झलनाथलाई सीधा प्रश्न:विद्या भण्डारीको नेतृत्वमा नेकपा ब्यूताउने हो?ओली तहलगाउने तपाईंहरुको औजार के?

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

КОМЕНТАРІ • 94

  • @grow2027
    @grow2027 9 днів тому +6

    कम्युनिष्टहरूले देश कङ्गाल बनाए । अब यिनिहरूलाई देशबाट बिदा गर्नुपर्छ ।

  • @sirgotolucknow
    @sirgotolucknow 9 днів тому +4

    समाजवाद भनेको जनतालाई यो देश सिङ्गापुर बनाइदिन्छु भनेर बेवकुफ मूर्ख बनाए जस्तै हो

  • @surajsilwal640
    @surajsilwal640 9 днів тому +3

    सबैलाई कडा सर्पो लगाइदिनुनि

  • @grow2027
    @grow2027 9 днів тому +3

    आगामी चुनावमा कम्युनिष्टहरूलाई बाई बाई गर्नु पर्छ । यसोभएमा मात्र देशमा लगानीको वातावरण बन्छ । र देश सम्मृद्धिको बाटोमा अगाडि बढ्ने छ ।

    • @janamjanteli8551
      @janamjanteli8551 9 днів тому

      खातेहरु एमाले को डाहा गर्छन केही ख्यास्दैन

    • @DeviSharma-g3m
      @DeviSharma-g3m 9 днів тому

      अनि कस्लाइ चाहिँ हाइ हाइ गर्ने गन्तव्य छ त??🤔🤔

    • @grow2027
      @grow2027 8 днів тому

      @@DeviSharma-g3m Liberal party anyone .

  • @dandapanipowdel681
    @dandapanipowdel681 9 днів тому +1

    तिमीहरू अहिलेनै जिराे भयाै । थाहा छ कि छैन । तिम्रा नाैलाे जनवाद पनि विश्व ईतिहासमा हराई सक्यो ।

  • @parbatigurung3037
    @parbatigurung3037 9 днів тому +6

    फुर्ती नलगा गोमन साप

  • @yamraj-yi9uf
    @yamraj-yi9uf 9 днів тому +1

    जे गरे पनि हुनेवाला छैन। मान्छे यीनै हुन। धन्दा सवैले उहीँ चलाकाछन। सम्पति छानविन गर भन्ने दमछ?

  • @USAjaynepal
    @USAjaynepal 9 днів тому +1

    ओरियन्टल कोअपरेटिभ सहकारीको ठूलो रकम नेताहरूले खाए जस्तै बिजयकुमार गच्छेदार, झलनाथ खनाल। फिर्ता गर्। 😮

  • @khemneupane2023
    @khemneupane2023 9 днів тому +1

    घरमा बसाै हाै कमरेड।कति बाेल्नु ,जनताले बिश्वास गर्न छाेडे ।अबचुप लाग्नु नै बेस ।।

  • @gorakhrajgiri3200
    @gorakhrajgiri3200 9 днів тому +1

    अझै पनि येस्ता भ्रस्ट भतुवा भुकिरहनु भनेको नेपाल को अविसाप हो।

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp 9 днів тому +1

    पलानले देसलाई याेगतिआयाे अबफेरिपनि पलान अबकेकाे पलानहाे खनाल जि

  • @grow2027
    @grow2027 9 днів тому +1

    २०४६ देखि ३४ वर्ष सम्म धेरैजसो समय कम्यनिष्टहरूले नै शासन गरे तर देशमा भ्रषटाचार, बेथिती र अराजकता यतिधेरै बढ्योकी देशनै कङ्गाल भइसक्यो । 1.5 करोड जनता देश बाहिर छन् । यिनिहरूकै नितिको परिणाम हो यस्तो अवस्था आउनमा ।

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 8 днів тому +1

    थप "कम्निष्ट कम्निष्ट" भनेर जनतालाई थप पागल र बेवकुफ बनाउन सक्दैनो तिम्ले सर्पनाथ काका ।

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 9 днів тому +1

    झलनाथजिको सर्प पाल्न निकालेको।७२करोड को रकम रकम खोइ ।तपाइलाइ थहाछैन त्यो त जनताको रकमहोनी।सर्प पालनु भैको छ छैन नपालेकोभए फिर्ता गर्न पर्दैन र?

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 9 днів тому +1

    कुरा त राम्रै दिए नागराजाले

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 9 днів тому +1

    नेपालका कम्निस्ट चप्पले करोडपति लखटनेनैहो फेरी लुटने?

  • @grow2027
    @grow2027 9 днів тому +4

    यो झल्लुरामले चाहीँ प्रधानमन्त्री हुुँदाचाहीँ देशकालागि के गर्यो ?

