana90318
    @sumana90318 24 дні тому

    marna najik pugeka budho harule, 'ma kina yesari nai marun, jati sakcha tyetti nai desh lai lutera nai marxu' vanne neta haru ho yo.

  • @rabilama55555
    @rabilama55555 23 дні тому

    Auta daka gayo arko tyo Vanda khatra Daka gang ayo 😂😂😂😂

  • @user-zq1bs8hy3p
    @user-zq1bs8hy3p 24 дні тому

    हैन केपी ओली मेरो जोइका छोरा।

  • @patb8605
    @patb8605 23 дні тому

    “ Ramro Gareko Vaye , ‘ Prachanday’ Nepal 🇳🇵 Ko “ Rastra Pita” Banna Sakthiyo. Yo 3 Jana Buda ‘Paapi’ Desh Drohi Na Marey Samma, Yestai ho !

  • @balrajpradhan9881
    @balrajpradhan9881 23 дні тому

    ABA CONGRESS LE THOKCHA AMALE OLI KO TAUKO MA MAZZA LE...😅😅

  • @rabin_thulung
    @rabin_thulung 24 дні тому

    हैट, झन्डै अटल बिहारी वाजपेयी को रेकर्ड तोडियो 😊

  • @elashoraryal6102
    @elashoraryal6102 24 дні тому

    aau jam khadi tal nikalna yata hunay wala kai xaena