पानि खादा २ वा ३ लिटर होईन, पिसाबको अवलोकन गरै ताकि पिसाव हल्का पहेलो रङग सम्मको होस् , यो मानिसको उमेर, काम अनुसार फरक पर्छ । धेरै पानि पिउदा पनि मृरगौलामा अनावश्यक भार पर्दछ ।
Ma normally rati 12-1 baje dinner khanchu ra , 2 baje tira sutchu .. tara ma ahile samma moto chhaina .. Dherai sathi haru mero body shape dekhera daha garchan .. kasari yesto fit and fine bhanera .. so all these things depends upon your daily routine .. Your metabolism changes according to your routine .. This is scientifically proved ..
डाक्टर साहेव नमस्कार , मृगौला स्वास्थ्य राख्न हामीले खानपिन , जीवन शैली , नित्य गरिने कर्म , स्वस्थ जीवन तथा निरोग बन्न सकियो भने कहिले पनि हाम्रो मृगौला खराब हुन सक्दैन भन्ने विषयमा सबैले सहज रूपमा बुझ्ने गरि जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
जम्मा दुइ मात्र कुरा भन्नू भो त मृगौला बचाउने तरिका पानी,र साग सब्जी गेडागुडी,,अर्को कुरा म प्रदेशिलाइ खान मन त 6/7 बजे नै थियो तर काम छुटेर आउदा 11 बज्छ राति
कुरा इण्डाइरृेक्ट हिसावले भन्नू भाे अाफूले कुरा पुर्याञे त भन्न्ेे ठान्नु भा हाेला मृगाैला स्वस्थराख्ने सजिलाे तरिका त धेरै नै पुगेन जस्ताे लाग्याे, नपत्याए अाफ्नाे भिडियाे अाफै हेर्नुहाेस् ।
सर हजुरले याे चेतनामुलक सन्देस प्रसारन गरनु भयकाे 2 yers पछि म हेरिराछु नेपालकाे पहिलाकाे खान पान काम स्वास्थ्य सम्बन्धिकाे सत्य कुरा सुनेर सारै मजाललाग्याे ऐक्लै मजाले हासेपनि 100% सत्यहाेके हजुरकाे याे भनाई हजुरकाे जयहाेस
सर प्रणाम ! के मृगौला रोगी हरूले मासु खान मिल्छ त हजुर ? म ऐक मृगौला रोगी हु । मेरो वीरहस्पिटलमा २० महिना देखी अनिल बराल सर संग उपचार लि राखेको छु । म त साकाहारी हु । कृपया जानकारी पाए आभारी हुने थिए । हजुरको जये होस !!!
डा. साब मेरो पीसाबबाट protein leakage हुन्छ २० gm जती अनी सरीरमा albumin and protein धेरै कम छ यसको लागी के होला उपचार र protein को लागी के खाने कुरा प्रयोग गर्नुपर्छ
पानि खादा २ वा ३ लिटर होईन, पिसाबको अवलोकन गरै ताकि पिसाव हल्का पहेलो रङग सम्मको होस् , यो मानिसको उमेर, काम अनुसार फरक पर्छ । धेरै पानि पिउदा पनि मृरगौलामा अनावश्यक भार पर्दछ ।
तपाईंले भनेका सबै सागसब्जी र फलफूल भारतबाट ८०% विषाक्तयुक्त भएर अाउँछ ।
भारत बाट सबै चिज आउछ न त र नेपालीको जीबन चल्दैन।
धोतीहरुको सामान किन प्रयोग गर्या त?आफै उब्जाएर खाने नि।गाँउघर बाँझो राखेर हुन्छ र!
यो मृगौला जोगाऊने सरल तरिका संबन्धमा डाक्टर साहबले दिनुभएका सबै सुझाव अमुल्य लाग्यो,धरै धन्यबाद !
स्वास्थ्य शुझाब काे लागि डाक्टर सायब लाई धेरै धेरै धन्यवाद
ATI sundar
सुझावको लागी धन्यवाद डाक्टर साहेवलाई ❤️
सुजबको लागि धन्ने वाद 🙏
@@umangakhatiwada6551 o8😊
😊ढह
।ढ
😊@@premkumarishrestha1191
१ नम्बर साग ले बनाउदोरहेछ पत्थरी २ नम्बर ड्राई फ्रुट ३ नम्बर दुत, दही, मासु आदि जनवार प्रोडक्ट ! मेरो अनुभव बाट!🙏🙏
धेरै धेरै धेरै धन्यवाद डाक्टर साब सुझावको लागि 🙏🧡
सुझाब काे लागि धन्यबाल डा साहेव लाई
हार्दिक धन्यवाद डाक्टर साव, म तपाईं कै पेसेन्ट हु तपाईकाे सुझाव व्यबहार लागू गर्न काेशिस गरि रहेकाे छु ।
डा साहेब सुत खाएर त कहाँ पानीको आपूर्ति हुन्छ र ?
