फरार श्रीमान अधिकार दिन्छु भन्दै मिडियामा । छोरीलाई बि

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 3 тис.

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +245

    बिचरा कति राम्री श्रीमती रहेछीन कति सिधा रहेछीन नानीहरू पनि रहेछन यो श्रीमानले सुखले दुख दुखले काल भनेको यो हो।श्रीमतीले कति माया गर्नु हुदो रहेछ यो श्रीमती माहान रहेछिन

  • @kwt1217
    @kwt1217 2 роки тому +116

    फुपु धेरै कठा रैछ फुपु भनेको त एसतो हुनु पछ Good👍️👍️👍️👍️👍️👍️🇳🇵🇭🇰🇵🇹

  • @ishoritamang5493
    @ishoritamang5493 2 роки тому +20

    आमा र पत्रकार सारै मन पर्यो मलाई त कडा आमा प्यारो मुस्कान पत्रकारको 🙏🙏🙏🙏💝💝💝💝💝💝💝💞💞💞💞💞

  • @kalpanaghimire9473
    @kalpanaghimire9473 2 роки тому +48

    Good आमा सबै माइती यस्तै हुनु पर्छ आमा काे आट मान्नै पर्छ हाँसो लाग्यो 😂😂😂😂

  • @dilmayabika1931
    @dilmayabika1931 2 роки тому +47

    किसाेर सर जस्ताे हुनु पर्छ पत्रकार जति गरेनि नरिसाउनि हासेर सबैकाे मन जित्निु हुन्छ

  • @Xavierpng
    @Xavierpng 2 роки тому +135

    कति रमाइलो हो, छोरी को जिन्दगी बिगारे पछि आमा लाई रिस उठनू स्वभाविक हो नि,कमाइ नै न भै पछि किन दुनिया को स्वास्नी बटुल्ने

  • @urmilashrestha3469
    @urmilashrestha3469 Рік тому +7

    किसाेर भाइकाे हासाे सारै राम्रो अनि आमा काे रिस कडा

  • @indiralamgade6535
    @indiralamgade6535 Рік тому +21

    हुनत अरु को दुःखमा हाँस्न न हुने हो तर सारै हाँस उठ्यो 🤣🤣

  • @Leezasubba
    @Leezasubba 2 роки тому +102

    फुपू दिदि कडा हुँनुहुंदो रहेछ,पहिलो पटक New हेर्दै हास्दैछु म😄

    • @raishyamkrishna2643
      @raishyamkrishna2643 2 роки тому +1

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @bindu123rai6
      @bindu123rai6 2 роки тому +2

      😃😃😃😃😄😄😃😃😃😄😄😃

    • @Leezasubba
      @Leezasubba 2 роки тому

      News भन्या New पो भा रहेछ🤣

  • @manishaadhikari9871
    @manishaadhikari9871 2 роки тому +27

    आमा कडा!
    हास्दिन भन्दा नि हासे म अरुको दुखमा हास्न त नहुनि हो आमा सहि 😭

  • @g.sbist4978
    @g.sbist4978 2 роки тому +25

    किसोर सर हासेर खपिसक्नु भा छैन
    मेरो येता हासे र पेट दुखिसको 🤣😂😂🤣😁😀😀

  • @tejbahadur6921
    @tejbahadur6921 2 роки тому +41

    यति राम्रो सिरमति भाग्य मा लेख्नु पर्छ
    अब बहिनी हजुुर शिक्षाका हुनुपर्छ बाबू काे भबिस्य बनाउनु हाम्रो सुभकामना

  • @aratisaru7776
    @aratisaru7776 2 роки тому +53

    हास्दिन भन्दानी हसाउने यी आमा थिक पार्नु भो यस्तै गर्नु पर्छ हरेकको माइतिले

    • @munagc2920
      @munagc2920 2 роки тому

      Yastai aama baab sabai ko hunu ne

  • @madansunar8616
    @madansunar8616 2 роки тому +1

    किशोर सर लाई त हम्मेहम्मे परो जे होस बहिनीको घर परिवार निकै कडा रछनत

  • @kamalathapa2937
    @kamalathapa2937 Рік тому +8

    हाँस्न त हुदैन अरुकाे पिडामा तर हेर्दाहेर्दै हाँसो उठ्यो किशोर सर हाँसेकाे देखेर।हान्नदिनु पर्छ सर यस्तालाई।😀😀

