हाम्रो पूर्व मा धेरै पहीले देखिनै जातीय भेदभाव छैन हरेक कार्य मा दलितहरु पनि सहभागी बन्नुहुन्छ ऊहाँहरु ले पनि हरेक परिकार पकाउने गर्नुहुन्छ त्यो सबैले खाईन्छ। हजुहरु को मा अझै धेरै परिवर्तन गर्नुपर्ने देखिन्छ।धन्यवाद ।
पुरानो चलन चल्ती को भोज भतेर याद दिलाउनु भयो सोल्टी राजा बधाई छ ल सुभ कारेये को लागि दुला दुलही लाई शुभ बिबाहाको धेरै धेरै बधाई छ है गाउँ घरमै रमाइलो हुन्छ होइन सोल्टि
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।। महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो हरफ याद आयो बास्तवमै एउटा शिक्षित त्यो पनि शिक्षक जस्तो गरिमामय स्थानमा रहनु भएको फल सर प्रति हार्दिक नमन गर्दछु।कुनै बेला जातका आधारमा सदियौं देखि कथित उपल्ला जाती भन्नेहरुले थिचो मिचो गरी सधैं तल्लो दर्जामा राख्ने तर उनै दलितका राम्रा चेलीबेटी माथि उनीहरू नै गिद्दे नजर ले हेर्ने जुन परिपाटी थियो त्यो अब तपाईं हामी जस्ता चेतनशील प्राणीको हैसियतले यसलाई सामान बनाउनु जरुरी छ र यसरी विशेष गरी यस्तै भोज भतेरमा यस्ता कु रितीहरु लाई हटाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो जुन फल सरले संगै एउटा कथित दलित नाम दिइएको जात हरु सग कुममा कुम मिलाएर एउटै हारमा बसेर खाना खाने एउटा शाहास गरिदिनु भयो त्यसलाई म सलाम गर्न चाहन्छु ।।।🙏🏻धन्यवाद।
fal thapa magar ji dulahako aama tapai bhanda thulo umerko aama ya bhaujuko umerko manxe hunuhunxa wahalai tapaile namaskar garnuparxa . respect them who are older then you.
Namaskar dai Video Ekdam Ramro xa dai. Hamro culture hamro saskriti bachai rakhnu parxa. Khusi lagyo. Hjr ko every video awesome 👌 keep it up dai, wish you good luck for your upcoming days.👍
Fal sir tapaiko video herirahanxu jethi xori mero Ghar ko Buhari banaunu parla jasto xa mine nagarnu hola ma khaireni tar bata Surya Rana magar Baki guf Veet ma
यो युतुबर्को अरु एकदमै राम्रो छ तर आफुभनदा मथिको मानछेलाइ त भनेको चै अलि भयन किन भने अफुभनदा थुला लाइ आधार र सानालाइ माया गर्नुपर्छ। गुरु भयरनी त्यतो बोलछ्न भने बच्चाहरुले के सिकलान है अलि बोलि सुधार्ने काम गरमहै मित्र हो
बिकको बिहेमा मगर भानसे चलन होइन बिकृति कुरीति बिभेद हेपाह हो सक्नु हुन्छ भने बिक को बिहेमा बिकले पकायको खाना सबैले खानुनि जसको बिहे हो जसको खून पसीना मिस्सेको छ त्यों चाही अलग अलग हुनु पर्ने तपाईहरु चाही मासु मासु जाड जाड भन्दै हुसरने ???