डाक्टर साहबको धेरै राम्रो सुझाव 🙏
0
Ma normally rati 12-1 baje dinner khanchu ra , 2 baje tira sutchu .. tara ma ahile samma moto chhaina .. Dherai sathi haru mero body shape dekhera daha garchan .. kasari yesto fit and fine bhanera .. so all these things depends upon your daily routine .. Your metabolism changes according to your routine .. This is scientifically proved ..
डाक्टरको सुझाव १००%सहि हो, धन्यवाद डाक्टर साहेव।
धन्यबाद डाक्टर साहेब ॥
Jaya hosa
धन्ने वाद दाक्तर साब
महत्वपूर्ण जानकारीकोलागि डाक्टर ज्यूलाई हार्दिक धन्यावाद छ
डाक्टर साहेव नमस्कार , मृगौला स्वास्थ्य राख्न हामीले खानपिन , जीवन शैली , नित्य गरिने कर्म , स्वस्थ जीवन तथा निरोग बन्न सकियो भने कहिले पनि हाम्रो मृगौला खराब हुन सक्दैन भन्ने विषयमा सबैले सहज रूपमा बुझ्ने गरि जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
डाक्टर साहेब यो सिछया मेराे के पि बा लाइ दिनोस् 😊
धन्यबाद डक्टर ज्यु
जम्मा दुइ मात्र कुरा भन्नू भो त मृगौला बचाउने तरिका पानी,र साग सब्जी गेडागुडी,,अर्को कुरा म प्रदेशिलाइ खान मन त 6/7 बजे नै थियो तर काम छुटेर आउदा 11 बज्छ राति
सारै यथार्थ सत्य कुरा डा साब
Thank you Dr.sav,useful advice
सुझाबकाे लागि धन्यवाद
राम्रो सुझाव
एक दम सहि😊😊😊😊
🙏🙏🙏🙏 धन्यवाद डाक्टर साब सूजाबको लागि
Janakariko lagi thankou Dr sab
देरै धेरै धन्यबाद डाक्टर साब
डा साब बहुतै ऊपयोगी भी डी यो को लागी धेरै धेरै धन्यवाद
जानकारिको लागि धन्यवाद हजुर
जानकारी को लागि धन्यवाद Dr, साब !
हजुरकाे कुरा 100% सहि हाे
डाक्टर साहब🙏🙏🙏जानकारी काे लागि धन्यवाद
कुरा इण्डाइरृेक्ट हिसावले भन्नू भाे अाफूले कुरा पुर्याञे त भन्न्ेे ठान्नु भा हाेला मृगाैला स्वस्थराख्ने सजिलाे तरिका त धेरै नै पुगेन जस्ताे लाग्याे, नपत्याए अाफ्नाे भिडियाे अाफै हेर्नुहाेस् ।
याेघमणड गरदैछ
Good sir
Yakdam ramro
राम्रो सल्लाह ।धन्यवाद डा. साब
Tq dr.r.k.k.
🎉🎉 अति राम्रो सुझाव डाक्टर सावज्यू
महत्वपूर्ण जानकारी को लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब
Kati ramro sujhab kaka 🙏🙏🙏
निसुल्क सह्रानिय परामर्श का लागि धन्यवाद !
Good information
thankyou so mouch dr sab 🌷🌷🌷🙏🙏🙏🙏🙏🌄🌄🌄🌄🌄🌄
Thanks dr.sap
महत्वपुर्ण सल्लाहको लागी हार्दिक धन्यवाद डाक्टर साहब
Mahato purna jankariko lagi dherai dherai dhanyabad
nice thinking
Dr sahab sahisujabko lagi naman
Thank hou dr Risikumar kafle.
डा साब धेरै धन्यवाद
Dhanyabad dr.saheb.hajur lai.
