Update सुस्मिताको घर आमाको रुवा. बासी, भान्सा छोड्नै गा ह्रो, छो- रीलाई यस्तो भनिन् Sushmita KC Mumy
Вставка
- Опубліковано 20 жов 2024
- ► नयाँ च्यानल सब्सक्राईब गर्नुहोस्। लिंक: / @ashokarchita
✨🎥अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:- www.youtube.co...
हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
👉 मोबाईल/भाईबर/ह्वाट्सएप/इमोः (+977)- 98550-68353
💌 ईमेलः jagattv.com@gmail.com
🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
जगत टिभीसँग सोशल मिडियामा जोडिनुहोस्ः-
► वेवसाईटः- www.JagatOnlin...
► फेसबुक पेजः- / jagattv
► ट्वीटरः- / jagat_tv
►टिकटकः- / jagattv
► इन्स्टाग्रामः- / jagattv
📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved.
[जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारबाही गरिनेछ।]
#SushmitaKC #Hetauda_HatyaKanda #Mumy_Ghar
►हाम्रो नयाँ च्यानलको लिंकमा क्लीक गरी सब्सक्राईब गर्नुहोस्👉 ua-cam.com/channels/sTI5IrYvtZFROKAAw-pfQw.html
😭😭😭😭😭😭😭😭😭😭🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🙋🙋🙆♂️🙆♂️
🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👏🏿👏🏿🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻🤝🏻
ये भगवान तिमी छौ भने यो आमा को आँसु ले ती पापी हरु लाई किरा पर्नु पर्छ
Shai ho bichar
Jasare sumita lai laulau khau khau jasto lai mareko to 4 jana lai pani jile bata yadi niskyo vane xodhanu hudaina marnu parxa hame Aama harko min kati rokoxa😭😭😭
दुखि राखेकाे घाउ किन किन काेटेउदै हुनुहुनछ अालाइ किन देखाउन लगेकाे अरु मातर गय हुनि हाु क।😭😭😭😭😭
😭😭😭😭
एउटि आमा हर दुख कष्ट सहन सक्छिन तर आफ्नो सन्तानको यो पिडा सहन सक्दिनन्
हे भगवान इ आमालाई शक्ति देउ सुस्मिता बैनिलाई न्याय देउ😭😭😭😭😭😭
हे भगवान् आमा लाई सहनी सक्ती देउ 😭😭😭😭
A hram
Kira paros papi haru
😭😭😭😭😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭😭
यो भिडियो हेरेर कस्को आसु न आउला र बैनी हत्या राको जीवन भर जेल सजायँ हुनु पर्दछ सुस्मिता बैनी ले न्याय पाउन पर्छ
ऐ भगवान आफ्नु सन्तान को कति माया हुन्छ ।भन्ने कुरा त्यो पापी लाई थाहा नै रहेन छ।निर्दयी हारुले त्येती परि जस्तो छोरी बुहारी गुमाउनु पर्यो कति आँसु झर्छ ।के गर्नु मारिहाल्यो पापी हरु ले।
हो दिदी यो भिडियो हेर्दा मेरो पनि आँसु आयो । यो सुस्मिता दिदी को आमालाई सहने शक्ति दियोस ।अनि ती हत्यारालाई फाँसी सजाय हुनु पर्ने हो ।तर के गर्नु नेपाल को कानुन दैवले जानुन भनेको जस्तै छ । जे होस त्यो हत्यारालाई जन्म जन्म कैत को सजाए होस ।।
kasta narpichas harle yasto video lai dis like garka katai ti papi harkai sas paseko aafna haru holauni kira parera marlau pap le sima nagisakeko xa papi haru jiudae sarir ma kira parera marun
हामीलाइ त कति गार्हो भको छ आम त आमा भैहाल्यो कसरी समाल्नु र 😭😭😭😭पीलीज त्यो घर मा राती आयेर आगो लगाइदीये हुन्छ
जाउ राति गयर अागो लगाउ यो पापिको घरमा
मैले त पुरै भिडियो हेर्न सकेन आसु आयो
