श्रीमती मा*र्न खोज्नेलाई चोर बाटो भएर भाग्दा समाए पत्रकारले

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
    Puja Films Presents:-
    © Copyrights Puja Films : Kushlav Kc
    Subscribe Us : tinyurl.com/yc...
    Website: digitalchautari...
    Contact no:. 9840854200 || 9816180420
    © All Rights Reserved PUJA FILMS - 2019 -
    Chabahil Siphal Kathmandu
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 1,4 тис.

  • @narayanbohara9638
    @narayanbohara9638 4 роки тому +129

    यो पापी हो यस्लाइ कडा कार्भाही गर्नु पर्छ यो स्वास्निको पोइ हुने लाइक नै छैन जेल हाल्दे हुन्छ!

  • @mayamagar4392
    @mayamagar4392 4 роки тому +4

    यो मान्छे लाई त्यतिकै छोडनु हुदैन यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । पत्रकार भाई लाई धन्यवाद छ

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 роки тому +149

    सलाम छ दाजु मलाइ अति मन पर्ने पत्रकार र निडर दाजु भगवान ले तपाईं लाई रक्षा गरून्। 🙏🙏🌹🌹❤️

    • @asbinthapamagar2677
      @asbinthapamagar2677 4 роки тому +1

      इ खुल्क्यो नि डर रे यो रन्डिको छोरा पत्रकार बाटो मा मकै बेच्ने बाटोमा चोउमिम बेच्ने चट्पटे बेच्ने को लागि मात्र हो यो चुतिय गरिब को खेदो खन्ने चुतिया पत्रकार गरिब को होटेल होइन नेता 2 नम्बरी धन्दा गर्ने को घर मा जा न अनि मान्छु तलाइ होइन भने त र्स्न्डिको को छोरो गरिब को सोसाकी हो

    • @dipusubba5584
      @dipusubba5584 3 роки тому

      @@asbinthapamagar2677 popppl) l

  • @pashupatisunar7284
    @pashupatisunar7284 4 роки тому +5

    निडर कुशलब सरलाई सलुत छ मेरो यति कष्ट गरेर मिडियामा ल्याउनु भयो कानुनीय हिसाबले बैनिले न्याय पाउनुपर्छ

  • @यदुगाैतम
    @यदुगाैतम 4 роки тому +14

    तपाईं जस्तो पत्रकार काे खाचाेछ सर देशमा सलाम छ।

  • @chandradhungana51
    @chandradhungana51 4 роки тому +3

    सलाम छ कुशल सरलाई यसरी नै राम्रो काम गर्दै जानू हाेला पिडितलाई न्याय दिनु हाेला यस्लाई पुलिसको जिम्मा लगाएर कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @skmagar1413
    @skmagar1413 4 роки тому +60

    धेरै राम्रो काम गर्नु भयो सर यस्लाई कारबाही गर्नुपर्छ छोद्नु हुदैन पशु यसरी नारी लाई हेप्न मिल्छ।जति सम्पत्ति छ सबै दिदी लाई दिनुपर्छ।

  • @khemmagar5567
    @khemmagar5567 4 роки тому +2

    यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +119

    ए डनै रहेछ नि त बाईक मा घुम्फिर गर्दै बस्दै साले फटाहालाई कडा भन्दा कडा कार्बाही गर्नु होला ✊✊✊✊

    • @pratikpun7976
      @pratikpun7976 4 роки тому

      होसुध्धो दनै रहेछ पुरा बाइकमा हिंड्ने गर्दो रहेछ्त 🤣🤣🤣

    • @vikasgharti5387
      @vikasgharti5387 4 роки тому

      हैट होइन हाम्रो देश नेपालमा के हुँदै छ भनेको यो मान्छे त डन नै रहेको छ यसेले आफ्नो सिर्मती लाई त मारेर नै छोड्छ,,,

    • @rishiram7583
      @rishiram7583 4 роки тому

      यो मान्छे लाई सजाई दिनै प्रछ

  • @manojkarki3532
    @manojkarki3532 4 роки тому +7

    एस्तो हो नि पत्रकारिता भनेको ! तपाइलाई सधै सफलता मिलोस सधै सत्यताको बाटोमा पत्रकारिता होस ! शुभकामना ।

  • @debinmagar9915
    @debinmagar9915 4 роки тому +324

    पहिला तीन फन्का घुम्ने गरेर एक झापत हानेर बल्ल कुरा गर्नुपर्ने साला कुकुर लाई !!

