नाम जुराउने सजिलो तरिका-२ | इष्टककाल, भयात, भभोग साधन || name kasari juraune ? ista bhayat bhabog

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 41

  • @yubarajpoudel9317
    @yubarajpoudel9317 Рік тому

    Sarai ramro prastiti guru naman

  • @ambabhatta1749
    @ambabhatta1749 11 місяців тому

  • @NettalallimbuNettaalllim-on4kf

    राम्रो लाग्यो सर मलाइ पानि राम्रो लाग्यो

  • @sachinsunam9765
    @sachinsunam9765 4 роки тому +1

    नमन गुरुदेव, लेखन दृश्य सहितकाे भीडियाेले बुझन अति सजिलाे बनायकाे छ । अति बिशिष्ट।

  • @johnparker2486
    @johnparker2486 Рік тому

    Very nice content Guru jii

  • @yubarajpoudel9317
    @yubarajpoudel9317 2 роки тому

    Guru dheri ramro essambandhi kitab upalabdha hudaina

  • @kushalkhatiwada8987
    @kushalkhatiwada8987 4 роки тому +1

    Ramro lagyo hajur keep going 🤗🤗

  • @diwakararyal3633
    @diwakararyal3633 11 місяців тому

    Guru Namaskar. Yo Jeth 2 gate Rati 03:15 bhaneko Jeth 2 gate ratiko 12 bajepaxi ko jeth 3 ko suryodaya agadiko samaya ho ??

  • @debendrasenchuri4762
    @debendrasenchuri4762 2 роки тому

    Guru g Namaskar chait 9 gate din 1.14 m mangal bar janme ko bacha nam k huxa hola guru g

  • @kiranpaudel1204
    @kiranpaudel1204 Рік тому

    Guru ma bidesh ma xu...ma sanga purano patro xaina...milxa vane 2079 saal ko patro bata euta naam jurayera dekhaidinu na....ma teslai reference manera aru sikne kosis garxu..

  • @bhimrajkoirala4718
    @bhimrajkoirala4718 4 роки тому +1

    गुरु जी सादर प्रणाम !
    जन्म समय भन्दा सूर्योदय कम भए प्रात: 6:02. Am को जन्म समय र सूर्योदय 6:32 . Am छ भने कसरी इष्टकाल निकाल्ने ?
    कृपा गरेर बताइदिनु हुन्छ की ?
    गुरु देव !

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      नमस्कार । यस्ताे अवस्थामा अघिल्लाे दिनकाे सूर्याेदयबाट गणना गर्नुपर्छ । ज्याेतिषशास्त्रमा सूर्याेदय भएपछि मात्र दिनकाे अारम्भ हुने व्यवस्था छ ।

  • @sherabsangpo220
    @sherabsangpo220 4 роки тому +1

    Speed vayo alik slowma bujawnu vayeko vaye ramro huney theyo

  • @narayanregmi233
    @narayanregmi233 Рік тому

    Namaste naryan dai

  • @khanalhuma
    @khanalhuma Рік тому

    गुरु, एक बालककाेजन्म १ गते राति २ गते बिहान ५ बजेतिर भयाे २ गतेकाे सूर्याेदय भएकाे थिएन यस्तोमा उसकाे जन्मदिन १ गते मनाउने कि २ गते मान्ने

  • @pujasharma5505
    @pujasharma5505 10 місяців тому

    2080 sal mangsir 20 gate 11 baje 52 minute janma ma k nam ra rashi hunxa pls vandinu na

  • @chintamaniphuyal3772
    @chintamaniphuyal3772 4 роки тому +1

    गुरु नारायण
    जन्म कुन्डलिमा ग्रह साधन बुझियन गुरु
    अनि ग्रह स्पस्ट गर्दा धन चालान को तरिका बुझाइ दिनु भय आभारि हुनेथिय।

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      ग्रहस्पष्ट साधनकाे जे उदाहरण छ त्यही एक दुईपटक गर्नुभयाे भने जानिन्छ । उदाहरणसहित गर्नुहाेला । भिडियाे सुरुदेखि नै हेर्दै गर्दै गर्नु न जानिन्छ ।

  • @SanjayBhandari-i7d
    @SanjayBhandari-i7d 3 місяці тому

    भयात कति घड़ी पला सम्म हुनू सक्छ ?

  • @raghunathupadhyaya4866
    @raghunathupadhyaya4866 4 роки тому +1

    Guruji, I want to learn jyotish. Could u please guide me. Which r the books to study?

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      thank you. There are meny books and many faculty of jyotish as ganit, falit, bastu,etc. for which chaptar's book ?

    • @raghunathupadhyaya4866
      @raghunathupadhyaya4866 4 роки тому

      @@jyotishaacharya ganit jyotish. Could I please write me , which r the books to study?

