अशोक भाइको स्वरमा धेरै नै निखारता र परिपक्वता आएको पाए....tanka sir ले यसका लागि धेरै मेहेनत गर्नु अनि गराउनु भएको छ । you are a great and really kind heart perosn. salute sir.....
@@TANKABUDATHOKI Hello sir मैले नी एक गीत लेखेको छु मेरो मन पर्ने बाल कलाकार अशोक दर्जी भाई को लागि please sir हजुर सामु पेश गर्न पाको भए म आफैले आफैलाई गर्भ महसूस गर्ने छु। धेरै कोसिस गरे हजुर सँग मिल्ने सुर्खेत,दाङ,कोहलपुर,तीन ओटा प्रोग्राम मा हजुर हरु को concert हेर्न लाई पुगेको थिएँ but हजूर संग मिल्न सकिन आज हजुर को यो channel मा हजुर को comment reply मा आएर reply मा मन को कुरा व्यक्त गरेको छु आशा छ कि हजुर ले अवश्य यो मेरो message हेर्नु हुन्छ भन्ने हेरिसके पछि म लाई reply गर्न नभुल्नु होला please sir.I am big fan of you sir, always love and support you sir❤️
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai ! Nepali le nepali lai maya nagare kasle garxa ta ! Jaya Nepal .
अब केही समय पछिको नेपाली म्युजिक इन्ड्रस्टि अशोक भाईले खान्छ!...oh my god! what a voice!अर्को उदित नारायण जन्मियो !धेरै धेरै धन्यवाद टँकजि!अशोकको जिन्दगि अनि उसको पुरै परिचय बदिलिदिनुभयो!
टंक सर अनी असोक बाबु लाई मन पराउने यता हाजीरी हुनु हजुर हरु सबैले लाईक ठोकौ मलाई मात्रै होकि अरुलाई पनी लाग्यो जीन्दगी चली रहने हावा जस्तै रहेछ कहा ठोकीन्छ कहा उडछ थाहै हुन्न
दाइ तपाइको यो क्षमतालाइ म पुर्ण रुपमा सम्मान गर्दछु। एउटा लुकेर रहेको प्रतिभालाइ पत्ता लगाएर, आज सबैको सामु उसको बास्तबिकता लाइ गुन्जाउने अबसर दिनु भएको छ। यति मात्र नभएर एउटा गरिब परिबार लाइ उन्नती तर्फ लिइरहनु भएको छ। I always respect to you dada.❤️ तपाइको हरेक सङ्गीत को सब्द नै मेरो लागि सान्दर्भिक रहने गर्दछ।
Sarai ramro gayer hamro man ma basna safal hunu vayekoxa babu ajai yestai yestai geet haru gaunus babu lai dherai dherai samjhana babu lav you so much ❤️❤️❤️
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai ! Nepali le nepali lai maya nagare kasle garxa ta ! Jaya Nepal .
Kati sano soch ho yo manxe ko... education is important Dharma thulo hoo ma vannxu anpad haru lai .... i am afraid about Nepali children future.... 🙏🙏🙏🙏🙏🙏🙏 hare rama hare krishna 🙏
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai ! Nepali le nepali lai maya nagare kasle garxa ta ! Jaya Nepal .