    • @thamanbsunar2341
      @thamanbsunar2341 4 роки тому +4

      Sahi kura daju

    • @shardasunarshardasunar5272
      @shardasunarshardasunar5272 4 роки тому +2

      Sahi bhnu both🤣🤣

    • @bemlabemla9842
      @bemlabemla9842 4 роки тому +3

      sahi vannu vayo🙏🙏🙏

    • @sangitashrestha7259
      @sangitashrestha7259 4 роки тому +1

      Khai kata ho pahila thapar maile hannu paryo

    • @पुजाखड्का-ख1थ
      @पुजाखड्का-ख1थ 4 роки тому +1

      यसरी मिडियाले अरु लाई हात हाल्ने अधिकार भयत हान्नु हुन्थियो होला हात हाल्ने अधिकार छैन नित

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +22

    यो कुकुर सँगै सुत्ने महिलालाई पनि मिडियामा ल्याउनु पत्रकार ज्यु🙏

  • @nirajshrestha9926
    @nirajshrestha9926 4 роки тому +179

    Yo मान्छे ले कुनै दिन के ही गर्ला समयमै सचेत हुनु पर्ला यो मान्छे ठीक को छैन

    • @puskarpuskar1478
      @puskarpuskar1478 4 роки тому +1

      right

    • @asmitaasmita7667
      @asmitaasmita7667 4 роки тому +1

      Ragt

    • @pembasherpa5932
      @pembasherpa5932 4 роки тому +1

      Sahi ho yo manxe tik xaina

    • @shantichanita4147
      @shantichanita4147 4 роки тому +1

      Thank you so much patrakar sir yo manxe le joot boldai xa hai

    • @morang5172
      @morang5172 4 роки тому +1

      झुठो बोल्दै छ बोली बाट थाहा हन्छ छोर्नु हुदैन येस्तो मान्छेलाई थुका कुकुर हो भन्छन् यार लाज नभएको कुकुर घरमा बुढी हुदाहुदै के भएको

  • @maxisku9587
    @maxisku9587 4 роки тому

    पत्रकार भनेकोत एस्तोपो हुनुपर्छत Good कुशल सर

  • @deepakbista1787
    @deepakbista1787 4 роки тому +248

    कुकुर लाई 👂 कानको जाली फुट्ने गरी हानु पर्छ सर

  • @क्ष्यतिजपारीबाट

    Good Jobe कुस्लभ दा तपाइलाइ धन्यबाद यस्ता समाजका फोहोर हरुलाइ तपाइले धेरै समाधान गर्दै आउनुभको छ हाम्रो देश लाई तपाइजस्तो धेरै जना को जरुरत छ तर बिडम्बना अरुको सोच बिचार तपाइको जस्तो भैदिएन तर कुस्लभ दाइ तपाइको अभियान सदा एसरिनै पिडित जनताको हित को लागि अजम्बरी रहोस।
    Salute You...🙏🙏🙏🙏🙏

  • @otkillergaming4303
    @otkillergaming4303 4 роки тому +119

    येस्ता श्रीमान सङ पर्नी श्रीमती लाई जिउन गारो हुन्छ बिचरा ।येस्ता खाते लाई जिउदै जलाउन लैजाउ न प्रत्रकार सर।पापी थुक्क कुकुर।

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому +3

      Jati dhani khandani vayani jadraksi khane Vanda halo joter khole sisnu khayar khusi aannada sanga basne k ta ramro

    • @otkillergaming4303
      @otkillergaming4303 4 роки тому +1

      @@yamsingjai9225 good ..

