राजु परियारको दुरुस्तै आवाजमा गीत गाउने भाइरल राम परियार मिडियामा,राजु परियारलाई भेट्न काठमाडौं आए

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • राजु परियारको दुरुस्तै आवाजमा गीत गाउने भाइरल राम परियार मिडियामा,राजु परियारलाई भेट्न काठमाडौं आए
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ram Aman Pariyar
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Ram_Aman_Pariyar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 620

  • @laligurashdaily
    @laligurashdaily  2 роки тому +90

    नमस्कार म कमल सरगम,तपाईलाई राम अमन परियारको आवाज कस्तो लाग्यो,उहाको गायक बन्ने सपना भएको हुदा पनि मैले अन्तरबार्ता लिएर तपाईहरुमाझ जिम्मा दिएको छु ,तपाईलाई उहाको आवाज मन पर्यो र गायक बनाउन चाहनुहुन्छ भने उहाको लागि सहयोग गर्न सक्नुहुनेछ जसको लागि
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस
    Email :Business Enquiry - laligurashonline@gmail.com

    • @amarparayar4367
      @amarparayar4367 2 роки тому +4

      कान्छो राजु राम्रो पर्तिबा छ भाईको

    • @manoharibishwakarma2298
      @manoharibishwakarma2298 2 роки тому +2

      कमल सर नमस्कार 2007 तिरको कुरा हो अर्घाखाँची को पोखराथोक हरिहर उ मा बि को प्राङ्गणमा लोक गित प्रतियोगितामा प्रथम हुने मान्छे उहाँ नै हो जस्तो लाग्यो उक्त कार्यक्रम मा बाल कलाकार कुशल बेल्बसेलाइ अतिथी कलाकार बनाइएको थियोे ।
      मैले कुशल बेल्बासे को गित आउदा पटक पटक सम्झने गर्छु त्यहि प्रथम हुने मान्छे लाई सायद उहाँको घर अर्घा हुनु पर्छ।

    • @sitapoudel1704
      @sitapoudel1704 2 роки тому +1

      @@manoharibishwakarma2298 .

    • @rambahadurnice2716
      @rambahadurnice2716 2 роки тому

      म पनि गित गाऊँछू पनि इन्डिया थिय र मैले इन्डिया बा ट अन लाईन रोधिमा गाऊँथे म अहिले नेपाल मा छू म अहिले अर्काकोनमिडियामा गाऊँछू मैले मिडिया धैरै खोजे तर कतैपनि पाइन यदि तपाईहरु नयाँ पर्तिबाको खोजिमा हुनुहुन्छ भने मेरो नाम राम बहादुर केसि बाग्लुङजैमनि१०बिहारथला

    • @sudarsanmagar7637
      @sudarsanmagar7637 Рік тому

      @@manoharibishwakarma2298 and I have a j and the other hand in hand to the other hand hand in the other hand in hand to

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 2 роки тому +85

    राजु परियार दाइको जस्तै स्वर बधाइ छ दाजु साङ्गीतिक यात्रा मजबुत हुदै जावोस ।

  • @dineshsunar1095
    @dineshsunar1095 2 роки тому +51

    मलाई याे धर्तिमा अर्को राजु परियारकाे जन्म भएकाे जस्ताे लाग्याे सफलताकाे शुभकामना धेरै गित सुन्न पईयाेस

  • @shreeramchand4634
    @shreeramchand4634 2 роки тому +22

    टुहुरोको दिन आउँछ भन्थे हो रछ।स्वर सारै मीठो छ भाई संगितिक क्षेत्रमा अघि बढै जाउ भविष्य उज्जल छ ।धन्यवाद

  • @purnab.c5248
    @purnab.c5248 2 роки тому +52

    मीठो स्वर रहेछ भाइ सांगितिक सफलताको कामना लालिगुरास टिमलाई धन्यवाद यति राम्रो प्रतिभालाई मिडिया मार्फत दर्शक माझ लिनुभएकोमा

  • @rajubudhathoki856
    @rajubudhathoki856 2 роки тому +25

    मीठो स्वर रहेछ डिटो राजु दाजुको जस्तै नभए पनि,संगीत यात्रामा सबैले साथ दिनुहोला ।

