Eating and Sleeping (6.16) || Dr.Yogi Vikashananda
Вставка
- Опубліковано 3 жов 2024
- Srimad Bhagavad-Gita
Chapter 6.16
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नत: |
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन || 16||
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल UA-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
सबैको जय होस ❤❤
jaya hos
नमन गुरुदेब🙏🙏 जिबन जिउने अाधार हजुुरकाे अमुल्य ज्ञान मुलक सन्देश 🙏🙏
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
Very nice. Thank you so much.🙏🙏🙏👍👍👍👌👌👌
गुरु लाई कोटी कोटी प्रणाम छ र अनगिन्ती धन्यवाद छ किन कि शरीरमा कुनै रोगले नछुदै यस्तो राम्रो सन्देश मुलक भिड्यो सँग भेट भयो अनि मलाई पनि बधाई छ 🎉🎉🎉❤❤❤
Guru panama❤ good imformation
Jaya guru
guru dev sanchai hununx
नमन गुरुदेव🙏🙏🙏💜💜💜🌻🌻🌻🌺🌺🌺
नमन गुरु जय होस
गुरु दिनमा त २४ घण्टा हुन्छ , हजुरले कम्तिमा १२-१४ -१६ घण्टा खानाकाे ग्याप राख्नुपर्छ भन्नू भयाे, एक पल्टकाे खाना कि दुबै पल्टकाे खाना, दुई पल्ट भने समय मिल्दैन ,गुरु यसकाे बारेमा केहि बताइदिनुन ,
गुरु हजुर काे यति राम्रा भिडियो म सधै हेरिरहन्छु, हजुर काे यति राम्रा विचार, धारणा हरू काे कारण मैले पनि आफू मा केही कुराहरू परिवर्तन गर्न माैका पायकाे छु आशा छ, बिस्तारै आफुमा सुधार गर्दै साेचेकाे भन्दा बेसि सुन्दर भबिस्य एक दिन अबस्य बनाउनेछु, 💁♀️🏃♀️आफुले देखे का हरेक लक्ष्य, सपनाहरू अबस्य सफलता सम्म पुर्याउने छु गुरु, त्यसका लागि मलाई हजुर काे यस्तै सकरात्मक भिडियो काे महत्त्व छ🤗 (गुरु हजुरको सधै जय हाेस)🙏❣️❣️
गुरू जी हजुरको हाँसो मन पर्ने जति यता हाजिर हुम है 👋👋
9
❤❤❤❤❤❤Naman Guru dev❤❤❤❤❤❤❤
शुभ बिहानी गुरुदेव 🌄🙏।
कोटी कोटी प्रणाम 🙏🥰।
❤❤❤❤❤❤❤।
Naman guru dev 🎉🎉🎉🎉
मैले हजुरको भिडियो विगत ३ वर्षदेखि हेर्दै आइरहेको छु। हजुरको भिडियो हेरेर म म धेरै परिवर्तन भएको छ हजुरको भिडियो सम्पूर्ण नेपाली हेर्नै पर्छ
Speech is true nfact tq Guruju!