येस्तो भिदियो हेर्दा त के गर्नु गयेर सबैलाई चत्त चत कटाई दिउकी जस्तो लाग्यो येओ आमा रोयेको देख्दा मन समाल्नै सकिन 😭😭😭😭😭😭
ह रे। शिब। भगबन
ह रे शिब। भगवन। कस्ते। दैब। लागो। आमा। आफूलाई। समेल्नु। हतेरालाई। जेल मा सडोस्स तो। कुकुर्र
यति धेरै नरुनु ममि अब सुस्मिता दिदिको न्यायको लागि भय पनि बलियो मन बनाउनु पर्छ ममि
dislike गर्ने चाहि कुन हत्यारा होला कि तेहि हत्याराको संतान नै होकि के हो😡😈
सहि ही हतेराकी सांखा संतान ही
Sache nai ho
Tehi t
सहि भन्नू भयो तपाईंले त्यहीँ हतियार कै सन्ता हो ज्यानमारा हरु
Kin dis like garer tauko dukhako hola hai
मन थाम्नै सकिन😭😭😭😭😭😭😭😭 आमा लाई सहानासक्ने शक्त्ति दिनु भगवान् 🙇🙇🙏
Ho ni vagwan Aama lai sakti dinush
Sarhai garho vayo yo vdo herda tyo apradhiko santanlae pani tye kichanma rakhera silautako lohoro le thichna pay kasto h7nthyo ani thaha pauthe thukka pasuka santanharu ajuban jel ma sadera marna.paros ti apradhiharu
@@rammayagurung6617 म=३,४=/ं!पररप!ो
मप? ८८८&"०
ग"स
भगवान अामा लाई सहनी शक्ति दिनु र यी पापि लाई तेहि जेयलमा किरा परेर मरुुन र बैनि काे अातम लाई शान्ति मिलाेस
एउटा आमाको आफ्नो सन्तान को न्याय को लागि कति तद्पिएको छ कति रोएको छ सम्मानिय अदालत ले त्यो पापि लाइ जेल मा कुहियोस
एस्तो त कुनै आमा ले पनि सहन नपरोश हे भगवान 😭😭😭😭
Ho ni
Manju did Aama ko satha khile naxodhanu hola
दोषीलाई कारवाही होस सरकार 3 कोरोड जनताको अाग्रह
😭😭😭😭😭😭He vagawan आमा लाई शक्ति पर्दान गरिदिनु मन सम्हाल्नसक्ने
Need justice for sushmita
यस्तो दुखद भिडियो मा पनि डिस लाइक हान्ने कुन पशु होला पापी हरु ले कसरी मार्न सके होलान जिन्दगी भर यो घरमा टेक्न नपाउन जन्म कैद नै होस
हे भगवान् सहन शक्ति देउ
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
ua-cam.com/video/XfyEs-J_nYk/v-deo.html
sayet tet hatiyara Ko Santana hola
Ho ho
यी अामा को एक एक अाँसु ले ती पापी हरुलाई जीन्दगी भरी सुख र खुसी नमिलोस, काल कोठरी मा तड्पी तड्पी बाँच्नु परोस 😭😭🙏🙏
असोज भाइ ले पनि कसरी खिच्न सक्नु भयो होला भाइ धेरै नै मन रोय
पापी खाते काे परिवार सम्पत्ति सम्झदै जेल भित्र किरा परेर मर्न पराेस याे अामा काे अासु ले दिन रात लड्पेर बाच्न पराेस
ममी याे घर अागाे लगाइ दिनु हाेला हजुर लाई शान्ति मिल्छ
आमा को मन नै त हो नौ नौ महिना सम्म कोखमा राखी हुर्काएयो पडायो बडायो आज आएरा यस्तो हुदा कस्को मन नरोला र ती घटिइया भएको सोचको जन्तुलाई फासीको सजाए हुनै पर्छ।सरकार सुस्मिताले न्याय पाउनु नै पर्छ मन समाल्नु मोम।
I can’t control my tears 😭 Be strong 💪 aunty 😭😭
Mume narunu abo j hunu vhay sakhyo to phi li dakhyra maro ashu rukhenden mume love u miss u😍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साबधानः भिडियो धेरै पीडादायी छ। आमा धेरै रुनु भएको छ। कृपया कमजोर मन र मुटु भएकाले नहेर्नुहोला। भिडियोबाट पर्न गएको समस्याका लागि माफी चाहान्छौ। धन्यवाद।
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
ua-cam.com/video/XfyEs-J_nYk/v-deo.html
Tosala khate jyanmarako santanlai jelamai sadayar mariyosh sarkar