शारै रमैलाे छ खुशी ल्यग्याे
छुवाछूत चाहिँ हुनुभएन
मानव मानव शप एक हुनुपर्छ
एकता राखाेव🤝🙏💐👍️
सर सारै राम्रो गाउले समाजमा भएकाे भिडियो लिएर अाउनु भएछ धन्यवाद सर तपाईं लाई
शिक्षित समाजकाे निर्माण गराैँ। बाहुनले लादेका सामाजिक छुवाछुत र भेदभावकाे अन्त्य गराैँ।
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍
हाम्रो पूर्व मा धेरै पहीले देखिनै जातीय भेदभाव छैन हरेक कार्य मा दलितहरु पनि सहभागी बन्नुहुन्छ ऊहाँहरु ले पनि हरेक परिकार पकाउने गर्नुहुन्छ त्यो सबैले खाईन्छ। हजुहरु को मा अझै धेरै परिवर्तन गर्नुपर्ने देखिन्छ।धन्यवाद ।
कति राम्रो समाज रहेछ समाज मा कुन ठुलो कुन सानो हामी सबै दाजुभाइ हो धन्यबाद छ सर 🙏🙏
100% सहि कुरा गर्नु भयो
छुवाछूत अन्त्य हुनु जरुरत छ हाम्रो समाजमा दलितहरु पनि भन्से भाएर सबै प्रकारको काममा समाबेसीकारण हुनु अबस्यक हुनु
आहा वाक्स्या 😝मलाई मन पर्ने वाक्स्या रैछ मोटो मोटो दामी लाग्छ मलाई चही 👌👌👌👌 झोर्ले लाफा 🙏🙏🙏🙏
पुरानो चलन चल्ती को भोज भतेर याद दिलाउनु भयो सोल्टी राजा बधाई छ ल सुभ कारेये को लागि दुला दुलही लाई शुभ बिबाहाको धेरै धेरै बधाई छ है गाउँ घरमै रमाइलो हुन्छ होइन सोल्टि
Hamro baglung terw pani yestai Chalan xa hjr dami lagyo
सारै रमाइलो लाग्यो लाफा ज्यू विडियो बनाउनु फोटो चाई नखिच्दिनु हाहाहा!
कति रमाईलाे बिहे🙏🙏👌👌👌
अहा कति रमाइलो
Beautiful Video friend done support keep safe always ❤️
अर्गानिक भिडियो राम्रो लाग्यो ब्रो 😊 गाउँ घरको याद आयो
Rausi ra wakse dherai nakhanus hai magar mijaharu feri tallo pato tira ladiyela
ua-cam.com/video/3ixPsMuUjiQ/v-deo.html
J
डुलहाको आमाले कति राम्रो संग मगर भाषा बोल्नु हुदो रहिछ
सारै रमाइलो भिडियो रैछ
Glad to saw all villagers n thanks for video fa sir .
wow nice xa.thank you hajur.gau gharko video.nice
La ramro cha vai
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो हरफ याद आयो बास्तवमै एउटा शिक्षित त्यो पनि शिक्षक जस्तो गरिमामय स्थानमा रहनु भएको फल सर प्रति हार्दिक नमन गर्दछु।कुनै बेला जातका आधारमा सदियौं देखि कथित उपल्ला जाती भन्नेहरुले थिचो मिचो गरी सधैं तल्लो दर्जामा राख्ने तर उनै दलितका राम्रा चेलीबेटी माथि उनीहरू नै गिद्दे नजर ले हेर्ने जुन परिपाटी थियो त्यो अब तपाईं हामी जस्ता चेतनशील प्राणीको हैसियतले यसलाई सामान बनाउनु जरुरी छ र यसरी विशेष गरी यस्तै भोज भतेरमा यस्ता कु रितीहरु लाई हटाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो जुन फल सरले संगै एउटा कथित दलित नाम दिइएको जात हरु सग कुममा कुम मिलाएर एउटै हारमा बसेर खाना खाने एउटा शाहास गरिदिनु भयो त्यसलाई म सलाम गर्न चाहन्छु ।।।🙏🏻धन्यवाद।
Sir yo sahas aja matra haina 20 barsa paila nai aako ho thank you for good comment
धन्नेबाद रमाईलो लाग्यो
कति ,राम्रो सोच भएको मान्छे ,रैछ,जातिय भेदभाव नभई,दलित हरुको लागि सहयोग गरिदै,यस्तै सोच सबैको भैदेको भए
ओहो सर वाक्स्या र हान गाके च ङाके र खुब मन परिसले
Congratulations sir and woundarful people 🙏🙏🙏❤️❤️❤️
Arganik selibretion video. Mero bihe ko yad aayo.
Very Nice villige Life i am Likes
मेरो घर पनि कोइदिम् हो मेरो गाउँमा पनि यस्तै हो हाम्रो तिर त मगर र दलित सबै मिसिएको हुन्छौं यहाँ त दलित हरु त देखिएन ta ?