  • @mahendramalla2540
    @mahendramalla2540 2 роки тому +12

    खुसी लाग्यो आज बल्ल नेसनल मिडियाको आँखा पुगेछ।धन्यवाद कमल सरगम जि लाई

  • @Programer45
    @Programer45 2 роки тому +19

    सबै भन्दा पहिला कमल सरगम भाईलाई मुरि मुरि धन्यवाद यति राम्रो प्रतिभाशाली ब्याटिलाई मिदियामा लेउनु भयो अर्को कुरा अमन भाईलाई सफलताको सुभकामना छ है

  • @kamana73
    @kamana73 2 роки тому +17

    राजु दाइको स्वर र यहाँमा कुनै फरक छैन । अनुहार पनि मिल्ने अनि स्वर पनि ल बधाई छ।

  • @dbkarsang6187
    @dbkarsang6187 2 роки тому +10

    99% राजु दैइकै आवाज शुभकामना छ बाकि दिन हरु पनि सङ्गित मय रहोस् । राजु दाई सग एउटै आवाज मा एक चोटि गित सुन्न पाए आभारि हुनेथे म पनि।

  • @NEPALISON
    @NEPALISON 2 роки тому +20

    निकै राम्रो छ स्वर । यस्तो आवाज लाई पक्कै नेपाली लोक सङ्गीतले पत्याउने छ। सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  • @chandrasen1189
    @chandrasen1189 2 роки тому +1

    यो राम परियार भाई लाई सम्मान गर्द छू है सबै ले साथ सहयोग गर्नु हुने हो म भारत बात हेरेको को छु है

  • @dambarsunar1273
    @dambarsunar1273 2 роки тому +2

    सेम छ त यर ल बधाइ छ

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 роки тому +31

    स्वर धेरै राम्रो छ अग्रिम शुभकामना भाइ👏👏👏💝💝💝💝💝💝

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 роки тому +14

    आहा क्या मिठो स्वर राजु परियार को जस्तै लाग्यो संगीत क्षेत्रमा लाग्नु होला भबिस्य छ । अति मन पर्यो कमल जि लाई धेरै धेरै धन्यवाद ।

  • @taraaryal8313
    @taraaryal8313 2 роки тому +18

    टिकटक मा आबज छुट्टाउन गार्‍हो हुन्थ्यो आज युटुब मा देख्न पाइयो एहाको साङ्गेतिक यात्राले सफलता पाओस् दोर्सो राजुदाइ!

  • @mohandhamala3646
    @mohandhamala3646 2 роки тому +14

    यो भाइको गायन क्षेत्रमा जम्ने ठुलो रहर छ सहयोग गरिदिनुहोला ।।।

  • @kamalrawal2041
    @kamalrawal2041 2 роки тому +2

    कसम मनैछोयो।ब्रो।तिम्रो सोरले।ईस्थान दिनै पर्छ।यति राम्रो।सोर लाई। best of luck

  • @vikramnepali8138
    @vikramnepali8138 2 роки тому +30

    स्वर एकदम राम्रो छ आगामी दिनहरुमा पनि सफल होस् भन्ने कामना छ

  • @kshitijanil3644
    @kshitijanil3644 2 роки тому +5

    सर्बप्रथम त कमल सर र जमुना दिदी लाई धेरै धन्यवाद यति राम्रो प्रतिभा लाई ल्याउनु भको मा 99% राजु दाई को जस्तै आवाज त

  • @krishnadhamala9480
    @krishnadhamala9480 2 роки тому +13

    प्रिय मित्र राम परियार जि तपाईंको आवाज को सम्मान छ साथै तपाईंको संगीत यात्रा सफ़ल रहोस् 😘😘

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 роки тому +2

    कमल जी जसरी भए नि याे भाईलाई कलकार क्षेत्रमा लाजाउनु हाेला अतिनै मिठाे साेरछ भाइ कमल जी लिनु हैई

  • @rokanabin730
    @rokanabin730 2 роки тому +3

    दुरुस्तै राजु दाइ सङ्ग मिल्छ।6 महिना सङ्गीत सिक्नु होस अत्यन्तै राम्रो भबिष्य छ।शुभकामना।