Thukka.yodeshko rastapati tatmahiha vayarani k higarnasakinash sachikakai teromanma dayachavane tihatyara harusabailai phasiko sajayade tabatalai hamisabaile salam garnexau
सुस्मिता का हत्यारा लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ ताकि मर्ने बेलामा किरा परि मरुन सुस्मिता बैनि को पापले
😭😭😭😭😭😭😭😭😭🙏🙏🙏
हत्यारालाई हदैसम्मको सजाय दियियोस यी आमाको आँसु रोकेर हासो छर्ने खुसी दियियोस
Bichara aama ko man kasto vayo hola😭😭❤love u sustima
अन्याय हराएको यो मेरो देशमा के चाहियो अब प्रमाणहरु किन अझैसम्म सजायको फैसला हुनु नसकेको होला। यो पापीलाई साथ र सहयोग दिने सबैको सनतानले सुखको दिन देख्नै नपाओस स्याउस्याउ किरा परेर मरेको देख्नु पाओस सबै समाजले। यो दृश्यले गर्दा सामाजिक सन्जालमै मेरो हृदय देखिनै सरापे लौ जा 😡 बिचारा छोरीको खाली कोठा देख्दा कसको मन सम्हाल्नु सक्छ र किन भताभुङ्ग पार्नुपर्ने कोठाहरु पापी दुष्टहरु मर्नेबेलामा एकघुट पानी नपाओस ।
म एक आमा भएर हाेला त्याे आमा लाई छाेरि गुमाउनु काे पीडा कस्ताे हुन्छ हामी आमा लाई मात्र थाहाँ हुन्छ हे भगवान उहाँ दिदी लाई सहने शक्ति देउ भगवान ।
हत्यारालाई जिबन जेल होस
हे भगवान आमा लाई यो पिडा सहने शक्ति देउ😇😇 मैले त हेर्न सकिन आमा रुनु भयको😭😭 ती ज्यानमारा हरु कहिले ननिस्कियुन😡😡
Dherai ruhayo momy hjrko abastha dekhera.
मन सम्महाल्नु ममि न्याय पक्कै मिल्छ किन कि मन्जुस्रि खाड दिदिकाे सहयाेग ठुलाे छ न्याय मर्दन ।।।
pravu sahas dinuhos yo ddlai
यो पापि कहिलेपनि ननिस्कोस तेहिजेलमा तड्पितड्पि तेसरिनै मरोस तपापि अपराधित यो यउटा आमाको आसुले तलाई सधै तड्पेर जेल बसेस अपराधि हरु
बिचरा नौ महिना पेट तिन बर्ष पिठिङ मा बोकेर जन्माएकी हुर्काएको फूल जस्तो छोरी पापी दुस्टा ले मारियाले यो हत्यारा हरु लाई जिन्दगी भरि जेल मै सडाउनु पर्छ बिचरा सुस्मिता को आत्मा ले सान्ति पावोस 😭😭😭😭😭पापि को सत्ते नास होस
हे भगवान यो आमा को आसु ले तिनिहरु को जिन्दगी मा काल भनेको कस्तो हो भगवान भन्दै अपाइहिज किरा परेको हेर्न पाउ भगवान 🙏🙏🙏
हत्याराको छोरी हत्यारि लाई नि फाँसि दियको भए त्यो हत्यारालाई दिएको भए मात्रै हो सुस्मिताको आत्माले शान्ति पाउने थियो
आमा धैर्य गर्नुहोला एकदिन अबश्य न्याय मिल्ने छ।
आफ्नो मुटुको धड्कन लाई कसरी भूल्न सक्छ बिचरा। त्यो अपराधी को family कोहि पनि छुट्नु हुँदैन जीवन भन्न भरी जेलमा नै सदाउनु पर्छ । त्यो नानीको आत्म ले बल्ल शान्ति पाउँछ नेपालमा कानून छ भने सुस्मिता नानीले न्याय पाउनु पर्छ ।
हेर्ने न सकिनै भिडियो राखु भएको छ भाई
Mmy runu vako dekhera hernai sakina video pura... susmita ko Atmale santi pawos 😭😭😭😭 nyae xitai milos
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭momy baba malai ni garo bhayo nanu ko Aatmale santi milos sorga ma bas hos vagawan nanu ko
त्यस्त पपिहरुलाइ जिन्दगी बरि जेलमा राखनु पर्छ छोटनु हुन्न बिचमा
He bagwan Ei ama ko ashu pani Kati sahanu xya hau Kati pida deko Ei aama lai papi haruko ak din nasta hunxa aama narunus😭😭😭
#justiceforsusmita😢😢😭🙏
God bless you mom n family...