    • @vikasgharti5387
      @vikasgharti5387 4 роки тому

      Good

    • @sanjaymagar786
      @sanjaymagar786 4 роки тому +1

      Hoho

    • @bahadurmagar5518
      @bahadurmagar5518 4 роки тому

      100sahi vannuvayo srimati pani testai vayo vane jiudai mareko Las jasto hunxa arkako xori bihe gareko pitnuko lagi hoina khusi satha maya satasat garera hasikhusi jiunu parxa

  • @purnagole7422
    @purnagole7422 4 роки тому +44

    अभाव पार्देको छैन भन्दैमा जेपनि गर्न मिल्छ?
    साले यस्को हात खुट्टा भाँचेर लडाऊन पर्छ

    • @vikasgharti5387
      @vikasgharti5387 4 роки тому

      सहि कुरो हो जे पनि गर्न मिल्छ साले कुकुर लाई अब साले कुकुर को लिगड़ं काटेर कुकुर लाई दिनु पर्छ,,,,,,,,,

  • @rameshkarki3937
    @rameshkarki3937 4 роки тому +74

    "जहाँ अन्याय अत्याचार,जहाँ गरीब दुःखी त्यहाँ कुशलब केसी".🤝✊🙏

    • @zoyakc4819
      @zoyakc4819 4 роки тому +1

      Good job hajur 👌👍👍

    • @rameshkarki3937
      @rameshkarki3937 4 роки тому

      @@zoyakc4819 हस् धन्यवाद!

  • @binodtamang4030
    @binodtamang4030 2 місяці тому

    यस्तो अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ यस्तालाई छोड्नु हुँदैन

  • @गरीबबाउकोहरिपछोरो

    यो समस्याको समाधान भएपनि मिलाए पनि फेरि अर्को घटना नघटाउलान भन्न सकिन्न सचेत रहनु होला ।।।

  • @gajendrashah790
    @gajendrashah790 4 роки тому

    पत्रकार यस्तो हुनुपर्छ । गर्भ छ तपाइँ माथी भाइ

  • @rama7896
    @rama7896 4 роки тому +6

    कुशलब सर ले काम समायपछि पूरा गरेर छाड्नु हुन्छ सलाम छ सर हुजुर लाई

  • @umaramir4425
    @umaramir4425 4 роки тому

    सलाम छ पत्रकार जि राम्रो कुरा हाे यसलाई सजाय दिनुपरदछ थुका छि छि

  • @bimalashrestha9405
    @bimalashrestha9405 4 роки тому +118

    यस्लको पहिला श्रीमती कुटने एउता हात भाचेर चौकिमा जिम्मा लगाउनु पर्छ।

    • @amitpariwar7666
      @amitpariwar7666 4 роки тому +1

      Yesto poilai ta fasi dida thik hunxa

    • @biranrai5185
      @biranrai5185 4 роки тому

      Sisno pani lagayera dhobi kutai gornu porx

  • @manojgurung9449
    @manojgurung9449 4 роки тому +3

    तपाईंको प्रस्तुति तरिका धेरै राम्रो लाग्छ मलाई पत्रकार ज्यु ।निरन्तरता दिनुस्

  • @राकेसथापा
    @राकेसथापा 4 роки тому +68

    घर मा श्रीमती हुदाहुदै आउनी त्यो भालु पनि को रेछ? मिडिया मा ल्याउनु पर्यो पत्रकार महोदय ।

    • @ayushrai6034
      @ayushrai6034 4 роки тому +4

      खोजेर ल्याउनु पर्यो त्यो भालुनिलाई

    • @surendrakhadka1115
      @surendrakhadka1115 4 роки тому +2

      🤗🤗🤗🤗

    • @vikasgharti5387
      @vikasgharti5387 4 роки тому +3

      Good सहि कुरो श्रीमती हुँदाहुँदै पनि के सारो हो भालु लाई खोजी गर्नुहोस्

    • @राकेसथापा
      @राकेसथापा 4 роки тому +2

      @@vikasgharti5387 हो yrr त्यो भालु लाई रातो खुर्सानी को धुलो कोचिदिनु पर्नी।

    • @tarathapa9331
      @tarathapa9331 4 роки тому

      Esto valu lai leunu parxa

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 4 роки тому +10

    पत्रकार ज्यु लाई सलम छ।
    यसलाइ नि ब्यबस्था गर्नु पर्ला जस्तो छ नि।

  • @winiclama6798
    @winiclama6798 4 роки тому +32

    एस्ता लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ sir ...नत्र भोलि को दिन मा एस्ले जस्तो अरु ले पनि एस्तै बेबार गरि आउन सकिन्छ

