मृग ( चितल ) पालन गरिरहेकी कोपिला,भन्छिन् -'यिनीहरु बाख्रासंगै जंगलबाट घर सम्म आईपुगे' !
Вставка
- Опубліковано 5 лют 2025
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
कति मिठो बोली, यहाँ दिदी को,
कोपिलाजीको यो उत्कृष्ट कर्मलाई. हृदय देखि नै सलाम छ
katti mitho boli, katti saral pahiran, katti haasilo muhaar..katti ramro kaam..dijju lai duwaii haath jodera Namakar..
लाै काेपिला बहिनीलाई धेरै धेरै धन्यवाद छ।
Doing work of Bodhisatava...Love for all sentient beings
कति सुंदर स्वभाव यो बहीनि को. जय होस भहीनि को
माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
याहाले धेरै राम्रो काम गरनुभाे तपाईलाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
बोलिचाहि सहि लाग्यो दिदिको !!
कोपिलाजी र मृगको मित्रताबाट मानिसले धेरै कुरा सुन्न सकिन्छ. कति राम्रो
महादेवले पनि मृगरूप धारण गरेर हिडनू भएको थियो रे त्यो युगमा । यो युगमा पनि तेही हुन सक्छ
कती राम्रो कार्य ❤
😂😃😁
Innocent sister & wonderful speech , keep it up ..
धेरै राम्रो काम बैनी को सेवा नै धर्म हो
पाल्नुभएछ राम्रो हो तर पाठापाठि दुबैलाइ सँगसँगै राखिदिनुन उनिहरुपनि राम्रोसँग जिउन परिवार अगाडि बढोस् अलग अलगचाहि नगराइदिनु🤔
😻
👍👍
Rat varu sutna nadela sangai rakhda
हो
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
अति राम्रो ,
अंटी को
किलर स्माईल अति राम्रो
मन पनि सफा ❤
मलाई त घरबेटी दिदी पो मनपरो।
कति मिठो मुस्कानको हसिलो हो यो बहिनि भन्छु । कुरा सुनेर कहिले न अघाइने !
soch ramro manxe pane ramro😊
aunty ko bolii pane dherai ramro
hjur ko sadhei hitt hos🙏🥰🍃🍃
Dherai dheri dhanyabad
अति नै उत्तम कार्य।
यो हरिण हो हजुर मृग होईन, हरिण सँरक्षण गर्नुभएकोमाधन्यवाद।
E ma.am le sarai ramro kam garnu vayaxa thank you ma am
Open Heart Hardik Naman....pkr
Kati ramro soch... Jasto soch kopila ji pani teti nai ramro rai chhan.
तपाइँलाई धेरै धेरै धन्यवाद ,,
कति मिठो बोली कति शालिनता दिदिको
बदाइ छ मान्छे पनि राम्रो बोली झन मीठो wow nice
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
such a good soul...
कति मीठो बोली दिज्जुको 😘😘😘
Good job diju...keep it up the good work .
Huge respect ❤❤❤❤❤❤
Good didi 🙏🙏
Man dayalu bhayar hola ni yo didi sarai hasilo kati man khusi chha yo didiko.
खुल्ला हृदय ❤️❤️❤️❤️
Krishna Sir 🙏 tapailai Dherai Dherai Dhanebad mirga palan Garnu hune ddlaini dhanebad x hai sir 🆗
dharai ramro soch❤❤❤😍
Ddko koti mitho boli❤❤
रामरो हो.. दीदी ले राम्रो गर्नु बो कती माया लागदो हो ❤❤❤❤❤ बिचारा बाखरा सगा साथी भये छा तेसै ले ता 😢😢 महान दीदी तपाईं 🙏🥰🥰🥰🥰🥰🥰🥰
Great pious and good work
पाल्नु राम्रो हो तर मार्नु हुदैन ।उनिहरुलाई राम्रोसँग संरक्षण गर्नुपर्छ ।
धेरै राम्रो काम
Derai ramro
Good job 👏
What an amazing video.😍
कति मिठो बाेली दिदी काे 🇳🇵🇳🇵🇳🇵
कति महान हुनुहुन्छ हजुर।अर्को जुनिमा हजुरको छोराछोरी भएर जन्मिन पाउम्🙏🙏
कति सुन्दर
मिर्ग उस्तै राम्रो कोपिला उस्तै राम्रो ❤❤❤
Wow ❤❤❤❤
अति उत्तम काम
Dhanyabad sister
Sewa garnu vayeko rahechha dheri dhandebaad
हामी बाँचुन्जेल!💖कति सहज!❤❤
धेरै रामेा,
Mahaan baini - salaam
राम्रो रैछ
Deserve 1 like ❤
दुबै लाई एकै ठाँउ म राखी दिनुु किनकी सन्तान उत्पादन गरोस्
सारै हसिलि हुनु रहेछ दिदि ❤
What a beauty, God Bless !!
Great job.thank you .
बन्यजन्तु सम्बन्धि कानूनी मुद्दा लाग्ला बन बिभागमा जानकारी गराउनु पर्छ।ब्यक्तिले जंगली जनावर पाल्नु गैरकानुनी हुन्छ।
@@birendrashakya6274 मानिस गोरु भैंसी गाई बाख्रा पनि त कुनै समयको जंगली जनावर त होनि हैनर
Didile ramro kam garnu vako xa yo sarai ramro kam ho .bachunu parxa 🎉🎉marnu hunna
बोली चाली झन धेरै राम्रो
ekdam ramro kam ho yaha ko
कस्तो ॲद्भुत उभलब्धि । पऱ्कृति ले आशेष दिनेछ।
Veri Veri nice ❤❤❤❤🎉🎉
wow....dherai ramro kam
Dherai ramro lagyo paema ma pani palnethiyen
Very nice good wark 👏 best of luck ❤️🙏
DHANNYABAD DIÑÇHU BAINI LAAI ❤❤
Good job
What a beautiful voice hjr ko diju
अब भाले हरिणलाई बाख्रो संग क्रस गराउनुपराे महाेदय।
Well reporting
भाले पोथी साथमा रहेछन मृग उत्पादन तर्फ पनि लागौ ।
मृग फर्मिङ्ग गर्नु गैर कानुनी हो
❤vagwan ko bass ho, hajur haru pani vagwan jastai hunu hucha...
संरक्षण गर्नु भएछ धेरै राम्रो तर दिदी त्यो घाटिकै डोरि आजै फुकाईदिनु होला यदि पछि त्यो जङ्गल गयो फर्केन भने त्यो डोरिले पछि उसलाई ठूलो समस्यामा पार्न सक्छ।
good job
Super nice hajur ❤❤
बधाइ छ तर हजुर को घर काहो नि❤❤
याे हाेनि मानबता
Nice ❤❤❤ video ❤❤❤
पाल्नु राम्रो हो तर बाख्रा जसरी बिक्री नगर्नु कसैलाई मासुमा नदिनु आफ्नो बच्चा जस्तो हो ❤💖🙏
Beachna pani milxa sarkarle nai badel mirga palna pauxa bhaneko xa ta🤷♂️
Good job baini ko
La badai xa information ko lagii
धेरै राम्रो काम दिदि
❤❤❤G00d jab
great job dijyu🙏🏻🙏🏻
boli kati mitho didiko❤❤❤
Very nice 💯❤🎉
Good.job.sis
SO very nice ❤
Great work baini ko 👏
Good job didi.🙏
wow very nice hajur
Thank you sister
Aahaa kasto raamro k😊
Aunty ko haso laxin KO xa tesaile aakoo❤❤❤❤aunty xori xin vane mah juwai banxu😂😂😂😂😂