  • @sanjivjoshi6347
    @sanjivjoshi6347 2 роки тому +36

    माइति भनेको यस्तो हुनुपर्छ, ,,, ,,, सलाम छ

  • @user-pl5lc5iv7s
    @user-pl5lc5iv7s 2 роки тому +211

    हेट फूपू दिदी कडा ठिक्क पार्नु भयो दात झार्न दिनु पर्थियो।

    • @anupatimalsina3330
      @anupatimalsina3330 2 роки тому +1

      Yasyo jagda k faieda aafnie bijat milayra rakxu vanko xa t

    • @k.h.a.t.iyubaraj1569
      @k.h.a.t.iyubaraj1569 2 роки тому +1

      हो त तपाईंको कुरा सहि हो

    • @jaygierga
      @jaygierga 2 роки тому +1

      Yasto khale kadha vaya ra samaseko samadhan kasari garne yasari ufre ra ke huncha lastma chunu nai vaya ni Mile ra chutnu parcha sangai base pani milna nai parcha yo fokat ma thitro gala kina bajaunu paro

    • @mausammagar1616
      @mausammagar1616 2 роки тому

      तपाईंको बुदाले पनि अर्कि सौटा ठपोस बोकाले 😂😂

    • @user-tn2tm8yf4b
      @user-tn2tm8yf4b 2 роки тому +1

      गाई को पिसाब खाने दिमाग

  • @shantishanti-
    @shantishanti- 2 роки тому +6

    आफ्नो छोरी दिए पछि जुवाइलाई कति इज्जत र माया दिनु हुन्छ बाबा आमाले अनि त्यही ज्वाइले गतिलो नगरे पछि चप्पल खोलेर गालामा छाप लगाउन पनि पछि हट्दैनन बाबा आमा बुजि राख साथी हो

  • @sheelagautam9333
    @sheelagautam9333 2 роки тому +1

    यो फुपुलाई सम्मान गर्छु। बिहे गरेर श्रीमतीलाई दुःख दिनेलाई सबैले यसरी ठेगान लगाउनु पर्छ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +266

    घरमा यति राम्री ईमान्दार सोझि श्रीमती हुदा हुँदै अर्कै आईमाई लियर लुकि लुकी बस्ने यस्लाई छोड्नु हुदैन 😭😥💕❤️💕

    • @mirashreesmagar2843
      @mirashreesmagar2843 2 роки тому +5

      हो है

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 роки тому +2

      होनि कति राम्री रछ कति बुझकि रछ

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому +1

      Tadha dekhi herda tw ti mileka kada haruni katti ramro hunxa nabin sir jaba tyo kadama tasiyar sanggai basnu pardako pida Kati hunxa vanne kura tw usailai matrai tha hunxa

    • @lalbahdurbishwakarma5400
      @lalbahdurbishwakarma5400 2 роки тому

      Chup sala voli Tero Palo Auxani

    • @yamsingjai9225
      @yamsingjai9225 2 роки тому

      @@lalbahdurbishwakarma5400 kina bishwakarma jiu tmi jasto namarda na layakk socheuki kaso jindagi ho je pani huna sakxa

  • @susilakarkee8032
    @susilakarkee8032 2 роки тому +109

    किसोर सर को हासो नै मिठो ♥️♥️♥️

  • @hibrowhatsup7
    @hibrowhatsup7 2 роки тому +5

    किसोर सर हजुर को टिम लाई १००० तोप को सलामी दुख पनि अनी रमाइलो जस्तो के भनम माइती भनेको यस्तो हुन पर्छ यति राम्री श्रीमती हुदा पनि थारु मोरा 😭😭😭

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Рік тому +5

    सलाम छ किशोर 🎈🎈🎈🎈🎈

  • @kripapaija4946
    @kripapaija4946 2 роки тому +22

    आज किशोर सर लाई गारो पर्यो 😂😂😂😂😂कस्तो cute dekhinu vako cha hasda.ma ta sir haseko matrai herdai chu😂😂😂😂😂