फल सर दलित सगै बसेर खाइरहेको छ त हजुर देख्नु भएन र
Dalid ko sangkhya Kami rahexa
fal thapa magar ji dulahako aama tapai bhanda thulo umerko aama ya bhaujuko umerko manxe hunuhunxa wahalai tapaile namaskar garnuparxa . respect them who are older then you.
कति रमाइलोगाउघर कुन जिल्ला कुन ठाउ होला येति रमाइलो डाडा काडा
यो होन्त समाज 👏👏👏
Kun jilla hola ati ramro mileko samaj dhari khusi lagyo asti melmilab sadvab vako ramro I'm so proud. ❣
दामी समुदाय
Uhmm yesto votiyarko bonaunu vyo vne ajhai ramro hunxw
झोराहै लफा आहा रमालो बिहे है पततकोके झोरले है super video bro
Yo ho k system ktee ramro samaj ko melmelap dekhada ta dherai khushe xu sir thank you my friend
ati ramailo Fal brooo
चलन हैन सर दलितले छाेयकाे खादैन र मगर समाजले वनायकाे हाे भन्नुस । हामी दलितले समाजमा अराजकता नफैलेउस भनेर समान हिसाब मिलायकाे हाे सर
Sir sarai ramro ke but chalan jo vannu vayo alikati kata kata magar vanse vanda
राम्रो छ हप्पी
wow daami sir🙏🙏🙏🙏🙏
Dalit jati vanera kasaile ghin nagarau uniharuko jasto thulo koi hunna hami sabai yeutai ho👍👍lamjung
आफ्नो भाषा सुन्दा सार्है रमाइलो लाग्छ तर के गर्नु आफू लाई आउदैन!!
Asapi sahayog sadvhab dekhna gaun ma matra painxa..good job 👌👌
हेर्दैखेरि छुरु ज्याट् र वाक् स्या त लास्टै जाप्न्हेसा होला हौ लाफा जि। भान्से दजुहरु सपै गान् गाकि गरेर म्होर्ले भएछ। म छैँ तामाङ। सबैलाई नमस्कार।💪🙏
Yesto milera baseko samaj atty
Ramro lageo. Sabaila badahi xa
Jai nepal
Understanding pepole augcation🙏🙏
Yasi gare samaj aagiba duaos👏
Good.gau.ghrko.yad.aayo.sir
Namaskar dai
Video Ekdam Ramro xa dai. Hamro culture hamro saskriti bachai rakhnu parxa. Khusi lagyo. Hjr ko every video awesome 👌 keep it up dai, wish you good luck for your upcoming days.👍
Saraii ramailo xa dajaii
Sabailai jhorle Kati ramro ra mileko samaj
सम्धी बजुकुङ भागौ वाक्स्या टनाक्न कानके ज्याज्या स्या😂😂😂😂 इन्च खाट्च समाजाङ अझैसम्म कुर्सी टेबलौ बेबस्था मालेउसा झाआङ मुम धुलो मैलो कठा ज्याके पस्च। अब राहाच बिहे भोज भतेर कार्यक्रमाङ कुर्सी टेबलाङ मुम ज्याके अद्दिनेस।
सर्ह्रै रमाइलो यो हो नि त गाउँ को रहन सहन । अनि काला बाजेलाई पनि अलिकति मासु दिए राम्रो हुन्थ्यो कि बिचर ठुक निल्दै हुनुहुन्छ ।
Kati ramailo magar basti
Hi nmste hjur jhorle hjur
म्हाले लाफाको कुसे लाङ्हा लाकुङ आउला सारै रमैलो लेउसा लल बधाइ ले है जम्मैके
Wow it's so interesting congratulations all villager people
सर नमस्कार धेरै दीन पछी अाउनुभाे म रूकुम देखि है💐💐
ua-cam.com/video/3ixPsMuUjiQ/v-deo.html
Super !!!!!!! Fal sir 😄😄😄😄😄😄
धेरै राम्रोछ
Hjrko गाउँ कहा होर sir
Jhorle.. vai..good..job.
