गाऊँ घरतिर बोलीने “घरी”, “घरी” शब्द मज्जा आयो । धेरै वर्ष पछि कोदो रोपेको भिडीयो हेर्न पायो। ज्यानको पर्वाह नगरी सुन्दर भिडीयो प्रस्तुतिको लागि धेरै धेरै धन्यावाद । 👍👍
गाउघरमा कति रमाइलो हुन्छ है ❤❤ मानिसहरु कति निर्दाेष र इमानदार देखिने तर दुखकाे विषय हिजोआज गाउघरमा मान्छेहरु कम देखिन्छ । गाउघरकाे अाफ्ना परम्परा , सस्कृतिहरु लाेप हुने डर छ।🙏🙏🙏
खाना खादै गर्दाको यो भिडियो हेरेको अबधिभरमा मैले कम्तिमा नि एक मानाजति मुखबाट निस्केको पानी निलिसक्यो होला ।यो कोपिला सोल्तिनिलाइ पाप लाग्छ येस्तो मुखमा स्यौ स्यौ पानी आउने खाना भिडियो देखाउने 🤤😂
गाऊँ घरतिर बोलीने “घरी”, “घरी” शब्द मज्जा आयो । धेरै वर्ष पछि कोदो रोपेको भिडीयो हेर्न पायो। ज्यानको पर्वाह नगरी सुन्दर भिडीयो प्रस्तुतिको लागि धेरै धेरै धन्यावाद । 👍👍
कति रमाइलो गाउ घुम्न अाउ जस्तो लायाे ❤❤
गाउघरमा कति रमाइलो हुन्छ है ❤❤ मानिसहरु कति निर्दाेष र इमानदार देखिने तर दुखकाे विषय हिजोआज गाउघरमा मान्छेहरु कम देखिन्छ । गाउघरकाे अाफ्ना परम्परा , सस्कृतिहरु लाेप हुने डर छ।🙏🙏🙏
Wow Kati Shari meniti hunxa gaule Nani haru gau is best life
Salute and respect for your outstanding video. I'm so much happy with your lovely voice.
nice keep it up and go ahead continue be ....vlogging also so good
Dherai ramailo gaughar ko jindagi ....sabai lai dherai dherai samjhana cha .....
Ramelo lagyo video herada argani khane kura wa 😮 pahilako yad AYO 😍 kati derai derai khanu vyako ho sabaile
Haita khata ramai lo ropai garo soltini haru le dami ❤❤❤❤
Wow beautiful singing ❤❤
Kati ramailo yo kun jaga ho
kati mitho hola haie dido❤❤❤
Super❤
धान रोप्नु परेयो❤❤❤❤कोडो को जार मिठो हुन्छ❤❤❤
Wow ❤❤❤❤
Kati dharai ramailo
❤❤🎉वाउ वाउ😘😘😘👍️👍️👌🙏
बजार मा बसेर कुन गाउमा कोदो रोप्नु जनु भकोनि
गाउँले जिबन के रमाइलो हुन्छ के साथीहरू 🙏🙏💕💕🇶🇦🇶🇦🇳🇵🇳🇵
कस्तो उल्तो रोपाई हो कोदो पनि
Aulo po rahicha Hajur ko gau
Makai pani paaknu àtecha hagi kopila jii
Kaam ta testai ho ,garna sakincha sakinna thahaa chaina khaja dekhera mukhai rasayo
❤❤❤❤❤
खाना खादै गर्दाको यो भिडियो हेरेको अबधिभरमा मैले कम्तिमा नि एक मानाजति मुखबाट निस्केको पानी निलिसक्यो होला ।यो कोपिला सोल्तिनिलाइ पाप लाग्छ येस्तो मुखमा स्यौ स्यौ पानी आउने खाना भिडियो देखाउने 🤤😂
Namaste ❤❤❤ soltini
दाल नबना को भएनी हुने
किन हो उल्टो कोढो रुपनु बाको खान्न्नि ठाउँ मा सबै टेकेर बाझो बायो त
👌👌👌👌👌👌👌🔉🔉🍌
❤❤❤❤❤