  • @rojiroji3135
    @rojiroji3135 2 роки тому +26

    बुबाआमा भनेको एस्तो हुनुपर्छ।

  • @narwindewan1336
    @narwindewan1336 2 роки тому +43

    यो अवस्था मा हास्नु 🤣 रुनु 😭 आमाको जोस देख्दा म हासेरै मोरे 🤣🤣

  • @gitugairhe1137
    @gitugairhe1137 2 роки тому +1

    nepalko no1 midiya ho yuwa man kisore ji salam xa tapailai

  • @tararai98
    @tararai98 2 роки тому +36

    किशोर सर सधै हजुर्ले दुख र पिडाको भिडियो राखने मान्छे आज सारै हसाउने भिडियो राख्नुभयो एति हासेकी म ।बिचरा चौधरी जुवाइ पनि सोझै रछ हुनत ।

  • @balgurung8531
    @balgurung8531 2 роки тому +15

    सासू आमा चै सरै कडा किसोर सरलाई छुट्याउन हाम्मे हाम्मे जे होस किसोरको हासो चै आज निकै देखियो

  • @samjhanasiwa4187
    @samjhanasiwa4187 Рік тому +1

    छोरी लाई यति सपोर्ट गर्ने हाम्रो समाज बुहारी लाई आगो लगाएर मार्छन्

  • @khimthapa5504
    @khimthapa5504 2 роки тому +6

    आमा रिसाएर फाएर किशोर ब्रो हास्दिने यार्😄😄😄😄😄😄

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому +25

    जे होस किशोर सर पनि बहुत मिलनशार र सहयोगी हुनुन्छ भन्या।

  • @khimarana8287
    @khimarana8287 2 роки тому +335

    माइती भनेको यस्तो हुनुपर्छ ठिक गर्नु भयो आमा घरमा बुडि बाल बच्चा हुँदा हुँदै अर्कि लाउनेलाई ठोक्नै पर्छ आमा 👍️🙏

  • @ayusrasaili2918
    @ayusrasaili2918 2 роки тому +10

    किशोर सर को हरेक कार्यक्रम हेरियो तर येस्तो कार्यक्रम को बेला हासेको पहिलो चोती होला हौ तपाईंको हासो चाहिँ केतिहरु फिदा बनाउने खालको रैछ नि सर 😆😆😆 जे हुनु भयो अब मिलेर बस्दा राम्रो हुन्छ बच्चा को भबिस्य हेर है तातो रिस ननिकाल बुदा बुदि दुबै ले ,,

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 роки тому +1

    बैनी सारै सोजि रैछिन अर्कि लियर आउँदा पनि यस्लाइ जेल हाल्छु भनेको सुनियन

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 роки тому +199

    आमा कडा रछ घरमा बुडि बच्चा बिचल्ली पारेर अरु उडाउछ भने यस्तै गर्नु पर्छ अज्जा पुगेन आमा ठोक्नु छोड्नु हुदैन बैमानी लाइ

  • @bindudhakal7718
    @bindudhakal7718 2 роки тому +41

    जोइत हो कीत हान्दीउ रे कति हास्नु हो कडा आमा बाबा माइती भनेकोन्येस्तो हुनुपर्छ 🤣

  • @user-pr4th7tn1v
    @user-pr4th7tn1v 5 місяців тому +1

    यो परिवारको मान्छेहरु ठिक लागेन।
    ठिक छ गल्ती छ सामुन्य आएको छ कुरा के हो बुझ्नु एक्कासी हात लगाएको छ पिटेको छ।

    • @Sunilkhati637
      @Sunilkhati637 2 місяці тому

      Mero ghanta bujh kura budi xora xori huda hudai aruko budi lau uthayara hidni lai bujhni?? Gardan ma khukuri hanna parxa yota akdam kam vo

