लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali
Вставка
- Опубліковано 17 вер 2024
- लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali
पञ्चाङ्गका आधारमा प्रथमलग्न सारिणीबाट लग्न निकाल्ने सजिलो तरिका यो प्रसतुतिमा रहेको छ । जसबाट हामीले लग्नकुण्डली निर्माण गर्न सक्दछौ । यसैगरी चन्द्र वा राशिकुण्डली निर्माणको विधि र प्रक्रिया पनि यहाँ हेर्न सकिनेछ । यही लग्नका आधारमा हाम्रो भूत, वर्तमान र भविष्यको फलादेश हुने गर्दछ ।
लग्न निकाल्ने थुप्रै विधिहरू छन् । सामान्यतः पञ्चाङ्गका आधारबाट निकालिने यो विधि स्थूल प्रक्रिया हो । आगामी प्रस्तुतिमा ती विधि र प्रक्रियाहरू पनि रहनेछन् । यसैगरी ज्योतिष जिज्ञासुका निम्ति आवश्यक सुरुदेखिका विधि र प्रक्रिया यस च्यानलमार्फत् प्रसारण भइरहेका छन् । यहाँ पनि ती भिडियाेकाे लिङ्क दिइएको छ । तल हेर्न सक्नुहुनेछ ।
........................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
................................................
फलित ज्ञान .........................
१.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
२. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
गणित ज्ञान ..............
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
#चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
........................
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।
आहा ! गुरुदेव कति सजिलै सिकाउनु भएको ।अब त म पनि ज्योतिषी हुने भएँ है ।गुरुलाई बधाई
सल्लाह सुझावका लागि सादर आभार
अति जानकारीमूलक ज्ञान ।
बहुतै सुन्दर प्रस्तुति गुरूजी
गुरु हजुरको जय होस
सूर्य स्पष्ट निकाल्ने तरिकापनी बताईदिनुभएको भए अझ राम्रो हुने थियो । शिक्षामुलक भिडियोकालागी धन्यवाद ।
ua-cam.com/video/ZGFrdc84bEw/v-deo.html
घरको
@@jyotishaacharya धन्यवाद ।
good
Dashama lagna kasari nikalnu video banaununa ....
😊😊😊😊😊😊😊😊
गुरु नमस्कार यही कुन्डलीलाई फलादेसपनि गरिदिनु भए राम्रो हुनेथियो कि ?
गुरु नमस्कार ,
कुण्डलीमा हुने नक्षत्र, पद गण नाडी योनी आसन र जातअनि अक्षरको अर्थ सम्बन्धिको भिडियो ल्याउनु पर्यो गुरूदेव
गरुजी नमस्कार स्थानिय सूर्योदय बनाए पछि जन्म समयमा पनि स्थानिय बनाउन पर्छ पर्दैन कि जुन समयमा जन्म भएको त्यही राखेर ईष्टकाल बनाउने हो र ? अनि किरण बक्री भवन र क्रान्ति को प्रयोग कहाँ कसरी किन गर्नु पर्ने हो अष्ट्रेलिया अमेरिकामा विदेशमा जन्मेका बच्चाको स्थानिय सूर्योदय कसरी बनाउने हो यसको पनि भडियो बनाउन अनुरोध गरेको छु ।
गुरुदेब काठमाडौं बाहिरको जन्मकुन्डलि अर्थात लग्न निकाल्ने भि डि यो पनि हालिदिनु पर्यो गुरु देब
राशी र अंश को लग्न सारिणीबाट प्राप्त मान मा इष्ट जोडदा 60भन्दा माथि जाँदा के गरने?
लग्नानुसार जातक स्वभाव /फलादेशको प्रतिक्षा रहनेछ 🙏🙏
प्रथम लग्न दशम लग्न कसरी बनाउने
पंचांग मा दिएको प्रथम लग्न निरयण सारणी र दैनिक लग्न सारणी बाट लग्न निकाल्दा कहिले काहीँ धेरै अन्तर र लग्न नै फरक पर्यो । कुन बढी शुद्ध होला ?
प्रथम लग्न र दशम लग्न कसरी बनाउने कृपया जानकारि पाउन सकिन्छ
Janma lagn ko vabesefal pani vannus na
गुरू जी हजूर धेरै आभारी छु। सूर्यस्पष्ट 1'0'19''20हुनुपर्ने हो गुरू जी जेठ 2गते
सुर्य स्पष्ट कसरी निकाल्ने?
यसको किताब छैन हजुर?
हजुरसँग चिना हेराउन कसरी सक्छु गुरुदेव?
बुझियन
Guru, Lagna spasta 19/16/58/14 bhayo bhane... Lagna Rasi kun bhayo ra kasari......ho ni..Hamro Patro ko app bata yastai dekhau xa.....
yesto hudaina . hamro patro ma farak parxa . sutra anusar hisab garnu hola .
गुरु जि kundai kasari herne
यदि खोजेकै अङ्क भेटियो भने चै के गर्ने नि गुरुदेव?
स्पष्टसुर्य कसरी निकाल्नु पर्छ??
गुरु जी नमस्कार
जस्तै मिथुन राशी हो तर लग्न मा किन ८ भनेर भएको?
मिथुन को त लग्न मा ३ भनेर हुनु पर्ने हैन र?
राशी र लग्न फरक हुन् | लग्न मा ८ भनेको वृश्चिक लग्न भनेको हो |
19 /52 काहाको हो गुरु
१९/१७हुनुपर्ने ५२ भएछ सच्याउनु हाेला ।
Guru je tapaiko number pani dinuna
गुरुजी नारायणम् ! एउटा प्रश्न (प्रश्न अन्त्यमा छ ) - ४।३°।३५'।०२'' स्पष्ट सूर्य, अनुसार प्रथमलग्नसारिणीबाट-अंशादि ल्याउदा, २३।४४ आएको छ । जस अनुसार, कोष्ठान्तर-०।११,
पलादिमान- ४।३५,
अंशादिमा पलादि जोड्दा- २३।४४ + ४।३५ =२३।४८।३५आएको छ,
र,आएको योगफलमा इष्टघडी जोडिदा २३।४८।३५ + ५३।२४=७६।७२।३५
***यहाँ ५९ भन्दा माथी आएको छ "७६।७२" अब, यसलाई प्रथमलग्नसारिणीबाट कसरी ल्याउन सकिन्छ त, गुरुजी !
याेगफल ६० अधिक भए ६० ।०० घटाएर बाँकी रहेकाे जाे अंक हुन्छ साेही प्रल सारिणीमा खाेज्नुपर्छ ।
सर्वप्रथम ७२ लाई ६० घटाई अघिल्लाे एकाइमा ल्याउनू, ७७/१२ हुन्छ । ७७/१२-६०/०० =१७/१२ हुन्छ । याे प्र ल मा हेर्नु ।
धन्य हो गुरुदेव ! यो जिज्ञासा शान्त भयो । नमोनम: ! 🙏🙏🙏
@Maniram Bhattarai लेख्नु पर्दैन । ६० कटाउने हाे ।