Padhne Kura Kati | Nepali Ghazal | Nepali Ghazal | Dr. Pradip Mainali | Raj Sagar
Вставка
- Опубліковано 5 лют 2025
- Listen to the audio on plan.
share.amuse.io...
Ghazal by Dr. Pradip Kumar Mainali
(@dr.pradipkumarmainali )
Vocal / Music: Raj Sagar
(@rajsagar4191 )
Arrangement: Rajan Ishan
Mixing/Mastering: Maheshwor Man Rajbhandari (@StudioSoundMillOfficial9841301520)
Tabala, Ghuguru: Kumar Maharaja
Flute: Umesh Pandit
Guitar: Sanjeeb Baraili
Harmonium: Raj Sagar
Thumbnail Design/ Video editing: Tekendra Shaha
गजलकार: डा. प्रदीपकुमार मैनाली
संङ्गीत : राज सागर
संङ्गीत सयोजक: राजन इशान
तवला, घुगुरु : कुमार महाराजा
बासुरी: उमेश पण्डित
गितार: सन्जिव बराईली
हर्मोनियम : राज सागर
आवरण चित्र/ भिडियो सम्पादन: टेकेन्द्र शाह
अभिनय -
तवला : अनन्त प्रजापती
बासुरी: बिकेश लामा
गितार: राजकुमार समाल
गजल -
पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन
तिम्रो मुहार जस्तो अर्को किताब छैन
जो प्रेम गर्छ सच्चा, भगवान हो उही नै
भगवान छोडी अन्त, मेरो झुकाब छैन
शिरदेखि पाउसम्म पूजा गर्यौ नभन्नू
कसरी म सम्झुँ मेरो जसमा लगाब छैन
तिम्रो शरीर रुझ्दा चुपचाप बस्नु कसरी
मेरो पनि त त्यस्तो बानी खराब छैन
बस् यत्ति ख्याल राखे फुल्ने छ जिन्दगी याे
काँडा बिना फुलेको अक्सर गुलाब छैन
#DrPradipMainali #rajsagar #nepalighazal #nepaligeet #pradipmainali #nepalisong #gajal #nepaligazal
© र च ना वा च न **
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
शब्द प्रति मोहित भए ❤❤❤
❤❤
Kya baata . Shabda aahaa
Aahaa. Sabda prati mohit bhae❤❤
निकै सुन्दर गजल
मीठो संगीत र सुमधुर स्वर संयोजनले नेपाली साहित्यिक जगतका शिल्पी प्रिय गजलकार डा. प्रदीप मैनालीका प्रेमिल भावनालाई जीवन्त र अझ प्रगाढ बनाएका छन्…
❤❤
Aamaa samphire. Timro muhaara jasto kunai kitaab hhain❤
❤❤❤
आहा वाह यो दिल छोयो शब्द हरूले ❤प्रगतिको शुभकामना💯💥👍🤍
कस्तो शब्द हो। म त सुनेको सुन्यै गरे ❤
❤
Bas. Kasto shaba
❤❤shada kati raamro ni
❤❤❤
निकै मिठो गजल❤❤❤❤❤बधाई सर्जकजिउ अनि सम्पुर्णलाइ❤❤❤❤
हार्दिक आभारी छु 🙏
अती मार्मीक ❤❤💥👍🙏
मेरो Favourite मान्छेको Favourite song ❤️
❤❤Kya shabda . natamastka
bae
के लत बस्यो लाई भुलाउने रहेछ। गजब रहेछ ।स्वर र शब्द दुबै मार्मिक!
क्या गजब । एकान्तमा सुन्नु पर्ने रहेछ ।
विशेष राती ❤
❤❤क्य बात 😊
क्या शब्द भाव , क्या गायन क्या संगीत । सबैको सयोजन भएको गजल कम्ती मात्रै सुन्न पाइन्छ ❤️🙏
Jajur 😚
Waaha shabda .waaha sangit
आहा गजल जस्तै गजल ! क्या भावपूर्ण !!