  • @amritagiri3339
    @amritagiri3339 2 роки тому +2

    आमाको जोस देखेर किशोर दाई हाँसे को 🥰🥰

  • @bhagawati12364
    @bhagawati12364 2 роки тому +52

    आमा कडा हुनुहुदो रहेछ हुनु पनि पर्छ ठिक गर्नु भयो आमाले

  • @ekbahadurmagar4746
    @ekbahadurmagar4746 2 роки тому +3

    माइती भनेको यस्तो हुनुपर्छ !!!😂😉😁😁😁😆😆😆😆 म त हासेरै मरे

  • @kumarirai6946
    @kumarirai6946 2 роки тому +9

    हैन यो आमा कति फुर्तिलो हौ कति टकडा हौ अमममा 😯😋😆😆😆पत्रकार भाई कति मजाले हांसेको यो भिडीयो लै रिसता उडदैना हॅासो हॅास्नु मन मात्रै लाग्यो मलाई त 😅😅😅😅

  • @miloonrai7094
    @miloonrai7094 2 роки тому +46

    पीडित पक्षहरु रिसाउनु स्वाभाविक हो तर फूपू 🤣🤣🤣कडा

  • @magarkanchan6366
    @magarkanchan6366 2 роки тому +28

    हजुर चस्मा लगाउने आमैले धेरै राम्रो प्रश्न गर्नु भयो पत्रकार किशोर जि लाइ किन कि एक थप्पड लगाउदा किन हात लगाएको भन्दा ...... आमैले पनि तपाईंको दिदिबहिनी माथि यस्तो भरेको भए तपाईंले पनि हान्नु हुन्थ्यो भनेर ....एकदम 100% शही हो ।

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 2 роки тому +10

    यस Video ले मेरो मन भक्कानिएर आँखा बाट आँसु नै आयो श्रीमान र श्रीमती दुवै सिधा रहेछ । केटी को आफन्त लाई रीस उठ्नु स्वाभाविक नै हो । किशोर भाइ को कार्य प्रस्तुति अत्यन्तै राम्रो लाग्यो 👍️ यसरी नै अगाडि बड्नु होला सफलता को धेरै धेरै शुभकामना 💐

    • @razaymiringching1879
      @razaymiringching1879 7 місяців тому +1

      एत्रो कमेन्टमा हजुरको मात्र निष्पक्ष कमेन्ट देखे| हजुर लाई भिडियोले भावुक बनायो मलाई हजुरको कमेन्टले, कमेन्टभरि फटाहा भनेर घृणित मान्छे लाई हजुरको मनले सिधा देख्यो अनि मेरो मनले पनि मेरो धारणा संग मेल खाने कमेन्ट देख्दा २-४ नलेखि मनै मानेन
      वास्तवमै श्रिीमान+श्रीमती नै सिधा हो तर भन्छन नि! हुनेहार दैवनटार भाविको लेखा टार्नैपर्ने| सायद यो नानीहरु आफ्नो लेखान्त टार्दैछ|
      श्रीमान+श्रीमतीमेै धोकाधाडी छैन|
      दुवै जाना अवोध......
      यस्तो भिडियोहरु धेरै हेरेकोछु, कुनैमा केटा पिडित त कुनैमा केटी तर यहाँ मनैदेखि भन्नुपर्दा कसैमा अन्याय देखिन|
      यो भिडियो आको १ वर्ष भेैसकेको रैछ,
      तर आज यो भिडियो हेर्दैगर्दा प्रार्थना गर्छु यो नानीहरु संगै भएनभएनि सम्बन्ध सुमधुर नै होस्|||

  • @santoskc4608
    @santoskc4608 2 роки тому

    बुडिआमा धेरै कडा😅😅सारै मजा आयो यो भिडियो हेरेर।अर्काको श्रीमती भगाउने लाई एस्तै गर्नुपर्छ।एकदम सहि लाग्यो।

  • @dineshk.budhamagar4786
    @dineshk.budhamagar4786 2 роки тому +75

    के गर्नु रिस नि ऊठेको छ हासो नि उठ्छ 😁😁😁😁😁😁😂😂😂😂😂

  • @dipikabhandari9573
    @dipikabhandari9573 2 роки тому +50

    दुख भन्दा नि हासो लाग्यो तर ठिक गर्नु भयो अाफ्नो परिवार हुदा हुँदै रखेल लिएर हिड्ने लाई