  • @chandrabc1984
    @chandrabc1984 2 роки тому +23

    उहाको आवश्यक छ लोक दोहोरी क्षेत्र मा सबै समर्थन गरौ!साथ दिउ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 роки тому +1

    यो दाईलाई इन्द्रेणी सम्म लागि दिए यिनको कलाले इज्जत पाउने थियो! Best of luck dai

  • @karanmayalu9567
    @karanmayalu9567 2 роки тому +3

    Wow ईन्डिया को कुनै ठाउमा चाइनिज को कुक भएर काम गर्ने मान्छे सङ्ग कति मीठो स्वर र प्रतिभा रहेछ बधाई छ भाइ सफलता को शुभकामना धेरै धेरै धन्यवाद लाली गुराँस पत्रकार ज्यु लाई उहाँ को प्रतिभा लाई उजागर गरिदिनु भयो

  • @Sahity10
    @Sahity10 2 роки тому +17

    राम परिवारलाई बधाई छ

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 роки тому +1

    हाम्रो अर्घाखाँचीको छिमेकी दाजु राम दाजु लाई सबले माया अनि साथ दिनुस ल🤗🤗🤗अति मिठो आवाज अनि राम्रो बानिको मान्छे हुनुहुन्छ।मेरो त गाउकै दाजु आज खुसी छु म धेरै 🤗🤗🤗😘🤗🤗

  • @aayanneupane5173
    @aayanneupane5173 2 роки тому +4

    साह्रै मीठो स्वर 🙏🌷 दुरुस्तै स्वर सम्राट राजु दाजी को जस्तै 🙏राजु दाइ र उहाँ को भ्वाईस छुट्टाउन न सकिने रहेछ 🙏🌷❣️ आउने दिन का लागि सुभ कामना ब्रोदर

  • @parkashbhujel2678
    @parkashbhujel2678 2 роки тому

    अति सुन्दर प्रस्तुति राम परियार भाई को

  • @krishnaayer306
    @krishnaayer306 2 роки тому +2

    Same to same swor aawaj congratulation

  • @chhabi_vlogs
    @chhabi_vlogs 2 роки тому +6

    एकदम राम्रो लाग्यो दाजु बधाई शुभकामना छिट्टै भेट होस् ❣️❣️❤️❤️🙏

  • @amarmagar1886
    @amarmagar1886 2 роки тому +7

    केही दिन पहिले टिकटकमा देखेको थिएँ आज कमल सर को युट्युब मार्फत अन्तरवार्ता देख्दा खुसी लाग्यो दाइ को स्वोर सुमधुर छ पक्कै पनि कमल सरगम सर ले यो सुमधुर स्वोर लाइ अब्सर दिनु हुने छ भन्ने बिस्वास छ

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 роки тому +3

    "ढिलो आयो कडा आयो" आर्को राजु परियार आयो।राजु परियार र राम परियार मिलेर अब लोक गीतमा धमका मचाउने निस्चित छ। तपाईको अवाज राजु परियारकै अवाज हो। तपाईको आमाले तपाई डेड बर्षको हुदा यो थर्ति छोडेको र त्यस पछि तपाई ११ बर्षकै उमेरमा ईन्डियामा गएर होटेलमा भाडा माजेको दु:खको गीतको सब्द लय तयार पार्न राजु परियारलाई लगाउनुहोस र video बनाउनुहोस। तपाईको उतरोतर प्रगतिको शुभकामना।

  • @tilthapa7539
    @tilthapa7539 2 роки тому

    ल राजु सर को जसतै आवाज र भुवास ल बधाई छ...अगाडी बढाई दीनु.लाई आग्रह

  • @komalasunar7399
    @komalasunar7399 2 роки тому +8

    हाम्रो अर्घाखाँची जिल्लाको भाई हुनुहुँदोरहेछ प्रगति गर्दै जानू सफलताको धेरै शुभ-कामन हाल अरुणाचल प्रदेश बाट

