Kantipur Samachar | कान्तिपुर समाचार, २२ भाद्र २०८१

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 21

  • @pradiptamang1984
    @pradiptamang1984 8 днів тому +2

    अदालतलाई धेरै धन्यवाद । यो निर्णय गरेकोमा ।

  • @rameshbagha7690
    @rameshbagha7690 8 днів тому

    श्राभोच्चाको न्यायाधीश हरुपनि केपी र सेरेको गुलामी त हो तिनिहरुले जे बन्यो तेही हुन्छ ।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 8 днів тому +1

    ९९% निजामती कर्मचारी भ्रष्ट छन्, अझै पुरस्कार दिनु पर्ने।

  • @BhaktaKarki-t9s
    @BhaktaKarki-t9s 8 днів тому

    तेसो भये, सर्बोच्च को फैसला मन्दैनौ भन्न पर्यो सरकार ....!!!!!

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 9 днів тому

    अदालतलाई धन्यबाद

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 8 днів тому +3

    म कुनै पनि पार्टीको सदस्य। म।
    छैन तर यिनी दुईवटा ठुल।दल को सरक।र फेल भयो भने बहुमत जनत।को अपम।न हुनेछ । जय कन्तिपुर ।

  • @nurbusherpa2325
    @nurbusherpa2325 8 днів тому

    Balen saha 👍

  • @KishanKishanban
    @KishanKishanban 8 днів тому

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छे जय नेपाल जय भगवान् ok good night x❤❤😂🎉

  • @raibalbahadur582
    @raibalbahadur582 8 днів тому

    मुखले जे पनि भन्ने ब्याबहारमा जे पायो तेहि

  • @user-vp7zi5cg7u
    @user-vp7zi5cg7u 8 днів тому

    २०मिटर भये पर्याप्त हुन्छ अनाबस्यक बिबाद काम छैन ।

  • @purnakhatri3899
    @purnakhatri3899 8 днів тому

    मालपोत कार्यालका कर्मचारी ले जनताको सामान्य काम पनिगर्दैनन ,भ्रष्टाचार र अनियमित काममा लिप्त छन।मेरो जग्गाधनी लालपुर्जा हरायको छ वडाको सिफारिस सहित सल्यान जिल्लाको मालपोत कार्यालयमा जादा मलाइ पुर्जा दिइयन।अब के गर्नु पर्ला?

  • @amarkarki3824
    @amarkarki3824 8 днів тому

    ❤❤🎉🎉❤❤

  • @rvmusic1352
    @rvmusic1352 9 днів тому

    Balen KO jai hos

  • @SamratjungBasnet
    @SamratjungBasnet 8 днів тому

    Kp ba ko euta duta kura chai mannai parxs

  • @pabitrathapa925
    @pabitrathapa925 8 днів тому

    भरस्त कर्मचारीलाइ सम्मान सरर्कारले बनाउने बजेत कर्मचारीले बनाउछ😅😅

  • @BhaktaKarki-t9s
    @BhaktaKarki-t9s 8 днів тому

    जनता का यी कुरा सुन्दै गर्दा के निजामती कर्मचारीले के राम्रो सङ काम गरेका छन?? कान्तिपुर ले मालपोत , यातायात , नगर्पालिका, महानगर हरु मा किन प्रस्न सोधपुछ गरेन?? .... सबै लाई , नभनम। तर धेरै जसो कर्मचारी भस्ताचारी छन। घुस्या छन।

  • @pabitrathapa925
    @pabitrathapa925 8 днів тому

    वलिको हावा गफ

  • @rameshbagha7690
    @rameshbagha7690 8 днів тому

    ठिक्क परेछ मदिशेदोतीलाई भोट दिएर जितउने भोटरहरुलाई ।बल्ल थहा बयो केहर्यो दोतीले।

  • @gopal932
    @gopal932 8 днів тому

    👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @IshworPrasad-dg4rh
    @IshworPrasad-dg4rh 8 днів тому

    Gsda gadanai hunxs