सर हजुरले याे चेतनामुलक सन्देस प्रसारन गरनु भयकाे 2 yers पछि म हेरिराछु नेपालकाे पहिलाकाे खान पान काम स्वास्थ्य सम्बन्धिकाे सत्य कुरा सुनेर सारै मजाललाग्याे ऐक्लै मजाले हासेपनि 100% सत्यहाेके हजुरकाे याे भनाई हजुरकाे जयहाेस
सर प्रणाम ! के मृगौला रोगी हरूले मासु खान मिल्छ त हजुर ? म ऐक मृगौला रोगी हु । मेरो वीरहस्पिटलमा २० महिना देखी अनिल बराल सर संग उपचार लि राखेको छु । म त साकाहारी हु । कृपया जानकारी पाए आभारी हुने थिए । हजुरको जये होस !!!
सुझाब सल्लाहको लागि धन्यबाद डा,साप
डाक्टर साहेवलाई जानकारीका हृदय देखि नै धन्यवाद।म त मृगौला रोगी भै डायलाइसिस गरिरहेको छु नभएकोलाई फाइदा पुगि लामो समय जिउन पाउलान्।
Thank for information
धन्यवाद डा. साव सन्देश मुलक स्वास्थ्य जानकारीको लागि 🙏
Thank you so much !
Ma pan kidney dailysis patient huu ma healing ramro bairachu ahile ani ma youtuber pani huu
सुझावकाे लागि धन्यबनदछ,डाक्टर साहव
स्वास्थ्य सम्बन्धि जानाकारी दिनु भएकोमा धन्यबाद
धन्यवाद हजुर!!भिडियो राम्रो तर साउण्ड चाहिँ ज्यदै कम सुनिएको छ।।
Good information Dr. Sahab 🙏🙏
Cholesterol को औषधिहरु प्रयोग गर्ने हरुले मृगौला स्वस्थ कसरि राख्ने बारे पनि केही भनीदिनु होला डाक्टर साब
Ekadam ramro hjurko kura
Very good information Dr.Shaheb , Congratulation ! weating for new information.
१००% सहिकुराको लागि धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤
धन्यवाद डाक्टर साप!🙏😊
उर्जाशिल महत्वपूर्ण जानकारिका लागि धन्यवाद Dr साव।
Sujaab ko lagidhanyabaad🙏DR.SAAB.❤
स्पष्ट सुझाव को लागि डाक्टर लाई धन्यवाद🙏
डा नमस्कार 🙏❤️good advice 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Praise the lord god bless you dr. Sahab tapaiko yo jankari dherai ramro lagyo yasko lagi tapailai dherai dhanyabad. ❤❤❤❤❤
हार्दिक आभार आदरणीय डाक्टर साहेब। हरि ॐ हजुर।
धन्यवाद डक्टरसाप🙏🙏
डा. साब मेरो पीसाबबाट protein leakage हुन्छ २० gm जती अनी सरीरमा albumin and protein धेरै कम छ यसको लागी के होला उपचार र protein को लागी के खाने कुरा प्रयोग गर्नुपर्छ
Dr. Shahev sugar , pressure ko regular use le kedney bigarchha ?
नमस्कार डा. साहेब , 🙏 धेरै सरल उपाए ।
राम्रो कुराको जानकारीकोलागि धन्यवाद ।
महतवपुर्ण जानकारी ।❤
धेरै राम्रो सुझाव सर 🙏
Good news sir 🎉🎉
धेरै धेरै धन्नेबाद सुजाब काे लागि सर
sujab ko lagi dherai dhannebad dr sir❤
महत्वपूर्ण जानकारी डाक्टर साब
राम्रो सुझावका लागि धन्यवाद डाक्टर जि
Thank y9u d9ctorfor good sugation
Aha kati ramro kura dr. Sab dha newsbad
डाक्टर साब झोल पदार्थ त भन्नू भो,तर कोक जन्य पदार्थ पनि झोल हो मदिरा पनि झोल हो यस्ले त पानीको काम गर्दैन होकि होइन? जानकारी पाउ
स्वास्थ सुझावकाे लागि धेरै धन्यवाद ।
विदेश बाट आउने विषादि तरकारी र फलफूल लाई राेक लगाउनु पर्याे ।
बिदेशी सब्जी नै चाहिए हाम्रो सिक्किम बाट मगाउनोस,,,,अर्गनिक है।
Thank you sir for good information 🙏🏻
Right
aati great ..shujhab...sir...
Ammrit sughab bachn naman xa dr..shab
❤एकदम राम्रो स्वस्थ जीवन उपयोगी सलाहको लागि डाक्टर साहेबलाई मुरी मुरी धन्यबाद, नमन ।
Jay ho hajur 🙏🙏🙏🙏🙏
धन्यवाद सर विवेक पुर्ण सुझाब को लागि।
Good sujab sir