😍😍😍 lovely
Arko choti jun samudayako b he ho uhi samudayako chulo vanse vayako ani asarinoi sampurna samuday miler khako ramailo gareko dekhna pau hoiii hjr
सहि ले दाजे
Fal sir tapaiko video herirahanxu jethi xori mero Ghar ko Buhari banaunu parla jasto xa mine nagarnu hola ma khaireni tar bata Surya Rana magar Baki guf Veet ma
बेस्सरी रमाइलो नि है?
नास
Wow kati ramailo ho
जस्ले जति कुरा गरेपने यो केवल छुवाछूतको कारणले हो । मान्छेको अभावले होइन ।
100% right
Ramailo xa hai bro
यो युतुबर्को अरु एकदमै राम्रो छ तर आफुभनदा मथिको मानछेलाइ त भनेको चै अलि भयन किन भने अफुभनदा थुला लाइ आधार र सानालाइ माया गर्नुपर्छ। गुरु भयरनी त्यतो बोलछ्न भने बच्चाहरुले के सिकलान है अलि बोलि सुधार्ने काम गरमहै मित्र हो
Wows yaamyy party 🎁 🎊
Dai hjur ko video herda aafnai thau ma xu jasto lauxa proud of you 👍
First of happy married life dherai ramailo lagyo beula ko mummy dherai Man Kari hunu hudo rahexa
Kasam yr video herera lastai ramailo lageyo vanya yestai yestai video upload garnu hola daju
रमाइलो गाउँ घर
आमाको उमेरको मान्छेले नमस्कार गर्नुपर्ने? ? त्यो पनि गर्न लगाई लगाई😂😂 😭😭
Wow nice...congratulations to just married couple.
Sir Aaha kudik japma jyachale hjr
बिकको बिहेमा मगर भानसे चलन होइन बिकृति कुरीति बिभेद हेपाह हो सक्नु हुन्छ भने बिक को बिहेमा बिकले पकायको खाना सबैले खानुनि जसको बिहे हो जसको खून पसीना मिस्सेको छ त्यों चाही अलग अलग हुनु पर्ने तपाईहरु चाही मासु मासु जाड जाड भन्दै हुसरने ???
Gauma 1 ghar bk xa vani kata bata khojni ho vansye bk haru
Hari B.k give respect take respect
दलित र मगर आखिर एउटै हो
Yo ghale huru kaami ho ki sarki????
तेहा भिडियो मा देखियको नाइ छनी एक बिक बाजे आलगै बसेरा खादै छन अनि के को सिछित दलित लाई हेपेको जस्तो छ
Super
Sahi kuro garnu vayo vanse daju le
धेरै खूसीलागयो मलाईनि याद आयो
Babbaa kulak ale laaphaako? waak syaa je ki raakhi paryaa ?
Kun thauko ho sir
Nice bro
कति दामि गाउँ ससुरालि बनाम बनाम जसताे लागयाे
Dami khet Bari LA mile mlai milai dinu paryo. Daju plz plz basai sarnu paryo
तपाईं पनि मै जस्तो हुनुहुदा रहेछ यार खेतबारी राम्रो देख्नै नहुनी ब्रो आँखा लगाइ हाल्ने हहह
Sarai sukhi lagyo.
Hjr le b he KO voj khanai paunu vayana ani kina khusi hunu vako ni minaaa
पाखन्डि समाज कहिले हो जंगली हरु २१ औ शताब्दी विकसित समाजमा जातीय विभेदको पराकाष्ठा
Saraina ramro samaj lage good esrimilnu parxa ani nepal ma ramro hunxa jai nepal kun thao hora
सबै जना ले अब सबै तिर एसरी नै छुवाछुत को अन्त्य गर्दै अगाडि बड्न पर्छ है सबै जना
हामी सबै नेपाली कसैले कसैलाइ केही चिज मा बिभजन गरनु हुदैना। मिलेर बसेको मिलेरा खाको मिलेरा काम गरेको कति राम्रो।
Rmaelo lgxa.. Tra mtw ghinauxu vanxe haru dekhera😜😁😁
Video ramro lagiyo dai ma palpa bata Ani yo kun thau honi dai plz cmt Reply dai
Tanahun
कुलाक आले इन्च रमाईलो बिहे वाक्सेया मेट डा ग्नाङ जीङ जिंग सेया हजुर 😂
रामरो समाज
gd