रामनारायण बिडारीको खुलासा: ओली धारा ७६ (२) को प्रधानमन्त्री, प्रचण्डको साथ, देउवासँग मिल्ने
Вставка
- Опубліковано 11 лип 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Ram Narayan Bidari
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#ramnarayanbidari #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
बोली रुखो भएपनि सहि बोल्छन यी बुढा
संविधानको सहि कानुनी व्याख्या ! स्वाभिमान विज्ञ राजनीतिक रंगको आवरणमा अल्झिदैन !
सहि भन्याै बिडारि जि 😂😂😂
Good
राम नारायण बिडारीले भनेका कुराहरू २००% सहि छ ।
मलाई धेरै मनपर्ने नेता बिडारि सर 🙏🙏🙏🙏🙏❤️❤️❤️
सांसद विडारी माओबादी भएपनी प्र,म बन्ने धाराको विषयमा निष्पक्ष बोल्नुभयो।
माननीय बिडारी को तर्क औचित्यपूर्ण छ! बधाई!! तथा सनातन हिन्दू राष्ट्र नेपालको ब्रान्ड हो र सय करोडभन्दा बढी हिन्दु धर्मावलम्बीहरुको तीर्थस्थली हो, नेपालको विकास पवित्र धार्मिक पर्यटनलाई बढावा दिएर देशलाई संसारभरी चिनाउने बुद्धको जन्मस्थली, हिन्दू राष्ट्र तथा सगरमाथाको देश अर्थात् त्रिरत्न देश! नेपालको कानून व्यवस्था त सेक्युलर नै छ, तथा न्याय प्रशासन, व्यवस्थापिका र सरकार सेक्युलर मान्यता मैं चलेको छ, धार्मिक मठाधीश दलाईलामा जस्तो त नेपालमा जबराको शासनयता कोही भएन! माननीय ले आफूलाई मार्क्सवादी तर्क संगतको स्कूलिंग होइन र रुपचन्द्रको स्कूलिंग भन्नु भयो ?
Good views
काजु राम धमाला र यो बिदारी उस्ता उस्तै हुन हो केटा हरु
You are 100% right sir
Right
यो बिड।रि बिदेशी को सुर।कि हो सबै म। हेक्क।र होस ध्न्ब।द
बिडारीसङ्ग सहमत छ।
सहि कुरो सर
माननीय ज्युप्रति समर्थन छ
Good ❤❤❤ hjur
आतंककारी प्रदेस खारेज गर्नु पर्छ लुट्न का लागि बनायौ कांग्रेस ले प्रदेस बढि बनाउन हुन्न भन्दा मानेनौ अहिले कङ्गाल भयो नेपाल
Kati khusi vayo holarisi dhamala😅
पार्टिका रा.प. हुन कि देशका हुन यिनी हरु? नेकपा बिभाजन हुदा केपि ले १००(२) अन्तर्गत बिस्वासको मत पाएनन, बिध्याले तुरुन्तै ७६(३) अनुसार ठुलो दलको नेताको हिसाबले केपि लाई नै नियुक्त गरिन। अहिले सोही धारा अन्तर्गत बिस्वासको मत नपाउदा काङ्ग्रेसको रा.प. ले ७६(२) अनुसार गठन गर भन्छ। बिबेक हुदैन कठपुतलीहरु।
पहिले बिध्याले के हरेकि थि त्यो अध्ययन गरेर आ
सहि हो धारा 76 को उपधारा 2 कै हुन्छ
सरकार बद्लिए लगाबै काजु ज्युको पनि फुर्ती ओहिरे जस्तो छ्🤣🤣
आज चै बुढाको किरो ठिक लाग्यो , ❤👍️🙏
एस्को भनाई अनुसार परिक्षामा फेल भए पछि पास नहुन्जेल परिक्षा दिएर ईस्टार नलागि पासको सर्टिफिकेक पाउनुपर्छ भनेजस्तो हो.........
सहि
right 🎉🎉🎉🎉
बिचरा बिदारी जि मन्त्री हुनै पाएनन् !
Yo manchhe right kura garne rahexn
साहासी लिडर बिडारी जि गुड लक❤
हमला को बोलिचालि प्रस्तुति मननपर्ने छ, प्रश्नमाथि प्रश्न उत्तर नआउदै बोल्ने तरिका भएन।
यलाई भाग नपुगेको हो ?
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤪🤣😜🐃🐃🐃🐃
बिडारिले आफ्नो जिन्दगीमा पहिलो पटक सत्यकुरा गरे । कमसेकम मर्ने बेलामा त सत्य बोलेर मर्ने भए 😂
Afulai man parne Kura gare matra thik.
Aru Bela ni ramrai Kura garxa
Sahi kuro
बेडारीज्युर्पचण्डजीले कबोलेकाकुरा सबैस त्य हुनत आफ्नैबिबेकलेसोचेरहेर्नुस
सही कुरो हो कमरेड
सबै गद्दार नेताहरु ! इनी फोहरमैला हरुलाई ८४ को चुनावमा बढ़ारेर प्रतक्छ्य निर्वाचित राष्ट्रपति ल्याउनु ।
Aaba dhara 47 ani upa dhara Ak ka aanusar saabi lai raaaatatatat and batatatatata gari, nepal ko sambidhan kayam hos.
काङ्ग्रेस एमाले राप्रपा रहुन्जेल देश बन्दैन।
आतंककारी हरुको रोईलो छ रे त बजारमा 😂
Oli alpamatma parda sansad kina bighatan gareko
यी दुइटा जोक्कर भेट भएछन् तर यो बिरालीले आजचैँ साँचो व्याख्या गर्यो !!!