❤❤❤❤❤@@renaisserai4146
Jaya gurudev, pranam
Koti Koti pranam gurudev 🙏 🙏🙏
Jai Shree Radhe jai Shree Krishna gurudev koti koti parnam gurudev
jay gurudeb guruma jay manokranti.🙏🙏🙏🙏🔔🔔🔔🔔
Jaye guru dev ❤❤❤🥰🥰🥰
जय❤ गुरुदेव❤
Kori koti parnam guru deyba 🙏🇳🇵❤️
Hardik naman guru dev 🙏
प्रणाम गुरूदेव 🙏🙏🙏🙏❤️❤️❤️❤️
नमन् गुरु देव
❤❤❤Naman gurudev❤❤❤
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤
❤❤❤❤❤
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
Naman guru dev🙏😊❤️
Jay guru dev 🙏🌹
कुरो त ठिकै हो तर
डिउटी गर्नै पर्यो सुत्न पाउदैन ,
काम गर्नै पर्यो टन्न खानै पर्यो ❤❤
🙏🙏🙏🙏
naman gurudev🥰
Guru ❤
गुरुजी को कुरा सारै ठिक लग्यो तर १२ घन्टा जति खान नखाने हो भने त ग्यासटीक्ले त काम पुर्याउछ होला त।
🌹🙏🌹🙏🌹🙏🌹
अधिकांश नेपाली हरु जो प्रदेश मा काम गर्छन । नियमित 13/14 घण्टा काम गर्छन तिनी हरु 6 घण्टा भन्दा सुत्न सक्दैनन गुरुदेव
6 घन्टा सुतेको 10 बर्ष को पिरेड मा कुनै रेकर्ड छैन😢😢धेरै मा 5 घन्टा 😥😥अब झन मलाइ त चिन्ता उत्पन्न भयो😥😥
Koreama 4 ganta vanda badi sutdin 70 barso ko buda kam garxa ma sita hawa bolx
Namaskar sabai jana lai🙏
तपाइको शब्द हरु ले मलाइ झनै चिन्ता को रोगी बनायो गुरु आज एक दशक कतिसक्यो 5 घन्टा भन्दा धेरै सुत्न पाइदैन र तातो खाना कहिलेकाही समय मिले छ भने नत्र सधै बासी चिसो खाना फृज को खाना अब म के सोचम मेरो आयु कति हो त? 😢😢
joy hos
हजुरको सु-बचनहरु सुनेर आएको धेरैभो अब साच्चै केही हुँदै आएको महसुस गर्दै छु❤
Support me brother plz 😢😢
हाे र भन्याँ के महशुस हुँदै छ ?
@@shambhukuikel7169 पहिलेभन्दा ज्यादा खुशी छु। अझै समस्य नभएको हैन तर साहस थपेको महसु गरेको छु साथी ❤️
गुरुको प्रवचन रमाइलो हुन्छ म सधैं गुरुको प्रवचन सुन्छु।
श्री राम नवमी व्रत❤❤❤🎉🎉😊😊today
अच्छे कर्म, विचार, वाणी, व्यवहार, चरित्र और संस्कार, जिसके जीवन में यह सब है, वही सबसे सुंदर इंसान है।
राधे राधे श्री हरिवंश राधावल्लभ ❣️
गुरूदेव हजूरको यो प्रवचन सुने पछि थाहा भयो अव पश्चाताप गर्नु वाहेक त केही रहेन!
नमन् गुरु देव 🕉️🙏🍀
Thank you so much ❤ all my dear friends . 183 subscribe complete 💯❤
❤❤❤❤
❤❤❤❤❤
Om
गुरुदेव नमन म हजुर को प्रवचन सारै सुन्छु र सन्दा सुन्दै खुव मिठो निन्द्रा लाग्छ ध्यान गर्दा पनि निन्द्रा लाग्छ किन होला😢
छिटो खाने मान्छे रिसाहा हुन्छ यो कुरा त 💯 सहि लाग्यो जस्तै मेरो श्रिमान अनि यहा भनिएको सबै बचन सबै मेरै श्रिमान लाई भने जस्तो लाग्यो😢😂
Same ma poni ystai xu sis 😂😂😂😂
ठोसने होइना गुरु
हामी नेपाली ले घिचछन😂😂😂😂
❤🎉❤🎉🎉
Guru ji ko aasram KAHA ho
तेसै त नेपाली सुतेरै बर्बाद भा छन् याे सुने पछि के चाहियाे र! खै म त ३घन्टा सुत्दा पनि झन राेग निखारिदै छ!