  • @durgaadhikari6423
    @durgaadhikari6423 3 роки тому +1

    याे ५ ले गुणा गरेर २ ले भाग गर्नुकाे अर्थ के हाे ? ५ र २ काे अर्थ प्रस्ट पारि दिनु हाेला।

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      घण्टालाई घडी बनाएकाे । घडी र घण्टा मा २.५काे अन्तर रहन्छ । २४ घण्टा =६० घडी ।

  • @BimalaDahal-yj5fh
    @BimalaDahal-yj5fh Рік тому

    देशान्तर संस्कार गनु॔पछ॔ की पदै॔न

  • @purushottampoudel4864
    @purushottampoudel4864 4 роки тому

    हजुर गुरु नमस्कार भभोग बढिमा ६७घडि सम्म रहने भने जस्तै भयात वढिमा कति घडि सम्म रहन्छ भन्ने बुझन खोजिएको हो गुरु माथिको मा(भयात=६१.१९_६०=१.१९ गर्दा शतभिषाको पहिलो पाउ गो बाट नाम राख्दा के होला कसरि भन्दा ६० भन्दा बडि भएकोले धनिष्टा पुरा भइ शतबभिषा को पहिलो पाउ गो गरिएको यसो गरेको नबुझेको कुरो भयात बडिमा कतिघडि सम्म हुने बा जतिपनि हुन सक्ने .. बुझन पाए कृतार्थ हुने थिए जयगुरुदेव

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      तपाईले गरेकाे तरिका भिन्नै छ । भभाेग र भयात बराबर सम्म हुन्छन् । भयात अधिक भने हुँदैन । सर्वप्रथम भयात र भभाेग के हाे जान्नुपर्छ । नक्षत्रकाे वितेकाे समय भयात र पूर्ण कमल भभाेग हाे । यसैले तपाइले भनेकाे उक्त तरिका उपयुक्त छैन ।

  • @purushottampoudel4864
    @purushottampoudel4864 4 роки тому +1

    हामीहरुले त भयात लाइ ६० भन्दा बढि भएमा घटाउने गरिआएका छौ यसरि गर्दा हजुरको माथिको मा नछेत्र नै फरक हुने रहेछ दोधारमा भैयो त हजुर प्रष्ट जानकारि पाए प्रफुल्ल हुने थिए

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      मैले बताएअनुसार नै गर्नु उपयुक्त हुन्छ । हजुरले भने अनुसार गर्दा मानाै भभाेग ६३/४ र भयात ६१/४ छ भने यहँ भयात २/० मात्र लेख्ने अनि चाैथाे चरण कसरी भन्ने ? अतः जति छ त्यति नै लेख्नुपर्छ ।

    • @purushottampoudel4864
      @purushottampoudel4864 4 роки тому

      @@jyotishaacharya यस्मा अब शतभिषाको पहिलो पाउ लिन मिल्ने कि नमिल्ने भभोग बुझियो भयात बढिमा कति घडि सम्म रहन्छ सो कुरा अलि बुझिएन गुरु...

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      @@purushottampoudel4864 भभाेग बराबर हुनसक्छ ।

    • @purushottampoudel4864
      @purushottampoudel4864 4 роки тому

      @@jyotishaacharya मतलब भयात पनि भभोग जस्तै ६६ , ६७ घडि सम्म पनि हुन सक्छ ? हो गुरु देब

  • @laxmiprasadpangeni1792
    @laxmiprasadpangeni1792 3 роки тому

    गुरु हरि ओम, जन्मकुण्डली, चिना बनाउने, चिना हेर्ने, मुहुर्त ,साइत आदि हेर्ने सफ्टवेयर पाइन्छ भन्ने सुनेको छु | कहाँ र कसरी पाइन्छ जानकारी पाए आभारी हुने थिए | laxmiprasadpangeni@gmail.com

  • @spbhandari2785
    @spbhandari2785 3 роки тому

    Guru hajur ko content no dinuna

  • @purushottampoudel4864
    @purushottampoudel4864 4 роки тому +1

    भयात ६० घडि भन्दा वढि भएमा ६० घटाउनु पर्ने हैनर हजुर

    • @jyotishaacharya
      @jyotishaacharya  4 роки тому

      यस्ताे हाेइन । प्रक्रिया अनुसार नै गर्नुहाेला ।

  • @dixuvlogchannel
    @dixuvlogchannel 4 роки тому

    नेपाली ाकसहार ालि सुद्द लेखिदिनुहोला

  • @sajanrides6526
    @sajanrides6526 3 роки тому

    Nam juraunu paryo

  • @suryakunwar799
    @suryakunwar799 4 роки тому

    Tapai ko fone nambar pani pauna