गीत सुने पाछि मेरो आखा बाट मेरो आशु रोक्न सकेन मलाई लाग्छ मन बिना 3 झान दर्शक हरुले एक दम मन मात्र होईन सम्मन् रहने छ अशोक बाबु हाजै मेहनत गर्दै जनु भबिस्या छ
नेपाली भयर नेपाली गित र कलाकारको उत्साह बढाउन पर्छ ठिकै हो र मैलेपनी सधै नेपाली गित मात्रै सुन्ने गर्दछु यो गित पनि ठिक ठाक मात्रै हो खासै वा भन्नेखालको चाहिँ बनेको छैन
कस्तो राम्रो गीत हो यो । मेरो त मुटु छोयो । धेरै धेरै राम्रो गीत छ। यो समाजमा भेदभाव छ सायद यो गीत लगेर त्यो भेदभाव गर्ने मान्छे लाई लगेर देखायौ भने यो भेदभाव हटने छ। आशोक र टिम लाई यो गीत को शुभकामना छ । येस्तै समाजमा भइरहेको गतिविधिलाई समेटेर गीत बनाउनु भयो भने तपाईंलाई सबैले साथ दिनेछन भन्ने मेरो आग्रह हो । धन्यवाद ।।।।।।।।
आहा दामि your great experience daju तङक बुधाथोकि अनि भाई असोक अहिले झन porfect voice अझै उच्च पर्गतिको कामना छ एक महिना पछि पो सुनियो गित लास्त मन छोयो
@@bhimkumarilimbu489 4 SUBSCRIBES BAAKI XA 420 HUNEMA PLEASE COMPLETED IT...😉AAP SAB MERI VIDEO HERERA PRATIKA DINUS PLEASE..😭😭 please search on youtube. nepali sachin vlog...😉😭😭😭
आहा कति सुन्दर भिडियो शुभकामना छ टंक बुढाथोकी लाई धेरै आशिर्वाद रहिरहोस् सधैं भगवानले रक्षा गरुन् अशोक को मन्त्रमुग्ध बनाउने भोइस लाई सम्मान मिली रहोस् सुभ कामना अशोक को God father टंक बुढाथोकी लाई लाखौं नेपाली ले प्रशंसा गर्ने छन्
Enjoy our latest trending Song 1234 Swikara mero Namaskar 👉🏽
ua-cam.com/video/UOrYKeC88ag/v-deo.htmlsi=ga38JgVh4O9Tryf_
Tanka sir namaste
Sachin ke vayo sir tapai le pailai pako va
अशोकको शोर मा धेरै राम्रो परिवर्तन आए जस्तो लाग्ने यता 🙋
Same
Sem
Sahi ho, jhan jhanai nikhar ra mithas paiyo Ashok Babu ko swar ma
अशोक भाइको स्वरमा धेरै नै निखारता र परिपक्वता आएको पाए....tanka sir ले यसका लागि धेरै मेहेनत गर्नु अनि गराउनु भएको छ ।
you are a great and really kind heart perosn.
salute sir.....
Wow so beautiful vai lae ra dada lae
आहा कति मीठो शब्द कति मिठो गीत जति सुन्यो सुनिरहु लाग्ने...धेरै धेरै धन्यवाद Tanka दाईलाई
अनि सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना ❤️❤️
4 SUBSCRIBES BAAKI HAI 420 HONE MAI PLEASE COMPLETED IT...😉AAP SAB MERI VIDEO DEKH LIJIYE PLEASE..😭😭 please search on youtube. nepali sachin vlog...😉
@@nepalisachinvlog757nice gita
Wow great 👍 🎵 🎶 🎵 🎶 🎵 🎶 🎵 song lyrics 👏 tq tanka bhai ashok babu.
मानव जीवन मा सँस्कार bujhne ले
मन पर्छ यो गीत आशा छ यो गीत ले मन जित्नै पर्छ
Super thanka daju ani ashok vai aall time lae
गीत संगीत त एस्तो हुनु पर्छ
समाज लाई सचेत बनाई सन्देस पनि दिएको छ
अशोक भाई धेरै धेरै सुभकामना छ 🌹🌹🌹🌹🌹
अशोक दर्जी भाइमा धेरै सुधार आको छ ! अब को केहि बर्षमा अशोकले फेरी देश खान्छन
Ashok Darjiko Suru dekhinai Fan ma !
@@TANKABUDATHOKI Hello sir मैले नी एक गीत लेखेको छु मेरो मन पर्ने बाल कलाकार अशोक दर्जी भाई को लागि please sir हजुर सामु पेश गर्न पाको भए म आफैले आफैलाई गर्भ महसूस गर्ने छु। धेरै कोसिस गरे हजुर सँग मिल्ने सुर्खेत,दाङ,कोहलपुर,तीन ओटा प्रोग्राम मा हजुर हरु को concert हेर्न लाई पुगेको थिएँ but हजूर संग मिल्न सकिन आज हजुर को यो channel मा हजुर को comment reply मा आएर reply मा मन को कुरा व्यक्त गरेको छु आशा छ कि हजुर ले अवश्य यो मेरो message हेर्नु हुन्छ भन्ने हेरिसके पछि म लाई reply गर्न नभुल्नु होला please sir.I am big fan of you sir, always love and support you sir❤️
हो असोक ले फेरि देस खान्छन सबैको मनमा बस्न सफल छन ! म कुबेत बाट
Ashok darji nice👍👍👍 u
हुन सक्छ तर अशाेक जि काे मात्रै सङ्गीत मा हाे भने त गाह्राे पर्ला ,,,,बाहिरकाे प्राेजेक्टमा पनि गाउन दिय भने हुन सक्छ
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai !
