डरलाग्दो जंगल भित्र भेडी गोठको यस्तो भान्छा ! २५ बर्षदेखि जंगलमै बसेका गोठालाले के खान्छन् ?
Вставка
- Опубліковано 12 вер 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
यो जिन्दगी कति मिठो अनि आनन्दको जिन्दगि। हामी त पैसाको भाग दौड मा खुसी खोसियो यार
यो जिन्दगि ठिक छ बरु । न माया न प्रेम न लोभ न लालच । बिन्दास जिन्दगी
Right
Hai😂
Right
म पनि हेर्दै छु रुपन्देही भैरहवा देखि, सम्मान छ यी भेडी गोठाले दाई हरुमा🙏❤🎉
मलाइ यस्तो भिडियो हेर्न अति मन्पर्छ !😮❤
मलाई नी एकदम मनपर्छ
म हूर्दैछु कालेबुंग भारतबाट🙏🏻🙏🏻🙏🏻
इमान्दार काम्को लागी सलामछ 👍️
तपाईको भिडीयो हेर्दा एकदम रमाइलो लाग्छ. विदेश जानु भन्दा आफनै देशमा एतिको गर्नु गर्वको कुरा हो. सलाम छ पौरखी युवामा.
444 her 4
१००% सहि
9
नमस्कार हजुर कति रमाइलो ठाउ कुवेत देखि हेर्दाहेर्दै छु मैले पनि
❤❤❤❤
नमसते हजुर दुख सुख जे भयपनि अाफनई देसमा गरनुपरछ भने सनदेस दियकाे छ याे भिदियाेले दुख गरेपछि अाफनई देसमा न हुउने केहि छईन सबई हुनछ घर दाङ हाल मलिसिया सेलाङर बात हेरदई छु
मलाई पनि यो जीवन् जिउँने मान छ खोइ कहिले हो, यो परदेश बाट छुट्ने हाल दुबई ❤❤❤
Same here bro
यो हो नि असली जिन्दगी कति रमाइलो अनि दुख को अनुभव नै नहुने ❤
म काठमाण्डौ बाट हेर्दै छु। खुब राम्रो लाग्यो।
अाहा िबदेशी जीवन बिताउनेहरुकाे
लागि ज्बलन्त उदाहरण ।।
Wow kasto ramro
क्या आनन्द आयो video herdaa
Thank you for video very nice
धेरै दामि छ हजुर भेडा पालेकोमा
यस्ता खालका भिडियोहरु देख्न र हेर्न पाउँदा मनमा एक खालको आनन्द लाग्छ,कास यस्तो खालको life जिउन पाए जिन्दगी मा केही चाहिन्थे न तर के गर्नु घर को जिम्मेवार प्रदेश मा छु हाल:दुबै देखि नेपाल घर बुटवल खैरेनि
BAlapan KO yad aayo sathi ho khusi lagyo
म पूर्वी रुकुम देखि हेर्दै छु
Kati ramro video dherai khusi lagxa aapanai desama rojkar gareko dhekhada
Yo vai ko sahasi mehanet ko lagi badhaixa,bides gayara arkako desh ma gulam garnu vanda aafnai desh ma basera gothalo garnu nai best congratulations ❤🎉 xa, hai vai.
good job bhai
मो चेै दार्जिलिङ बाट
मो पनि सानू यसरीनै बाख्रा चडाउनु जान्थे आफ्नो बाजे बोझु संग ... बाख्रा चै ६०,७० थियो .... यो देखेर सानू हुँदाको याद आयो ... ❤❤❤
अर्मला कोटको तिबेने भन्ने ठाउँमा पो रहेछ त भेडा गोठ त।
सारै खुसी लाग्यो ! धन्यबाद !
युएसए क्यलिफोर्निया बाट !