#justiceforsusmita anyhow any cost 😭
D8yssjtskehoddippurbmsg
हे भगवान आमा लाई सहने शक्ति देउ
भगवान हुनुहुन्छ भने त्यो अपराधी को छोरी लाई पनि तेस्तै भाको हेर्न पाइयोस् 🙏🙏🙏
Take care mum ..I can't stop my tears erytym..wen I see ur video..love u mom
यहाँ छोरी भएर जन्मेपछि के के भोग्नु पर्ने के सोच्नु नै नसकिने
Mon thamnai sakina Sushmita Baini Aama lai sahane shakti dinus Prabu 🙏
😭😭😭😭😭बिचरा मामु अाफु लाई समाल्नु त्याे पापि हरु लाई कैले भलाे हुने छैन 😭😭
Bichara aama..!! God bless you 🙏🙏
Good bless you mom
Bichara mami😍😍😍😍😍😭😭😭😭😭
Na runu mummy k garnu kasto ramro family,kati khushi life ma satru ko aakha lagyo,tyo aparadhi ko 7 pusta lai piros hajur ko aasu le, na runu na mummy 😭😭😭😭😭
I can't control my tears😭😭😭😭😭god bless u mummy❤❤❤❤❤❤❤
यो घरमा आगो लगाउनु पर्छ ।मान्छे मारेर अपराधी मजाले लुकेको छ ।खै त पीडितले न्याय पाएको कति सम्म हामी आमा यसरी रुने पेट्रोल छर्केर आगो लगाउनु पर्छ छिट्टै यो अपराधिको घरमा
अब मन समाल्नु आमा यी पापिहरु तेहि कुहिन्छ्न ।
दिदी कति रुनुभयको छ यो दिदीको आसुले सरापोष पापीलाई हे प्रभु सहने सक्ती दिनुहोस हामीलाई त कती मन रुयको छ आमा त झन बिचरा
Bichara k garnu aamako man 😭😭😭😭😭😭
हे भगमान अपराधिहरुलाई हदैसम्मको कारबाहि होस ।ममि आफ्नो छोरीको सान्तिको लागि नरुनुहोस् अपराधीहरु संग लड्ने हिक्मत राख्नुहोस् ममि 💘❤️❤️❤️❤️
Samjhana dherai dherai sushmita bahini😭😭😭😭😭😭😭😭
मन्जु म्याम हजुर साच्चिकै भगवानको रुपमै आउनु भाको छ है हजुरको साथ र सपोट्को सम्मान गर्छौ।
O god aasu thamiyan mero😭😭😭..