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 9 днів тому

      Rip kp sherbhadur sahakari thugggg

    • @ramrai331
      @ramrai331 8 днів тому

      उसले बहत्तर करोड सर्प पालन भन्दै सर्कारी ढिकुटि झुवाम पार्‍यो ।

  • @PremBhadtal
    @PremBhadtal 9 днів тому +1

    घरि घरि बामपन्थि नभन्न‍स पत्रकार महोदय ईबमपन्थि हैन्नक्या लुट पन्थि हुन क्या

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 9 днів тому +1

    अहम पन अत्युक्ती !

  • @amritchetri5785
    @amritchetri5785 9 днів тому +1

    Hoina party vane ko 3 sal vayo 10th adhibesan ????? Bujhna sakina Plzs

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 9 днів тому

    किनभने त्यो जमातमा झलनाथका बचेखुचेका हुल्लडे पनि छन नि त।भोलिका दिनमा हुल्लडे जमातले छोड्यो भने हामी माकुने र झलुलाइ छोड्दैनौ है।

  • @dipaksingh6941
    @dipaksingh6941 9 днів тому +1

    बिद्या भण्डारी को पनि अस्तित्व धराप हुने छ सक्किने छ ईनिहरु को पछि लागे भने सोच्नु होला रासस रामकुमारी झाक्री 😢

  • @gangathapa823
    @gangathapa823 8 днів тому

    पहिला आफ्नो रिस डाह र स्वार्थको लागी फुटाएयौ अनि कम्युनिष्ट एक हुन्छौ रे र एकता हुन पर्छ भन्दा तिमिहरुलाइ अलिकति पनि लाज लाग्दैन ! अब चुनाव गराएर ढुकुटी सक्नु भन्दा बरु सेना लाइ जिम्मा लगाउन पाए केहि सुधारक रुपमा आउथ्यो कि भन्नेमा छन नेपाली जनताहरु

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 9 днів тому +1

    Aago nabali ta
    Desh khokro banai sake
    Vrasta, vusiya neta neti le

  • @padamsen4698
    @padamsen4698 9 днів тому +1

    यो कमिना!

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 8 днів тому

    कस्लेभन्यो झलनाथजी देशमाbआगो बल्छभनेर?

  • @gyanugurung636
    @gyanugurung636 9 днів тому +1

    कसले हो झलेले आगो बल्ने रे🤣🤣🤣

  • @birdhojtumbahangphe2655
    @birdhojtumbahangphe2655 8 днів тому

    यो पार्टी फुटाउने नेपाली जनता को भबिस्य माथि प्रत्यक्ष खेलबाड गर्ने सर्पको मालिकले कम्युनिस्ट शब्द प्रयोग नगरे हुन्छ

  • @mukundagajurel3937
    @mukundagajurel3937 9 днів тому

    This Jhalanath is most opportunist. When he was minister in 2047.he used to ware costly suits. What he did when he was PM
    Prof.Dr.Mukunda GajurelI

  • @dipakmanandhar5231
    @dipakmanandhar5231 9 днів тому +1

    सर्प त तै होनि खाम्रेड

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 9 днів тому +1

    ताे जस्तो सर्प हरु गयाे आबाे चान्छ छहिन

  • @nargurung9307
    @nargurung9307 8 днів тому

    खानेबाटाे हुदा सम्म यता र उता गरि खाए खानेबाटाे हराउदै गए पछि आगाेबल्छ र के जाती माखाे मार्दैन यस्ता टपरे काठाहरुले

  • @vhimgurung2797
    @vhimgurung2797 9 днів тому +1

    Afno dhoti foskei sakeyo aroko ke kura garaxha hoo jhaley ram

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 9 днів тому +1

    Raja le sab lai karyap jhyap paare hunthyo sablai.!!!lou jaa.

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 9 днів тому +1

    72 करोड को सर्प 🐉🐉 का पुरायो यो झले ले

  • @ndhakal1085
    @ndhakal1085 8 днів тому

    A bad analyst : a bad leader : example Jhala Nath !!

  • @Somnath.sharma
    @Somnath.sharma 8 днів тому

    झल्लु समाजबादीकाे बिचार के हाे भन्ने भन्दा एमालेकाे बारेमा बढि प्रचारप्रसार गर्छाै भने तिम्राेपार्टीकसरी चल्ला?

  • @ajitbhandari13
    @ajitbhandari13 9 днів тому +1

    Purba ko rog fata

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 9 днів тому

    ओलि भन्दा प्रचन्द बेस ।ओलि क्रुर सासक हो ।

  • @user-bc7uq3uv5f
    @user-bc7uq3uv5f 9 днів тому +1

    Jhallu Kura...

  • @laxmirai9086
    @laxmirai9086 7 днів тому

    किन भुक्ने आफू प्र म हुद के के बिकाश भयो अनि सर्प पालन्को बिकास के हुँदै छ अओ हो धेतै रननिती बन्दै रहेछ देश्को ढिकुती रित्यायर येति सम्म बोल्ने भयेको हैन त

  • @jaylama3124
    @jaylama3124 8 днів тому

    अझै झुठको खेतीको भाष्या कति गर्न जानेको हजुर!