Nepali le nepali lai maya nagare kasle garxa ta !
Jaya Nepal .
अशोक भाइले टंक दाइले दिनु भएको प्रेरणा कहिल्यै भुल्नु अनि बिर्सनु हुन्न है 😍😍
Nice
O my God Ashok voice is like a flute. Nice song.
दामी छ।अहिले सम्मको सबै भन्दा उत्कृष्ट गाना
Hajur ko camments dekhera khusi lagyo
🙏💞♥️🇳🇵🇳🇵👌
Woow...
@@sunildeb626 Jojo
अब केही समय पछिको नेपाली म्युजिक इन्ड्रस्टि अशोक भाईले खान्छ!...oh my god! what a voice!अर्को उदित नारायण जन्मियो !धेरै धेरै धन्यवाद टँकजि!अशोकको जिन्दगि अनि उसको पुरै परिचय बदिलिदिनुभयो!
अशोक अब एक उत्तम गायक हो यति मीठो गीत बधाई छ धन्यवाद टन्का सर
एक दमै राम्रो गीत हजुर शब्द हरु मन परे मन छुने बधाई छ टंक दादा
Awesome ,
Nice song
Very very very nice song
छिटो छिटो trending 1 मा लैजानु पर्छ भन्ने जति yataa❤️❤️👌👌✨✨
❤❤❤❤
धेरै भन्दा धेरै सफलताको शुभकामना अशोक भाई तिमिलाई
गित अति मीठो राम्रो मार्मिक मन छुने खालको छ अशोक दर्जी अनि टंक बुढाथोकी को स्वर आवाज झनै राम्रो सुनिए छ बधाइ तथा सुभकामना छ दुबै जनालाइ
सोर मा सुगनदा मीठो छ अशोक भाई टङक दाइ i love your voice
टंक सर अनी असोक बाबु लाई मन पराउने यता हाजीरी हुनु हजुर हरु सबैले लाईक ठोकौ मलाई मात्रै होकि अरुलाई पनी लाग्यो जीन्दगी चली रहने हावा जस्तै रहेछ कहा ठोकीन्छ कहा उडछ थाहै हुन्न
असोक दर्जी भाइ को रियल फ्यान हाजिर हौ है!!💓💓👇️👇️👇️
अशोक नानी लाई धेरै धेरै शुभकामना छ 👍👍👍👍❤️❤️💞💞
दाइ तपाइको यो क्षमतालाइ म पुर्ण रुपमा सम्मान गर्दछु। एउटा लुकेर रहेको प्रतिभालाइ पत्ता लगाएर, आज सबैको सामु उसको बास्तबिकता लाइ गुन्जाउने अबसर दिनु भएको छ। यति मात्र नभएर एउटा गरिब परिबार लाइ उन्नती तर्फ लिइरहनु भएको छ। I always respect to you dada.❤️
तपाइको हरेक सङ्गीत को सब्द नै मेरो लागि सान्दर्भिक रहने गर्दछ।
टङको दाजुले भाई असोक लाई धेरै सुदार्नु भएछ आसोक भाई को उझल भबिस्य कामना
Sarai ramro gayer hamro man ma basna safal hunu vayekoxa babu ajai yestai yestai geet haru gaunus babu lai dherai dherai samjhana babu lav you so much ❤️❤️❤️
Asok babu dherai thulo vayexa handsome vayexa dherai khusi lagyo babu gaayani hunu hai asok babu
लु गीत चाहिँ सार्है दामी लाग्यो है उच्च प्रगति को कामना गर्दछु टंक दाजु र अशोक भाई लाई
सलाम छ टङक सरलाई असोक को जिबनमा नसोचेको परिबर्तन ल्याई दिनु भयो । सारै राम्रो लाग्छ हजुर को sabaii 💕💕💕❣️❣️👌👌👌music haruu
असोक भाई यस्तै गरि अगाडि बढेको हेर्न पाउ सफलताको सुभकामना भाई
अशोक लाई यो अवस्था सम्म आउन टंक सर को धेरै महत्व पूर्ण हात छ आगामी दिन मा पनि ए स्तै मिठो मिठो गीत बजारमा आउने छ भन्ने अपेक्षा गरेको छु सारै मिठो गीत