    • @chetansunar7480
      @chetansunar7480 2 роки тому

      अरुनाचल प्रदेश कहाॅ बाटा हुनु हुन्छा कि बोम डिला बाटा हुनु हुन्छा

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому

    राजुपरियारकाे जस्तै स्वाेर रहेछ याे भाइकाे साङ्गेतिक यात्रा सफलरहाेस सुभकनमना

  • @shankarsamir4215
    @shankarsamir4215 2 роки тому +1

    Same raju pariyar ko jastai dheroi ramro xa dai🥰🥰❣️❣️❣️💚🥀

  • @naindrabk7837
    @naindrabk7837 2 роки тому +3

    धेरै बर्ष भारत बसेर होला टोन अलिकती उतैको जस्तो आयो तर दोस्रो राजु परियार को जन्म भको रैछ कमल जि को यो नया नया खोज को लागि शुभकामना

  • @amarthapa107
    @amarthapa107 2 роки тому

    अब झन लोक दोहोरी संगित झन अगाडी बड्नी भयो बधाई छ भाई अगाडी बड्नु होला शुभ कामना छ

  • @dipendradhami4571
    @dipendradhami4571 2 роки тому +2

    विशेष धन्यवाद कमल सर्गम सर लाई हुन्छन प्रतिभा तर स्थान पाउदैनन।

  • @keshabacharya8802
    @keshabacharya8802 2 роки тому +4

    हाम्रै जिल्लाको दाजु हुनुनिरहेछ सेम राजु दाइको झल्को दिने आबाज छ अजै प्रगति को शुभकामना दाजु ।🌷🌷

  • @Anishsunar2547
    @Anishsunar2547 2 роки тому +1

    राजु सर र राम सरलाइ एकै साथमा राखेर गाउनु लगाउनु पर्यो सर।

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 2 роки тому +2

    राजुको जस्तो सुने पनि स्वर नाके छ, राजु राजु नै हो तर सफलताको कामना

  • @durgamagar1856
    @durgamagar1856 2 роки тому +13

    राजु दादा को जस्तै आवाज छ हजुरको ❤️ सुन्दर भबीष्य को शुभकामना 🙏🏾

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 роки тому

    राजु दाइ सङ सेम भ्वाइस मात्र होइन फेस पनि मिल्दो रैछ भाइलाइ सफलताको शुभकामना

  • @depakpriyar4221
    @depakpriyar4221 2 роки тому +2

    धेरै राम्रो सोर छ हजुर भबिस्य छ राजु परियार को जस्तै जस्तै छ

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 роки тому +1

    Sachikai mitho xa sor

  • @kamalarana8528
    @kamalarana8528 2 роки тому

    सारै मिठो आवाज रहेछ सफलताको शुभकामना

  • @kumarrasaili1068
    @kumarrasaili1068 2 роки тому

    आहा कति मीठो स्वर सेम राजु दाइ को जस्तै🙏❤️

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx 2 роки тому

    धेरै राम्रो छ स्वर भाई अग्रिम शूभकामना

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 роки тому +1

    साचिकै राजु सर को जस्तै भैज बधाइ तथा सफलता को कामाना

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +7

    राम्राे छ स्वर अगाडि बढनु हाेला सफलताकाे शुभकामना छ

  • @manjusapkota7719
    @manjusapkota7719 2 роки тому +2

    अति नै राम्रो स्वर रहेछ भाइको बधाई तथा शुभकामना छ

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 роки тому +1

    सेम राजु परियार जस्तै छ त साेर भाईकाे धेरै राम्राेछ

  • @laxmigharti1215
    @laxmigharti1215 2 роки тому +8

    same राजु परियारको जस्तो आवाज रहेछ।साङ्गेतिक यात्रा अगाडी बढाउनु होला

  • @bahadur9682
    @bahadur9682 2 роки тому

    ठ्याक्कै छ त स्वोर भाइको राजु परियार जस्तै 🤔 प्रगतिको कामना

  • @omprakashbk8118
    @omprakashbk8118 2 роки тому +2

    Bhai ko voice derai derai ramro afnai gau gar ko pahadi voice ho best wishes bhai lai❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому +2