  • @purnagole7422
    @purnagole7422 4 роки тому

    पुजा फिल्म धेरै धन्यवाद

  • @kushlavkc8528
    @kushlavkc8528 4 роки тому +40

    पुरा हेर्नुहोला म कुशलभ 9840854200

    • @janikimoktan9289
      @janikimoktan9289 4 роки тому +1

      ❤️❤️

    • @sendangashimlimbu6376
      @sendangashimlimbu6376 4 роки тому +2

      मैले सस्क्रैप हानेको 2 साल हुन लागो त हाओ सोल्टि

    • @grgbabu1123
      @grgbabu1123 4 роки тому +1

      Nmskr kuslav sir hju ko sab video realy live to live ani dharai help garnu hunx .good job sir wow ...

    • @shankarthapa8950
      @shankarthapa8950 4 роки тому +1

      Sir afno ne khyal garnu hola.hajur ko kam vaneko patrakarita ho.hajur le polic lai inform garnu hola.tapaiko kam lai salam garxu.

    • @bemlabemla9842
      @bemlabemla9842 4 роки тому +1

      Good job sir🙏🙏🙏🙏

  • @ranbahadurchhetri7422
    @ranbahadurchhetri7422 4 роки тому +1

    पत्रकार भाइ लाइ धेरै धेरै धन्यवाद यस्तो दुर्गम ठाउ मा गएर राम्रो काम गर्नु भएको मा

  • @rupeshpoudyal2423
    @rupeshpoudyal2423 4 роки тому +38

    हजृरले यतराे दृख कसटगरनृ भयाे अबयशलाई कठगरा पृरानृ नयाए दिनृ परयाे सर

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +23

    एउटा श्रीमती र, आफ्नो परिवार लाई
    खुशी राख्न नसक्ने ले यो धर्तिमा किन
    जन्म लिएको होला ? 🤔 नालायक 😂

    • @krishnanepa9648
      @krishnanepa9648 4 роки тому

      कुरा साहिहाे तर किना छाेरी मान्छेहरु पनि पछि लागेका हाेलान

  • @mamimamita5542
    @mamimamita5542 4 роки тому +24

    पत्रकार ज्यु त्यो पापी लाई त्यही बाइकबाट लड्ने गरिहाल्नु

    • @kulbdrgharti3735
      @kulbdrgharti3735 4 роки тому +1

      सर यो कुकुरहो यलाई लात्हान्नुपर्छ

  • @kamalsubik3866
    @kamalsubik3866 4 роки тому

    तपाईं एकदम राम्रो पत्रकार हुनुहुन्छ

  • @santakh8309
    @santakh8309 4 роки тому +14

    Kuslov sir KO Kam Lai salam xa🙏🙏🙏

  • @balkarki7437
    @balkarki7437 4 роки тому

    सार्है कडा,यस्तो जुझारु निडर हुनु पर्छ पत्रकार

  • @tilapariyar2401
    @tilapariyar2401 4 роки тому +32

    हजुर को सहि प्रस्न हुन्छ जहाँ गय जो भय पनि सलोट छ सर हजुर लाई

  • @jemunabasnet2696
    @jemunabasnet2696 4 роки тому

    पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @lilarai399
    @lilarai399 4 роки тому +51

    Salame. X Sir Lai

  • @bishalpandey5866
    @bishalpandey5866 4 роки тому

    यस्ता दुष्ट पापिको नास होस भगवान
    जय नारी

  • @mayathapa3802
    @mayathapa3802 4 роки тому +17

    सोझी श्रीमती भए श्रीमान् ले हेप्ने श्रीमान् सोझो भए श्रीमतीले हेप्ने हैन केहो पारा हाम्रो नेपालीको

