येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
यश को कोल भनिन्छ भित्र को चोप या धुप लाई सुन बराबर मान्नेता छ यो धुप बात क्यान्सर रोग मा काम लाग्छ रुख हुर्काको मा धन्य बाद
करोड पाउने हावा कुरा हो।यस्तो हावाको पछि नलाग्नुस।जे होस् अरु काठ भन्दा महङ्गो चै हुन्छ यदि बेच्न सक्यो भने।
हो रे महङ्गो नै छ रे त्यसो भए नेपाल भरी रोप्न लगाउन त । माफिया हुन्छ यहाभित्र
Wow good Job Man ❤💯👍🙏
हल्ला हल्लैको सन्सारमा छौ हामी
Good job sir
बकम्फुसे हल्ला के यो रुख किन्ने कम्पनि पनि नेपालमा छ ? यदि छ भने कहा छ कसैले बेचेको रेकर्ड छ भने यहि मिडियनले देखावस अनि बिश्वास गराैला ।
यसको बजार विश्व भरी छ यसको माग प्रत्येक बर्ष बड्दै गै राखेको छ।
Mailye garni question ni same xa kha bechna milxa ? Phone number sahit vandinu paryo Ani agadi badnu sajelo hunxa ki
T
आज।सम्ह कस्ले कहाँ बिक्री भकेा छ
Great
Great work
अग्गरको विरूवा सामन्य होईन चन्दन भन्दा महगो हो
Biruwa kaha payinxa plz र kaha बाट leunu vayo hajur
केमिकलकाे नाम के हाे र कहाँ पाइन्छ बताइदिनु हाेला।
नेपाली हल्लाको पछि लाग्छन , मलाई त विश्वास लागेन है।
ua-cam.com/video/ka2apNuloK0/v-deo.htmlfeature=shared
पाउलुनिया मा यस्तै गफ सुनेर लगाइयो 10 बर्समा 10 इन्च मात्र 1लाखको लगानी स्वाहा यो बिरुवा नि त्यस्तै हो बिरुवा बेच्ने तरिका
नेपाल मा एस्को मार्केट छैन हो बिदेस पठाउन मिल्छ सरकार लाई कर तिरेर
झापा काे कुन ठाउँ मा रैछ।
कुन ठाऊ हो? बिरुवा कहा पाईन्छ? कसरी पर्छ पनि भन न हौ केटा हो।
9843315693
ये स्यालको कथा हो
यो रुख लगाउनु भन्दा अरु नै रुख लगाउदा राम्रो हुन्थ्यो.. एतरो लामो समय
लागने रुख लगाउनु.. फाइदाजनक हुन्छ र...
यी हिर😂यययृफफफहवव स 😂यउफअअअअअउ 😂अपय😂 उल 😂हा 😂मउय😂😂 ।हह । 😂 😂 ह। य 😂 हउ 😂 ।उ ।।, 😂उ 😂 उउउ😂 😂 😂उउउ😂 😂😂 😂😂 म 😂 😂ज 😂😂 😂य ममम 😂😂😂😂
भारतबाट पनि खाडी मुलुक जाने हो । खाडी मुलुकमा अगरवुड कसरी बेचिन्छ तलको भिडियो हेर्नुहोस्
Kata ko gula ko
ल है अरूण जी बधाई छ
हाम्रो पनि छ पाँच वटा रुख १५ बर्ष पहिले रोपेको हो , लैजाने भए सम्पर्क गराउनु होला ।
यसको विरुवा कहा पाइन्छ
यो हावा हो सर !
येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
करोडौ चै पर्दैन हावा कुरा नगरौ ।
Wawa😂❤
यो बिरुवाको नर्सरी कहाँ हो हजुर?
Gayo gayo ...udai da kata ho udai daaa...
इत्र
काम छैना भने अरु लाई नाल्मलाउ
हावाको कुरा नगर जोतुवाहरू ढाड़ सोजिन्छ है भन्थ्यो कटुवाल काँइलाले 😷😁
हावा हुन्छ
यो बिरुवा हामिसङ्ग नि हुर्किदैछ।अब हेरौ हामिले नि परिक्षणको लागि लगाएका हौ
Hait focart kura
हावादारी गफ
🙏🙏..
Kati parxa sir
हो हो अब kp को रेल बनाउनु पर्छ यस्को काठ ले मुरदार हो
ओ ज्ञानु भाइ ! कुरो सत्य होर ?
लौ रात भरी समातेर बस है हराउँछ 😂😂😂
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
Kun thau m yo narsari Ani pahad m biruwa launa milx mildina plzz vandinu Ni ropnu paro❤❤❤❤
I ku thauko ho
म संग पनी थप्रै रुख छन् ।
ua-cam.com/video/ka2apNuloK0/v-deo.htmlfeature=shared
Yu kum location ma ho ??