    राजु सङ्ग भेट गराउनु पर्यो कमल जि सोर येक दम राम्रो छ भाइको

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +3

    राजु भाईको जस्तो आवाज छ रामभाई हिमत गरनुस अबसे अगाडि बडनु परच सोर धेरै मीठो छ र राजु भाइ लाई ऐकचोटि भेटनुसल वाहाले सलाहा सुजाब पकै दिनुहुनेछ लगाऐत लाली गुरास डटकम सुभकामना छ🥀🙏

  • @sitagautam6641
    @sitagautam6641 2 роки тому +9

    Wow so sweet same Raju dai ko aabaj 💗💗 good luck 🤞

  • @munadarlami8807
    @munadarlami8807 2 роки тому +5

    कति मिठो स्वर रहेछ दादा अगाडि बड्दै जानु शुभकामना छ

  • @sabitabikram1857
    @sabitabikram1857 2 роки тому +1

    Dherai ramro ..safalta ko suvakamana

  • @krishanakhadka4304
    @krishanakhadka4304 2 роки тому +5

    राजु परियार दाइसङग स्वर मिल्छ दामि छ स्वर

  • @thehellrider6752
    @thehellrider6752 2 роки тому

    wow कति राम्रो सोर रहेछ भाइको मनै छोयो

  • @dbgurung9475
    @dbgurung9475 2 роки тому

    नमस्ते हजुरलाई लाेक सङगितकाे किङग् राजु जि काे जस्तै स्वार भएकोमा हजुरलाई सफल्ताकाे शुभकामना छ।हजुरलाई बधाई छ।

  • @lakkyram3990
    @lakkyram3990 2 роки тому +1

    पुस्कल सर्मा को जस्तो पनि आउदो रैछ आवाज तर राजु दाइ को चाई गित उठान मा त ट्याकै खुशी लाग्यो प्रगति को कामना

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 2 роки тому +1

    राजु दाईसंग जसरी पनि भेट गराउनुस याे दाईलाई

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 роки тому +2

    पुतली फर्‍र्‍र्‍र सेम राजु परियार को जस्तो छ !! सुभकामना !!

  • @bharatthapa6721
    @bharatthapa6721 2 роки тому

    आहा कति मीठो साच्चीकै सोर सम्राट राजु परियार दाइ को दुरुस्तै छ

  • @rameshvlogs2048
    @rameshvlogs2048 2 роки тому +1

    आहा मिठो स्वरको धनी अहिले सम्म कता हरायको दाजु?

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 2 роки тому

    सबैभन्दा अरु कलाकार को पनि सहयोग हुनुपर्छ ।

  • @abiralbinodbindash6629
    @abiralbinodbindash6629 2 роки тому

    दुरुस्तै राजु दाइको जस्तै सोर छ बधाइ छ दाजु राम परियार

  • @shankardamai2441
    @shankardamai2441 2 роки тому +3

    Very nice song sweet voice bhai lai badhai xa safalata shubh kamana

  • @rockboy5947
    @rockboy5947 2 роки тому +1

    राजु परियार को धेरै ठूलो फ्यान हैछ थाहा पाय जुन गित गाउदानी धेरै थोरै राजुको जस्तो सुनिन जान्छ तर यसरी गाउनेलाइ मैले गायक मान्दिन असली गायकले आफ्नो ओर्जिनल आवाज लियर आउनु पर्छ । र अर्काको भोइस नक्कल गर्दा नाके स्वोरले गायको प्रस्ट सुनिन्छ । त्यसैले आफ्नो आवाजबाट गाउने कोसिस गर भाइ राम्रो छ प्रयास ।

    • @mahendramalla2540
      @mahendramalla2540 2 роки тому +1

      स्वर मिल्न गको होलानी राजु दाईको जस्तो बनाको त होइन होलानी कतिपयको मिल्न जान्छ।सुरुसुरुमा कुलेन्द्र बिक को पनि मिल्न जान्थ्यो राजु दाईसङ गाउदागाउदै पछि निखारिदा केही फरक भो के थाहा पछि रियाज गर्दा जेहि फरक हुन्छ कि

    • @rockboy5947
      @rockboy5947 2 роки тому

      @@mahendramalla2540 हुनसक्छ तर कतिपयले आफ्नो आवज लुकायर चर्चित गायक गायिकाको स्वोरमा गाउने गर्छन मै पनि रामजी खाडको आवजमा गाउन सक्छु त्यो मेरो खुबी हो परिचय हैन।🙏🙏