म साउथ अफ्रिका देखि हेर्दै छु किरण सर
Yo ho real jindagi. Na kasai sanga jhagada na man mutable na kasaile chitta dukhaune dar . ❤❤❤
हुमे दाइ र जेठा😮😮
Hongkong बाट हेर्दै छु🙏🙏🙏
very very good job सलाम छ
सारै रमाइलो लागछ हौ गोठाले जीवन
पहिला पहिला हॅामी पनि साना उमेरमा
लेक बेशी गोठ बसेको यादआयो
लौ है
नमस्ते म सल्यानी हाल मलेसिया देखि 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
राम्रो काम हजुर को
कतार् बाट हेर्दै
Qatar kun thau Bata ho
एकदम रमाईलो जिन्दगि।न त कसैसंग रिस न त डाह यहि जिन्दगि रमाईलो छ।
Good jab mo baglung dekhi herdai xu
Kati.. Ramro bindas . Jindaki kasahi ko gulami bannu vanda yasto jandaki thik xa hjr hami ta arkako kam gari gujara garaka xam
Nice 👍
Good good
जीन्दगि जिउनि त यहिँ हो तर हामी modify भयौं।।।मानब जीवन भौतिक
Ma phokhara dhekhi herdhai xu kati ramailo ho ❤❤❤
बल्छी धुर्बे जस्तै लग्यो ।।।।।बोली पनि
very interesting from hongkong
🙏म चाही ।बिर्तामोडबाट हेर्दैछु हजुर मलाई चाहि एकदमै मन परछ यस्तो ठाऊ हुनचाहि मेरो घर आठराई तेर्हथुम हो हजुर thank you yo video dekhaunu bhayko ma
ma kathmandu bata, salam xa bhai lai
Good 👍
म पनि बिदेस बाट हेदेछु सुडान बाट
Ma herdai xhu Sikkim bata sar ko mehanata dekhera sharai khusi lagaxa gangal ma puganu hunxa vidiyo banauna ko lagi
Nice video
Me India Gujarat dekhi ek dam man parne so
काठमाडौं बाट
Hong Kong bata herdaichhu 🙏🌸❤️
Beautiful life
Good job
सारै राम्रो लाग्छ ये जीवन सहिलि ❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
हरेक दिनको सुरुवात र अन्त्यमा कृतज्ञ हुनु नै जीवन जिउनुको सबैभन्दा राम्रो तरिका हो।
अन्तरबार्ताको शैली भएन हो हेर्ने कथाको जस्तो गर्नु परो
करीब ३० लाख बराबरको सम्पत्ति
रैछ।
Ekdam bindas life
👏👏👏👏
कुन जिल्लाको कुन ठाउको हो दाई
Good
Watching from bhutan
म यमलोक देखि हेर्दै छु
😂
😲🤓😁😛
Super
वा
good job brother ❤❤
India
Gajjab jindagi yar
nature lover , food bari restro and bar pokhara ..
हामीलाइ टाढाबाट हेर्दा रमाइलो लाग्ने , तर हामी अधिकांश नेपालीको वास्तबिक / यथार्थ परक तथा मर्मस्पर्शी जिवन कथा ।
म नेपालको सुदुरपुर्वी भाग झापाबाट ।
Mobile bata herdai xam 😂😂😂😂
Ma pokhara bat hardi xo❤❤❤❤❤
Proud of you
ma India Mumbai dekhi herdai xu Ramro lagyo esarni life katna sakini Raixa vanera khusi lagyo yo video herda
Dherai ramro cha afnai janmabhumi ma asari nai ramauna parcha❤❤
मपनि हेर्दैछु चितवन देखि 🙏🙏❤️❤️
Hi I'm from shillong india
Hoina dd bihe chai garnu parxa
कुन ठाउँ हाेला हजुर याे भिडियाे हेर्दा मैले पनि भेडा गाेठालाे हेरेकाे याद आयाे हाल कतार देखि हेर्दै छु❤❤❤❤❤
गाउका मानिस कति निस्वार्थ हुन्छन ।कति चोखो मन छ । त्यस्तो असजिलो ठाउमा पनि कत्रो सम्मान छ अतिथिको ।❤
आफ्नो पेसा लाई सन्मान छ
म कतार बाट हेर्दै छु दामि लाग्यो गाऊ घरको याद आयो
From kalimpong.Good.life ❤❤❤
Namaskar 6 hami pani kishin nai ho ramailo lagchha yesto jendagi
वास्तविक खुशि त यो जीन्दागिमा छ है
He is happy person in this dirty World
म काठमाडौं देखि हेर्दै छु
Ramailo video arganic food 😊🙏🙏🙏ma chai Jhapa batw herira ko xu 😊❤
Sarlahi baata
Siliguri, Delhi ❤❤❤❤
Jai Nepal
म हेर्दै छु गोदावरी ललितपुर नेपाल
Jiban nai veda Bakhra ma samarpit gareko daju le vedako sankhya Chai thapeko vs hunthyo 50 60 ota le ta k hola ra?
From Pyuthan❤❤❤
God bless u
Bhaktapur bata
Sikkim bata herdixu🙏🙏
कति रमाइलो जिन्दगी
धेरै राम्रो
Pokhara 05 Gandaki Pradesh.
तनहुँ दमाैलीबाट हेर्दै छु ।