यो नाता सयौ जुनि सम्म यस्तै रहोस एउटा नमुना इतिहास बनोस् दाइ really nice song तपाईहरु दुई जनाको जुन गित आए नि 4/5 पटक नहेरी नसुनी बस्न सक्दिन
धेरै राम्रो सब्दहरु चयन गर्नुभा को रहेछ।
समाज मा सकारात्मक सन्देश दिने गित निकाल्नुभाको रहेछ सुनिरहु जस्तो फिल भयो, धन्यवाद सम्पूर्ण टिम हरुलाइ।🙏🙏
*💗मन बिनाको धन ३ को प्रस्तुति साह्रै राम्रो😘.....अशोक भाई र टंक सरलाई सफलताको कामना💗*
Ati mitho,damiiii really realistic song, heart-touching 😘😘😘 best wishes for the hole team.Tq
एक पटक हेरेर चित्त न बुझेर फेरि हेर्ने नेपामी मनहरु को को हुनुहुन्छ ?यता हाजिर गरम है प्रिय नेपाली संगीत प्रेमी मनहरु ।मैले त लगातार ८ पटक हेरे।
टंक बुढाथोकी जस्तै हजारौं मान्छे जन्मनु पर्छ तब मात्र हाम्रो समाज परिवर्तन हुन्छ । सलाम छ सर हजुर लाई। उत्तर उत्तर प्रगतिको शुभकामना छ।
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai !
Nepali le nepali lai maya nagare kasle garxa ta !
Jaya Nepal .
Aasok babu dai pani wow 👏 😍 ❤❤❤❤😊😊😊😊😊😊
woww❤️❤️❤️
शब्द हरु कत्ती राम्रो👌👌
Tanka budhathoki is the best❤️❤️❤️
Ashok loveyou😘❤️
मन छुने गीति यस्तो लाई भन्छन् धेरै धेरै शुभकामना Tank sir
यो गीत मलाई त मन पर्यो तर अरू दर्शक हरु लाई मन पर्ने भरी यता हाजिर हुम त एक लाइक 👍
साच्चिकै मन छोयो ।
हो साच्चै नै मन छोयो
असोक भाईमा धेरै भन्दा धेरै सुधार आएको छ
टनकसर हजुर लाई मेरो हृदय देखि नै धेरै धन्याबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
असाेक काे आवाज मन पर्छ ❤️❤️❤️
गित राम्रो छ शब्दकाे त झन के कुरा गर्नु मनै छुने....love u all and specially asok
अशोक को आवाज झन्झन राम्रो हुँदै गइ राछा।भोलि नेपाल हल्लाउने गायक पक्का बन्छ ल्😍😍
Sahi kuro ho
Kati sano soch ho yo manxe ko...
education is important
Dharma thulo hoo ma vannxu
anpad haru lai ....
i am afraid about Nepali children future....
🙏🙏🙏🙏🙏🙏🙏
hare rama hare krishna 🙏
ज्ञानी पनि भइ सकेका छन अवस्या सर्बश्रेष्ठा गायक को ताज पहिरिने छ्🇳🇵🇳🇵🇳🇵🇳🇵
गीत भनेको यस्तो पो हुनुपर्छ । बधाई छ टङ्क दाइ , अशोक बाबू love you....MISS YOU AR❤️❤️❤️💞🙊
धन्यवाद टकसरगितभनेकाेताएसताेपाेहाे
सारै मन छोयो ।अत्यन्तै राम्रो शब्द अनि हजुर हरु को स्वर।।🙏🙏🙏🙏
एकदम सन्देश मुलक गीत, एकदम राम्रो छ । best of luck tanka dai and ashok bhai 👍❤
अति राम्रो स्वर अनि हजुरको शब्दहरु झन महान छ दादा!❤️
💕💕💕💕💕💕
अशोक भाइलाई माया गर्नेहरु हाजिर गर्नुस् कति हुनुहुन्छ ।
Ramro xa
🙋♂️
I love u Ashok
So cute n lovely dear..Iove you..😘😘😘
ASHOK...BABULAI..BODHAI..CHHA...MERO..TARFA.BAT...MO..MAGAR..HO..TAR...SABAI..SAMMAN..CHHA
मन छोयो यो गीत को शब्द सङ्गीत ले,,,🙌🙌🙌
अशोक दर्जी को आवाज मन पर्नी जति यता हाजिर हुम त....
