Hi, it's my village where I was born and played in childhood. But I left the village a long time ago. I am so grateful to watch the Bhaisi Got of Kachha Chet and family. Thanks
हेर्ने कथामा आँखा नझिम्काइ पूरा भिडियो हेरेको थिएँ यो भिडियो पनि आँखा झिमिक्क नगरीकन हेरियो आहा!सलाम छ पौरखी हातलाई नमन छ पत्रकार महोदय प्रति🙏 म हाल साउदी अरब बाट।
यो जोडि र नानी हरु सबै अत्ति रमैइलो परिवार।।हसिलो अत्तिनै मिलेर आफ्नो काम लाई सदै मेहनती तरिकाले दुख सुख लाई भुलेरै जङलमै बसाई गोठपालनमा।।मपनी कतार बाटहेर्दैछु।।जय होस हजुर हरु को।।
Yo Uncle ko kura ekdam man paryo malai chai. -“Sarkaar bigreko Hoina manxe bigreko “ -“Goth dekhi liyera vaisi marda samma ko paisa deko xa Aru Kati garos sarkaarle pani, Euta matra hoina etro duniya lai hernu parxa”
❤❤❤❤❤ Long live Uma ji and Chet ji. Don’t say them “ GOTHALO” rather say them real hero of Nepal. Tell them you guys are real hero of NEPAL. Nepalese POLITICIANS and youths must learn lesson from these great people. Good job KIRAN JI. ❤❤❤❤❤
नेपाली हरु अब विकाश हुँदा हुँदा लोकल भैसी लाई पनि जंगली भन्न सुरु गरेछन हैट मान्नै पर्छ ।
❤ म नि पछि यसरि नै भल्ग गर्दै नेपाल घुम्नु मन छ ❤️🙏🇳🇵
उहाँहरू को कर्मलाई " हेर्ने कथा"को भाग ६६ मा दुई वर्ष अघि हेरेको थिए फेरि हेर्न पाइयो। सलाम छ पौरखी हातहरुलाई।
कम्ता मज्जा ले हेर्या थिएँ त्यो बेला
Darjling India
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ सकाएल बाट हेर्दैइ छु
1889
❤1❤4❤❤🎉🎉😢😢🎉❤❤😊011❤àqàwwqwàå1Ź9
I a🎉🎉@@parshuniroula9380
यो जोडीको भिडियो हेर्ने कथाबाट हेरेको थिए मैले बर्षौ अघि
Maileni hereko
साउदी देखी हेर्दै छु।
यसरी काम गर्न मन थियो तर कसैको साथ सहयोग पाईन्न अहिलेपरिस्थिती धेरै परिवर्तन भयो।
हाेर म सङग मिलेर गरमना त
हेर्ने कथामा देखेको मलाई याद आइ रहन्थ्यो ।दाइ भाउजुलाई फेरी देख्न पाईयो खुशी लाग्यो।
Hoina paudel buda le ta Gurung Bhangra lagayexa ani boli pani Gurung magari kai saili ma boldo raxa
पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको सिलगढीको वासिन्दा हुँ ।
हेर्ने कथामा हेरेको थिए फेरि आज हेर्न पाए म रुकुम देखि हेर्दै छु
म पनि यस्तै गरेरै हुर्किएको हो सलाम पत्रकार ज्यू 🇳🇵🙏 चितवन बाट
सेवा दाई भौजु
ओहो सर उहाँहरुको video त पहिल्यै हेरेको हेर्ने कथामा आज फेरि तपाईंको माध्यमबाट हेर्न पाइयो नमन्🙏🙏🙏🙏
Salute पत्रकार ज्यू