धन्यबाद हजुर
हार्दिक आभारी छु 🙏
वाह शब्द ❤
Kyaa shanda chha❤❤❤
❤❤
❤आहा । शब्द मै हराए। यस्तो होस गजल
Thank you
कसैले सुनाएको गीत कसैलाई सम्झिदै सुन्दै छु❤
❤❤
के लत बस्यो पछिको दमदार गजल प्रस्तुति!💞💎💓🙏
Haardik dhaynaba
❤❤
गजब
❤❤शब्द मै पो हराए है म त ।
क्या शब्द भाव
आमा तिम्रो मुहार जस्तो कुनै किताब छैन
❤❤
अति सुन्दर सिर्जना ..जति सुनेपनी धित नमर्ने।❤
Malai pani
❤❤
धन्यवाद
बेजोड गजल । सुन्दर शब्दहरू, सुमधुर स्वर राज सरको । हार्दिक बधाई सिङ्गो टिमलाई ।।।
Kyaa baat . Kyaa shabda
Shabda ramro sagit pani thikai ❤
Yasta geet haru chaldaina . ❤kehi na kehi ka geet haru chhalcjhan
स्वर मीठो लाग्यो लाग्यो दाजु
हार्दिक बधाई प्रदीप जी अनि सम्पुर्ण टीमलाई
गजलको तल्तल् के लतले लगाएको थियो
तल्तल् मेटाउन पढ्ने कुरा कति छन आयो
बधाई तथा शुभकामना प्रिय मनहरु
Thank you
मीठो गजल सुन्न पाइयो
हार्दिक शुभकामना
Yasta geet gajal haruko jamaanaa nai chhain. ❤
Aho shabda. Aho sangit.ma ta haraae.
सरल शब्दमा मीठो गजल साथै सुमधुर स्वर पनि ❤️
Waha
Gajab
❤
❤❤
❤kkyaa baat
❤❤Kyaa dami . वाह।
Whaah shabda mai Harare ma ta ❤
Thank you
❤❤kyaa shbad
Osm ❤❤😢❤❤❤
❤❤
kyaa shabda. kasto Baba.
Dherai sundar rachana...
निकै मन पर्छ राज जी को आवाज ❤
आहा
सुन्दर ❤❤❤
धन्यवाद
वाह। क्या दामी
क्या बात । वाह
❤❤❤aaha
आहा!सुमधुर स्वरमा मिठो गजल सुन्न पाइयो।
Gajjab 🎉
Nice words❤
❤❤kyaa shabd
सुन्दर।
कस्तो मिठो ❤❤
🙏
आहा!जस्तो मीठो सिर्जना,उस्तै सुमधुर स्वर
धन्यवाद ❤
हार्दिक बधाई सहित भव्य शुभकामना। पर्खेर बसेको छु।💓💎💞
शब्द संगीत सबै अब्बल
❤❤
क्या राम्रो
आहा! कति सुमधुर के लत बस्यो सुनेर कहिल्यै नअघाएका कान यो गजलका हरेक सेरमा हराए । हार्दिक बधाई तथा शुभकामना सर🙏🙏
यात्राको सारथि बनेको छ शुभकामना छ स-परिवारलाई
वाह!!!!
जति सुने पनि सुनिरहु लाग्ने मिठो गजल
Mitho
❤❤
I love music. Shabda haru gahirinju maa jjan majaa hunchha❤
धन्यवाद !
Sunirahu lagne gajal. Sadawahar ❤❤❤
आहा ❤
गजल होस त यस्तो होस् ।
शब्द भाव मै डुबे म त ।
क्या शब्द ❤❤❤
❤❤
thank you
❤❤❤
❤❤
Kyaa shabda.aho sangi
आहा सुनेको सुन्यौ गरे
हार्दिक आभार
उत्कृष्ट शब्द❤
❤❤
❤❤
बेअर्थ, दुइअर्थ र अनर्थका नेपाली गीतहरूको खहरे भेलमा एउटा कल-कल बग्ने हीमनदी जस्तो लाग्यो यो गीत, सुनीरहूं जस्तो अनी गीतको बगाइमा हराइरहूं जस्तो 💖
Congratulations to the entire team specially to the writer Pradip Mainali sir.