Very good songs
Hjur
Awesome voice kanxoo
Incredible voice quality Ashok Babu ko 😘💝😇...
Tanka jyu ra Ashok vai lai man paraune le hamilai pani sahayog ra support gari dinu paryo hai !
Nepali le nepali lai maya nagare kasle garxa ta !
Jaya Nepal .
Wawo कति राम्रो सुमधुर स्वर को धनी टंक दाइ र अशोक भाइ को धन बिना को मन गित
Wow कस्तो सिरिङ्ग बनायो।
आशु नै आयो।धन्यवाद यति मीठो यथार्थ परक गितको लागि।
विशेषगरि टङ्क जि र अशोक लाई।
Wawa गजब सबास अशोक धन्यवाद तंक दाजु शुभकामना हजुर हरु सम्पुर्ण लाई ।🙏
कति मीठो गित धेरै धरै धन्यबाद tanka भाइ र हसोक भाइलाइ सधै यसै गरि अगि बढ्नु होला
4 SUBSCRIBES BAAKI HAI 420 HONE MAI PLEASE COMPLETED IT...😉AAP SAB MERI VIDEO DEKH LIJIYE PLEASE..😭😭 please search on youtube. nepali sachin vlog...😉
गीत सुने पाछि मेरो आखा बाट मेरो आशु रोक्न सकेन मलाई लाग्छ मन बिना 3 झान दर्शक हरुले एक दम मन मात्र होईन सम्मन् रहने छ अशोक बाबु हाजै मेहनत गर्दै जनु भबिस्या छ
कति दामि गित,,अब अशोक ले कति तालमा गाउने भईसकेछ,,टंक सरले,,अाकाश छुने बनईदे छ अाशोकलाई,,कति मीठो स्वर अशोक क निकै निखारियछ,,
Wow !! एकदम मन छोयो 🌹🙏🙏🙏🌹
कति राम्रो गित रच्नु भएको
अनि हजुर हर को स्वर मा साची जादु छ् 😍😍😍
उत्कृष्ट रचनामा जादुमय आवाज प्रीय भाई असोक दर्जी आदराणीय दाई टंक
Dami
मार्मिक शब्द सहित असोक को मिठो अवाज क्या आनन्द लाग्यो , ❤️👌
आहा अति नै राम्रो जात भात बिरुद्धको जनचेतना सम्बन्धी गाना।
अहिले सम्म मैले कहिले पनि कुनै च्यानलमा कमेन्ट गरेको थिएन पहिलो कमेन्ट असोक भाईको लागि
नेपाली भयर नेपाली गित र कलाकारको उत्साह बढाउन पर्छ ठिकै हो र मैलेपनी सधै नेपाली गित मात्रै सुन्ने गर्दछु यो गित पनि ठिक ठाक मात्रै हो खासै वा भन्नेखालको चाहिँ बनेको छैन
@@sharmaruksam4417 je kura ni mannai dekhi sunera abhas garna saknu parxa wa matrai hoina wa wa wa nai lagxa
सार्है मन छोयो यो गीतले सफलताको शुभकामना व्यक्त गर्दछाै ।
कस्तो राम्रो गीत हो यो ।
मेरो त मुटु छोयो ।
धेरै धेरै राम्रो गीत छ।
यो समाजमा भेदभाव छ सायद यो गीत लगेर त्यो भेदभाव गर्ने मान्छे लाई लगेर देखायौ भने यो भेदभाव हटने छ।
आशोक र टिम लाई यो गीत को शुभकामना छ ।
येस्तै समाजमा भइरहेको गतिविधिलाई समेटेर गीत बनाउनु भयो भने तपाईंलाई सबैले साथ दिनेछन भन्ने मेरो आग्रह हो ।
धन्यवाद ।।।।।।।।
अति राम्रो साेर छ असाेज भाइ