  • @sireshboy497
    @sireshboy497 4 роки тому +2

    कानुन बमोजिमको कार्वाही होस र पीडित ले न्याय पाउन यहि कामना

  • @shantaghimire5246
    @shantaghimire5246 4 роки тому +34

    पुलिस केस नगरेर अझै छाडा भएर हिड्न दिने ? केश हाल्न पर्छ नि स्वास्नी ले पनि।

    • @vikasgharti5387
      @vikasgharti5387 4 роки тому +1

      सहि कुरो पुलिस केस गर्नु पर्छ यस्तो लाई त

    • @prochu.officialchannel
      @prochu.officialchannel 4 роки тому

      Hoina hjr uneducated hunhunx hola tehi aat sahas pani audaina aileko generation ko jasto

  • @harireule4467
    @harireule4467 4 роки тому +1

    अर्काकी चेलीबेटीलाइ लियर यसरी दु:ख कस्ट दिने हरामी ब्यभाचारिलाइ हदैसम्म कार्बाही हुनुपर्छ ! पत्रकारले मात्रै सबै काम गर्न भ्याउदैन त्यहाका स्थानीयस्तरबाट स्थानियले पनि केहि पहलकदमी गर्नुपर्ने देखिन्छ ! पत्रकार कुस्लवलाइ धेरै धेरै धन्यवाद !

  • @achhambudhamagar586
    @achhambudhamagar586 4 роки тому +10

    साला फताहा नै रहिछ नि मान्छे त तातो पानीमा दुबाउनु पर्छ एसलाइ

  • @nirmalabaral1229
    @nirmalabaral1229 4 роки тому +2

    यस्तो कर्तुत गर्ने पापी अपराधी लाई
    हदाइ सम्म को कारवाही हुनुपर्छ।
    चोर ले कहाँ म चोर भन्छ र सर
    यस लाई कारवाही हुनुपर्छ।

  • @kaleymgr1796
    @kaleymgr1796 4 роки тому +6

    Malai maan parney patrkar kuslav lai manney maile nepal ko sabai kunna kunna ma pugchan yar mero big salute cha kusluv sir ra team. You are my hero.

  • @khemrana2791
    @khemrana2791 4 роки тому

    येस्तो अपराधी लाई सरकारले कडा भन्दा कडा सजा हुनुपर्छ पसु

  • @susilalama4561
    @susilalama4561 4 роки тому +10

    नछाेड्नुस सर अब छाेडेयाे भनी फेरि कुट्छ यस्तो मार्न खाेजेपछि डर लागेर भाग्छ नि

  • @balbdrgrg7469
    @balbdrgrg7469 4 роки тому

    धादिङ जिल्लाकै बेइज्जत गरायोनी, यस्तो अपराधी लाई हदैसम्मको कार्बाही गर्नुपर्छ ।

  • @meenareshmi693
    @meenareshmi693 4 роки тому +14

    Kuslap vai hjr le ramro Kam garnu vayo 👍👍👍👍🇳🇵

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 4 роки тому

    याे फटाहालाई कानुनी कारबाही गर्नुपर्छ।

  • @maheshnepal4798
    @maheshnepal4798 4 роки тому +3

    This is the way of handling culprits.I like all your videos and I am with you.Hats off to you kuslav ji.

  • @himalibatas
    @himalibatas 4 роки тому +1

    पहिला सुरुसुरुमा श्रीमतीसँग खुब झगडा गर्थ्यो म पनि ।
    कुटेर घाइते नै बनाएको थिएँ,
    तर अहिले धेरै माया गर्छु ।
    श्रीमती बोल्न थाली भने म कान् थुनेर बस्छु कि भने केही समय बाहिर निस्केर बस्छु अचेल ।
    सायद उतिबेला हामी श्रीमान् श्रीमती बीच पत्रकार बन्धुहरू आएको भए दिभोर्ज गराएरै छाड्थ्यो होला ।
    हो,
    श्रीमतीले श्रीमान् पनि मारेका छन् श्रीमानले श्रीमती पनि मारेका छन् ।
    यसो भन्दैमा घरायसी झगडा हुँदैमा सबैले आफ्नो जिवनसाथीलाई मार्छन् भनेर बुझ्नुहुँदैन ।