❤❤
हो नि ।
शब्द को खदेरी परिरहेको यस्तो गजल कमै सुन्न पाइन्छ
Ho ni . Chaadaa git haruko bhidama yo git abbal ch❤
Kyaa gajab sada❤❤sangit
❤❤हो नि
आमा सम्झिएर धर्धर्ती रोए
पर्खिरहेको छु है ❤ दादा
Kyaa BAAT ❤❤ghazal hos t yasto hos
पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन
तिम्रो मुहार जस्तो अर्को किताब छैन वाह् डा. साब् सुन्दर गजल ।। सुनिरहुँ लाग्ने । Congratulations.
धन्यवाद !
अत्ति सुन्दर लाग्यो
गजलले मनै छोयो 🙏🌹🌹🌹🌹🌹
❤❤
❤❤
Thank you
Wow ! sundar
❤
आहा!❤❤
Aamaa samjie❤
हार्दिक बधाई तथा शुभकामना !
जति सुन्यो उति सुनी रहुँ लाग्नेे बधाई छ प्रदिप दाजु लगायत सम्पूर्ण टीमलाई
Thank you
Aaha
स्वर्णमय गजलमा जादूमय सङ्गीत र स्वरको प्राण! क्या गजब! हार्दिक बधाई सहित भव्य शुभकामना गुरुहरू लगायत सम्पूर्ण टिमलाई।💓💎💞
❤❤❤❤❤
बहुत सुन्दर गजल
बधाई तथा शुभकामना सर !
Oh aaaaaaha ati ramro
शब्द शब्दमा आङ सिरिङ्ग हुन्छ बधाई सम्पुर्ण टिमलाई ❤🎉🔱
गज्जब ❤
Bahut khub😍😘😘😘😘😘
Wow! Dami
मीठो !
❤❤❤waaha
❤❤Aahaa . शब्दले मोहित बनायो
❤❤❤
❤❤
आहा! शव्द, संगीत दुबै उत्कृष्ट ।
❤❤❤
I love music❤
आहा, कति मिठो !!
Kyaa baat
सुन्न आतुर छु डा. साहब 🙏🙏
सुन्दर छन् गुलाबझैँ शब्द, सङ्गीत अनि श्वर पनि, शुभकामना छ अनन्त गीतले आकाश छोओस्, क्षितिज पुगोस्, सागरको गहिराई नापोस् ।
आहा! सुन्दर गजल❤❤👏👏
गजलका शब्द शब्दमा मिठास छन् । स्वरमा जादु र संगीतमा झंकार छन् वाह ! सम्पुर्ण टिमलाइ हार्दिक बधाइ अनि सफलताकाे शुभकामना छ !
❤❤वाह
सुन्दर शब्द संयोजन अनि सुमधुर स्वरले गीत उत्कृष्ट बनेको छ ,हार्दिक बधाई छ प्रदीप सर लगायत समस्त टीममा अझ धेरै सफलताको हार्दिक शुभकामना छ ।🙏💐💐💐💐
हार्दिक धन्यबाद 😊
बिहानै मधुरस पान गराउनुहुने गजलकार Pradip Kumar Mainali सर र Raj Kumar Sundas ज्यूप्रति आभार ।
गजल गायनको स्वर्ण दशक अभियान (२०८०-९०) का लागि यो अर्को महत्त्वपूर्ण कदम हो ।
सफलताको शुभकामना ।❤❤❤
धेरै धेरै आभार हजुर
Wow
❤❤very nice
आहा बहुत सुन्दर
Yo Po shabda yo Po ho sangit . Ahileko bajarama chhada git harko bhjdamaa yo geet le yug chaaos❤
❤❤
❤❤
ho ni
मन्त्रमुग्ध भए आहा❤❤❤ धन्यवाद सम्पूर्ण टिमलाई 😍😍🤗 सफलताको शुभकामना
thank you !