  • @Knoxville78918
    @Knoxville78918 Рік тому

    Xori cheli le yeti samma ko support paunuu nai uso thulo vagya ho ..so happy u have such a supportive family

  • @ankitarai9778
    @ankitarai9778 2 роки тому +2

    Savage boju.... Hat's off to women power🙏

  • @minagurung1925
    @minagurung1925 2 роки тому +27

    किशोर सरको काम सङ्गसङ्गै टिकटक पनि सारै मन पर्छ मलाई🙏🙏

    • @rockstar3155
      @rockstar3155 2 роки тому

      malai pani sarai man parxa mina

    • @hemthapa9979
      @hemthapa9979 Рік тому

      अाव यसकाे साताे गयाे छेत्रिकाे पावर देखाे अाज जिउदा माइति छन सारै ठिक पारे

  • @aashishgurung6390
    @aashishgurung6390 2 роки тому +58

    कसम यो घटनाको जिम्मेवारी लोग्नेको नै छ 100% । तर किशोर सर को हासो नै मजा लाग्यो ।

  • @indiradahal238
    @indiradahal238 Рік тому +1

    Right aama right

  • @premmayatamang5068
    @premmayatamang5068 2 роки тому +3

    माईति भानेको ऐस्तो काट हुनु पर्छ मेरो नि ऐक दिन ऐसरी आउँछ सबैले हेरी दिनुस आमा काट

  • @ThulungNara
    @ThulungNara 2 роки тому +212

    किस्वर सर हजुरलाइ सारै गार्‍हो छ 🤗,हजुरको प्रस्तुती जाँदै मन पर्छ ❤️

  • @razsapkota1998
    @razsapkota1998 2 роки тому +6

    यो समाजमॉ किशोरअवस्थका केटीलाई राम्रो शिक्षादिन आवस्यक छ।बिहे ग़र्ने उमेर १४ बर्ष होर ? अफ़नो छोराछोरीलाई राम्रो संस्कार दिने गरौ...नेपाली हो

  • @manilimbu3864
    @manilimbu3864 2 роки тому +2

    जेठी स्वास्नीले ढुक्कै सँग आफ्नो अधिकार माँगे हुन्छ।

  • @user-md7kl1tf5m
    @user-md7kl1tf5m 2 місяці тому

    फूपू भनेको यस्तो हुनुपर्छ ! आफ्नी भदैनिको कति ठूलो सपोर्ट ? मेरोत आशुनै आयो फुपुको मायाले 😢😢😢😢

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 роки тому +34

    ज्वाईं त हो।
    कि हान्दिउ😂😂😂ससुरो बा.!

  • @khadgasunuwar3846
    @khadgasunuwar3846 2 роки тому

    कुरा गम्भीर हाे, श्रीमान-श्रीमती मिलेर वस्न चाहेकाे देखियाे,मिलन हाेस,

  • @Funnyvideo1512
    @Funnyvideo1512 Рік тому +1

    छाेरिलाई दुः ख दिनलाई ठिक गर्नुभयाे आमा

  • @shantathapa4567
    @shantathapa4567 2 роки тому +12

    कति कडा माईती पच्छे भनेको यस्तै सपोटी कडा हुनु पर्छ सहि गर्नु भयो चस्मा लाउने आमा कडा।