  • @wduewjsje216
    @wduewjsje216 4 роки тому +7

    खै हामी नारिले नै नारिको मर्म बुजेन भने पुरुष जाती जता मल्खु उतै डल्खुरे तर तेतिकै छोड नु हुन्न है पत्रकार भाई

  • @bikramlama1736
    @bikramlama1736 4 роки тому

    सलाम छ पत्रकार दाई लाई यो पापी अन्य केटी सँग लागेर आफ्नो श्रीमती लाई यस्तो खालको बेब्यहार गर्दै छ ।

  • @sitakhadka9192
    @sitakhadka9192 4 роки тому +17

    Please sir help this helpless lady,🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yamthapa5005
    @yamthapa5005 4 роки тому

    मेरो स्यालुट छ पत्रकार भाइ तपाइको प्रश्न र रुवाफिलो प्रतिकार स्राहनिय छ।

  • @dineshbajgai1989
    @dineshbajgai1989 4 роки тому +7

    समातेर कानको मुनि पिसाब फुत्किने गरि हान्नुपर्ने .... यो मान्छेलाई ठाउँमा नै लैजानु पर्छ फेरि केहि गर्न सक्छ यो गाधाले ?

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 4 роки тому

    पत्रकार जी लाई सलाम छ यस्को फलो गर्नुहोला घटना घटाउन सक्छ

  • @BinodRana
    @BinodRana 4 роки тому +17

    4:45 तपाई बरू पिट्नुस रे🤣

  • @norbulhomi357
    @norbulhomi357 3 роки тому

    एकदम राम्रो काम गर्नु भो !!!! सलाम गरे!!!!

  • @cannibis9655
    @cannibis9655 4 роки тому +9

    Great job sir

  • @neembayalkoti890
    @neembayalkoti890 4 роки тому

    पत्रकार जिउ लाई hirdaya देखि नै धन्यवाद ज्ञापन गर्दैछु hajur को काम dekhera i salute you keep continue sir

  • @kanxovaisunil4262
    @kanxovaisunil4262 4 роки тому +5

    Good job sir

  • @lightyourlifewithmusicvais4917
    @lightyourlifewithmusicvais4917 4 роки тому

    Hamro patrkar Daju lai dherai Dherai dhanyabad.. Tapai ek sacha manchxa hunuhuda raicha..God bless u

  • @zeendageeghamxayahfhhggg3823
    @zeendageeghamxayahfhhggg3823 4 роки тому +6

    Salam sir hjr lai 🙏🙏🙏🙏

  • @princessprincess7463
    @princessprincess7463 3 роки тому +1

    Very. good. Kushlovo sir

  • @Bishwas530
    @Bishwas530 4 роки тому +8

    Good great dai

  • @uttamkoirala9796
    @uttamkoirala9796 4 роки тому

    यो मान्छे नै पापी हो अर्को केटी शीत लागेको भएर घरमा दुख गरेकी बुडीलाई मार्ने खोजने यो कुकुर हो सर हजुरलाई सलाम छ

  • @mohanpulami7202
    @mohanpulami7202 Рік тому

    सलाम छ कुश्लव सर हजुरलाई

  • @kumarsinghvlog12
    @kumarsinghvlog12 4 роки тому +3

    Go ahead sir good job 👏

  • @dharkanchannel4685
    @dharkanchannel4685 4 роки тому +2

    100% झूट बोल्दैछ sir किनकी यस मान्छे यस को हात काम्दै छ । यस्ता मान्छे लाई कारबाही हुनु पर्छ ।

  • @vimraj9482
    @vimraj9482 4 роки тому +5

    Salaam xa sir tapi lai .👌👌👌

  • @bhimpokharel5976
    @bhimpokharel5976 4 роки тому +2

    आफ्नै स्वास्नीको अगाडी पर स्त्री संग लाग्ने कुकुलाई कारबाही हुनु पर्छ साथमा त्यो नकचरी पर स्त्री लाई पनि अझ बढी कारबाही हुनु पर्छ