टँक दाजू लाई सलाम 🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤यो गीत पक्कै केही समाज परिबर्तन हुन्छ --
आहा क्या मिठो गीत,सङ्गीत र अशोकको स्वोर यत्ती हाइस्केलमा गाउदापनी स्पष्ट र सुरिलो कुनै मीठो प्यानोको धुनजस्तो मनै आनन्दित भयो !उत्तरोत्तर प्रगतिको कामना सम्पुर्ण टिमलाई ।
ट्रेन्डिङ नम्बर 1 मा परोस भन्ने जत्ती हाजिर हौ मैले त लाइक कमेन्ट सेयरपनी गरिसके ।।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙊🙊🙊🙏🙏🙏😍😍😍👍️👍️❤️❤️❤️🌹🌹🌹😥😥😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मैले न बुजेको कुरा सर अहिले टेन्डिङ को जमना टेङिन मा मा पर्यो भने के हुन्छ खास टेन्ण्गिन भनेको के हो मैन न बुजेको कुरा केही जान्कारी पाउ है सर
आहा दामि your great experience daju तङक बुधाथोकि अनि भाई असोक अहिले झन porfect voice अझै उच्च पर्गतिको कामना छ एक महिना पछि पो सुनियो गित लास्त मन छोयो
अहा सारै राम्रो अनि हाम्रो समाज को सत्य र साँचो आदिरीत रहेको यो गीत ट्रेण्डिङ मा पार्नु पर्छ सबै माझ पुगोस् यी सब्द हरु🙏❤️
अहा कति निखारिदै छ अशोकको स्वोर सुरिलो बन्दै छ ।र भिडियो पनि राम्रो लाग्यो अनि गित सबै
अशोक भाइ को बिगत सम्झदा पनि गह भरिएर आउछ । tanka दाइ को साथ र सम्पुर्ण नेपाली हरुको माया सधै एस्तै मिलिरहोस ।।
Really Heart touching song Tanka dai & Ashok bahai ko 👌👌👌👍️❤️❤️❤️❤️❤️🙏
यो गीत अतिनै राम्रो बनाउनु भएको रहेछ टंकजी र अशोक भाइलाई मुरु मुरी धन्यबाद छ I
Ati ramro
😭❤️मन छुन्ने सब्द wow दादा and असोक बाबू धेरै राम्रो छ यो गित पनि ❤️❤️🎉🎉🎉🙏
अति मार्मिक सामाजिक सचेतना हामी सबैको कर्तब्य हो बधाइ अनि सफलताको शुभकामना
कती राम्रो स्वर बाबुको बधाई छ टंक सर र अशोक बाबु लाई
Wow Ashko Babu को आबाज निकै खारियछ राम्रो छ खुसी लग्यो गाना अनि भिडियो हेर्न पायको मा
Trending 1 pakka auxa vanne jati hajir garnus ❤️🙏
Pakka aauxha. Best wishes all team's,
@@bhimkumarilimbu489 4 SUBSCRIBES BAAKI XA 420 HUNEMA PLEASE COMPLETED IT...😉AAP SAB MERI VIDEO HERERA PRATIKA DINUS PLEASE..😭😭 please search on youtube. nepali sachin vlog...😉😭😭😭
@@nepalisachinvlog757 definitely dear,
Supop
Fix
आहा कति राम्रो गीत संगीत अशोक बाबु हेर्दा हेर्दै कति ज्ञानी अनि ठुलो भै सक्यो
Wow ashok Bhai sadhai yasari nai aghi badnu hai Kahile har nakhu LA 😘😘😘love you both of you
Tanka dada thank you असोक को Jindagi उज्ज्वल बनाइ दिनु भयो। जय होस् हजुर को सधै। I love you Tanka dai...miss you Ashok darjee bhai..