दुनियाको घर भाड्ने काम गरेर घरभादुवा युट्युबर ले तपाईबाट पाठ सिकुन्
कस्तो गुरुङ जस्तै बोल्नु हुदो रहिछ ❤❤❤❤
गुरुङ बहुल बस्तीमा बसोबास गरेकाले गुरुङ लवज आउनु स्वभाविक हो।
म पनि तेस्तै सोच्दै थिए लवज अलग लाग्यो 😊
म सिक्किम बाट सकुन्तला राई है। दामी दामी छ हजुर हरु लाई नमस्कार।
म दुबई बाट हेर्दैछु
जँगली भैंसीको दूध घिउ काहाँ पाईन्छ होला कृपया बताइदिनु होसना हजुर
धेरै राम्रो गर्नु भएको छ, धन्यवाद ❤
Hi, it's my village where I was born and played in childhood. But I left the village a long time ago. I am so grateful to watch the Bhaisi Got of Kachha Chet and family. Thanks
हेर्ने कथामा आँखा नझिम्काइ पूरा भिडियो हेरेको थिएँ यो भिडियो पनि आँखा झिमिक्क नगरीकन हेरियो आहा!सलाम छ पौरखी हातलाई नमन छ पत्रकार महोदय प्रति🙏 म हाल साउदी अरब बाट।
म काठमाडौं बाट हेरदै छु
बिराटनगर बाट हेर्दै छु
Dhannebat paurakhi daju jodilai
म खाडिबाट हेर्दै छु !
चितवन् देखि हो हजुर मलाइ पनि घोठ मा बस्न मन मन लाको थियो
साउदि बाट हेर्दै छु है सर
एकदम खुसी लाग्यो गाउघरको video देख्नु पाउद ।
कति राम्रो काम गरनु भएकाे हजुर हरुलाइ नमस्कार
Great job ❤❤ salam pourakhi hath lai.
म चाहिँ इज्राएल बाट हो कति राम्रो video😍
🇺🇸 USA bata Hajur ko video good huncha
यो जोडि र नानी हरु सबै अत्ति रमैइलो परिवार।।हसिलो अत्तिनै मिलेर आफ्नो काम लाई सदै मेहनती तरिकाले दुख सुख लाई भुलेरै जङलमै बसाई गोठपालनमा।।मपनी कतार बाटहेर्दैछु।।जय होस हजुर हरु को।।
Nepal chitra Sarai man parxa keep it up sir
New York dekhi herdai xu
सम्मान छ हजुर हरु लाईं l
जिन्दगी त यहीँ रमाइलो ! म बुटवल बाट !
दुबैई बाट हेरदै छु
Atti uttam soch bichar atti paurakhi hunuhudo rahixa khushi lagyo salut xa
म कैलालि बाट हेर्दै छु
होर म अत्तरिया बाट
दुख छ तर धेरै रमाइलो लाग्छ मलाई पनि गोठाला जीवन
म सुर्खेत बाट हेर्दै छु
म सिक्किम बाट हो ,मज्जा पनि लग्छ हजुर्को चैन्ल ।
जे भयनि उहाहरुले गुरुङ मगर भेश मा देखियो खुसि लागुओ यहि हो जात र धर्म को सम्मन क्स पौडेल जोडिलाइ।
Eyo dai ddko video feri hernw paaya khusiii laagi ❤❤
तपाईहरूको परिश्रमलाई नमन।खरर्साङ्ग बाट।
मलेसिया देखि नमस्कार❤❤❤
m dubai dekhi herdai xu sarai ramro lagyo
Very nice , from Nakkhu, Lalitpur, Nepal
Malae herni katha heredekhee fare herna munn theooo🥹🥹 fare herna paee, aavari xu❤❤
CHARI. DHARMSALA HIMACHAL. PRADESH INDIA
Daju bahun vaye pani boli chai tupikal pahadi voteko Jastho xa hai.