    • @basaratkhan1504
      @basaratkhan1504 2 роки тому

      आमाले नाक फुटाएर जानी रे

  • @karanthapa4032
    @karanthapa4032 2 роки тому +14

    यस पालिको भिडियो तँ निकै कडा आयो त हो 😃😅😂🤣😃राँगो पो रहछ है।

  • @chintanoli3313
    @chintanoli3313 2 роки тому

    आमा कडा हुनुहुदो रहेछ माइती भनेको त एस्तो पो हुनुपर्छ त

  • @abishekvlog1110
    @abishekvlog1110 2 роки тому +1

    यो देख्दा त मलाइ बिहे पछि अरु केटी को त मुख नि हेर्दिन पो म 😂😂🙏 सारै दर लाग्यो

  • @kamalalamsalthakuri1441
    @kamalalamsalthakuri1441 2 роки тому +79

    पत्रकार भाइ आज हासेरै मर्नी भो 😅😅😅

    • @pabitrathapa4478
      @pabitrathapa4478 2 роки тому

      मत हासेरै मर्नी भए आज

    • @simrongurung1220
      @simrongurung1220 2 роки тому +2

      Hasna ta Nahuni ho ma ta haso rokna sakina maf garnu hola hai😂🤣🤣

    • @durgabudhathoki9331
      @durgabudhathoki9331 2 роки тому

      Ghoda thiyo pahila aba gadha banne vo keto

  • @thapmagar676
    @thapmagar676 2 роки тому +6

    श्रीमान श्रीमति को मन मिलेर बस्ने मन छ मिलाउनु होला किसोर सर

  • @neerurai...4353
    @neerurai...4353 2 роки тому +3

    अरुको दुःख मा हाँस्न त नहुनेहो तर ज्वाईं त हो कि हान्दिउ भन्दा सारै हाँसो लाग्यो।😁😁😁😁

  • @RajeshEntertainmentNP
    @RajeshEntertainmentNP 2 роки тому +1

    अनर्थ नसोच्नु दाजु तर त्यो दाइको अनुहार त सेम किसोर दाइको जस्तै देखिन्छ

  • @Bipashma.khadka
    @Bipashma.khadka 2 роки тому +44

    श्रीमान ले अर्को बुढी लिएर त्यही घर मा राख्ने अधिकार छ भने श्रीमती ले नि पाउनु परो के सरकार ?अनि थाहा हुन्छ केटा मान्छेलाई कस्तो पीडा हुन्छ भनेर

    • @pragalvagautam1880
      @pragalvagautam1880 2 роки тому +1

      💯 sai ans

    • @indiraghimire2716
      @indiraghimire2716 2 роки тому +1

      सही हो !

    • @kathmandunepal6845
      @kathmandunepal6845 2 роки тому +2

      Tapai le nai suruwat garnus na ta...na samaj paribartan vai halxha ki...??🤔🤔🤔🤔🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @princess-fb1vf
      @princess-fb1vf 2 роки тому +2

      तपाई बाट सुरु गर्नु

    • @Football7edit7
      @Football7edit7 2 роки тому +1

      😄😄😄😄😄😄

  • @pemaopgaming
    @pemaopgaming 2 роки тому +6

    फुपु हजुर सारै कडा हुनु हुदोरहेछ तेस्ता जुवईलाई यस्तै सासु हुनुपर्छ 🙏🙏🙏

  • @sumanmoktan3133
    @sumanmoktan3133 2 роки тому +1

    यो case मा केटा को 100% गल्ती छ,

  • @sunitalimbusunitalimbu8806
    @sunitalimbusunitalimbu8806 Рік тому

    Arko budi leaune laai yesai garnu porxw.. I'm proud didiko maitii

  • @susma321
    @susma321 2 роки тому +130

    म हासेर मरे😂😂 अरुको दुखमा हास्न त नहुने हो सहन सकिन🙏🙏😂😂😂😂

  • @karanthapa4032
    @karanthapa4032 2 роки тому +15

    किशोर दाईको हर भिडियो हेरेको छु र दाईको बोल्ने सैली निकै राम्रो छ एक दम नरम आवजमा बोल्न हुन्छ धेरै राम्रो लाग्छ र आगमी दिनहरुमा पनी यसरीनै राम्रो बोलेर दर्शकहरुको मन जित्नु हुने छ भन्ने पुर्ण आशा गरेको छु। म पाल्पा जिल्ला देखी हेर्दै छु है ।

  • @prakashsharma7418
    @prakashsharma7418 2 роки тому +4

    जे हुनु भैसको अब मीलाएर समाधान ग्र्नुहोला कीसोर जी,, हुन त छेत्री हरुबाट पीडित नै थीए होला यीभाइ पनी