यो बुटोको बारेमा पुरै अनुसन्धान गरेर लगाउनु भयको रहेछ।
के भयो यो रुख बिको कि बिकेको छैन हजुर सल्ला सुजाप दिनुहोला अरुले पनि गर्न सकुन यदि फाईदा र राम्रो हुन्छ भने !!
चोर्नी भयो अब मान्छेले 😂😂
अ ! रे!! बाबा को चाहिँ मूर्ख हो। कस्ले किन्छ! यस्तो महँगो रुख hoit!! कस्ता कस्ता मान्छे हुन्छ न।
यस्ता महङ्गो बिरुवाहरु कुन बिरुवा कुन ठाउमा लगाउदा राम्रो हुन्छ अनुसन्धान गरेर यत्रो ठाउ जङ्गल छ किन नेपाल सरकार यो बिसयमा मौन छ
यसको बजार ब्यबस्थापन कहाँ छ नि
यस्को बिरुवा कहाँ पाइन्छ
झापा को कुन ठाउँमा हो मेरो पनि घर झापा हो मेरोमा पनि छ अगुर डिलिङ गर्नु छ काहा कस्लाई कन्टेक गर्ने हो
त्यहाँ भन्दा धेरै पहिला देखि गुल्मिमा ठूलो स्केलमा अगरउड को खेती गरिंदै आएकोछ।
Gulmiko ta sano biruwa Hun jhapama can 40 URS cross trees
उम मैले पनि ३ कराेडमा बेचेकाे अस्ति
यो रूखको बीरुवा कति पैसा लाग्दछ एउटा को सर
बुटोको ओरिपरी बासिस्थान बनाउनु होला बुटो काटिदेलान
Hoit!! 😂😂😂😂😂
नेपालीको बानी खलि अरे को, सुनेको पछाडि दौडिने बानी
ऊफ् !! 🤣🤣🤣 गफैत होनि 😢😢😢😢😢
अरबिक हरुले आगो को कोइला मा राखेर घर अफिस,शरीर मा पनि धुवा लगाउछन यहि हो कि क्या हो?
Yes
Agarko aghoriko biruwa ya mahattopurn raheko jankari garaunuhune patracrjuli samman xa😂❤
Om😂❤
योहोनी उल्लु बनाउने तरिका……
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
Edit ani audio check gara na bhai
म सँग छ दस बर्से रुख कति पैसा दिनि हाे
कुन ठाँउ मा हो यो?
Yo biruwa maile pni khojeko kaha painxa malai pni chaiyako thiyo dherai vayo khojeko maile xa vani malai pni samparga garnu hos dhannebat
झापाली हो गफ चुट्नेनै हो
Wow
Kaha ko bagan ho hajur yo??
Yo rukh chait,baisakh hurile pakkai janchha hai tish hajar hawama
kinne chai kasle
धेरै बिज्ञापन नगर मुला हो, फेरि डाँका लाग्ला 😂😂😂
Sir jhapa ko kun thau ma paux cont number r address pain sakinx plz
Dharan ma ni xaa
Kun Thau ho jhapa biruwa kaha pauc plZ
Malaise biruwa chairs sir
सम्पर्क न.पाउन ।
Ramro honi agar banau nu saknu pareyo.yesko dup banxa.ya atar baninxa.
Yadi yo kura satya ho vane byasayik rupma kheti garne abhiyan chalauna ta natra kina bagwas hau.
Amdami lieko dekhi Paxi matra chitta bujhinchha hai sathiharu
ठुलो,बतास,चलयौ,भांचीन,दैन,र
डिल,गरेको,ठाऊमा,
KP कोे पानी जहाज काण्ड
yasta rukh lai gopya nai rakhum hai .. koi dushman aayar katidela feri .. kavre ma kati diya thiyo...
Priya mitra sacho honi? Voli jhutto nahowas midiahajur. Mailey pani aba plant garnu pareu.
बिक्दै बिक्दैन गफ नदेउ ब्रो
Good luck
Ho
Yo bashna agar batti Mai use hunchha. India ko Assam.tripura.
Nagaland.mizuram.ko jangle haru
Ma milthyo.Ahile pauna kathin chha.
Khatay patrukhar😮
Arun kumar Shrestha ko phone no dinu ta
Sir, China lagaera gae jasto cha ta … hamro Indian Saathi ta ???
Meroma 3000 rukh chha khoyta kay va chhaynq😂😂😂
यो झापाको कुन ठॅाउमा हो ?
Jhapaagrwoodfar 18:09 18:09
अब काटिदिने भए
सुन को रुख हो राती गयेर हल्का चोक्टा नीकालेर मेंडल बनाउनु पर्ला
Yo ta masala ko bot jasto chha ta
Takta Chandan chai kheti garera bechna paine ki napaine ho????
Kinne chai kole kinchha
अगर उड😢😂 ।