wow सब्द रचना स्वर खोट लगाउने ठाँउ नै छैन जति सुन्यो उति सुनौ सुनौ लाग्ने....सफलताको अग्रिम शुभकामना 2बै जनालाई 🤔🤔
सास्कृतिक र समाजमा घटेका घटनाहरूलाई एकिक्रित गरेर बनायको यो गित र tanka dai li salot ra sathai ashok dirji li pani love you
आहा कति सुन्दर भिडियो शुभकामना छ टंक बुढाथोकी लाई धेरै आशिर्वाद रहिरहोस् सधैं भगवानले रक्षा गरुन् अशोक को मन्त्रमुग्ध बनाउने भोइस लाई सम्मान मिली रहोस् सुभ कामना अशोक को God father टंक बुढाथोकी लाई लाखौं नेपाली ले प्रशंसा गर्ने छन्
🙏🙏🙏🙏बधाई सम्पूर्ण होल टिम लाई र टङ्क सरको म सदैब समान गर्दछु।।।
आजै १० पल्ट हेरि सुनी सके तर मनै भरिन्दैन कति राम्रो हो क 🤗🤗🤗😍😍😍😍😍🤩🤩🤩🤩🤩
सार्है मन छोयो मेरो त धन्यवाद सबैमा यति मिठो गीत ल्याएको मा।।
अशाेक बाबू काे कति मिठाे स्वर हुँदै गाकाे छ पक्का भाेलि ठुलाे मान्छे बन्छन टंक भाइ लाई सम्मान छ
कति मिटास शब्द,आवाज मनै छुने हजुरको सफलता होस् 🙏
अशोक दर्जीका गित मन पराउने जति उहाको हौसला सङ्गै आगामी दिनमा यस्तै गित सुन्न हेर्न पाउ भनी एक हौ ।
wow टंक जि एकदम समय सापेक्षित गित पस्कनु भएको छ।धेरै-धेरै धन्यवाद 🙏👍️
दामि छ
धेरै राम्रो लाग्यो song and बधै छ🏅
अत्यन्तै राम्रो सुनिरहु जस्तो!अशोक को गितम बल्ल निखारता आएछ।go head aashok and tank sir!
बधाई छ सपुर्ण टिम लाई धेरै। राम्रो छ गीत सुपर हिट
असोक दर्जि असाध्यै मन पर्छ भाई लाई अझै सफलता को शुभकामना छ ।
असोज दर्जिलाई मन पराउने जति यता हाजिर गर्नुहोस्।🙋🙋🙋🙋🙋
स्वर झन राम्रो राम्रो बन्दै छ बाबै🙏🙏🙏 💕💕
धेरै समय पछि फेरि अशोक भाइ को गीत आयो सारै राम्रो छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गीतको शब्द हरु धेरै राम्रो लाग्यो 👍👍👏👏👏👏
दामि छ हजुर
शालिन शब्दमा गहिरो बिरोध छ गीतमा रचनाकार र गायक सबैलाई नमन
अग्रिम शुभकामना छ ।सम्पूर्ण टिम हरु लाई अति राम्रो मुटुक छुने गित छ ।
Yo geet ko लय अनि शब्द सारै मन पर्यो❤️❤️
मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन❤❤
जातिय एकता मुलुक को आबश्यकता छुवाछुत मुक्त समाज निर्माण गरौ सभ्य नागरिक को परिचय दिऔ🕉🕉🕉
Man paryo hjr😍😍🤗🤗
अशोक भाई अनी टंक बुढाथोकी दाजु लाई मन पराउने जति हाजीर हुम
❤️❤️घर मेरो अछाम मंगलसेन नगरपालिका 13 बस्ती खाल्डाडा हाल ईन्डिया
Dame xa tanka dai
@Aaren sth ❤️❤️
@@kumarchhetri8247 honi
Damii
@@sumirai8869 um❤️
बुझ्नेलाइ यो कुरा गहिरोछ नबुख्नेलाइ घरमुनि पहिरोछ भने झै धेरै भाभुक छ यो गित मा सुनेर मपनी भावुक भये अति मिठो छ्न शब्द हरु बधाइ छ बाबुलाइ
अति मिठाे आवज गीत काे सब्द ले मन नै छाेयाे हजुर दुबै लाई बधाई छ 🌹🌹🌹👏👏
Ow very better bhai