  • @user-uf5ri6cv8l
    @user-uf5ri6cv8l 12 днів тому

    Aama ❤️ le Sahi garnu vyo yesto juwai Lai jhapaad nai hanu parxa

  • @seetathapaliya6417
    @seetathapaliya6417 2 роки тому +55

    आमाको मन हो बरु आफुलाइ त्यो परेको भय सहन सक्थ्यो ।तर आफ्नु सन्तान लाई आफ्नु अगाडि बिचल्ली पारेको कुनै आमाले देख्न सक्दैनन् ।

  • @saraswatisapkota1892
    @saraswatisapkota1892 Рік тому +3

    बुबाको कुरा सुनेर हासो उठ्यो ज्वाइँ हो हान्म कि क्या हो रे 😁😁😁दुख लाग्यो

  • @pramilabacharadadarairunuh580
    @pramilabacharadadarairunuh580 2 роки тому

    जे होस किसोर दादाको हासो रामरो लागो यो बायुनि हरू के सारो बोलनु सकिको हौ

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 роки тому +27

    किसाेर भाइ राम्रोसँग पिट्न दिनुस न।यस्ता फटाहालाई ठिक पार्नुपर्छ नि हैन र।किसाेर भाइ हाँसेकाे चाहिँ साह्रै राम्रो छ है।

  • @gangatandan9734
    @gangatandan9734 2 роки тому +37

    मलाई त हासोपो लागेयो हो 😀😀😀 कुरा न बुझी कन हात न लगाको भए हिनिथियो आमाले

  • @vishalghimire9817
    @vishalghimire9817 Рік тому +1

    Kishor sir hajur ko smile katti ramro xa hau 👍👍👍

  • @sitalama3907
    @sitalama3907 Рік тому

    सहि माईति बाबा ममि ले गरनु भाे मेराे जस्तै माईति हुनुहुन्छ सलाम अामा

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 2 роки тому +44

    नेपाली समस्या अरूको भर मा जिउने व्यवस्था भएको ले गर्दा हो।विदेसी नागरिक हरु नारी पुरुष दुवै आफै परिश्रम गर्दछन्।अनि जिन्दगी पनि रमाइलो छ विदेश मा।

    • @rainirmala240
      @rainirmala240 2 роки тому

      ho nepalma matra shreemanka pari sarme khane chalane xa ? tara ahar bazarma matra ani bidesh janeka ? gawo ghar ra bideshma aa aafule dukha gari khainxa ?

    • @sanjalimbu9539
      @sanjalimbu9539 2 роки тому

      100% सहमत

    • @Simsmakeup56
      @Simsmakeup56 2 роки тому

      Rojgar jutni paryo ni vai bachcha pauda ta ladies kamjor hunxa kasari hunxa bina sahamati bidesh ma bachcha free ma padhauxa ya padhauxa

    • @neerajshrsth
      @neerajshrsth 2 роки тому

      @@Simsmakeup56 .

    • @user-wd8eb9jp8j
      @user-wd8eb9jp8j 2 роки тому

      @@Simsmakeup56 रोजगार पाउनु भन्दा नी हरेक नेपाली हरु ले पढाइ सङ्ग सङ्गै सीप सिक्न अत्ति जरुरी विषय हो।सानो होस् या ठूलो सीप मा कुनै लेखा जोखा हुन्न,अनिबार्य नेपाल मा प्लस टू,ब्याचलर पढेकोहरु धेरै छन् तर ती सबै बेरोजगारी छन्,दोष बा आमा बच्चा दुवै को हो।पढेर जागीर राम्रो दिन्न नेपाल मा आफन्त हेर्छन्।त्यसैले पढाइ सङ्ग सङ्गै आफ्नो बालबच्चा लाई सिलाई बुनाई सानो बेपार बेजनिश पछि आफै मा आत्मनिर्भर हुने ज्ञान दिउँ।

  • @solotravaler865
    @solotravaler865 2 роки тому +33

    जसले जतिसुकै ठुला कुरा गरेपनि अन्तरजातिय बिबाहा मा कुनै न कुनै बेला सानो ठूलो समस्या आउछ नै हाम्रो समाजमा परिबर्तन आबस्यक छ