Yespali oli le inlai ghiew chatayexan
Samanupatik khalbaliyo vane timi ka janxau feri. Tyo ta hunai Bhayena ni
दुईटै जोकर हुन रिसी र बिडारी डांका
Saun ma aakha futeko goru le sadhai hariyo dekcha vaneko sachhhai ho😂😂
Bidari g ko kuro bastav ma sahi x
Comedy show episode 12 bhai
यिनी पनि काम नलाग्ने ओकिल रैछन । एक चोटि फेल भयपछी अर्को तिर जान्छ नि ।2 को सरकार फेल भयपछी 2 मै रहन्छ कि 3 मा जान्छ? यो बुडाको लक्षण हेर्दा एमाले मा प्रबेश गर्ला जस्तो छ राप्रपा मा इज्जत जाने भयको ले ।
प्रचण्ड को पाल्तु कुकुर भएपनी यो पटक चाहिँ सहि र सत्य विश्लेषण गर्दा यो मान्छे पनि सहि लाग्यो
बिंडारी जी तपाई को Party त ठग र लुटाह को Gang भन्दा कम छ र ?
Sahi kuro ho bidari ko
dara baye ni pani bayeni k garne sab chor dalal hunnn Nepal ko neta haru
यो मान्छे अब एमाले जान्छ
भने पछि 76.2 खेलाउदै 5 बर्षमा 20 फेरा सरकार बद्ल्दै बस्नु .... गु खाने संसद ....जागीर बचाउ बुढा 😂
बूढ़ोले आज राम्रै कुरो गर्या छन् ।
देश बिग्रनु को मुख्य कारण संविधान कानुन र नियम को स्वार्थ अनुकुल ब्य्ख्या !
यो मुजिलाई साधारण सदस्य समेत नरहनेगरि पार्टिबाट निस्कासन गर्न मिल्दैन????
Kasai ko paxe ma anlagi spasta boleka xan yasto hunu parxa neta vaneko
Why this type speech from this man something going …selfish
माओबादी be like
खबरदार सम्बिधान छुन पाइदैन
अनि छिटोछिटो धारा-5 मा जाउ सरकार बन्न कैले नदेउ 6 मैना 1 बर्शमा सम्सद बिघटन होस अनि माओबादिले भनेको झै सम्बिधान बलियो त एसरी पो हुने रैछ😂😂😂
अनि तीन केहो त त्यो सबै खारेज गरौ न त
२ वा २ भन्दा बढी दल मिलेर सरकार बनेन भॅंने प्रयोग हुने धारा हो त्यति पनि बुझिदैन र?
samanupati kina chaieko hola bidarilaai ?
netaka swaasni ra SEE bhannapani njanne, arule lekhera dieko padna najanne haru batulna? lajako pasaro.
तेरो कुरा घाम सुकै देउ ।
एमाले प्रवेश गर्न ठिक परेको जस्तो लाग्यो छिटो जानू तिमी माओवादीले गरेको जनयुद्धमा तिम्रो केही पनि भुमिका छैन ।
साँचो पच्दैन😂😂
भुमिका नभएकाे राम्राे गुरिल्ला युद्दकाे।
Ghanta Muso
Timi haru sabai L ho chuplag
माओवादी लुतेरा जनताको पैसा बैंक बाट कति लुतेर लगिस
Yesle maobadi ma bhabise dekhna chodyo aba yemale tira jana khojdai 6
प्रचण्ड भन्दा केपी ठीक
यत्राको ठिक केपि? १०००० करोड गिरिबन्धुको नाइके।
नाप्यो चिक्ने
@@dhirendrabhatta5951 ज्यान भन्दा पैसा ठूलो होइन होला नि त १७ हजार बिर्सौ म
@@pratiklama8203 के के नाप्ने हो अब केपी बाले नाप्छ है त
@@dhirendrabhatta5951एउटा गिरिबन्धु खाने नाईके आर्को आतंककारी क्यान्टलमेन्ट खाने नाईके 😂
केपि ओलि बाहुन र यो बाहुन एउटै हो ।
हो जे चीजले निर्बाध लुट्न छुट दिएको छ, त्यसलाई फाल्न पाइँदैन।
माओवादी जनयुद्ध केही पनि भुमिका नभएकोलाई प्रचण्डले लागेर राष्ट्रिय सभाको संसद बनाए आज प्रचण्डकै विरुद्ध ठाउँ ठाँउमा बोल्दै हिडेको देखिन्छ छ यी मान्छे केपि ओलि र यिनी एउटै हुन बैगुनी ।
हो सत्य बोल्नु नहुने 😂 बोले यिनले यि अन्य पार्टीका हुन 😂 कस्तो बिडम्बना 😂😂 जे सुकै होस जस्तो सुकै सहि वा गलत होस् प्रचण्डले बोलेको कुरालाई ठिक भन्नु परो😂😂❤
माओवादीले यिनलाई बेलैमा चिन्न जरुरी छ तत्काल माओवादी भित्र यिनको बारेमा अनुसन्धान हुन जरुरी छ माओवादीको भात खाने केपि ओलिको समर्थन गर्ने यो मुजि।
नेकपा माओबादी जिन्दाबाद
यो मान्छे माओवादीमा बसेर चलखेल गरेको छ यिनलाई तत्काल माओवादीले बेलैमा चिन्न जरुरी छ।
यो मुजिलाई माओवादी भित्र अनुसन्धान गरौ हो भनेर पार्टीबाट निकल्नु ।
Good
Good