अति उत्कृष्ट अत्भुत महा ज्ञान मानब जिबनकाे लागि जय मनाेकरान्ति गुरुदेव।
Dheraii khane manxe ko pet ma budhdhi hunx 😂😂😂real ho yo kura
Jay gurudev ❤koti koti pranam 🙏
थाउ कहाँ हो
ल है साना UA-camr जति यता तिर आएर एक अर्कालाई साथ सपोर्ट गर्दै ग्रम है छिटो❤❤
Ok sir maile subscribe gare hjr ni garnus🙏
bishnukhanal korean teacher
Mero Pani garnus hai
Hus back garnu hola hjr
mali goin garnu hai❤❤
धेरै राम्रो लागाे 🙏🙏🙏
Jay gurudev pranam naman ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमन छ गुरू म बेलुका 8pm khanchu bihan 10.30 मा खानछू
प्रणाम गुरुदेव सबैको जय कल्याण होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
नमस्कार गुरुजी म हजुर को कार्यक्रम नियमित हेर्छु,धेरै राम्रो लाग्छ❤❤❤❤
Only my one best guru in nepal i am always looking
Dehrai khanu samasya haina exercise, gym na garnu samasya ho
Guru ko hasne style damiii lagyo 😂😂😂
अत्भूत प्रवचन, जीवनपयोगी पर्वचन, पर्वचनले सबैको कल्याण गरुन्, जय मनोकारणती, जय गुरूदेव, जय नेपाली 🇳🇵 जय गोर्खाली 🇳🇵 जय नेपाल 🇳🇵
अनि गुरु लामाे समय खालि पेट नबस्नु भनेकाे हुदा कसरी 12 घन्टा काे गेप राख्न सक्नु🙏🙏🙏
अहिले खुल्ला दिसामुक्त छ दिसा सुँगुर र कुकुरले खान पाउदैन
mero Sherman xito khanu hunx risaunu hunnn khasai... tar m ykdam dhilo khanxu dherai ris uthx mlai kin hola yo chai hamro ma milen ❤🙏🏼
Thank you so much sir ❤❤
अहो भाव गुरुदेव
Background sound is so boring
How to weigh loss in 10 day
12 years old girl how pls share id please 🙏💕🥺
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रणाम गुरुदेव्🙏🙏🙏
होइहि सोइ जो राम रचि राखा। को करि तर्क बढ़ावै साखा॥
अस कहि लगे जपन हरिनामा। गईं सती जहँ प्रभु सुखधामा॥
स्वामी प्रेमानन्द दोनो किडनी फेल होकर भी अध्यात्म जगत में भगवान के समान बने हुए हैं.....जो जब होना है वो तब ही होगा और हरि कृपा से
अत्यन्तै ज्ञानवर्धक अभिव्यक्ति नमन गुरुदे🙏🙏🙏🙏🙏🙏
Wow kati Ramro kura interesting ❤
Ma chahixoti khanxu kasari hola thilo garnr 2 minut ma sabai sakcu😂😂😂
Mali ta class jana parcha 2 minutes ma kanchu
जय गुरु धेरै हेप भको छ ह्जुर बाट
Joy guru devv 😊
तपाईले भनेको कुराको उदाहरणमा मैले मेरो अफ्नै परिवारमा सम्झिय किनकी मेरो सासू यक हुनुहुन्छ जो यक्दमै ढिलो खाना खानुहुन्छ । तर रीस बाघ्कै जस्तो छ। अनि मेरो घर समुन्ने यक बेक्ती छ जो यति छिटो खाना खान्छ कि 2 मिनेट मा पुरै खाना खायर भ्याउछ तर जस्ले जतिसुकै जे भने पनि हसिरहन्छ तेसैले यो कुरमा मलाई खास सचाई लागेन
Health rules :
Khane ko aadhe karo,½
Panioo dugna..x2
Kasaratt ko teighna karo,x3
Aur hasneko choughna .x4
❤❤❤❤Hjr ko kuro dherai man parchh🎉🎉😮🙏🙏
Background sound is so boring
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 💕🧘💐🌺🥀
जय गुरूदेव प्रणाम 🙏❤️
Ma dhery sunxu guru hajur ko prabachan
5 घन्टा त के 1 घन्टा सुत्ने मान्छे म हो निद्राको प्यारो छैन मलाई lIFE मा success हुनु छ मलाई success भए पछि दिन भरी भनी सुतौला
सफल मान्छे सुत्दैन
गुरु एउता kura खाने तरिकामा अलि चित्त बुझेन है हामि फौजलाई रण भूमि र युद्ध भूमिमा 1घण्टा लगाएर खाना कसरी खाने 😂bt हामि 14घण्टा fasting hunx अनि एउटा अर्खो कुरा अरूलाई अलि धेरैं गिज्ज्याएको पनि लाग्यो कुरालाई कतिबेला cruelty देखिन्छ
Honi guruji. Khana ra nindra ko barema yetiramro explain gardisyooo. Pranam🙏 🙏 ♥️ ❤️ koti kooti namaste 🙏