  • @kathmandu6455
    @kathmandu6455 4 роки тому +7

    Good man

  • @champagautam9267
    @champagautam9267 4 роки тому +1

    याे कस्तो भनेकाे बाेलि बाट थाहा हुन्छ।यसलाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ।अनि त्यो दिदिलाई न्याय दिनु पर्छ।यस्लाइ तेसै छाेडनु हुन।

  • @palmopalmo9481
    @palmopalmo9481 4 роки тому +5

    Oh good good 👍✊👏👏👏👏

  • @kulthapa2253
    @kulthapa2253 4 роки тому

    जे होस कोइसन सोधपुछ गर्ने तरिका यो होनि त एक दुम सङ्ले मलाई मन पर्यो ............

  • @nishagurung6032
    @nishagurung6032 4 роки тому +7

    Kuslap sir dami questions garnu vo 😁😁😁🙏

  • @cbale5216
    @cbale5216 4 роки тому +2

    यो कोरोनाको बेलामा हात समात्ने अनि बिना मास्क नजिकबाट कुरा कुरा गर्ने नगर्नुहोला पत्रकार ज्यु ।

  • @anishalimbu7112
    @anishalimbu7112 4 роки тому +9

    Good jab

  • @kumarikoirala3824
    @kumarikoirala3824 4 роки тому

    कुल्ब भाइ धन्यवाद तपाइँ लाइ

  • @samjubthapa5854
    @samjubthapa5854 4 роки тому +6

    Salute to this channle 🙏🏼🙏🏼❤

  • @anitatamang4644
    @anitatamang4644 4 роки тому

    साला अपराधी लाई कडा भन्दा कडा सजाय होस्

  • @Chandra-Surya
    @Chandra-Surya 4 роки тому +13

    kaam bises le jada nangai vaidine? ram lila gardine ? 🤣🤣🤣
    samman xa tapaiko patrakaritako jun garib, dukhi ra pidit haruko aawaj bani raheko xa

  • @bikashkumargaire3912
    @bikashkumargaire3912 4 роки тому +1

    नेपाल मा महिला हिंसा चाही दिन प्रतिदिन बढ़ीरहेको छ । सबै को परिवार मा बूढ़ा या बूढी कुनै एक जना ले यस्तो हरकत गरीरहेको हुन्छ । बूढ़ा र बूढी नै मिलेर बसेको परिवार खासै देख्न सकीदैन दुःख लाग्छ ।

  • @babukumar3762
    @babukumar3762 4 роки тому +3

    AK dui thappar hannus kushluv sir
    Tyo janatulai,,,

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 2 місяці тому

    यो मान्छे लाइ कारबाही गर्नु पर्छ

  • @bikramlama1736
    @bikramlama1736 4 роки тому

    राम्रो काम यस्ता ले पत्रकार ले नै केही न्याय दिलाउन परो ।

  • @me11limbu61
    @me11limbu61 4 роки тому +1

    यो ब्यक्तिले श्रीमतीलाई मार्छ। एस्लाई कडा कारबाही गर्नुपर्छ। सलुट छ पत्रकार दाईलाई🙏😠

  • @meshbahadurbaralmagar8896
    @meshbahadurbaralmagar8896 4 роки тому

    राम्रो जब गर्नु भाको छ पत्रकार दाजु भाइ हरु लाई सलाम छ

  • @anmolsunar5675
    @anmolsunar5675 4 роки тому

    Your best kuslam sir very strongly question

  • @saralalimbu8177
    @saralalimbu8177 Рік тому

    सर धन्यवाद सलाेट छ

  • @mulank6g924
    @mulank6g924 4 роки тому

    Kasto ramro kaam garnu vako ...dhanyabaad chha hajur lai aasirbaad.

  • @narenijam1275
    @narenijam1275 4 роки тому

    कडा कारबाही हुनु पर्यो

  • @binodbhandari8840
    @binodbhandari8840 4 роки тому +2

    Good job brother... great journalists.

  • @parkashbc3351
    @parkashbc3351 4 роки тому +1

    आफनै श्रीमतिलाई मार्न खोजनेलाई जेल हाल्नु पर्छ अनि कानुनि अनुसार कारबाही गर्नु पर्छ