  • @jaylama3124
    @jaylama3124 8 днів тому

    खाना नपाए पछि को समाजवाद हो

  • @chandradhakal5484
    @chandradhakal5484 9 днів тому +1

    राडिकोबान

  • @narayanshrestha5261
    @narayanshrestha5261 9 днів тому

    यस्ताले बोलेको के सुन्ने हो।दुक्रेनिमात्र हो।

  • @sachintamang2135
    @sachintamang2135 8 днів тому

    काम छैन तिमीहरूको समाजबाद्को कुरा गर्छ आफू आलु किनेजस्तो मृगौला किन्छ जन्तालाइ सिटामल छैन

  • @AbKarki-if7wr
    @AbKarki-if7wr 8 днів тому

    तिम्राे पार्टीले पनि नेपालमा केही हुनेवाला छैन नकुर्ले हुन्छ निब्नलागेकाे बत्ती हाे

  • @DeepakTimilsina-o6m
    @DeepakTimilsina-o6m 9 днів тому +1

    Snack man

  • @AarogyaSubedi-ji8uc
    @AarogyaSubedi-ji8uc 9 днів тому

    आफ्नो कार्यकलमा के गर्यौ यो राम्रो काम गरे भनेर देखाउन

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 9 днів тому +1

    Various varastachari guuuuu

  • @GopalGarbuza
    @GopalGarbuza 9 днів тому +1

    It's too late, don't make stupid to public again

  • @fulkumar7353
    @fulkumar7353 8 днів тому

    झल्लु राम नेता!

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 9 днів тому

    Nepalko 2047 dekhi lyaaeko multi-party system ra 2065 dekhieko ganaune tantra poornatah:asafal bhaisakekole aba Nepalma aamool paribartan garera Raja Mahendra Modelko 2017 KO sakkalee sashan byabastha laagoo garna dheelo garnu hundaina Hajur!

  • @rajanadhikari1556
    @rajanadhikari1556 9 днів тому +1

    आगो बल्योभने तिमी बाँकी रहन्छौत सर्पनाथ ?

  • @krishnalohani3007
    @krishnalohani3007 9 днів тому

    Kp oli ta chor nai rahexan.

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 9 днів тому

    कुरि कुरि ओलि !फुच्छे धुपौरे ।

  • @GaneshSharma-z2u
    @GaneshSharma-z2u 8 днів тому

    बनारस गयर बसे हुनछ अब

  • @krishnalohani3007
    @krishnalohani3007 9 днів тому +1

    Buda neta haru dekhda wakka lagxa aba hajur.

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 9 днів тому +1

    Jhale ji timi euta mahu vudhadu po rahechha, umer laie Budho re? Samajbina ko kunn bastu xa?

  • @jaylama3124
    @jaylama3124 8 днів тому

    पालै पालो खाने समाजवाद हो

  • @TilakRana-y8t
    @TilakRana-y8t 9 днів тому

    नेतृत्व प्रचण्ड नै आउने हो जसरी पनि काम छैन 😂😂😂

  • @nabarajlamsal580
    @nabarajlamsal580 8 днів тому

    Saby bhanda yo chor lai ago launa parxa

  • @KhomthappaLaxmi
    @KhomthappaLaxmi 8 днів тому

    त खातेको मुखमा आगो लगाउनु पर्छ

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 9 днів тому +1

    O jhale sharpa kati gayo thuikka yesta netale nai des shakhap pare timle aaj shamma ke garyau timiharu kaminst haina kamunist po ta thuikka laj pacheka

  • @rewatikumartimsina1165
    @rewatikumartimsina1165 8 днів тому

    घरमा अागाे लगाएर खरानी बेचिराख

  • @robintamang7884
    @robintamang7884 8 днів тому

    यो सर्पे चोरलाइ किन ल्याको

  • @rsdulal5295
    @rsdulal5295 8 днів тому

    सर्पनाथ । ७२ करोड ।

  • @user-xw9wo6xc1i
    @user-xw9wo6xc1i 9 днів тому

    ta jatha ni ko hos ta ni chor hos

  • @bodharajghimire3085
    @bodharajghimire3085 9 днів тому

    bidhya card falera emale sidhyaune dau matra ho.e ekata kura ko artha nai xaina bekar ka kura hun.e neta bahira kassi kassi bolxn tara pati baithak ma niriha dekhinxn.

  • @gelbusherpa3653
    @gelbusherpa3653 8 днів тому

    Timi lie tyo ago ma halnu parxa yo daka ni chokho xina yo daka

  • @sportshub2624
    @sportshub2624 8 днів тому

    Jo choro uskai thulo xha