Katti ramra ram lakxmn ko jodi rahe chha❤
Bhutanese refugee from Denmark 🇩🇰. My favourite ❤️ program . Sir keep it up 👍
हेर्ने कथामा हेरेको थिए फेरि हेर्न् पाइयो खुसी लाग्यो😂😂😂❤❤
सिन्धुली गढि बाट😮
नेपाल चित्र युट्युब च्यानलका सर म्याग्दी गएर पहिला भिडियो खिच्दाको एक जना बज्यै फेसबुकमा सारै भाइरल हुनु भाको छ ! 😊❤
उदयपुर गाइघाट बाट हेर्दैछु दुख हुन्छ
म सुदुरपश्चिम अछाम जिल्ला देखि।
Yo Uncle ko kura ekdam man paryo malai chai. -“Sarkaar bigreko Hoina manxe bigreko “
-“Goth dekhi liyera vaisi marda samma ko paisa deko xa Aru Kati garos sarkaarle pani, Euta matra hoina etro duniya lai hernu parxa”
म भारत को ओडिशा देखिरहेछु सर
Good job both of you God bless you
दाइले गुरुंग मगरहरुको स्टाइल पनि अपनाउनु भएछ। माउंट आबू , भारत बाट।
salute! ca chet dai vauju sampurna pariwar lie.
Watching from Romania
Good jave xa dhai
🎉❤🎉🎉🎉😊😊😊😊😊Kati.ramro
Baisiraxa
गुल्मी बाट हो ❤
साउदी बाट
म तनहँ बाट
Hajur harulai ❤❤❤
Nepal chitra mero man parne channel ho. Sadai herchu. ❤❤ good luck
🤔👍👌💞💞🇳🇵🇳🇵
( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
उहाहरुलाइ स्वागत छ।सबैको चेतना भए के को अमेरिका।के को जापान।
दाङ्ग ❤❤❤❤तुलसीपुर बाट
हाम्रा मेकपले पोतिएका चेलिहरु हेर सुन्दर्स्ता कस्तो हुन्छ्😊😊😊
कत्ति मजाको रमाइलो परिवार।
यी बाजेकाे गित २ बर्ष अगाडि हेर्ने कथामा हेरेकाे ❤❤❤❤
एकदम राम्रो 🙏💐
हेर्ने कथामा हेरिसकेको थिए फेरि पनि हेर्ने अबसर मिल्यो अत्यन्तै राम्रो लाग्छ
सिन्धुली बाट
म मलेशिया बात हेर्दै छु घर धनकुटा 🙏
हामिलेपनि यसैरिनैगाेठपालेकाथियाै अबत्येाक्षण भेटिन्नहाेला।
उदयपुर बाटहो ❤भाई ❤️
Nice ❤❤❤❤❤video
❤❤❤ watching from USA
होयो नेपालमा अनेक छ
आहा साह्रै काईदा को कथा सुनियो देखियो है त्येसैले उहाँ हरुलाई धेरै बधाई र धन्यवाद पनि छ !
Ma Kathmandu bata herdai xu hai.
फेरि पनि???
2 वर्ष पहिले नै हेरेको
#हेर्ने_कथा
बितामोड झापा बाट
मेरोत पौडेल मामली हुनु हुदो रहेछ नमस्कार हजुर हरुलाइ❤❤❤❤❤❤राम्रो काम हो
Kuwait bata herdai xu😊
Me from dubai hjr😊😊
Kasto ramro organic jodi yar
❤❤❤❤❤
Long live Uma ji and Chet ji.
Don’t say them “ GOTHALO” rather say them real hero of Nepal.
Tell them you guys are real hero of NEPAL.
Nepalese POLITICIANS and youths must learn lesson from these great people.
Good job KIRAN JI.
❤❤❤❤❤
हामी पनि भैंसी पालेकाेहाे👍️👍️
कास्कीको यो जोडीका बारेमा हेर्ने कथामा बिद्या चापागाईंले झण्डै दुई बर्ष पहिले प्रशारण गर्नुभएको थियो। तथापि तपाईको मेहनत प्रति हार्दिक स्यालुट।
हेटौँडा बाट खुशी लाग्यो
JHAPA❤
सुनवल नवलपरासी बाट
बहुत सुंदर है
धादिङ बाट