Plese be strong aunty cant see you crying you soo much we all are with you 😥😥😥😥
Aamako manta ho bichara 😭😭😭
God bless you aama
😭😭😭😭😢😢आमा आफुलाई समाल्नुस💓🙏💓
हे पिता परमश्वेर यो आमाको आसुले पोल्छ 😭😭😭
anty hjr ko vdo harar n runi ko nii xena papi haru ly fasi nii hos 😭😭😭😭😭😭😭😭😭
He parvu e aama buwalai santonako aatma dinuhos pita 😭😭😭😭😭 ra ro hattyaralai aajiban tadpai tadpai aajiban jel sajaye hos kunai pani halatma unmukti napaws
Omg ऐति मुटु मन राेयाे हाेला मेराे हेरनै सकिन हरे भगवान ईनि अामा बुवा लाई सहने शक्ति दिनु हाेला भनी मनै देखि कामाना गरद छु
कुन दिन कस्ताे साईतमा जन्मेछिन सधैँ भरि सबै राेई राख्नु पर्ने।
Justice for susmita
Mami😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अति दुःखद् भिडियो आमा लाई सहने शक्ति मिलोस भगवान 😢😢😢हे भगवान
Bichara 😭😭😭😭😭
😪😪😪😪
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
ua-cam.com/video/XfyEs-J_nYk/v-deo.html
त्यो पापि हरु लाई यासतो सजाय होस कि
तर ममिहरुले पहिले नै आप्नो पासमा राख्नु परथो के छोरी लाइ जुवई नभएपछि😥😥
नरूनुस् ममि अब शान्ति मिलाेस् भन्न पर्छ केगर्नु यस्अप्रादिलाई अाजिवन छाेडन हुदैन ।
Narunush baini tapaiko r mero anshu ko mullya tarajule taullina sakne abastha xaina k garnu chittaa bujhaunu parxa la gord blyas you mom.😭
धनयबाद दया पेरेमी सबैलाइ।।
Be strong aama💕😭😭😭
पत्र कार दादा हजुर मनै रुवानि भिडि किन प्सा ण गर नु भयको
माफी चहान्छौ। तर रुवाउनी पीडा भएपनि उहाँको धेरै समर्थकका लागि हो ल।
😭😭😭😭😭😭😭😭😭
चर्चित लोकगायक राजु परियारका बुबा आमा यस्तो अवस्थामा भेटिए | Lok Singer Raju Pariyar Family
ua-cam.com/video/XfyEs-J_nYk/v-deo.html
😭😭😭😭😭
हामिलाइ त यस्तो देखेर सहन कति मुस्किल भो ।जुन भन्ने सुस्मिता लाई जन्मायर हुर्कायर पालेको छोरि लाई मारिदिदा आमा बाबाको मन कति नरोला जिन्दगी भर पिरै पिरमा आशु बगेर जाने भो कठै बरा कस्तो दुर्भाग्य भो मेरो त मनै रोयो।
Aama😭😭😭😭❤
😭😭😭😭😭😭😭to be strong aama 🥰🥰🥰🥰🥰🥰
पापीहरुले कहिले छुट्कारा नपाउन ।आमाको आसुले ती पापीहरु तेही जेलमा सडेको हर्न पाउ भगवान ।
हे भगवान आमा लाई सहन सक्ने शक्ति देउ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Aama 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कानुनले के सजाय देला र ति पापी पापीनीहरूलाई तर तर यति ठुलो सजाय पाउने छ कि ति दुष्टहरूले मर्नु र जिउनु दुबै मुस्किल हुनेछ ।
😭😭😭😭
Mommy be strong 😭😭😭😭
Aasu nai thamiyena ni 😭😭😭
अब पनि यी आमाले न्याय पाइन्न भने यो देशमा यस्तै धेरै आमाको आशुले सुख कतै पाउने छैन अबस्री लाग्छ आशु😢😢 कुर्सी का भोका नेता हो खोइ यी आमालाई न्याय 😭
नरोउ नरोउ त भन्छन् नि सबैले तर बिचरा ती आमा को मन कसरी बुझ्छ र हामी लाई त मन समाल्न गार्हो भऐको छ सहन सक्नि शकति देउ भगवान ती आमा लाई😭😭😭😭😭😭😭
Hami herne ko tw aasu thamiyenw aamako mun ksto vko hola sochnw nasakne😭😭😭
ति पापिहरुलाइ जेलमै सड्न दिनु पर्छ ।।यो हेर्दाहेर्दै मेरो पनि मन समाल्न साह्रै गाह्रो भयो ।।सुस्मिता को स्वर्गवास होस।।
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Don't take tension dear mummy we are all with you
I can't control my tears🥺😥
Be strong mami 😥😥😥😥😥😥😥😥😘😘😘😘😘
यो भिडियो मा डिसलाइक हान्ने हरु कति को ज्यान मारेको ज्यान मारा बल्तकारी हरु हुन एउटि आमा को आँसु देखेर डिसलाइक हान्ने तिमी डिसलाइक हान्ने को घरमा एस्तै आप्त परुस
You are right
अाफ्नाे सन्तानको माया सबै अामा बाबालाई हुन्छ छाेरी हुने अामालाई कति पिर
Uffff
Be strong aunty...
😭😭😭😭