  • @user-mc2bt8mf2d
    @user-mc2bt8mf2d 8 місяців тому

    Kishor sir ko patrakarita dherai ramro lagxa malai ❤❤

  • @user-iw2su2ql6x
    @user-iw2su2ql6x 4 місяці тому

    माईती भनेको यस्तो पो हुनु पर्छ

  • @shayasharm77
    @shayasharm77 2 роки тому +40

    यो भिडियो हेरेर रिस् भन्दा हाँसो धेरै उठ्यो🤣🤣🤣

  • @bhumikabishtvlog9870
    @bhumikabishtvlog9870 2 роки тому +7

    माइति भनेको यस्तो हुनुपर्छ ।

  • @saritasubba4597
    @saritasubba4597 4 місяці тому

    माइतीहरू यस्तो हुनुपर्छ मलाई पनि एकदम खुसी लाग अझ त्यसको दाँत पनि जानुपर्थ्यो छोरी लाने बेलामा लान्छ अनि वास्ता नगर्नेलाई ठिक्क पर्यो। अझ त्यसको खुट्टा किता हात भजाइदिनुपर्थ्यो। साले कुकुर गागालाई राम्रो गर्नुभयो आमा हजुरलाई सलाम छ 👍👍🙏🙏🙏🙏

  • @RojinaNegi-oj7jv
    @RojinaNegi-oj7jv 9 місяців тому

    जे भए पनि रमाइलो भयो कति हास्नु हो 😂😂😂माईति पनि यस्तो हुनु सहि हो

  • @chandrasedain5513
    @chandrasedain5513 2 роки тому +8

    किशोर भाई यस्ता अपराधीलाई जिन्दगी भर गरी खान नसक्ने बनाई दिनु पर्छ, किनकी घरमा बालबच्चा सिर्मती हुाहुदै मातेर लाऊंछ भने यस्तालाई दरो कारबाई गर्नु पर्छ

  • @phulatamang7828
    @phulatamang7828 2 роки тому +49

    लो मह टोक्ने भेटिस, घरमा परिवार हुदाहुदै आर्को खोज्दै हिड्ने लाई त !!

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 роки тому

      तुरि काटिदिनु पर्छ यस्ता खातेलाई

  • @dipakc3387
    @dipakc3387 2 роки тому +1

    यसलाइ अझैं हान्नु पर्छ

  • @kumaribhattarai2342
    @kumaribhattarai2342 Рік тому

    बैनि ले न्याय पाउनु पर्छ

  • @dineshadhikari9491
    @dineshadhikari9491 2 роки тому +64

    जुवाई त हो ,,कि हन्दिऊ ह?🤣🤣🤣🤣 हाँस्दा हाँस्दै पेटनै दुःखो हाउँ,, चश्मा लगाउने आमा कडा

    • @samirkhadka8781
      @samirkhadka8781 2 роки тому +2

      😁😁😄

    • @aashis2770
      @aashis2770 2 роки тому +3

      😂😂😂

    • @nirmalagiri8016
      @nirmalagiri8016 2 роки тому +2

      सबैभन्दा रमाइलो लाग्याे मलाई नि याे पाट

    • @sitakoirala816
      @sitakoirala816 2 роки тому +2

      🤣🤣🤣🤣

    • @umagiri3180
      @umagiri3180 2 роки тому +2

      🤭😄😄😄😃mani

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 роки тому +16

    ए भाइ जेठी भनेको पहिलो सपना हाे जेठी संगै जीवन बिताउनु पर्छ। आखिर जेठीलाई अाैउला उठाउनु पर्ने त्यस्तो कुनै कमजोरी पनि रहेनछ ।

  • @puskarrai8035
    @puskarrai8035 2 роки тому +3

    मिलेर
    बस्नुस बच्चाहरुको 😍भबिश्य बिग्रिन्छ।
    यो
    हनुमाने ले अार्काको स्वास्नीपो उडाएर हैरान लौ जा 😭😭😭

  • @GopiGharti
    @GopiGharti 4 місяці тому

    माईती भनेकाे यस्ताे हुनुपर्छ चेलिबेटी काे लागी😮😮😮😮😮