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому

    राम परियार भाई लाई सुभ कामना छ‌‌‌

  • @triplistripals692
    @triplistripals692 2 роки тому

    वाह आवाज मा निकै दम छ स्वोर त भगवान ले दिएकै हुन

  • @gstarmagar2584
    @gstarmagar2584 2 роки тому +1

    राजु परियार को जस्तै स्वर रैछ राम्रो छ अझै निखारनु होला कोशिश गर्नुस भाइ आफ्नै स्वर निखारेर गाउनुस है शुभकामना छ ।

  • @proboiz9538
    @proboiz9538 2 роки тому

    राजु दाइ सङ त भेत बनाउनु है कमल सर thank you

  • @dekendrathapa5862
    @dekendrathapa5862 2 роки тому

    सारै मिठाे स्वार सफलताकाे शुभकामना

  • @Shristiranamagar816
    @Shristiranamagar816 2 роки тому

    मेरो जिल्ला को मान्छे वाओ सफलता मिलोश जय हो सुपादेउराली माँ 🙏🙏🙏

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 роки тому +1

    स्वरधेरै राम्राे रहेछ राम भाईको शफल्ताको शुभकामना काेशिस गर्नुहाेला सफल अबस्य हुनूहुनेछ

  • @lokendrasaud3980
    @lokendrasaud3980 2 роки тому

    साङ्केतिक यात्रा उज्ज्वल छ अगृम शुभकामना

  • @purnaratna618
    @purnaratna618 2 роки тому +1

    daamiiee xa vai ko sor kamal ji agadi badai dinu hola

  • @khagengurung4261
    @khagengurung4261 2 роки тому +8

    All the best..Beautiful voice..

  • @user-ri3rk5ni3p
    @user-ri3rk5ni3p 2 роки тому

    आहा कतिमिठो सोवर राजु दाई को जस्तै सोवर रयछ बधाई छ हजूर

  • @haribiwokrama1194
    @haribiwokrama1194 2 роки тому

    सारै राम्रो छ है धेरै धेरै शुभकामना छ ह

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 2 роки тому +3

    कति मिठो स्वर राजु परियार को स्वर जस्तो छ बधाई छ

  • @kailashshahi4387
    @kailashshahi4387 2 роки тому

    Thank you so much laliguras lai pakai pani raju bhai le satha dinuhunechh hai

  • @nandaramb.k.8234
    @nandaramb.k.8234 2 роки тому

    भाइ हजुर को सोर धेरै राम्रो छ अब देखी हजुर को यात्रा सङितमये होश येहि मेरो शुभकामना छ

  • @rajkumarshrestha8395
    @rajkumarshrestha8395 2 роки тому

    नयाँ राजु परियार को जन्म भयकोमा खुशीलाग्यो भाईलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ।

  • @khemkumar6636
    @khemkumar6636 2 роки тому +2

    आहा कति राम्रो भ्वाइस रछ
    सफल ताको शुभकामना

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 роки тому

    Wow supp voice .स्वार पनि राजु दाईको जस्तो र रुप पनि उस्तै

  • @sammyl913
    @sammyl913 2 роки тому

    स्वोर राम्रो छ बाहिर आउनु सक्नु पर्छ अनि मात्र अगाडी बढनु सकिन्छ

  • @khimurana5532
    @khimurana5532 2 роки тому +3

    Wow same to same congratulation

  • @lokbhaihero7219
    @lokbhaihero7219 2 роки тому +1

    Ek dam ramro voice x vai safaltako suvakamana x

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 роки тому

    मिठो स्वरलाई सफल्ताको सुभकामना

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 роки тому

    आहा क्या मील्ने स्वर।साथै मीठो पनी।

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 роки тому +5

    राजु दाजिलेनै गीत गाउनु भाको जस्तै लाग्यो ... साङ्गतिक क्षेत्र मा अगाडी बड्नु होला शुभकामना छ 🙏🙏

  • @karanrana8424
    @karanrana8424 2 роки тому +1

    10000% Raju pariyar ati ramro partibha